समाजसेवी साधकहरू

समाजसेवी साधकहरू

शनिबार, २१ असार २०७६

इतिहासका केही सम्मानित समाजसेवी हुन्– माधवराज जोशी, दयावीरसिंह कंसाकार, आबाल ब्रह्मचारी षडानन्द अधिकारी, कृष्णप्रसाद कोइराला र योगमाया। ...

सरकारलाई सूचना दिन तोकिए नौ संस्था

सरकारलाई सूचना दिन तोकिए नौ संस्था

मङ्गलबार, ०८ माघ २०७५

प्रधानमन्त्री कार्यालयको सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले वित्तीय तथा गैरवित्तीय संस्था, व्यवसाय र पेसाकर्मीको क्षेत्रमा नियमनकारी निकाय तोकेको छ।...

सिरहाका ४० स्वास्थ्य संस्था गैरकानुनी

सिरहाका ४० स्वास्थ्य संस्था गैरकानुनी

बुधबार, ०९ साउन २०७५

सिरहामा सञ्चालित निजी स्वास्थ्य संस्थामध्ये करिब ४० वटा गैरकानुनी रूपमा सञ्चालन भइरहेका छन् । तर तिनलाई कारबाही गर्ने आँट सम्बन्धित...

सरकारी ज्यादती विरुद्ध जुम्लाका शैक्षिक संस्था बन्द

सरकारी ज्यादती विरुद्ध जुम्लाका शैक्षिक संस्था बन्द

शुक्रबार, ०४ साउन २०७५

बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सरकारले चिकित्सक, विद्यार्थी र सर्वसाधारणप्रति गरेको ज्यादतीका विरुद्ध जुम्लामा शैक्षिक संस्था बन्द...

देशभरका स्वास्थ्य संस्था बन्द, विरामीले पाएनन् उपचार

देशभरका स्वास्थ्य संस्था बन्द, विरामीले पाएनन् उपचार

बिहिबार, ०३ साउन २०७५

आज देशभरका स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावित भएको छ । डा. गोविन्द केसीको मागमा सरकारले संवेदनशीलता नदेखाएको भन्दै नेपाल चिकित्सक संघले आजदेखि आकस्मिक वाहेकका सवै सेवा बन्द गर्ने घोषणा गरेको थियो।

रसुवाका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण

रसुवाका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण

सोमबार, ३२ असार २०७५

रसुवामा रहेका स्वास्थ्य संस्था सोमबार स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।

स्वास्थ्य संस्था नछोड्न चिकित्सकलाई सरकारको निर्देशन

स्वास्थ्य संस्था नछोड्न चिकित्सकलाई सरकारको निर्देशन

बिहिबार, २८ असार २०७५

सरकारले स्वास्थ्य संस्था नछोड्न देशभरका चिकित्सकहरुलाई निर्देशन दिएको छ।

डा. केसीको समर्थनमा कर्णालीका स्वास्थ्य संस्था बन्द

डा. केसीको समर्थनमा कर्णालीका स्वास्थ्य संस्था बन्द

मङ्गलबार, १९ असार २०७५

कर्णालीको जुम्लामा अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गर्दा स्वास्थ्य उपचारको लागि अस्पतालसम्म लिन नदिएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको छ।

गैरसरकारी संस्थाले ‘संस्था दर्ता नवीकरण’ गरेनन्

गैरसरकारी संस्थाले ‘संस्था दर्ता नवीकरण’ गरेनन्

शुक्रबार, १५ असार २०७५

संस्था दर्ता ऐन २०३४ अनुसार रसुवामा चार सय १८ वटा गैरसरकारी संस्था दर्ता भएका छन्। दर्ता भएर सञ्चालनमा आएका गैरसरकारी संस्थाहरुले नविकरण भने गर्ने गरेका छैनन्। आर्थिक वर्ष २०७४/०७५ मा ३० वटा गैरसरकारी संस्थाले मात्रै नविकरण गरेका छन्। यो जिल्ला प्रशासन कार्यालय रसुवाको असार १३ गतेसम्मको तथ्याङ्क हो।

