किशोरकिशोरी खुलेर गर्छन यौनका कुरा

किशोरकिशोरी खुलेर गर्छन यौनका कुरा

मङ्गलबार, २१ साउन २०७६

सकारका किशोर–किशोरी निर्धक्क यौनका विषयमा छलफल गर्न लजाउँदैनन्। पाटन नगरपालिका १ को सकार स्वास्थ्य चौकीमा किशोर–किशोरी मैत्री छुट्टै कक्षको स्थापना...

विद्यार्थीसँग प्रहरी

विद्यार्थीसँग प्रहरी

शुक्रबार, १० फागुन २०७५

जिल्ला प्रहरी कार्यालय सुर्खेतको मुल गेटबाट प्रवेश गर्दै गरेका विद्यार्थीहरुको स्वागतका लागि प्रहरी प्रमुखसहितको टोली हातहातमा पुष्प गुच्छा लिएर उभिएको...

‘स्कुल–स्कुलमा प्रहरी’

‘स्कुल–स्कुलमा प्रहरी’

मङ्गलबार, २६ भदौ २०७५

धादिङको त्रिपूरासुन्दरी गाउँपालिकामा आफ्नै बुबाबाट १४ वर्षीय छोरी बलात्कृत भइन्। उनी गत २०७४ माघ, फागुन र चैत महिना भरी नै...

लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना अभियान

लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना अभियान

बिहिबार, २४ जेठ २०७५

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सलाहीको हरिवनका युवाहरूले बिहीबार दिउँसो युवालागूऔषध दुर्व्यसनी तथा सचेतना कार्यक्रम गरेका छन्। ...

दुर्व्यसन र हिंसाविरुद्ध विद्यार्थीलाई सचेतना

दुर्व्यसन र हिंसाविरुद्ध विद्यार्थीलाई सचेतना

शनिबार, २४ चैत २०७४

उदयपुरका विभिन्न विद्यालयमा बढ्दो लैङ्गिक हिंसा, बाल विवाह र लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको छ। महिला तथा बालबालिका कार्यालय उदयपुरको आयोजनामा विद्यालयस्तरका किशोर किशोरीलाई लक्षित गरी सचेतना अभियान सञ्चालन गरिएको हो।

स्थानीय तहसँग मिलेर ट्राफिक नियमबारे सचेतना

स्थानीय तहसँग मिलेर ट्राफिक नियमबारे सचेतना

मङ्गलबार, २२ फागुन २०७४

पछिल्लो समयमा ट्राफिक नियमको उल्लंघन गरेकै कारण सडकमा सवारी दुर्घटना बढ्दै गएपछि जुम्लामा स्थानीय तह संग मिलेर ट्राफिक नियमबारे सचेतनाका क्रियाकलाप गर्न लागिएको छ। कर्णाली राजमार्गले छोएका सबै स्थानीय तहमा ट्राफिक नियम बारेमा सचेतना फैलाउन थालिएको हो।

स्याहारको लागि सचेतना

स्याहारको लागि सचेतना

शुक्रबार, ०४ फागुन २०७४

हिमालको काखमुनी एउटा सुन्दर गाउँ, ४ जनाको सुन्दर परिवार, २ पुस्ताका दुई जोडी, आमा आशा, बुवा केशब, छोरा सागर र बुहारी अनिता, एक दिन घरायसी काम गर्दागर्दै अनितालाई दुई जिउ भएकोे लक्षण देखिन्छ।

दुर्घटना बढेपछि ट्राफिक सचेतना जगाउँदै विद्यार्थी

दुर्घटना बढेपछि ट्राफिक सचेतना जगाउँदै विद्यार्थी

मङ्गलबार, १६ माघ २०७४

गत २१ मंसिर काठमाडौंबाट यात्रु बोकेर गुडेको ग१ख २४७६ नम्बरको माइक्रोबस १ सय ९० किलोमिटर दूरी पार गर्दै बेंसीसहर आइपुगेपछि दुर्घटना भयो । सो दुर्घटनामा क्व्होंलासोथर गाउँपालिका–४ भुजुङकी ३० वर्षीया श्रीकुमारी गुरुङको मृत्यु भयो ।

