ठेकेदारका कारण सकसमा स्थानीय सरकार

ठेकेदारका कारण सकसमा स्थानीय सरकार

सोमबार, ०७ साउन २०७५

सुनिलस्मृती गाउँपालिका ५ गजुलको वडा कार्यालय भवनमा सेवाग्राहीको भीड हुन्छ , तर सेवा प्रवाहलाई सहज बनाउन बनाइएको उक्त भवनले सकसमात्रै...

भुक्तानी नपाउँदा सकसमा ठेकेदार

भुक्तानी नपाउँदा सकसमा ठेकेदार

सोमबार, १८ असार २०७५

गृह मन्त्री रामबहादुर थापाले समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने प्रक्रिया चाल्दै गर्दा समयमा निर्माण सकेर पनि लामो समय सरकारबाट...

मन्त्री छान्ने सकसमा यादव

मन्त्री छान्ने सकसमा यादव

बिहिबार, १७ जेठ २०७५

सरकारमा सहभागी हुन लागेको संघीय समाजबादी फोरम नेपालमा मन्त्री छान्न अध्यक्ष उपेन्द्र यादवलाई सकस परेको छ । मन्त्रीको टुंगो लगाउन...

सकसमा दुर्गमको सरकारी अस्पताल

सकसमा दुर्गमको सरकारी अस्पताल

सोमबार, २६ चैत २०७४

सदरमुकामबाट २८ कोष टाढाको गाउँ सुनछहरी गाउँपालिकाको गाममा रहेको स्वास्थ्य चौकीमा आधारभुत आवश्यकताका सामग्री छैनन्। एक हेल्थ असिस्टेन्ट, एक अहेब...

सकसमा दुर्गमका सरकारी अस्पताल

सकसमा दुर्गमका सरकारी अस्पताल

शनिबार, २४ चैत २०७४

सदरमुकामबाट २८ कोश टाढाको गाउँ सुनछहरी गाउँपालिकाको गाममा रहेको स्वास्थ्य चौकिमा आधारभुत आबस्यकताका सामग्री समेत छैनन्।

सकसमा सारंगीको धुन

सकसमा सारंगीको धुन

आइतबार, २० फागुन २०७४

‘एक त तल्लो जात भनेर हेप्छन्, दोस्रो कम पढेलेखेका युवा यसलाई रोजगारीमा बदल्ने ल्याकत राख्दैनन् । पेशाका रुपमा अंगालेपनि त्यसको भरले परिवार चलाउन गाह्रो हुन्छ ।’

सकसमा स्थानीय सरकार

सकसमा स्थानीय सरकार

बुधबार, २६ पुष २०७४

स्थानीय तह निर्वाचनको छ महिना पुगिसक्दा पनि यसको सञ्चालनसम्बन्धी अन्योल यथावत् छ । यो अन्योलले स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणका कामले निरन्तरता पाउने अपेक्षामा समेत तुषारापात भएको छ । ‘गाउँगाउँमा सिंहदरबार’ को नारासहित स्थानीय तह पुनर्गठन गरिएको हो । नागरिकले घरछेउकै सरकारलाई प्रभावकारी ढंगले काम गरेको हेर्ने दिन आउन अझै लामो प्रतीक्षा गर्नुपर्ने अवस्था आएको छ ।

समानुपातिक सकसमा दलहरू

समानुपातिक सकसमा दलहरू

बुधबार, २२ कार्तिक २०७४

पार्टीभित्र बृहत् छलफल गरेर सबै वर्ग, समुदाय, जातिको समानुपातिक प्रतिनिधित्व हुनेगरी एकीकृत नामावली समावेश हुनुपर्ने हो तर आफू पक्षधर नेताहरूलाई सूचीमा संलग्न गर्नका लागि भएका कसरतले समानुपातिक सिद्धान्तको मूल मर्म आत्मसात नगरेको देखिन्छ ।

