दशैँसम्ममा दुनै सडक सञ्जालमा जोडिने

दशैँसम्ममा दुनै सडक सञ्जालमा जोडिने

मङ्गलबार, १५ साउन २०७५

विकट हिमाली जिल्ला डोल्पालाई सडक यातायातको पहुँचमा जोड्न जाजरकोट–डोल्पा मोटरबाटो निर्माण कार्यलाई तीव्र पारिएको छ। ...

प्रदेश नं. ४ का चार वटै केन्द्रलाई सडक सञ्जालमा जोडिने

प्रदेश नं. ४ का चार वटै केन्द्रलाई सडक सञ्जालमा जोडिने

मङ्गलबार, ०५ असार २०७५

प्रदेश नं. ४ मा स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई जिल्ला सदरमुकाम एवं प्रदेशको राजधानीसँग सडक...

सञ्जालमा सन्दीपको चर्चा

सञ्जालमा सन्दीपको चर्चा

सोमबार, ३१ बैशाख २०७५

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने केही महिनाअघि इन्डियन क्रिकेट लिग (आइपिएल)का लागि भारतको दिल्ली डेयरडेभिल्ससँग अनुबन्धित भएपछि उनको चर्चा चुलियो...

सामाजिक सञ्जालमा मोदीले उछिने ट्रम्पलार्इ

सामाजिक सञ्जालमा मोदीले उछिने ट्रम्पलार्इ

बुधबार, १९ बैशाख २०७५

फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेकाे एक अध्ययनले देखाएको छ। ...

सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री

सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री

सोमबार, ०३ बैशाख २०७५

चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ। यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण गर्न निकै कसरत गर्नुपरेको बताएको छ।

टोली खटाएरै सामाजिक सञ्जालमा प्रचार

टोली खटाएरै सामाजिक सञ्जालमा प्रचार

सोमबार, ११ मङि्सर २०७४

पुराना पार्टीले पनि सामाजिक सञ्जाललाई चुनावी प्रचारको माध्यम बनाएका छन् । नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनमा आबद्ध दल, नेकपा एमाले र माओवादी केन्द्रसहित वाम गठबन्धनमा आबद्ध दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टीलगायतले पनि अहिले सामाजिक सञ्जालमार्फत प्रचार तीव्र पारेका छन् ।

खोटाङ राष्ट्रिय सडक सञ्जालमा जोडियो

खोटाङ राष्ट्रिय सडक सञ्जालमा जोडियो

शुक्रबार, ०८ मङि्सर २०७४

पूर्वी पहाडी जिल्ला खोटाङ राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। बाटोमा पार गर्नुपर्ने दुधकोसीमा निर्माण सुरु गरिएको मोटरेबल पुल सम्पन्न भएपछि खोटाङ स्थायीरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो। सम्झौता म्याद नाघेको ५ वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसीमा निर्माण गरिएको पुल शुक्रबार बिहानदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ।

सामाजिक सञ्जालमा चुनाव प्रचार

सामाजिक सञ्जालमा चुनाव प्रचार

बिहिबार, १६ कार्तिक २०७४

फेसबुक होस् या ट्विटर चुनावी अभियानले निकै रंगिएका छन् । राजनीतिक दलका नेताकार्यकर्ताले सचिवालय नै बनाएर यस्ता सामाजिक सञ्जालमार्फत चुनावी अभियान तीव्र पारेका छन् । साता÷महिनामा पनि एउटा स्टाटस अपडेट नहुने फेसबुक वालमा अहिले घन्टैपिच्छे चुनावी अभियानको फोटा र स्टाटस देख्न पाइन्छ ।

सामाजिक सञ्जालमा एनआरएनए निर्वाचनको चर्चा

सामाजिक सञ्जालमा एनआरएनए निर्वाचनको चर्चा

शुक्रबार, २७ असोज २०७४

गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनबारे यतिबेला सामाजिक सञ्जालमा चर्चा छ। अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा वर्तमान अध्यक्ष शेष घले पत्नी जमुना गुरुङ र वर्तमान उपाध्यक्ष भवन भट्ट अध्यक्षमा भिड्ने भएपछि यस पटकको निर्वाचन अझ रोचक बन्ने देखिन्छ।

समाजिक सञ्जालमा प्रचार

समाजिक सञ्जालमा प्रचार

आइतबार, २४ बैशाख २०७४

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा तान्न घरदैलो गर्नेदेखि सामाजिक सञ्जालमार्फत अन्तरक्रियासम्मका प्रचारशैली अपनाएका छन्।