बाल विवाहविरुद्ध सचेतना जगाउँदै रेखा थापा

बाल विवाहविरुद्ध सचेतना जगाउँदै रेखा थापा

शुक्रबार, २८ पुष २०७४

सिनेमा हलको पर्दा वा टेलिभिजनमा मात्रै देखिएकी नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापालाई एक्कासी आफ्नो स्कुलको खेल मैदानमा देखिए पछि बेसीसहर नगरपालिका, १ उदीपुरस्थित जनकल्याण माविका विद्यार्थीहरु दंग परे। आश्चर्य चकित नजरले उनीतिर हेर्दै विद्यार्थीहरु एकाएक उनलाई घेरा हाल्दै ठूला विद्यार्थीले खल्तीबाट मोबाइल झिकेर भटाभट सेल्फी खिच्न थाले भने साना विद्यार्थी दङ्ग परेर हेरिरहे।

वैदेशिक रोजगारसम्न्बधी सचेतना फैलाउने गीति यात्रा

वैदेशिक रोजगारसम्न्बधी सचेतना फैलाउने गीति यात्रा

बिहिबार, ०६ पुष २०७४

वैदेसिक रोजगारसम्बन्धी सचेतना फैलाउनका लागि खोटाङमा गन्धर्व गीति यात्रा थालिएको छ । गन्धर्व गीत र संगीतको माध्यमबाट गाउँ–गाउँमा पुगेर वैदेसिक रोजगार सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले सोमबारदेखि रूपाकोट मझुवागढी नगरपालिकामा गन्धर्व गीति यात्रा थालिएको हो । वैदेशिक रोजगारलाई सुरक्षित, उपलब्धीमूलक र भरपर्दो बनाउने उद्देश्यले गन्धर्वको साहरामा सदरमुकाम दिक्तेलबाट सुरु गरिएको सचेतनामूलक सांगीतिक यात्रा रूपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडामा सञ्चालन हुने सुरक्षित आप्रवासन परियोजना (सामी) ले जनाएको छ ।

'सफाइ अभियान सचेतना फैलाउन सफल'

'सफाइ अभियान सचेतना फैलाउन सफल'

आइतबार, २९ फागुन २०७३

दुई सय साता अघिसम्म वागमती नदीमा जताततै फोहोरमैला तैरिन्थ्यो। किनारमा पनि उस्तै फोहोरको डुंगुर हुन्थ्यो। यस्ता फोहोर नदी वरपरका बासिन्दाले फ्याँक्थे। फोहोर वागमतीको दुर्गन्धले आजित भएपछि आसपासका स्थानीय वागमती सफाइ अभियानमा जुटे।

लेडयुक्त पेन्टको जोखिमबाट बच्न अन्तराष्ट्रिय सचेतना सप्ताह सुरु

लेडयुक्त पेन्टको जोखिमबाट बच्न अन्तराष्ट्रिय सचेतना सप्ताह सुरु

आइतबार, ०७ कार्तिक २०७३

लेड(सीसा)को बिषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह सुरु गरिएको छ। जनस्वास्थ तथा वातावरण प्रर्वद्धन केन्द्रले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर लेडको बिषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहको बारेमा जानकारी गराएको हो।

दुर्घटनाबारे सचेतना फैलाउँदै ट्राफिक प्रहरी

दुर्घटनाबारे सचेतना फैलाउँदै ट्राफिक प्रहरी

आइतबार, २६ भदौ २०७३

महानगरीय ट्राफिक प्रहरी कार्यालय ललितपुरले घरघरमा ट्राफिक सन्देश छर्ने उद्देश्यले शनिबारबाट ललितपुरको भेसैपाटीमा ट्राफिक दुर्घटना, लेन र अनुशासनबारे चालक तथा पैदल सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । चालक र यात्रुको हेलचेक्रयाइले नै सवारी दुर्घटना बढेकोले उनीहरुलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

Ncell Footer Ad