सिट बाँडफाँटमा समस्या हुँदा गठबन्धन सकसमा

सिट बाँडफाँटमा समस्या हुँदा गठबन्धन सकसमा

बिहिबार, १६ कार्तिक २०७४

गठबन्धनका ‘हेभिवेट’ नेताहरूका लागि भाग पु¥याउनै समस्या भएपछि झापामा वाम र लोकतान्त्रिक गठबन्धनलाई सिट बाँडफाँट मुद्दा जटिल बनेको छ । जिल्लाका नेताहरूको उपस्थितिमा राजधानीमा चलिरहेका बैठकबाट सिट बाँडफाँटको सकस समाप्त भएको छैन ।

सभामुख विदेश भ्रमणमा, २९ विधेयक सकसमा

सभामुख विदेश भ्रमणमा, २९ विधेयक सकसमा

शनिबार, ०७ असोज २०७४

संसद्मा पेस भएका २९ विधेयक पारित गर्न सकस हुने देखिएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरे पनि विधेयक पारित गर्ने तदरुकता नदेखाउँदा बाँकी सबै विधेयक एकैपटक पारित गर्नुपर्ने अवस्था आएको छ । संसद्मा रहेकामध्ये केही विधेयक महत्वपूर्ण छन् । वर्तमान संसद्को अवधि सकिन ३० दिनमात्र बाँकी छ । त्यसमा १७ दिन सरकारी बिदा पर्छ ।

सकसमा देउवा

सकसमा देउवा

शुक्रबार, ०६ साउन २०७४

पार्टी सभापति भएको डेढ वर्ष बित्दासमेत देउवाले पदाधिकारी, विभागसहितका निकायलाई पूर्णता दिन सकेका छैनन्। सरकारको नेतृत्व सम्हालेको डेढ महिनामा पुग्दा पनि प्रधानमन्त्री देउवा मन्त्रिपरिषद्लाई पूर्णता दिन असफल भएका छन्।

सकसमा मधेस : निर्दोषको 'बलिदानी' सत्ताको सिँढी

सकसमा मधेस : निर्दोषको 'बलिदानी' सत्ताको सिँढी

बिहिबार, ०३ चैत २०७३

२०६३ माघ ५ गते अन्तरिम संविधान जलाउँदा काठमाडौंमा पक्राउ परेका तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताको रिहाइ माग गर्दै लहानमा कृृष्णबहादुर यादवको नेतृत्वमा लहानमा राजमार्ग अवरुद्ध पारिएको थियो।

सडक सकसमा सहर

सडक सकसमा सहर

सोमबार, २७ भदौ २०७३

राजधानी उपत्यका मात्र होइन, देशैभरि सडकको दुरवस्था छ। राजधानीमा बस्नेले समेत स्तरीय सडक उपयोग गर्न नपाएको वर्षौं भइसकेको छ। राजधानी काठमाडौंको मुख्य क्षेत्रका सडकले २०७१ मंसिरमा सार्क शिखर सम्मेलन आयोजनाका बेला मुहार फेर्ने अवसर पाएका हुन्।

सकसमा सूपका होटल

सकसमा सूपका होटल

शनिबार, ११ असार २०७३

सात वर्षअघि धनगढीको हसनपुरमा कृष्णबहादुर महराले होटलका लागि ठूलो भवन बनाउन थाल्दा सबैको एउटै प्रश्न हुन्थ्यो, 'यती ठूलो लगानीको होटल यहाँ चल्न सम्भव छ र?' भवन बनाउ दुई वर्ष लाग्यो। डिभोटी होटलका सञ्चालक महरा सम्झन्छन्, 'ठूलो लगानी किन होटलमा भनेर सोध्ने मात्र हुन्थे,' उनले भने, 'पैसा कमाउन मात्र नभई यो ठाउँलाई पनि राम्रो होला भनेर मैले आँट गरेको हुँ।'

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad