प्रदेशका मुख्य सचिव प्रदेश लोकसेवाबाट बनाउन नसकिने

प्रदेशका मुख्य सचिव प्रदेश लोकसेवाबाट बनाउन नसकिने

मङ्गलबार, २८ साउन २०७६

सरकारले प्रदेशका प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिव प्रदेश निजामतीबाट बनाउन नसकिने स्पष्ट पारेको छ। ...

‘मन्त्री र सचिवका कारण मेलम्ची आएन’

‘मन्त्री र सचिवका कारण मेलम्ची आएन’

बुधबार, २२ साउन २०७६

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले खानेपानी मन्त्री बिना मगर र सचिवका कारण राजधानीवासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन्।

सचिवलाई पनि वार्षिक तालिमको प्रस्ताव

सचिवलाई पनि वार्षिक तालिमको प्रस्ताव

बिहिबार, ०२ साउन २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले सचिवहरुलाई समेत हरेक वर्ष तालिमको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

सचिवले सांसदलाई गलत बुझेको भनेपछि...

सचिवले सांसदलाई गलत बुझेको भनेपछि...

आइतबार, ०८ असार २०७६

संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइरालाले 'सांसदहरुले गतल बुझेको’टिप्पणी गरेपछि राज्यव्यवस्था समितिको बैठकमा केही बेर स्थिति तनाबपूर्ण बन्यो।

केन्द्रीय सदस्य वाग्लेद्वारा सचिव अस्वीकार, निर्णय सच्याउन माग

केन्द्रीय सदस्य वाग्लेद्वारा सचिव अस्वीकार, निर्णय सच्याउन माग

मङ्गलबार, १० बैशाख २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डाचाराज वाग्लेले पार्टीले सोमबार सार्वजनिक गरेको सूचीमा आफूलाई सर्लाहीको सचिवमा मनोनयन गरिएको प्रति असन्तुष्टी जनाएका छन्।

तीन सचिव सरुवा

तीन सचिव सरुवा

बुधबार, ०४ बैशाख २०७६

सरकारले विभिन्न मन्त्रालय एवं निकायमा कार्यरत तीन जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बैठकले सोमबार तीन सचिवको सरुवा तथा पदस्थापन गरेको हो। बैठकले हालै सहसचिवबाट सचिवमा बढुवा भएका डा। हरि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरेको छ। पौडेल गत साता सचिवमा बढुवा भएका थिए।

समायोजनका बेला संघीय मन्त्रालयमा सचिव खाली

समायोजनका बेला संघीय मन्त्रालयमा सचिव खाली

सोमबार, २५ चैत २०७५

कर्मचारी समयोजन पछि उनीहरूको पदस्थपना गर्ने काम सुरु भइरहेको बेला कर्मचारी व्यवस्थापनको जिम्मेवारी लिएको संघीय मामिला मन्त्रालयमा नै प्रशासनिक नेतृत्व खाली छ। मन्त्रालयका सचिव दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिश भएपछि मन्त्रालय सचिवविहीन भएको हो।

भारतीय विदेश सचिव गोखले काठमाडौंमा

भारतीय विदेश सचिव गोखले काठमाडौंमा

बिहिबार, १४ चैत २०७५

भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल आएका छन्। दुई दिने नेपाल भ्रमणको क्रममा उनी बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्।

मुलुककै कान्छा सिडिओ बने सुरेस, अबको लक्ष्य सचिव बन्ने

मुलुककै कान्छा सिडिओ बने सुरेस, अबको लक्ष्य सचिव बन्ने

शनिबार, १८ फागुन २०७५

देश छोडेर विदेशिने हजारौं युवा तथा देशमै धन भएर पनि आफनो जीवनको उज्वल भविस्य खोज्न नसकेका लाखौं युवाहरुका माझ उत्कृष्ट प्रेरणा बनेका छन् जाजरकोटका ३० वर्षीय सुरेस सुनार। ७७ जिल्लाका सिडिओ मध्य सवै भन्दा कान्छा सिडीओको रुपमा चर्चा बटुलिरहेका वझाङका प्रमुख जिल्ला अधिकारी सुनार विकट जाजरकोटको विपन्न समुदायको मात्र होइन नेपाली गरिव परिवारको एक सफल युवा बनेका छन्।

सरुवापछि किन बोल्न थाले सचिव?

