अवरुद्ध तातोपानी नाका फेरि सञ्चालन

अवरुद्ध तातोपानी नाका फेरि सञ्चालन

शुक्रबार, १० असोज २०७६

अवरुद्ध रहेको सिन्धुपाल्चोकको तातोपानी नाका शुक्रबारदेखि फेरी सञ्चालनमा आउने भएको छ। निरन्तरको वर्षाको कारण चीनको रमिते भन्ने ठाउँमा सडक भत्किएपछि...

बसपार्क असोज १५ देखि सञ्चालनमा आउने

बसपार्क असोज १५ देखि सञ्चालनमा आउने

सोमबार, ०६ असोज २०७६

यहाँ निर्माण गरिएको बसपार्क यही असोज १५ गतेदेखि सञ्चालनमा आउने भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आज...

जलदेवीमा जिपलाइन

जलदेवीमा जिपलाइन

सोमबार, ०६ असोज २०७६

भरतपुर महानगरपालिकाको आँपटारीमा रहेको जलदेवी सामुदायिक वनले जिल्लामा पहिलो पटक जिपलाइन सेवा सुरु गरेको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा रहेको सामुदायिक वनले...

महासंघ र नेपाल मेलमिलाप परिषदबीच सम्झाैता

महासंघ र नेपाल मेलमिलाप परिषदबीच सम्झाैता

बुधबार, ०१ असोज २०७६

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल मेलमिलाप परिषदबीच मेलमिलाप केन्द्रको स्थापना र सञ्चालन गर्न पूर्वतयारी गर्नेसम्बन्धी एक सहमतिपत्रमा हालै काठमाडाैंमा...

बेनी–जोमसोम सडक पाँच दिनपछि सञ्चालनमा

बेनी–जोमसोम सडक पाँच दिनपछि सञ्चालनमा

बिहिबार, २६ भदौ २०७६

विगत पाँच दिनदेखि अवरुद्ध रहेको बेनी–जोमसोम सडक आज बिहानबाट सञ्चालनमा आएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ र मुस्ताङको थासाङ गाउँपालिका–४ को सिमाना घोप्टेभिरमा पहिरोले आइतबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक आज बिहानबाट सञ्चालनमा आएको हो।

बसपार्क हस्तान्तरण नहुँदा सञ्चालनमा आउन सकेन

बसपार्क हस्तान्तरण नहुँदा सञ्चालनमा आउन सकेन

मङ्गलबार, २४ भदौ २०७६

निर्माण सम्पन्न भएको चार महीना बिते पनि सुर्खेत सिटी बसपार्क अझैं सञ्चालनमा आएको छैन।

सञ्चालनमा बाढी तगारो

सञ्चालनमा बाढी तगारो

आइतबार, २२ भदौ २०७६

निर्माणाधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारीमा बाढी तगारो बनेको छ। गत असारको अन्तिम साता आएको बाढीले रेल लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्काल सञ्चालनमा समस्या भएको हो।

विद्युतीय सवारीको चार्जिङ स्टेसन सञ्चालनमा

विद्युतीय सवारीको चार्जिङ स्टेसन सञ्चालनमा

बुधबार, १८ भदौ २०७६

निजी क्षेत्रको यातायात सेवा प्रदायक कम्पनी सुन्दर यातायातले विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो। काठमाडौंको चावहिलस्थित उक्त चार्जिङ स्टेसनको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मंगलबार उद्घाटन गरे।

अनुज्ञापत्रबिना नै उद्योग सञ्चालन

अनुज्ञापत्रबिना नै उद्योग सञ्चालन

शुक्रबार, १३ भदौ २०७६

झापामा सञ्चालित केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा रहेका पाइएको छ। खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी र पाउरोटी उद्योगको अनुगमन गर्दा यस्तो पाइएको हो।

दर्ताबिनै पसल व्यवसाय सञ्चालन

दर्ताबिनै पसल व्यवसाय सञ्चालन

सोमबार, ०९ भदौ २०७६

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा दर्ता नगरी पसल व्यवसाय सञ्चालन भइरहेको पाइएको छ।

