बेपत्ता बालक ३१ घण्टापछि फर्सी बारीमा सकुशल भेटिए

बेपत्ता बालक ३१ घण्टापछि फर्सी बारीमा सकुशल भेटिए

बुधबार, १५ साउन २०७६

चार वर्षअघि बावु उदय राईले आत्महत्या गरेको र त्यसको वर्ष दिनपछि आमा पनि भाइलाई लिएर मावली लिच्कीराम्चे गएपछि उनी ठूलाबाको...

सुरुङमा फसेका ६ चिनियाँ नागरिकसहित १७ को सकुशल उद्धार

सुरुङमा फसेका ६ चिनियाँ नागरिकसहित १७ को सकुशल उद्धार

शुक्रबार, ०६ असार २०७६

१११ मेगावट क्षमताको यो आयोजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण हुँदै छ। ...

अपहृत बालिकाको सात घन्टापछि उद्धार

अपहृत बालिकाको सात घन्टापछि उद्धार

शनिबार, १२ माघ २०७५

काठमाडौंको कोटेश्वरबाट अपहृत दुई वर्षीय बालिकाको सात घन्टापछि सकुशल उद्धार गरिएको छ। सामान्य लेनदेन विवादमा थापाथलीस्थित प्रसूतिगृहकी डाक्टर बबिता साहकी...

पहिरोमा खसेका चार जनाको ३९ घण्टापछि सकुशल उद्दार

पहिरोमा खसेका चार जनाको ३९ घण्टापछि सकुशल उद्दार

आइतबार, ०३ असार २०७५

अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको सकुसल उद्दार गरिएको छ। शुक्रबार राति करिब ८ः४० बजेतिर...

एघार वर्षीया बालिका बलात्कृत, अपहरित बालक सकुशल मुक्त

एघार वर्षीया बालिका बलात्कृत, अपहरित बालक सकुशल मुक्त

शनिबार, २७ माघ २०७४

सिरहा नगरपालिकाकी एक बालिका बलात्कृत भएकी छन्। घर नजिकै रहेको गोठमा वस्तुभाउलाई पराल हाल्न गएकी ११ वर्षीया बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन्। बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा बालिकालाई उपचारका लागि लहानस्थित अस्पतालमा भर्ना गरिएको छ।

मञ्च भत्किँदा एक घाइते, पौडेल सहितका नेता सकुशल

मञ्च भत्किँदा एक घाइते, पौडेल सहितका नेता सकुशल

सोमबार, ११ पुष २०७३

नेपाली कांग्रेस जिल्ला कार्यालय धादिङको शिलान्यास गर्न धादिङबेँसी पुगेका कांग्रेस नेताहरु बसेको मञ्च भत्किँदा एक जना घाइते भएका छन्।

अपहरणमा परेकाे लिबियाली बिमानका सबै यात्रु सकुशल मुक्त

अपहरणमा परेकाे लिबियाली बिमानका सबै यात्रु सकुशल मुक्त

शुक्रबार, ०८ पुष २०७३

अपहरण गरेर माल्टाकाे विमानस्थलमा उतारिएकाे विमानमा सवार सबै यात्रुलार्इ विमानबाट मुक्त गराइएकाे छ। सुरक्षाा कर्मीले चालक दलका सदस्यबाहेक सबै यात्रुलार्इ विमानबाट सकुशल मुक्त गराइएकाे माल्टेली प्रधानमन्त्रीलार्इ उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्महरूले जनाएका छन्।

सुडानमा अपहरित दुई नेपाली सकुशल मुक्त

सुडानमा अपहरित दुई नेपाली सकुशल मुक्त

मङ्गलबार, ०५ पुष २०७३

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसीआर), सुडानमा कार्यरत दुई नेपाली अपहरण मुक्त भएका छन्। हतियारधारी समूहले मंसिर १२ गते शरुन प्रधान, रमेश कार्की तथा सुडानी नागरिक मुसा ओमार मुसालाई अपहरण गरेको थियो।

दुर्घटना घाइते सबैजना सकुशल

दुर्घटना घाइते सबैजना सकुशल

बिहिबार, २७ असोज २०७३

झापाको विर्तामोडमा पश्चिम कांटामा बुधबार बिहान करिब ८ः३० को समयमा भएको दुर्घटनामा ६५ जना घाइते भएपनि सबैजना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अवतरणका क्रममा यतिको विमान दुर्घटना, यात्रु सकुशल

अवतरणका क्रममा यतिको विमान दुर्घटना, यात्रु सकुशल

शनिबार, ०८ असोज २०७३

यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा शनिबार अपराह्न दुर्घटनामा परेको छ।

मकालु एयरको जहाज फाेर्स ल्याण्डिङ गर्दा खाेलामा खस्याे, सबै सकुशल

मकालु एयरको जहाज फाेर्स ल्याण्डिङ गर्दा खाेलामा खस्याे, सबै सकुशल

बिहिबार, २० साउन २०७३

कोहलपुर– हुम्लाको सिमीकोटबाट सुर्खेत फर्कने क्रममा मकालु एयरको सिंगल ईन्जिनको जहाज दुर्घटनामा परेको छ। दिउँसो ३ः५५ मा हुम्ला सिमीकोट विमानस्थलबाट सुर्खेत एयरर्पोट आउने क्रममा ४ः०५ मा हुम्लाको हेलम्बु खोलामा फाेर्स ल्याण्डिङ गर्दा दुर्घटनामा परेकाे हाे। खोलामा खसेको जहाज बगाइरहेको नेपालगन्जको राँझा विमानस्थले जानकारी दिएको छ।

इमिरेट्सको विमान दुवई विमानस्थलमा दुर्घटनाग्रस्त, सवै यात्रु सकुशल

इमिरेट्सको विमान दुवई विमानस्थलमा दुर्घटनाग्रस्त, सवै यात्रु सकुशल

बुधबार, १९ साउन २०७३

दुवई— भारतबाट आइरहेको इमिरेट्सको विमान अवतरणका क्रममा दुवई विमानस्थलमा दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। दुवईको सरहारी संचारम माध्यमले आफ्नो ट्विटर एकाउन्ट मार्फत विमानमा २ सय ७५ हवाइ यात्रु र २५ जना विमान कर्मचारीसहित ३ सय जना रहेको र उनीहरु सवै सकुशल रहेको जनाएको छ।

पहिरोमा फसेका ७ जनाको नेपाली सेनाद्वारा सकुशल उद्दार

पहिरोमा फसेका ७ जनाको नेपाली सेनाद्वारा सकुशल उद्दार

आइतबार, १९ असार २०७३

काठमाडौँ– नेपाली सेनाले वर्षाका कारण धादिङको री गाविस–९ को चेप्राङमा गएको पहिरोमा फसेका सात जनाको आज सकुशल उद्धार गरेको छ ।

सिंगापुर एयरलायन्सको विमानमा आगलागी, सबै २४१ सकुशल

सोमबार, १३ असार २०७३

सिंगापुर— सिंगापुर एयरलायन्सको एउटा विमानमा आपतकालीन अवतरणका क्रममा आगलागी भएको छ। सोमबार चाङ्गी विमानस्थलबाट मिलानका लागि उडेको बोइङ ७७७०–३०० इआर विमानको इन्जिनबाट तेल चुहिएको थाहा भएपछि आपतकालीन अवतरण गरिएको थियो। सो क्रममा विमानमा अागाे लागेको हो।

Ncell Footer Ad