संस्था, समृद्धि र विकास

संस्था, समृद्धि र विकास

बुधबार, १३ असार २०७५

विकास, सुशासन र लोकतन्त्रका लागि प्रभावकारी संस्थाहरू जरुरी पूर्वाधार हुन्। प्रभावकारी संस्थाहरू नै नागरिक चासो र आवश्यकतालाई स्रोतसाधनको आदर्श अभ्यासमार्फत नागरिक विश्वासका दरिला खम्बा बन्ने गर्छन्।

डोल्पाका सहकारी संस्था स्थानीय सरकारको जिम्मामा

डोल्पाका सहकारी संस्था स्थानीय सरकारको जिम्मामा

सोमबार, ०४ असार २०७५

डोल्पाका सम्पूर्ण सहकारी संस्थाहरूको जिम्मा तथा अभिलेख स्थानीय तहलाई दिइएको छ।

नवीकरण नभएका स्वास्थ्य संस्था बन्द गरिने

नवीकरण नभएका स्वास्थ्य संस्था बन्द गरिने

शुक्रबार, १८ जेठ २०७५

स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले नवीकरणको म्याद गुजारीसकेका निजी स्वास्थ्य संस्था बन्द गर्ने तयारी गरेको छ। त्यस्ता स्वास्थ्य संस्था बन्द गर्न लगत तयारी लगायतका काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

नेपाल वित्तीय संस्था संघको २२औं साधारण सभा

नेपाल वित्तीय संस्था संघको २२औं साधारण सभा

शुक्रबार, ११ जेठ २०७५

नेपाल वित्तीय संस्था संघको २२औं वार्षिक साधारण सभा भएको छ । सभामा संघका महासचिव अनिल श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिनेशलाल श्रेष्ठले आव २०७३-७४ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले सबै प्रतिवेदन पारित गरेको छ।

वित्तीय संस्था संघको अध्यक्षमा पुनः तुलाधार

वित्तीय संस्था संघको अध्यक्षमा पुनः तुलाधार

मङ्गलबार, ०८ जेठ २०७५

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकाजी तुलाधार निर्विरोध निर्वाचित भएका छन् । संघको हालै सम्पन्न २२औं वार्षिक साधारण सभाले गुडविल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तुलाधार दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

समयमै तलब नदिने सञ्चार संस्था बन्द गरिन्छः महासंघ

समयमै तलब नदिने सञ्चार संस्था बन्द गरिन्छः महासंघ

मङ्गलबार, १८ बैशाख २०७५

कर्मचारी तथा पत्रकारलाई समयमै तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघले ‘नेपाल एफएम’मा मागपत्रसहित कालो तुल टाँगेको छ।

ठडिँदै सिन्धुका शैक्षिक संस्था

ठडिँदै सिन्धुका शैक्षिक संस्था

सोमबार, २६ चैत २०७४

भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका शैक्षिक संस्था ठडिँदै छन्। सरकार, दातृ निकाय र विभिन्न संघसंस्थाले पुनर्निर्माण गर्न सहयोग गरेपछि सामुदायिक विद्यालय भवन निर्माण तीव्र गतिमा अघि बढेको छ।

अछामका स्वास्थ्य संस्था स्थानीयतहलाई हस्तान्तरण

अछामका स्वास्थ्य संस्था स्थानीयतहलाई हस्तान्तरण

शुक्रबार, २३ चैत २०७४

अछाम जिल्लाका सबै स्वास्थ्य संस्था चैत पहिलो साताबाट स्थानीयतहलाई हस्तान्तरण गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला समन्वय समितिका संयोजक नरबहादुर कुंवरमार्फत सबै स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको हो।

विप्लवको शैक्षिक हड्तालले शिक्षण संस्था ठप्प

विप्लवको शैक्षिक हड्तालले शिक्षण संस्था ठप्प

आइतबार, २० फागुन २०७४

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)को शैक्षिक हडतालका कारण आज काठमाडौँ उपत्यकासहित देशभरका शैक्षिक संस्था सञ्चालन हुन सकेनन्।

त्रिलोक पहिलो वित्तीय संस्था

त्रिलोक पहिलो वित्तीय संस्था

मङ्गलबार, ०८ फागुन २०७४

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा प्रधान कार्यालय राखेर त्रिलोक लघुवित्त वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको छ।