धुम्बराहीमा होटल अकामा

धुम्बराहीमा होटल अकामा

मङ्गलबार, २८ साउन २०७६

काठमाडौंको धुम्बाराहीमा दुई अर्ब नौ करोड रुपैयाँको लगानीमा होटल अकामा सञ्चालनमा आएको छ। एक सय आठ कोठा तथा दुई सय १६ बेड सहित सञ्चालनमा आएको उक्त होटल सानिमा ग्रुपको लगानीमा निमार्ण सम्पन्न भएको हो।

काबेली करिडोर प्रसारण लाइन सञ्चालनमा

काबेली करिडोर प्रसारण लाइन सञ्चालनमा

बुधबार, २२ साउन २०७६

पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायत खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली प्रवाहका लागि निर्माण गरिएको काबेली करिडोर १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ।

आधुनिक  तरकारी बजार सञ्चालन तयारी

आधुनिक तरकारी बजार सञ्चालन तयारी

सोमबार, १३ साउन २०७६

उद्घाटन भएको लामो समयसम्म अलपत्र परेको मोरङको कटहरीस्थित आधुनिक तरकारी बजार सञ्चालनको तयारी सुरू भएको छ।

नेपालको व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक

नेपालको व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक

बिहिबार, २६ असार २०७६

नेपालमा पानीजहाज कार्यालय स्थापनासंँगै अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन्। नेपाली झन्डा अन्तर्राष्ट्रिय सामुद्री क्षेत्रमा फहराउने गरी व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई समूहले इच्छा देखाएका छन्।

काठमाडौंकाे हाडीगाउँमा होमस्टे

काठमाडौंकाे हाडीगाउँमा होमस्टे

बिहिबार, २६ असार २०७६

काठमाडौं महानगरपालिको हाडीगाउँमा घरबास (होमस्टे) सञ्चालन हुने भएको छ। पौराणिक तथा ऐतिहासिक महत्व बोकेको हाडीगाउँमा महानगरकै पहिलो होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ।

सहमतिपछि चिया उद्योग सञ्चालन

सहमतिपछि चिया उद्योग सञ्चालन

आइतबार, १५ असार २०७६

स्थानीय तहले बनाएको चियाको मापदण्डअनुसार हरियो चियापत्तीको मूल्य निर्धारण गर्न नसकिने भन्दै उद्योग नै बन्द गरेका सूर्योदय नगरपालिकाका चिया उद्योगीले आजदेखि उद्योग सञ्चालन गरेका छन्।

पेट्रोलियम पाइप लाइन यसै महिना सञ्चालनमा आउने

पेट्रोलियम पाइप लाइन यसै महिना सञ्चालनमा आउने

सोमबार, ०९ असार २०७६

नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ।

भक्तपुर अस्पतालको बन्द सेवा पुनः सञ्चालन

भक्तपुर अस्पतालको बन्द सेवा पुनः सञ्चालन

शुक्रबार, ०६ असार २०७६

कर्मचारी आन्दोलनका कारण बन्द भक्तपुर अस्पतालको सम्पूर्ण सेवा आजदेखि सञ्चालन गरिएको  छ।

चार वर्षपछि खुल्यो नेपालको ‘लाइफ लाइन’

चार वर्षपछि खुल्यो नेपालको ‘लाइफ लाइन’

बुधबार, १५ जेठ २०७६

भूकम्प गएको चार वर्षपछि चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाका बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल र चीनका वाणिज्यमन्त्रीले संयूक्त रुपमा व्यापारिक कारोबारसहित नाका सञ्चालनमा ल्याएका हुन्।

यसरी सञ्चालनमा आउँदै छ नेपालको ‘लाइफ लाइन’

यसरी सञ्चालनमा आउँदै छ नेपालको ‘लाइफ लाइन’

बुधबार, १५ जेठ २०७६

चार वर्षदेखि बन्द नेपालको लाइफलाइन (जीवनरेखा) मानिने उत्तरको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका बुधबारबाट औपचारिक रुपमा सञ्चालनमा आउँदै छ।