सरुवापछि किन बोल्न थाले सचिव?

आइतबार, १२ फागुन २०७५

सरकारको अधिकार क्षेत्रमा पर्ने सचिव सरुवाको विषय पछिल्लो समय सार्वजनिक बहसमा आउन थालेको छ। सरुवा भएपछि मलाई यो कारणले सरुवा गरियो भन्ने सचिवको संख्या क्रमशः बढ्न थालेको छ।

विद्युतीय बसबारे सचिवको दाबी झूटो

विद्युतीय बसबारे सचिवको दाबी झूटो

आइतबार, १२ फागुन २०७५

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भारतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती बस चीनमै बनेको पाइएको छ।

भनेको नमन्दा सचिवको सरुवा : मन्त्री मगर

भनेको नमन्दा सचिवको सरुवा : मन्त्री मगर

शनिबार, ११ फागुन २०७५

खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने क्रममा आफूले तयार पारेको ‘फरमुला’ बमोजिम काम नगरेका कारण खानेपानी मन्त्रालयका सचिवको सरुवा गरिएको बताएकी छन्।

सरकारी गाडीमा सचिवको मनपरी

सरकारी गाडीमा सचिवको मनपरी

मङ्गलबार, १७ पुष २०७५

गण्डकी प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले सरकारी गाडी ललितपुरस्थित घरमै लगेर थन्काए। यो विषयमा पुस ११ गते नागरिकले समाचार प्रकाशन गरेपछि १२ गते नै उक्त ग१झ ३४५ नम्बरको ह्याचब्याक कार पोखरा आयो। यो बाहेक ग१झ ३४४ नम्बरको ह्याचब्याक कार पनि खड्काले प्रयोग गर्दै आइरहेका छन्।

सर्वोच्चको आदेशपछि स्वास्थ्यमा दुई सचिव

सर्वोच्चको आदेशपछि स्वास्थ्यमा दुई सचिव

बिहिबार, ०५ पुष २०७५

सर्वोच्च अदालतले सरकारको निर्णय खारेज गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई सचिव रहने भएका छन्।

राजस्व सचिवमा घिमिरे, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

राजस्व सचिवमा घिमिरे, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

सोमबार, ०२ पुष २०७५

सरकारले राजस्व सचिव शिशिरकुमार ढुंगानालाई  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा सरुवा गरेको छ । ढुंगानाको ठाउँमा प्रधानमन्त्री कार्यालयबाट लालशंकर घिमिरेलाई ल्याइएको छ ।

अनावश्यक विदेश भ्रमण नगर्न निर्देशन

अनावश्यक विदेश भ्रमण नगर्न निर्देशन

आइतबार, ०९ मङि्सर २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई अनावश्यक विदेश भ्रमणमा नजान निर्देशन दिएका छन्। सरकारले मितव्ययी नीति लिएकाले अनावश्यक विदेश भ्रमण नगर्न निर्देशन दिएका हुन्।

सचिवविहीन स्थानीय तह

सचिवविहीन स्थानीय तह

बुधबार, २७ भदौ २०७५

स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्षभन्दा बढी भए पनि बैतडीका ८४ वडामध्ये ५० वडामा सचिव छैनन् । सचिव नहुँदा स्थानीय तहबाट पाउने सेवा सर्वसाधारणले सहज रूपमा पाउन सकेका छैनन्।