त्रिवि हातामा दर्जन बढी गैरशैक्षिक संस्था

त्रिवि हातामा दर्जन बढी गैरशैक्षिक संस्था

बुधबार, ०२ फागुन २०७४

त्रिभुवन विश्वविद्यालयको जग्गामा गैरसरकारी संस्थासहित दर्जनभन्दा बढी गैरशैक्षिक संघसंस्था सञ्चालनमा रहेको पाइएको छ । पछिल्लो दशकमा करिब १३ वटा यस्ता संघसंस्था सञ्चालनमा छन् । यसले विश्वविद्यालको शैक्षिक अस्तित्वमै खतरा उत्पन्न गराएको छ ।

यी हुन् मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ति र संस्था

यी हुन् मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ति र संस्था

सोमबार, २२ माघ २०७४

मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ती को होला? नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षभरीमा सबैभन्दा धेरै खर्च गर्नेमा काठमाडौं, बौद्धका कुलमान घिसिङ रहेका छन्। उनले एक वर्षमा आफ्नो पोष्टपेड मोबाइल नम्बरबाट १ लाख ९७ हजार ६ सय २५ रुपैयाँ ४० पैसा खर्च गरेका छन्।

पार्टी कमजोर हुँदा भ्रातृ संस्था पनि कमजोर : नेता सिंह

पार्टी कमजोर हुँदा भ्रातृ संस्था पनि कमजोर : नेता सिंह

आइतबार, १६ पुष २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिविधान अनुसार चल्न नसक्दा भ्रातृ संस्थाहरु कमजोर हुँदै गएको बताएका छन्।  नेपाल विद्यार्थी संघ, काठमाडौँले ४१ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘बलियो काँग्रेसका लागि सशक्त नेवि संघ’ विषयक बृहत् भेलामा उनले पार्टी संस्थागत ढंगले चल्न नसक्दा नेवि संघ कमजोर भएको बताए। “पार्टी संस्थागत ढंगले चल्न नसक्दा निर्वाचनमा कमजोर नतिजा आयो”– उनले भने।

यी हुन् बुढीगण्डकीमा लगानी गर्ने स्वदेशी संस्था

यी हुन् बुढीगण्डकीमा लगानी गर्ने स्वदेशी संस्था

सोमबार, ०३ पुष २०७४

समितिले पहिचान गरेका लगानी गर्ने संस्था र निकायहरुमा नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, सम्झौतित बचत गर्ने संस्थाहरु (कर्मचारी संचय कोष, नागरिक लगानी कोष, राष्ट्रिय विमा संस्थान, बीमा कम्पनीहरु) लगायत जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल टेलिकम, माथिल्लो तामाकोशी जलविद्युत कम्पनी, चिलिमे जलविद्युत कम्पनी, सेना र प्रहरीका कल्याणकारी कोषहरु रहेका छन् । यसैगरी सर्वसाधारण र गैर–बैंकिङ वित्तिय संस्थाहरुको समेत लगानी रहन सक्ने समितिको सुझाव छ ।

तलब माग गर्दै रौतहटका शिक्षकहरू आन्दोलित, भोलीदेखि शैक्षिक संस्था बन्द गर्ने

तलब माग गर्दै रौतहटका शिक्षकहरू आन्दोलित, भोलीदेखि शैक्षिक संस्था बन्द गर्ने

सोमबार, २७ कार्तिक २०७४

तलब भता माग गर्दै रौतहटका शिक्षकहरू आन्दोलित भएका छन् । गत साउन महिना देखि हालसम्म तलब र  भता नपाएपछि शिक्षकहरू मंगलबारदेखि जिल्लाको सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने गरी आन्दोलमा उत्रिएका हुन्।  तलव भताको माग गर्दै शिक्षकहरू सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि दवाव स्वरुप शान्तिपूर्ण धर्ना प्रदर्शन गर्दा स्थानीय प्रशासनले प्रहरी मार्फत बल प्रयोग गरेर दुव्र्यवहार गरेको भन्दै मंगलवार देखि अनिश्चितकालिन विद्यालय बन्द गरेर जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने शिक्षकहरूले निर्णय गरेका छन्।