अन्तत तातोपानीको विकल्प तातोपानी नै

अन्तत तातोपानीको विकल्प तातोपानी नै

मङ्गलबार, १४ जेठ २०७६

तातोपानी नाकाबाट वार्षिक २० अर्बको आयात र साढे २ अर्ब रुपैयाँको निर्यात व्यापार हुँदै आएको थियो। राज्यले वार्षिक पाँच अर्ब रुपैयाँ राज्य पाउँथ्यो।

तातोपानी नाका खुल्ने खबरले दिएको खुशी

तातोपानी नाका खुल्ने खबरले दिएको खुशी

सोमबार, १३ जेठ २०७६

भूकम्पले तोडेको देशको ‘जीवनरेखा’ सञ्चालनमा ल्याउन नेपाल सरकारको जस्तै चीन सरकारको पनि उत्तिकै चासो र हुटहुटी देखायो।

२० दिनपछि जुम्ला विमानस्थल सञ्चालन

२० दिनपछि जुम्ला विमानस्थल सञ्चालन

बुधबार, २५ बैशाख २०७६

विमानस्थलको रनवे मर्मतको लागि भन्दै बैशाख ५ गतेदेखि बन्द गरिएको जुम्ला विमानस्थल बुधबारदेखि खुलेको छ। बिमानस्थल खुलेको पहिलो दिनमा समिट एयरको जहाजले नेपालगञ्ज, जुम्ला, नेपालगञ्जका लागि उडान भरेको थियो।

आशाकाे सीपमूलक तालिम

आशाकाे सीपमूलक तालिम

सोमबार, २० फागुन २०७५

आशा लघुवित्तले सीपमूलक तालिम सञ्चालन गरेको छ। वित्तीय संस्थाले शनिबार र आइतबार तालिम सञ्चालन गरेको हो। संस्थाको सर्लाही नयाँ रोडमा आबद्ध ६० जना महिला सदस्यलाई निःशुल्क रुपमा लुगा धुने सर्फ बनाउने तालिम प्रदान गरेको हो।

थिएटर मल  सञ्चालनमा

थिएटर मल  सञ्चालनमा

बुधबार, १५ फागुन २०७५

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अवसर पारेर कीर्तिपुरमा पुनः थिएटर मल सञ्चालनमा ल्याइएको छ। मंगलबार राराहिल मेमोरियल स्कुलमा आयोजित कार्यक्रममा कीर्तिपुरका मेयर रमेश महर्जनले कीर्तिपुर रंगमञ्चको उद्घाटन गरे।

बेलटार बसपार्क सञ्चालनमा

बेलटार बसपार्क सञ्चालनमा

बुधबार, २७ भदौ २०७५

बेलटार बसपार्क मंगलबारदेखि सञ्चालनमा आएको छ। स्थानीय सेंढाई बन्धुहरुले निशूल्क दिएको ५ करोड मूल्य बराबरको १० कठ्ठा क्षेत्रफल जग्गामा नगरपालिकाले प्रारम्भिक पूर्वाधार निर्माण गरी बसपार्क सञ्चालनमा ल्याएको हो।

१२ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल  खुल्याे

१२ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुल्याे

आइतबार, १७ भदौ २०७५

शनिबार राति ८ः३० बजेदेखि अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टा पछि खुलेकाे छ।

नारायणगढ मुग्लिन सडकखण्ड एकातर्फी सञ्चालन

नारायणगढ मुग्लिन सडकखण्ड एकातर्फी सञ्चालन

शनिबार, १९ साउन २०७५

नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा खसेको पहिरो हटाएर सवारीसाधन एकातर्फी सञ्चालन गरिएको छ।

रसुवागढी नाकामा साउन महिनाभर सवारीसाधन सञ्चालन नहुने

रसुवागढी नाकामा साउन महिनाभर सवारीसाधन सञ्चालन नहुने

शनिबार, १९ साउन २०७५

चीनसँगको अन्तर्राष्ट्रिय ब्यापारिक नाका रसुवागढीमा साउन महिनाभर सवारी साधन सञ्चालन नहुने भएको छ।

