एक सचिवको भरमा पूरै गाउँपालिका

एक सचिवको भरमा पूरै गाउँपालिका

आइतबार, २४ असार २०७५

एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक...

सचिवको सरुवा एक वर्ष पूरा नभई नगर्न सुझाव

सचिवको सरुवा एक वर्ष पूरा नभई नगर्न सुझाव

मङ्गलबार, १८ बैशाख २०७५

उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदनले सचिव र सहसचिवको सरुवा एक वर्ष पूरा नभई नगर्न सरकारलाई सुझाव दिएको...

विभिन्न मन्त्रालयका सचिवको सरुवा, को कुन मन्त्रालयमा ?

विभिन्न मन्त्रालयका सचिवको सरुवा, को कुन मन्त्रालयमा ?

शुक्रबार, २३ चैत २०७४

रधानमन्त्री केपी शर्मा ओली भारत उड्नु अगाडि बसेको मन्त्रिपरिषद बैठकले सचिवको सरुवा गरेको छ। सबै सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने योजना...

त्रिशुली दुर्घटना अपडेट :  बेपत्ता सचिवको शव फेला, दुई  अझै बेपत्ता

त्रिशुली दुर्घटना अपडेट :  बेपत्ता सचिवको शव फेला, दुई अझै बेपत्ता

शनिबार, २७ माघ २०७४

त्रिशुली नदीमा जिप खस्दा बेपत्ता भएका सिचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको शव फेला परेको छ । सिट बेल्ड लगाइएको अवस्थामा...

खड्काको दबाबमा आपूर्ति सचिवको सरुवा

खड्काको दबाबमा आपूर्ति सचिवको सरुवा

मङ्गलबार, २८ कार्तिक २०७४

अनियमितता आरोपमा मन्त्रालय तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको दबाबमा सरकारले आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई सरुवा गरेको छ । इन्धन भण्डारणका लागि जग्गा खरिद अनियमिततामा संलग्न खड्कामाथि कारबाही गर्न अग्रसरता लिएका सचिव देवकोटालाई खड्काकै दबाबमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

मुख्य सचिवमा तीन सचिवको दौड

मुख्य सचिवमा तीन सचिवको दौड

आइतबार, ०५ कार्तिक २०७४

मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेरहदका कारण मंगलबारदेखि अवकाश पाउने भएपछि रिक्त हुने मुख्य सचिव पदका लागि सरकारका तीन बरिष्ठ सचिवहरु प्रतिस्पर्धामा उत्रिएका छन्।

मूल्य निर्धारणमा वडा सचिवको भर, सिडिओ बेखबर

मूल्य निर्धारणमा वडा सचिवको भर, सिडिओ बेखबर

बिहिबार, १५ भदौ २०७४

देशको चार ठाउँमा पेट्रोलियम पदार्थ भण्डारणस्थल बनाउन नेपाल आयल निगमले जग्गा किन्दा करोडौं रकम घोटला गरेको आशंकामा संसदीय समितिले छानबिन गर्दैछ । स्थलगत अध्ययनका लागि आएको टोलीलाई जनप्रतिनिधिले दिएको जानकारी अनुसार चितवनको लोथरमा किनेको जग्गालाई चल्तीको भन्दा पाँच गुणा बढी मूल्य तिरिएको छ । तर यसलाई खण्डन गर्न सक्ने एउटा कागज निगमका अधिकारीहरुसँग छ ।

मन्त्रीलाई अतिरिक्त गाडी उपलब्ध नगराउँदा ठाडो प्रस्तावमा सचिवको सरुवा

मन्त्रीलाई अतिरिक्त गाडी उपलब्ध नगराउँदा ठाडो प्रस्तावमा सचिवको सरुवा

बुधबार, १८ फागुन २०७३

सरकारी सवारी साधनको प्रयोग र उपयोगितामा अराजकता देखिएको निष्कर्ष निकालिएको छ। संसद्को सुशासन तथा अनुगमन समिति मातहतको उपसमितिको आजको बैठकमा मन्त्रालयका सचिवले काम विशेष आवश्यकताका आधारमा भने सवारी साधनको सुविधा निकै कमी रहेको जानकारी दिए।

मुख्य सचिवको प्रश्न – डाक्टर सचिव भएपछि के उत्पात् भयो?

मुख्य सचिवको प्रश्न – डाक्टर सचिव भएपछि के उत्पात् भयो?

सोमबार, १६ फागुन २०७३

स्वास्थ्य सेवाको प्रशासनिक बागडोर कसको हातमा हुनुपर्छ? डाक्टर वा प्रशासक? स्वास्थ्यलाई छुट्टै सेवाका रूपमा मान्यता दिने गरी ऐन लागू भएको २० वर्ष पुगिसक्दा यो प्रश्न औचित्यहीन हुनुपर्ने हो।

मुख्य सचिवको निर्देशन!

मुख्य सचिवको निर्देशन!

सोमबार, १७ माघ २०७३

अहिले मुख्य सचिवको निर्देशन जसरी आएको सुनियो, त्यो बैठकमा पिएको कफीको कपमा आएको तुफानभन्दा बढी हुन सक्ने सम्भावना छैन।

सामाजिक सुरक्षा भत्ता गाविस सचिवको खल्तिमा

सामाजिक सुरक्षा भत्ता गाविस सचिवको खल्तिमा

आइतबार, १७ पुष २०७३

सामाजिक सुरक्षा भत्ताको रकम लामो समय गाविस सचिवका खल्तिमा रहने गरेको छ। गाविस सचिवहरुले बालबालिका, जेष्ठ नागरिक र अपाङ्गको भत्ता रकम असोजमा नै लिए पनि वितरण गरेको विल भर्पाइ हालसम्म जिल्ला विकास समितिमा बुझाएका छैनन्।

१२ सचिवको सरुवा, राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त

१२ सचिवको सरुवा, राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त

आइतबार, २६ भदौ २०७३

काठमाडौं- मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ। बैठकले स्वर्णीम बाग्ले, प्रभु वुढाथोकी र प्रा. भिरेन्द्रमान प्रधानलाई नियुक्त गरेको हो। यस्तै बैठकले १२ सचिवको सरुवा गरेको छ।

६ सचिवको सरूवाः  गृहमा रेग्मी, अर्थमा सुवेदी

६ सचिवको सरूवाः गृहमा रेग्मी, अर्थमा सुवेदी

बिहिबार, १६ भदौ २०७३

सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको जिम्मेवारी हेरफेर गरेको हो। बैठकले गृह सचिवमा लोकदर्शन रेग्मीलाई ल्याउने निर्णय गरेको छ। रेग्मी अर्थ सचिव थिए।

राम्रा मन्त्रालय पाउन सचिवको दौडधुप

राम्रा मन्त्रालय पाउन सचिवको दौडधुप

बिहिबार, ०९ भदौ २०७३

सरकारले पूर्णता नपाउँदै गृह, अर्थ, स्थानीय विकास, शिक्षालगायत राम्रा मन्त्रालयको जिम्मेवारी पाउन सचिवहरूको दौडधुप सुरु भएको छ। प्रधानमन्त्री नियुक्त भएलगत्तै पुष्पकमल दाहालले कुनै पनि मन्त्रीलाई सचिव रोज्न नदिने र हेरफेर नगर्ने बताए पनि सरकार गठन भएको तीन साता नबित्दै महत्वपूर्ण मन्त्रालयमा जान सचिवको दौडधुप सुरु भएको हो।

Ncell Footer Ad