नेकपा सचिवालय बैठक सम्पन्न, प्रदेश कमिटीलाई दियो निर्देशन

नेकपा सचिवालय बैठक सम्पन्न, प्रदेश कमिटीलाई दियो निर्देशन

बुधबार, २९ असोज २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रनिधिसभा र प्रदेश सभाको सदस्यको उपनिर्वाचनका लागि कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरि...

नेकपाको सचिवालय बैठक जारी

नेकपाको सचिवालय बैठक जारी

बुधबार, २९ असोज २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ। ...

महरालाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन सुझाव

महरालाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन सुझाव

मङ्गलबार, १४ असोज २०७६

बैठकले महरालाई सभामुख र संसद् दुवै पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउन सुझाव दिने निर्णय गरेको श्रेष्ठले बताए। ...

नेपाल–चीन कम्युनिस्ट पार्टीको संयुक्त कार्यक्रम हुने

नेपाल–चीन कम्युनिस्ट पार्टीको संयुक्त कार्यक्रम हुने

आइतबार, ०५ असोज २०७६

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले चिनिँया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल बनाउने विषयमा छलफल भएको छ । ...

नेकपाले छान्यो सबै महानगरका अध्यक्ष र सचिव

नेकपाले छान्यो सबै महानगरका अध्यक्ष र सचिव

शनिबार, ०४ असोज २०७६

बैठकले काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई चयन गरेको छ। नेकपाले काठमाडौं महानगरको अध्यक्ष निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई चयन गरेको छ।

नेकपाको सचिवालय बैठक सकियो

नेकपाको सचिवालय बैठक सकियो

बुधबार, २५ भदौ २०७६

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको  सचिवालय बैठकले निर्वाचन आयोगमा  दल दर्ता निर्णय गरेको छ।

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै

शुक्रबार, ३१ साउन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि बिहीबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको थियो।

नेकपा सचिवालय बैठक फेरि स्थगित, पूर्वएमालेभित्रै विवाद

नेकपा सचिवालय बैठक फेरि स्थगित, पूर्वएमालेभित्रै विवाद

बुधबार, २९ साउन २०७६

स्कूल विभागमा दुई अध्यक्षबीच कुराकानी नमिल्दा आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक फेरि स्थगित भएको छ।

नेकपाकाे सचिवालय बैठक आज बस्दै

नेकपाकाे सचिवालय बैठक आज बस्दै

बुधबार, २९ साउन २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे ३ बजेका लागि बाेलाइएकाे छ।

नेकपाको बैठक सकियोः श्रेष्ठ भन्छन्–'स्कूल विभागमा मात्रै विवाद भन्न मिल्दैन'

नेकपाको बैठक सकियोः श्रेष्ठ भन्छन्–'स्कूल विभागमा मात्रै विवाद भन्न मिल्दैन'

सोमबार, १३ साउन २०७६

स्कूल विभागमा किन धेरै विवाद भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा श्रेष्ठले भने ‘हाम्रो सचिवालयले अहिलेसम्म कुनै विभागको नेतृत्वबारे निर्णय नगरेको भन्दै स्कूल विभागमा मात्रै विवाद भन्न नमिल्ने बताए।

नेकपाको स्कूल विभागमा रस्साकस्सी, पूर्वमाओवादीलाई पोखरेल अमान्य

नेकपाको स्कूल विभागमा रस्साकस्सी, पूर्वमाओवादीलाई पोखरेल अमान्य

आइतबार, ०५ साउन २०७६

सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ। आज दिउँसो बस्ने सचिवालय बैठकले एकता प्रक्रियाको बाँकी काम टुंग्याउने बताइएको छ।

कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइने

कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइने

सोमबार, ०९ असार २०७६

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा कार्यदल गठन गर्ने निर्णय गरेको हो।

नेकपा बैठक सुरू,  जिल्ला इन्चार्ज र सह–इन्चार्जकाे मापदण्डबारे छलफल हुने

नेकपा बैठक सुरू, जिल्ला इन्चार्ज र सह–इन्चार्जकाे मापदण्डबारे छलफल हुने

शनिबार, ०७ असार २०७६

वालुवाटारमा जारी बैठकमा पार्टीकाे राजनीतिक दस्तावेज र जिल्ला इन्चार्ज र सह–इन्चार्जकाे मापदण्ड बारे छलफल हुने बताइएकाे छ।

नेकपा बैठक बस्दै

नेकपा बैठक बस्दै

शनिबार, ०७ असार २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज दिउँसो ३ः०० बजे सचिवालय बैठक बस्ने भएको छ।