प्रदेश सांसदलाई स्वकीय सचिव सहित भत्ता वृद्धि गर्न विधेयक परिमार्जन

प्रदेश सांसदलाई स्वकीय सचिव सहित भत्ता वृद्धि गर्न विधेयक परिमार्जन

शनिबार, १२ साउन २०७५

प्रदेश ५ का  प्रदेश सांसदले स्वकीय सचिव सहितको सेवा सुविधा पाउने भएका छन। यस अघि विभिन्न शिर्षकमा राखीएको भत्ता वापतको रकम पनि वृद्धि गरीएको छ। गत वैशाख ११ मा सदनमा पेश भएको प्रदेश ५ का मुख्य मन्त्री, मन्त्री र प्रदेश सभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमीक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेका दुइवटा विधेयक परिमार्जन गर्दै सेवा सुविधा बढाइएको हो। संसदको अर्थ उद्योग तथा पर्यटन समितिले सभासदहरुका लागि सुब्बा सरहको स्वकीय सचिव सहित भत्ता सुविधा बृद्धि गरीएको प्रतिवेदन शुक्रबारको सदनमा पेस गरेको छ।

सरकारले करारका कर्मचारीको रोजीरोटी खोस्दैनः सचिव थपलिया

सरकारले करारका कर्मचारीको रोजीरोटी खोस्दैनः सचिव थपलिया

बुधबार, ०२ साउन २०७५

विभिन्न सरकारी कार्यालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारी बुधवार काममा फर्किएका छन्। साउन १ देखि त्यस्ता कर्मचारीलाई हाजिर नगराउने निर्णय भएपनि उनीहरुको सेवा निरन्तर भएको संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयले जनाएको छ।

एउटा मन्त्रालयमा दुई सचिव राख्दा काममा अन्योल

एउटा मन्त्रालयमा दुई सचिव राख्दा काममा अन्योल

शुक्रबार, ०८ असार २०७५

एउटा मन्त्रालयमा दुईजना सचिव राख्दा समन्वयको अभावमा अन्योल देखिन भएको छ। मन्त्रालयको प्रशासनिक नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि व्यक्तित्वको टकराव हुने गरेको मन्त्रालयका कर्मचारी गुनासो गर्छन्।

संसद् सचिवालय सचिव कार्कीको राजीनामा

संसद् सचिवालय सचिव कार्कीको राजीनामा

बुधबार, २३ जेठ २०७५

संसद् सचिवालय सचिव वीरेन्द्रबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन्। संसद् सचिवालय व्यवस्थापन समितिको मंगलबारको बैठकले कार्कीको राजीनामा स्वीकृत गरेको छ। १७ महिनाअघि सचिवमा बढुवा भएका कार्कीको अझै तीन वर्ष नौ महिना सेवा अवधि बाँकी थियो।

गुल्मीका ४३ वडामा छैनन् सचिव

गुल्मीका ४३ वडामा छैनन् सचिव

सोमबार, ३१ बैशाख २०७५

गुल्मीका स्थानीय तहका ४३ वडा सचिवविहीन अवस्थामा रहेका छन । जिल्लाभरका स्थानीय तहका ८५ वडा मध्ये ४२ वडामा सचिवहरू रहेका छन । २ नगरपालिका सहित १० गाउँपालिका रहेको गुल्मीमा ४३ वटा वडा सचिवविहीन अवस्थामा रहेका हुन ।

काठमाडाैं महानगरपालिकाको प्रशासकीय प्रमुखमा सचिव कोइराला

काठमाडाैं महानगरपालिकाको प्रशासकीय प्रमुखमा सचिव कोइराला

शुक्रबार, ०७ बैशाख २०७५

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा नेपाल सरकारका सचिव यादवप्रसाद कोइरालाले पदबहाली गरेका छन्।

एमाले सचिव भट्टराई नेतृत्वको टोली ताप्लेजुङकाे पाथिभरामा

एमाले सचिव भट्टराई नेतृत्वको टोली ताप्लेजुङकाे पाथिभरामा

शुक्रबार, ३० चैत २०७४

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा पाथिभराको महत्व थप जागृत गराउन ताप्लेजुङ सरोकार केन्द्र काठमाडाैंको ५७ सदस्यीय टोलीले २०७५ सालको नयाँ वर्ष ३ हजार ७ सय ९४ मिटर उचाईको पाथिभरामा मनाउने भएको छ।

माओवादी मन्त्रीले दाहालसँग भने : सचिव सरुवा गर्दा थाहै पाएनौं

माओवादी मन्त्रीले दाहालसँग भने : सचिव सरुवा गर्दा थाहै पाएनौं

सोमबार, २६ चैत २०७४

नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर अहिलेसम्मका कामबारे जानकारी गराएका छन्। उनीहरुले भेटमा ३० सचिवको सुरुवाबारे आफुहरुसँग कुनै सल्लाह नभएको भन्दै अध्यक्ष दाहालसँग गुनासो गरेका थिए।

एघार मन्त्रालयमा दुईदुई सचिव रहने व्यवस्था

एघार मन्त्रालयमा दुईदुई सचिव रहने व्यवस्था

मङ्गलबार, १५ फागुन २०७४

सरकारले मन्त्रालयको संख्या कटौती गरेर १७ मन्त्रालय कायम गरेपछि अब एउटा मन्त्रालयमा दुई सचिव रहने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एउटा मन्त्रालयमा दुई सचिव रहने गरी कार्य विभाजन गरेको छ । प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार ६ वटामा एक सचिव र बाँकी ११ वटा मन्त्रालयमा दुई सचिव कायम रहने गरी कार्य विभाजन गरिएको हो।

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : सचिव ज्ञवाली

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : सचिव ज्ञवाली

मङ्गलबार, ०८ फागुन २०७४

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिए।

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : सचिव ज्ञवाली

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : सचिव ज्ञवाली

मङ्गलबार, ०८ फागुन २०७४

नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन्।रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिए।

मन्त्री बस्ने डेरा खोज्दै सचिव

मन्त्री बस्ने डेरा खोज्दै सचिव

बुधबार, ०२ फागुन २०७४

नयाँ बन्ने प्रादेशिक मन्त्रिपरिषदको लागि सबै मन्त्रालयहरु तयार भईसकेतापनि मन्त्रिहरुको आवास व्यवस्थापनको विषयमा भने हालसम्म टुंगो लाग्न सकेको छैन्। तत्काल कायम रहने सातवटै मन्त्रालयहरु आईतबार स्थापना भईसकेका छन्।

सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन बेपत्ता

सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन बेपत्ता

शनिबार, २७ माघ २०७४

सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुली नदीमा खस्दा उनीसहित तीन जना बेपत्ता भएका छन्।

प्रदेशमा ७० जना सचिव आवश्यक

प्रदेशमा ७० जना सचिव आवश्यक

शुक्रबार, २६ माघ २०७४

सामान्य प्रशासन मन्त्रालयले बुधबारसम्म ४२ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) स्तरका कर्मचारीलाई प्रदेशमा सचिव सरहको काममा  खटाएको छ ।

फागुन दोस्रो साता ओली नेतृत्वमा सरकार : सचिव भट्टराई

फागुन दोस्रो साता ओली नेतृत्वमा सरकार : सचिव भट्टराई

मङ्गलबार, १६ माघ २०७४

नेकपा एमालेका सचिब तथा ताप्लेजुङका प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले फागुनको दोस्रो हप्ता एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्ने दावी गरेका छन्।

सातै प्रदेशमा सचिव खटिए

सातै प्रदेशमा सचिव खटिए

आइतबार, ०७ माघ २०७४

सरकारले  सात वटै प्रदेशको प्रदेश प्रमुख कार्यालयमा सचिव खटाएको छ । प्रदेश प्रमुखको कार्यालयमा खटाइएका सचिव नेपाल सरकारका सहसचिवस्तरका कर्मचारी छन्।

नागरिकता किर्तेमा सिडिओको बयान लिइयो, वडाध्यक्ष र सचिव पक्राउ

नागरिकता किर्तेमा सिडिओको बयान लिइयो, वडाध्यक्ष र सचिव पक्राउ

शुक्रबार, ०५ माघ २०७४

जिल्ला प्रशासन कार्यालय रामेछापबाट कागजजात किर्ते गरी नागरिकता लिएको घटनाको छानविनका लागि जिल्ला प्रहरी कार्यालय रामेछापले उमाकुण्ड गाउँपालिका ७ भुजीका वडाध्यक्ष र वडा सचिवलाई ३ गतेदेखि हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

वाम एकता कसैले बिथोल्न नसक्ने: सचिव ज्ञवाली

वाम एकता कसैले बिथोल्न नसक्ने: सचिव ज्ञवाली

बुधबार, ०३ माघ २०७४

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले कानूनी अड्चन फुकाएर सरकारले नयाँ सरकार गठनको बाटो खोल्नुपर्ने बताएका छन्।

तीन हजार वडामा सचिव खाली

तीन हजार वडामा सचिव खाली

शुक्रबार, १४ पुष २०७४

स्थानीय तहको चुनाव सकिएको ६ महिना बितिसक्दा पनि देशभर ३ हजार ५८ वडामा वडा सचिव अझै खाली छन् । सचिव नहुँदा स्थानीयलाई सामान्य काम गर्न पनि असजिलो भएको छ ।

माघको पहिलो साता नयाँ सरकार : सचिव ज्ञवाली

माघको पहिलो साता नयाँ सरकार : सचिव ज्ञवाली

बिहिबार, १३ पुष २०७४

नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले माघको पहिलो साताभित्रै वामगठबन्धनको सरकार निर्माण हुने दावी गरेका छन्। रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको साक्षात्कारमा सचिव ज्ञवालीले योे समय सीमामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन्। सरकार गठन लगत्तै पार्टी एकिकरण हुने दाबी पनि उनले गरे।

स्वास्थ्य सचिव रिक्त, पदपूर्ति अन्योल

स्वास्थ्य सचिव रिक्त, पदपूर्ति अन्योल

मङ्गलबार, ११ पुष २०७४

सामान्य प्रशासन मन्त्रालयले प्रक्रिया नथाल्दा तीन सातादेखि स्वास्थ्य मन्त्रालय सचिवविहीन छ । सचिव नियुक्ति हुन नसक्दा दैनिक प्रशासनिक कामबाहेक मन्त्रालयको महŒवपूर्ण निर्णयसमेत प्रभावित बनेको छ ।

भत्ताको चेक बोकेर वडा सचिव सम्पर्कविहिन

भत्ताको चेक बोकेर वडा सचिव सम्पर्कविहिन

बिहिबार, १२ असोज २०७४

पाल्पाको रम्घा गाउँपालिका–४ हुँमिनका वडा सचिवले चेक बोकेर सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन।

मन्त्री साहका स्वकीय सचिव मेयरमा निर्वाचित

मन्त्री साहका स्वकीय सचिव मेयरमा निर्वाचित

आइतबार, ०८ असोज २०७४

स्थानीय तहको दुई नम्बर प्रदेशमा भर्खरै सम्पन्न भएको निर्वाचनको मतगणनामा सहरी विकासमन्त्री प्रभु साहका स्वकीय सचिव मेयर पदमा निर्वाचित भएका छन्। रौतहटको कटहरिया नगरपालिका मेयर पदमा सियाराम कुशवाहाले काँग्रेस उम्मेदवारलाई पारजित गरे।

आचारसंहिता लत्याउँदै ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

आचारसंहिता लत्याउँदै ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

बिहिबार, २९ भदौ २०७४

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् । सचिव र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।