स्वास्थ्यकर्मीलार्इ स्वास्थ्य संस्था नछाड्न निर्देशन

स्वास्थ्यकर्मीलार्इ स्वास्थ्य संस्था नछाड्न निर्देशन

शुक्रबार, ०२ भदौ २०७४

जिल्ला स्वास्थ्य कार्यालय रुकुमले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिएको छ । वर्षाद्को समयमा भाइरल रुघाखोकी सहित ज्वरो बढ्न सक्ने भन्दै कार्यालयले स्वास्थ्यकर्मीहरूलाई यस्तो निर्देशन दिएको हो।

सुनसरीको संस्था केटीके बेल्टले अमेरिकामा जित्यो ७५ हजार डलर

सुनसरीको संस्था केटीके बेल्टले अमेरिकामा जित्यो ७५ हजार डलर

शुक्रबार, ०५ जेठ २०७४

वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणका लागि नेपालको पूर्वी क्षेत्र सुनसरीमा चार बर्षदेखि काम गर्दै आएको संस्था केटिके बेल्टले (कोसीटप्पु कंचनजंगा वायोडाईभसिटी एजुकेसन लाईभ्लीहुड टेरा स्टुडियो) ले ७५ हजार अमेरिकी डलरको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ।

वैशाख ३१ गते सार्वजनिक विदा, ५ दिन शिक्षण संस्था बन्द

वैशाख ३१ गते सार्वजनिक विदा, ५ दिन शिक्षण संस्था बन्द

शुक्रबार, २२ बैशाख २०७४

सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ।

स्वास्थ्य संस्था पुनर्निर्माण कार्यविधिमा विवाद

स्वास्थ्य संस्था पुनर्निर्माण कार्यविधिमा विवाद

मङ्गलबार, २९ चैत २०७३

स्वास्थ्य संस्था पुनर्निर्माणसम्बन्धी कार्यविधिमा सहरी विकास र स्वास्थ्य मन्त्रालयबीच विवाद देखिएको छ। भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संस्थाको स्थायी संरचना कसले बनाउने भन्नेमा सहमति नजुट्दा कार्यविधि बन्न सकेको छैन।

भूकम्पपछिको पुनर्निर्माण :ठडिँदै स्वास्थ्य संस्था

भूकम्पपछिको पुनर्निर्माण :ठडिँदै स्वास्थ्य संस्था

शनिबार, ०५ चैत २०७३

प्रिफ्याव र सेमिपर्मानेन्ट संरचनाका ४३ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न, जिल्ला स्वास्थ्य कार्यालयसहित १६ स्वास्थ्य चौकीका भवन निर्माणाधीन

स्वास्थ्य संस्था जहाँ थर्मोमिटर नै छैन

स्वास्थ्य संस्था जहाँ थर्मोमिटर नै छैन

मङ्गलबार, १८ माघ २०७३

स्वास्थ्य संस्था भन्नासाथ धेरैले सम्झन्छन्– घाँटीमा स्टेथेस्कोप भिरेका, आला लगाएका स्वास्थ्यकर्मी बिरामी जाँच्दै छन्। पत्याउनुहुन्छ? नेपालका दुई प्रतिशत स्वास्थ्य संस्थामा बिरामीको मुटुको चाल र श्वासका गतिजस्ता आधारभूत जाँच गर्ने उपकरण स्टेथेस्कोप नै छैन।

संस्था, नीति र नेतृत्व

संस्था, नीति र नेतृत्व

शुक्रबार, २२ पुष २०७३

व्यक्तिहरु पनि आफू संस्थाभित्र रहँदा कुनै कमी/कमजोरी नदेख्ने र संस्थाबाट बाहिर जानेबित्तिकै आफैँले केही अघिसम्म काम गरेको सङ्गठनको थुप्रै कमजोरी देख्ने र आलोचनामात्र होइन, सत्तोसराप गर्न पछि पर्दैनन्।

स्वास्थ्य संस्था दर्तामा सरकार कडा

स्वास्थ्य संस्था दर्तामा सरकार कडा

बिहिबार, १४ पुष २०७३

दर्ता नै नगरी सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाले फागुनभित्र दर्तामा नआए बन्दै गर्ने गरी स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयले दर्ता वा नवीकरणमा नआएकालाई अतिरिक्त शुल्क तिरेर प्रक्रियामा जान सक्ने र दर्ता नभएका संस्थामा काम गर्न सम्बन्धित काउन्सिलमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई रोक लगाउने र स्वास्थ्य संस्थासमेत बन्दै गर्ने हदसम्मको कारबाही गर्ने कानुनी व्यवस्था सरकारले गरेको छ।