नौ वर्षपछि त्रिविको परीक्षा सञ्चालन खर्चमा संशोधन

नौ वर्षपछि त्रिविको परीक्षा सञ्चालन खर्चमा संशोधन

सोमबार, १४ साउन २०७५

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित वार्षिक परीक्षाहरुमा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीहरुले पारिश्रमिक सम्बन्धी व्यवस्थामा ९ वर्षपछि संशोधन गरी हेरफेर गरिएको छ।

बृहत्तर नगर विकास योजना सञ्चालन हुने

बृहत्तर नगर विकास योजना सञ्चालन हुने

बुधबार, ०९ साउन २०७५

नुवाकोटको विदुर नगरपालिकालाई बृहत्तर नगर विकास योजनाको प्रतिवेदन हस्तान्तरण गरिएको छ। युएन ह्याबिट्याटको साझेदारीमा चीनको वुहान ल्याण्ड स्पासियल प्लानिङले तयार पारेको नगर विकास योजनाको प्रतिवेदन बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका मेयर सञ्जु पण्डितलाई हस्तान्तरण गरिएको हो।

सिद्धार्थ बैंकद्वारा १७ वटा स्थानीय तहमा शाखा सञ्चालन

सिद्धार्थ बैंकद्वारा १७ वटा स्थानीय तहमा शाखा सञ्चालन

मङ्गलबार, ०१ साउन २०७५

सिद्धार्थ बैंकले तोकिएका सबै १७ वटै स्थानीय तहमा शाखा सञ्चालनमा ल्याएको छ ।

सौराहा–पोखरा सुविधा सम्पन्न बस सञ्चालन गरिने

सौराहा–पोखरा सुविधा सम्पन्न बस सञ्चालन गरिने

सोमबार, ३२ असार २०७५

सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधा सम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ।

पुलको रेलिङ भाँचिदा सडक एकातर्फी सञ्चालन

पुलको रेलिङ भाँचिदा सडक एकातर्फी सञ्चालन

बिहिबार, २८ असार २०७५

नारायणगढ मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिकाको खहरे भनिने एक नम्बर पुलमा क्षति पुग्दा सडक एकातर्फी सञ्चालन भएको छ।

अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

बिहिबार, २८ असार २०७५

अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडक खण्ड बाह्र घण्टापछि सञ्चालन भएको छ।

नेपाल–भारत अन्तरदेशीय रेल सेवा कात्तिकभित्र सञ्चालन हुने

नेपाल–भारत अन्तरदेशीय रेल सेवा कात्तिकभित्र सञ्चालन हुने

मङ्गलबार, २६ असार २०७५

नेपाल भारत अन्तरदेशीय रेल सेवा आगामी कात्तिकभित्र सञ्चालन हुने भएको छ।

फूलबारी रिसोर्ट पुनः सञ्चालन तयारी

फूलबारी रिसोर्ट पुनः सञ्चालन तयारी

बिहिबार, २१ असार २०७५

मजदुर आन्दोलनले गएको वर्ष भदौ अन्तिमदेखि बन्द पाँचतारे स्तरको ‘फूलबारी रिसोर्ट’ पुनःसञ्चालनको तयारी थालिएको छ ।

धुलिखेल–पोखरा पर्यटक बस सञ्चालन हुने

धुलिखेल–पोखरा पर्यटक बस सञ्चालन हुने

बुधबार, २० असार २०७५

तहल्का टुर्स एण्ड ट्राभल्सले धुलिखेल–पोखरा बस संचालन गर्ने भएको छ। यी दुई ऐतिहासिक शहरलाई जोड्ने गरी आगामी साउन १ गतेदेखि बस सञ्चालन गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिम्सिनाले बताए।

पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालन

पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालन

सोमबार, ११ असार २०७५

रसुवाको स्थानीय तह र पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिनका लागि ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालनमा ल्याइएको छ।

नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन

सोमबार, ११ असार २०७५

नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ।

रसुवामा हटलाइन सेवा सञ्चालन

रसुवामा हटलाइन सेवा सञ्चालन

बुधबार, ०६ असार २०७५

नागरिकको समस्या तथा गुनासो सुन्नका लागि जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबारदेखि हटलाइन सेवा सुरु गरेको छ।