नेकपाको सचिवालय बैठक शुक्रबार

नेकपाको सचिवालय बैठक शुक्रबार

बिहिबार, ०५ असार २०७६

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको युरोप भ्रमणअघि रोकिएको सचिवालय बैठक शुक्रबार पुनः बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार दिउँसो भेटघाट भएपछि रोकिएको बैठक शुक्रबारका लागि तय भएको हो ।

नेकपाको केन्द्रीय सदस्य कार्यविभाजन शुक्रबार टुंगिने

नेकपाको केन्द्रीय सदस्य कार्यविभाजन शुक्रबार टुंगिने

बुधबार, ०४ असार २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार सचिवालय बैठक बोलाएको छ। बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएपछि शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको हो।

जिम्मेवारी बाँडफाडमा विवाद

जिम्मेवारी बाँडफाडमा विवाद

बुधबार, २२ जेठ २०७६

नेपालसहितका केही नेता दोहोरो जिम्मेवारीको विपक्षमा उभिएपछि सचिवालय बैठक बिनानिष्कर्ष टुंगियोे। नेपाल पक्षले पहिला पोलिटब्युरो गठन हुनुपर्ने प्रस्ताव राखे पनि त्यसमा अध्यक्षद्वय ओली र दाहाल सहमत हुन सकेका छैनन्।

नेकपा सचिवालय बैठक स्थगित, ओली र दाहालबीच अनौपचारिक वार्ता

नेकपा सचिवालय बैठक स्थगित, ओली र दाहालबीच अनौपचारिक वार्ता

आइतबार, ०५ जेठ २०७६

पोलिटब्यूरोको गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा एकताको बाँकी कामको टुङ्गो लगाउन आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ।

सचिवालय बैठकले टुंग्यायो ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिव

सचिवालय बैठकले टुंग्यायो ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिव

आइतबार, ०८ बैशाख २०७६

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिए।

नेकपाको सचिवालय बैठक जारी

नेकपाको सचिवालय बैठक जारी

आइतबार, ०८ बैशाख २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। पार्टीको एकता प्रक्रिया टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय सचिवालयको बैठक सुरु भएको हो।

नेकपा सचिवालयको निर्णयः रवीन्द्र र भरतमोहनको संयुक्त श्रद्धाञ्जलि सभा

नेकपा सचिवालयको निर्णयः रवीन्द्र र भरतमोहनको संयुक्त श्रद्धाञ्जलि सभा

आइतबार, १९ फागुन २०७५

नेपाल कम्युनिस्ट पार्टीले वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ। आइतवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले अधिकारीको निधनमा शोक प्रस्ताव पारित गर्दै आज देशभर पार्टीकाे आधा झण्डा झुकाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार देशभरका पार्टी कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय समेत भएको छ।

सचिवालय बैठकद्वारा कार्यदल भंग

सचिवालय बैठकद्वारा कार्यदल भंग

शुक्रबार, १० फागुन २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तल्लाे तहकाे एकता टुंगो लगाउन गठन गरेकाे कार्यदल भंग गरेको छ।

नेकपा सचिवालय बैठक कार्यदलबारे अनिर्णित

नेकपा सचिवालय बैठक कार्यदलबारे अनिर्णित

बिहिबार, ०९ फागुन २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सांगठनिक एकतालाई मिलाउन गठन गरिएको कार्यदलको म्यादबारे सचिवालय बैठक अनिर्णित बनेको छ।

नेकपाको सचिवालयले एकता कार्यदलसंग बैठक गर्ने

नेकपाको सचिवालयले एकता कार्यदलसंग बैठक गर्ने

सोमबार, ०६ फागुन २०७५

अधुरो प्रतिवेदन बनाएको भन्दै नेकपाको सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने भएको छ। सोमबार वसेको सचिवालय बैठकले कार्यदलसंगै बैठक बस्ने निर्णय गरेको हो।

नेकपा सचिवालय बैठक बस्दै, दर्जन बढी एजेण्डामा छलफल हुने

नेकपा सचिवालय बैठक बस्दै, दर्जन बढी एजेण्डामा छलफल हुने

सोमबार, २१ माघ २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजे बैठक बस्न लागेको हो। पार्टी एकताका विषयमा बाँकी कुरा टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बोलाइएको बताइएकाे छ।

नेकपा सचिवालय बैठक : प्रदेश कमिटी सदस्यको नाम टुङ्गो लाग्यो

नेकपा सचिवालय बैठक : प्रदेश कमिटी सदस्यको नाम टुङ्गो लाग्यो

बुधबार, १२ मङि्सर २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली भने बिहीबार सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ।