सामाजिक सञ्जालमा रातो टीका अभियान

सामाजिक सञ्जालमा रातो टीका अभियान

शनिबार, २२ माघ २०७३

एकल महिला समूहले सञ्चालन गरेको रातो टीका अभियान हजारौं महिलाले ऐक्यबद्धता जनाएका छन्। उनीहरुले देखिने गरी रातो टीका लगाई सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेका छन्।

शिक्षा पत्रकार सञ्जालमा नयाँ नेतृत्व

शिक्षा पत्रकार सञ्जालमा नयाँ नेतृत्व

बुधबार, १५ मङि्सर २०७३

शिक्षा पत्रकार सञ्जालको अध्यक्षमा भवानीश्वर गौतम निर्वाचित भएका छन्। सञ्जालको बुधबार भएको सातौं वार्षिक साधारणसभाले गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

हैसियत नभएकाले सामाजिक सञ्जालमा जथाभावी भाइरल बनाए : दाहाल

हैसियत नभएकाले सामाजिक सञ्जालमा जथाभावी भाइरल बनाए : दाहाल

शुक्रबार, २६ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति असन्तुष्टि जनाएका छन्। सरकारले १०० दिन पूरा गरेको अवसरमा बिहीबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी सम्बोधन गर्ने क्रममा उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

यिनै हुन् सामाजिक सञ्जालमा चर्चित 'तरकारीवाली'

यिनै हुन् सामाजिक सञ्जालमा चर्चित 'तरकारीवाली'

शुक्रबार, १९ कार्तिक २०७३

तरकारीवाली ने अपने लुक्स से किया इन्टरनेट परकब्जा’(भावार्थ: तरकारीवालीले आफ्नो सौन्दर्यले इन्टरनेट कब्जागरिन्) शीर्षकमा बिबिसी हिन्दी सेवाको अनलाइन संस्करणमा आइतबार राखिएको समाचार सामग्रीअझै लोकप्रियताको पहिलो नम्बरमा कायम छ। अहिले उनको सौन्दर्य चर्चा बिबिसी अनलाइनमा मात्रै होइन, इन्टरनेट भरि छ। तीयुवती हुन्–गोरखाकी चेली कुसमश्रेष्ठ (१८)।

नेपालकी ‘तरकारीवाली’को तस्बिर सामाजिक सञ्जालमा भाइरल

नेपालकी ‘तरकारीवाली’को तस्बिर सामाजिक सञ्जालमा भाइरल

बुधबार, १७ कार्तिक २०७३

‘तरकारीवाली’ ह्यासट्याग (#tarkariwali) का साथ नाम्लोमा तरकारीको भारी बोकेर झोलुङ्गे पुल तर्दै गरेकी एक नेपाली चेलीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।

'सामाजिक सञ्जालमा भारतीय राष्ट्रपतिको विरोध अनुपयुक्त' (अन्तर्वार्ता)

'सामाजिक सञ्जालमा भारतीय राष्ट्रपतिको विरोध अनुपयुक्त' (अन्तर्वार्ता)

मङ्गलबार, १६ कार्तिक २०७३

हामीले विगतका कुरामात्र गरेर समस्याको समाधान निस्कँदैन। समस्याहरु टेबलमा राख्ने र त्यसको यथार्थ विश्लेषणको आधारमा समाधान खोज्ने प्रयास भएको छ।

सामाजिक सञ्जालमा विरोध हुँदैमा विदा फिर्ता हुँदैनः दाहाल

सामाजिक सञ्जालमा विरोध हुँदैमा विदा फिर्ता हुँदैनः दाहाल

आइतबार, १४ कार्तिक २०७३

'दुई मुलुकको सम्बन्धलाई असर पुग्ने गरी नकारात्मक नबनौं', सीमित सञ्चारकर्मीबीच उनले भने, 'नकारात्मक सोचाई धेरै बढ्दा विकासमानै बाधा पुग्छ।' विदा दिने सरकारको निर्णयप्रति उनी दृढ देखिए। 'सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट विरोध गर्दैमा विदा फिर्ता हुँदैन', उनले भने।

सामाजिक सञ्जालमा अश्लिल गाली नगर्न प्रियंकाको आग्रह

सामाजिक सञ्जालमा अश्लिल गाली नगर्न प्रियंकाको आग्रह

मङ्गलबार, ०७ बैशाख २०७३

काठमाडौं – अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत अश्लिल गाली नगर्न आग्रह गरेकी छिन्। आइतबार राति उनको आधिकारिक फेसबुकमार्फत 'मेरो मन रुवाउनेहरुको लागि' शीर्षकमा एउटा भावुक पोस्ट सार्वजनिक गर्दै यस्ताे अाग्रह गरेकी हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad