दुईसय एकचालीस आरोही सगरमाथाको चुचुरोमा

दुईसय एकचालीस आरोही सगरमाथाको चुचुरोमा

शुक्रबार, ०४ जेठ २०७५

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन्। आधार शिविरमा रहेका पर्यटन विभागका...

दिकीले चुमिन् सगरमाथाको चुचुरो

दिकीले चुमिन् सगरमाथाको चुचुरो

शुक्रबार, ०४ जेठ २०७५

‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने मूलनाराको साथ दिकी शेर्पाले सगरमाथाको चुचुरो चुमेकी छिन्। ...

अवार्डलाई सगरमाथाको साथ

अवार्डलाई सगरमाथाको साथ

सोमबार, ३१ बैशाख २०७५

नेपाल खेलकुद पत्रकार मञ्च र घोराही सिमेन्ट इन्डस्ट्री प्रालिबीच आइतबार अवार्ड प्रायोजन सम्झौता भएको छ। ...

सगरमाथाको देश सागरसँग जोडिँदैै छ : मोदी

सगरमाथाको देश सागरसँग जोडिँदैै छ : मोदी

शनिबार, २४ चैत २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन तहका निर्वाचन सम्पन्न गरेर नेपालले महत्वपूर्ण उपलब्धि हाँसिल गरेको बताएका छन्। हैदारावाद हाउसमा दुई प्रधानमन्त्रीको...

सगरमाथाको फेदीमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता, विजेतालाई ५ लाख

सगरमाथाको फेदीमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता, विजेतालाई ५ लाख

बिहिबार, १५ चैत २०७४

हिमाली जिल्ला सोलुखुम्बुमा पर्ने सगरमाथाको फेदीमा सर्वाधिक राशिको भलिबल प्रतियोगिताको आयोजना गरिएको छ।

सगरमाथाको उचाइ नापिने

सगरमाथाको उचाइ नापिने

सोमबार, १० पुष २०७४

सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाइ आठहजार आठसय ४८ मिटरलाई मानिन्छ । यो उचाइ नेपालले नापेर पत्ता लगाएको थिएन । भारत, चीन, अमेरिका लगायतका देशले सगरमाथाको उचाइ नाप्ने काम गरेका थिए । अबचाहीँ नेपाल आफैंले सगरमाथाको उचाइ पत्ता लगाउने भएको छ ।

सगरमाथाको आधारशिविरमा सङ्कलन हुने मलमूत्रबाट ग्यास निकालिने

सगरमाथाको आधारशिविरमा सङ्कलन हुने मलमूत्रबाट ग्यास निकालिने

बिहिबार, ३१ चैत २०७३

सगरमाथा आधारशिविरमा सङ्कलन हुने दिसापिसाबबाट ग्यास उत्पादन गरिने भएको छ ।

सगरमाथाको उचाई घटेको भारतीय ठहर, मापन गर्न नेपाललाई प्रस्ताव

सगरमाथाको उचाई घटेको भारतीय ठहर, मापन गर्न नेपाललाई प्रस्ताव

बुधबार, १२ माघ २०७३

भारत सरकारको सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ पुनः मापन गर्ने जनाएको छ। भारतको हैदरावाद शहरमा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा गत वर्षको भूकम्पपछि सगरमाथा उचाइ घटेको भन्दै सो शंका निवारण गर्न उचाइ मापन हुनु पर्ने जनाएको हो।

सगरमाथाको फोहर तारा एयरले निःशुल्क ढुवानी गर्ने

सगरमाथाको फोहर तारा एयरले निःशुल्क ढुवानी गर्ने

बिहिबार, २३ असार २०७३

सोलुखुम्बु– सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट निस्कने फोहरलाई तारा एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने भएको छ। सगरमाथा प्रदर्शन नियन्त्रण समिति (एसपिसिसी)ले सगरमाथा क्षेत्रको विभिन्न गाउँ, हिमालका आधारशिविर आदि स्थानबाट सङ्कलन गरेको फोहरलाई तारा एयरलाइन्सले ढुवानी गर्ने भएको एसपिसिसीले जनाएको छ।

Ncell Footer Ad