स्वाभिमानी सचिव

स्वाभिमानी सचिव

शनिबार, १७ भदौ २०७४

निजामती सेवामा महिलाबाट औँलामा गनिने पात्र हुन् यामकुमारी खतिवडा । बहालवाला नेपाल सरकारको सचिव मध्येकी एक उनी राष्ट्रिय सूचना आयोगमा कार्यरत छिन् । दुई महिनाअघि वरिष्ठताको आधारमा सचिव पदमा उनको पहिलो नियुक्ति आयोगमै भएको हो ।

५३ हजार घुससहित वडा सचिव पक्राउ

५३ हजार घुससहित वडा सचिव पक्राउ

बिहिबार, १९ साउन २०७४

५३ हजार रुपैयाँ घुससहित सप्तरी विष्णुपुर गाउँपालिकाका वडा सचिव विहीबार दिउँसो पक्राउ परेका छन् ।

प्रधानमन्त्रीको निर्देशन अवज्ञा गर्दै सचिव विदेश भ्रमणमा

प्रधानमन्त्रीको निर्देशन अवज्ञा गर्दै सचिव विदेश भ्रमणमा

मङ्गलबार, १७ साउन २०७४

प्रधानमन्त्रीको निर्देशन लत्याउँदै खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय सपत्नी अस्ट्रेलिया भ्रमणमा निस्केका छन्।

सचिव उपाध्यायद्वारा प्रक्रिया मिचेर तेस्रो वरियताकालाई नियुक्ति

सचिव उपाध्यायद्वारा प्रक्रिया मिचेर तेस्रो वरियताकालाई नियुक्ति

शुक्रबार, ०६ साउन २०७४

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयमा प्रक्रिया मिचेर कनिष्ठलाई आयोजना उपनिर्देशकमा नियुक्त गरेको खुलेको छ।

चुनाव विथोल्न चाहानेहरुको दिवा सपना पूरा हुँदैन: गृह सचिव

चुनाव विथोल्न चाहानेहरुको दिवा सपना पूरा हुँदैन: गृह सचिव

शनिबार, ३० बैशाख २०७४

गृहसचिव लोकदर्शन रेग्मीले भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभुति गरेको बताएका छन्।

सर्वोच्चको आदेश ‘सेफ ल्याण्डिङ’ : एमाले सचिव ज्ञवाली

सर्वोच्चको आदेश ‘सेफ ल्याण्डिङ’ : एमाले सचिव ज्ञवाली

शनिबार, २३ बैशाख २०७४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सत्तारुढ दलले प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन्।

घुस लिँदा लिँदैं वडा सचिव पक्राउ

घुस लिँदा लिँदैं वडा सचिव पक्राउ

आइतबार, १७ बैशाख २०७४

सोनमा गाउँपालिकाको वडा सचिव सुभाष पौडेल १५ हजार घुँस लिँदा लिदै पक्राउ परेका छन्।

प्रचण्डलाई अप्ठ्यारो परे एमालेले काँध थाप्छ : सचिव ज्ञवाली

प्रचण्डलाई अप्ठ्यारो परे एमालेले काँध थाप्छ : सचिव ज्ञवाली

बिहिबार, ०७ बैशाख २०७४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले चुनाव गराउन कुनै बाधा, अड्चन र अप्ठ्यारो आए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले काँध थाप्ने बताएका छन् ।

काठमाडौंको मेयरमा पूर्व सचिव थापाको उम्मेदवारी

काठमाडौंको मेयरमा पूर्व सचिव थापाको उम्मेदवारी

शुक्रबार, ०१ बैशाख २०७४

साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा नेपाल सरकारका पूर्वसचिव किशोर थापालाई चुनाबी मैदानमा उतार्ने भएको छ। रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीमा उनी केन्द्रीय संयोजन समिति सदस्य हुन्।

Ncell Footer Ad