अवैध स्वास्थ्य संस्था कानुनी दायरमा ल्याउन स्वास्थ्यमन्त्रीको पहल

अवैध स्वास्थ्य संस्था कानुनी दायरमा ल्याउन स्वास्थ्यमन्त्रीको पहल

बुधबार, १३ पुष २०७३

देशभरमा आधा भन्दा बढी निजी स्वास्थ्य संस्थाहरू अवैध रुपमा सञ्चालन भैरहेको तथ्य फेला परेपछि नियमन गर्न स्वास्थ्यमन्त्री गगन थापाले पहल लिएका छन्। मन्त्री थापाले अवैध स्वास्थ्य संस्थालाइ कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू गरेका छन्।

माघ भित्र निजी स्वास्थ्य संस्था दर्ता नगरे कारवाही गर्ने सरकारी निर्णय

माघ भित्र निजी स्वास्थ्य संस्था दर्ता नगरे कारवाही गर्ने सरकारी निर्णय

बिहिबार, ०७ पुष २०७३

सरकारले आगमी माघमसान्तभित्र देशभरका सम्पूर्ण निजी स्वास्थ्य संस्था दर्ता नभए कारवाही गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका संशोधन प्रस्ताव पारित गर्दै उक्त निर्णय गरेको हो ।

आर्थिक संकटमा लघुवित्त संस्था

आर्थिक संकटमा लघुवित्त संस्था

मङ्गलबार, २१ मङि्सर २०७३

वाणिज्य बैंकले विपन्न वर्गमा अनिवार्य लगानी गर्नुपर्ने ५ प्रतिशत कर्जामध्ये नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप २ प्रतिशत आफैंले प्रत्यक्ष लगानी गर्न थालेपछि लघुवित्त विकास बैंकलाई आर्थिक संकट परेको छ। वाणिज्य बैंकले लघुवित्तमार्फत विपन्न वर्गमा लगानी गर्दै आएको रकम नेपाल राष्ट्र बैंकले कटौती गरेपछि यस्तो संकट आएको हो।

'सोसल साइन्स बहा: गरिबी निवारण गर्ने संस्था हाेइन'

'सोसल साइन्स बहा: गरिबी निवारण गर्ने संस्था हाेइन'

सोमबार, १७ असोज २०७३

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालस्थित प्रतिष्ठित प्राज्ञिक गैरसरकारी संस्था ‘सोसल साइन्स बहाः माथि गरेको अनुसन्धानविरुद्ध विभिन्न देशमा कार्यरत विश्वविद्यालयका प्राध्यापक, अनुसन्धाता र प्राज्ञिक क्षेत्रका ९१ जनाले संयुक्त रुपमा विरोध जनाएका छन्।

आइएनजिओको अटेरीले बनेनन् स्वास्थय संस्था

आइएनजिओको अटेरीले बनेनन् स्वास्थय संस्था

सोमबार, १३ भदौ २०७३

भूकम्पपछि राहत र पुनर्निर्माणका लागि जिल्ला भित्रिएका गैरसरकारी संस्थाले जिम्मा लिएबमोजिम स्वास्थ्य संस्थाहरूको भवन नबनाउँदा डेढ वर्षदेखि टहरा र त्रिपालबाट स्वास्थ्य सेवा दिनुपरेको छ।

आज पनि शैक्षिक संस्था बन्द

आज पनि शैक्षिक संस्था बन्द

मङ्गलबार, ३२ साउन २०७३

नेकपा (माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले गरेको शैक्षिक हडतालका कारण आज पनि देशभरका शैक्षिक संस्था बन्द भएका छन् ।

३८ संस्था तथा व्यक्तिलाई सिआइपी प्रस्ताव

३८ संस्था तथा व्यक्तिलाई सिआइपी प्रस्ताव

बिहिबार, ०६ साउन २०७३

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले ३८ संस्था तथा व्यक्तिलाई विभिन्न १७ विधामा 'महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सीआईपी–कमर्सियल्ली इम्पोर्ट्यान्ट पर्सन) सम्मानको प्रस्ताव गरेको छ।

Ncell Footer Ad