पानीटारमा होमस्टे सञ्चालन गरिँदै

पानीटारमा होमस्टे सञ्चालन गरिँदै

सोमबार, ०४ असार २०७५

इलामको देउमाई नगरपालिका–३ पानीटारमा घुम्न आउने पर्यटकका लागि घरबास पर्यटनको अवधारणा अघि बढाइने भएको छ। यहाँ आउने पर्यटकलाई सस्तो मूल्यमा खान–बस्न सक्नेगरी होमस्टे व्यवस्थापन गर्न लागिएको हो।

प्रादेशिक विश्वविद्यालय सञ्चालन गरिने

प्रादेशिक विश्वविद्यालय सञ्चालन गरिने

सोमबार, ०४ असार २०७५

प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक महाविद्यालय सञ्चालन हुने भएको छ ।सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय र महाविद्यालय स्थापनाका लागि सरोकारवालासँग सुझाव संकलन शुरु गरेको छ।

२०६ उद्योग नवीकरणबिनै सञ्चालन

२०६ उद्योग नवीकरणबिनै सञ्चालन

बिहिबार, ३१ जेठ २०७५

उपत्यकामा जार र बोटलको पानी उत्पादन गर्दै आएका उद्योगमध्ये २ सय ६ वटा नवीकरणबिनै सञ्चालन भएको पाइएको छ । सरकारले खानेपानी उत्पादन (जार र मिनरलवाटर) गर्न २ सय ६२ उद्योगलाई अनुज्ञापत्र दिएको छ।

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

मङ्गलबार, २९ जेठ २०७५

अवरुद्ध मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड पुनः सञ्चालन भएको छ। सडक माथिबाट खसेको माटो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो।

वर्षातमा पनि रसुवागढी जोड्ने राजमार्ग नियमित सञ्चालन हुने

वर्षातमा पनि रसुवागढी जोड्ने राजमार्ग नियमित सञ्चालन हुने

सोमबार, २८ जेठ २०७५

वर्षातको समयमा राजमार्ग नियमित सञ्चालनका लागि कार्ययोजना निर्माण गरिएको छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने राजमार्गमा वर्षातको समयमा पनि सवारीसाधन निर्वाध रुपमा सञ्चालन गर्नका लागि कार्ययोजना निर्माण गरिएको हो।

‘संसद सञ्चालन नियमावली शुक्रबार पारित हुने’

‘संसद सञ्चालन नियमावली शुक्रबार पारित हुने’

बुधबार, २३ जेठ २०७५

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ्ले प्रतिनिधि सभा सञ्चालन नियमावली यही शुक्रबार संसदको बैठकबाट पारित हुने स्पष्ट पारेका छन्।

‘आइसिपी’ सञ्चालन गर्ने सडकको निर्माण ठप्प

‘आइसिपी’ सञ्चालन गर्ने सडकको निर्माण ठप्प

सोमबार, १४ जेठ २०७५

वीरगन्ज अलौं सिर्सियास्थित ‘आइसिपी’ (इन्टरगेटेड चेक प्वाइन्ट) अर्थात एकीकृत जाँच चौकीबाट निकासको लागि बनाउन थालिएको सडक निर्माण ठप्प भएको छ।

राजबिराज विमानस्थल पुनः सञ्चालन

राजबिराज विमानस्थल पुनः सञ्चालन

शुक्रबार, ११ जेठ २०७५

सरकारले नयाँ निर्माणसँगै कुनै समय चलेर बन्द रहेका विमानस्थल पुनः सञ्चालन गर्ने नीतिअनुरूप बिहीबारबाट सप्तरीको राजबिराज विमानस्थल सञ्चालनमा ल्याएको छ।

रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक तत्काल सञ्चालन नहुने

रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक तत्काल सञ्चालन नहुने

बिहिबार, १० जेठ २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक तत्काल सञ्चालनमा नआउने भएको छ।

Ncell Footer Ad