नेकपा बैठक बुधबारका लागि सर्‍यो

नेकपा बैठक बुधबारका लागि सर्‍यो

बुधबार, १२ मङि्सर २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार पनि नबसी स्थगित भएको छ। सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँडका लागि गृहकार्य नपुगेको भन्दै मंगलबारका लागि सरेको थियो।

नेकपाको सचिवालय बैठक बस्दै

नेकपाको सचिवालय बैठक बस्दै

बिहिबार, ०६ मङि्सर २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज सचिवालय बैठक बस्ने भएको छ। बैठक अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा

नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा

सोमबार, ०३ मङि्सर २०७५

करिब एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही साता बिहीबार बस्ने तयारी भएको छ। प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो।

नेकपाको सचिवालय बैठक स्थगित

नेकपाको सचिवालय बैठक स्थगित

बुधबार, ०७ कार्तिक २०७५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्व निर्धारित सचिवालय बैठक स्थगित भएको छ। आज दिउसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनिएको बैठक सुरु हुने केहिसमय पहिले स्थगित गरिएको हो।

नेकपाको सचिवालय बैठक आज पनि

नेकपाको सचिवालय बैठक आज पनि

बुधबार, ०७ कार्तिक २०७५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउसो प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ। बैठक नियमित रहेकाले समसामयिक विषयमा छलफल हुने नेकपाका महासचिब विष्णु पौडेलले जानकारी गराए।

नेकपामा नेपाल–ओली गुट पुनः एक हुने तयारी

नेकपामा नेपाल–ओली गुट पुनः एक हुने तयारी

सोमबार, ०५ कार्तिक २०७५

०५४ साल अघिको जस्तो गरी ओली र नेपाल समूह पुनः एउटै गुट बनेमा नेकपा भित्रको गुट राजनीति जीवितै रहनेछ। काठमाडौ ७ का सांसद रामवीर मानन्धरले दिएको राजीनामा पार्टीले अस्वीकार गरेपछि गौतम आजको बैठकमा निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए।

नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

आइतबार, ०४ कार्तिक २०७५

दशैँअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे छ। गत असोज २२ को सचिवालय बैठकले असोज २४ का लागि तोकेको बैठक पटक पटक सरेकामा आज र भोलि (आइतबार र सोमबार)का लागि तय गरिएको छ।

फेरि सर्यो नेकपाको सचिवालय बैठक

फेरि सर्यो नेकपाको सचिवालय बैठक

शनिबार, २७ असोज २०७५

आज बस्ने भनिएको नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ। शीर्ष नेताहरुको व्यस्तताको कारण देखाउँदै बैठक सारिएको हो।

नेकपाको बैठक स्थगित

नेकपाको बैठक स्थगित

बुधबार, २४ असोज २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।

नेकपाको सचिवालय बैठक  बालुवाटारमा सुरू

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू

सोमबार, २२ असोज २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ।

एकीकरण टुंग्याउन आइतबार नेकपाको सचिवालय बैठक

एकीकरण टुंग्याउन आइतबार नेकपाको सचिवालय बैठक

शुक्रबार, १९ असोज २०७५

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बाँकी रहेको एकीकरण तथा समसामयिक विषयमा छलफल गर्न आइतबार पार्टी सचिवालयको बैठक आह्वान गरेको छ।

शर्माद्वारा कर्णाली प्रदेशको सचिव अस्विकार

शर्माद्वारा कर्णाली प्रदेशको सचिव अस्विकार

शुक्रबार, ०५ असोज २०७५

नेकपाको भर्खरै गठन भएको कर्णाली प्रदेशको समितिमा आफूलाइ अपमान गरेर सचिव पदमा मनोनयन गरेको भन्दै नेता मायाप्रसाद शर्माले उक्त पदमा बस्न अस्विकार गरेका छन।

नेकपाकाे साङ्गठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्षद्वयलाई

नेकपाकाे साङ्गठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्षद्वयलाई

बिहिबार, २८ भदौ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ।

नेकपाको सचिवालय बैठक आज

नेकपाको सचिवालय बैठक आज

बुधबार, २७ भदौ २०७५

पार्टीका तल्ला कमिटीको एकीकरण टुंग्याउने गरी नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टीका प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकीकरण टुंग्याउने गरी नेकपाले सचिवालय बैठक बोलाएको हो।

एकीकरण टुंग्याउन नेकपा सचिवालय बैठक बुधबार बस्दै

एकीकरण टुंग्याउन नेकपा सचिवालय बैठक बुधबार बस्दै

मङ्गलबार, २६ भदौ २०७५

नेकपाले पार्टीका तल्ला कमिटीहरूको एकीकरण टुंग्याउन बुधवार पार्टी सचिवालय बैठक बोलाएको छ।

Ncell Footer Ad