छात्रवृत्ति हुँदा पनि संस्कृत पढ्न विद्यार्थी आएनन्

छात्रवृत्ति हुँदा पनि संस्कृत पढ्न विद्यार्थी आएनन्

आइतबार, २९ भदौ २०७६

अध्ययनका लागि छात्रवृत्तिदेखि आवाससम्मका सुविधान प्रदान गर्दा पनि कञ्चनपुरमा संस्कृत अध्ययनप्रति विद्यार्थीको आकर्षण घट्दै गइरहेको छ। ...

अङ्ग्रेजी बोर्डिङ स्कूलमा संस्कृत पठनपाठन

अङ्ग्रेजी बोर्डिङ स्कूलमा संस्कृत पठनपाठन

मङ्गलबार, १७ भदौ २०७६

‘बोर्डिङ स्कूलहरुबीच अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको वेला यहाँको एक निजी ‘बोर्डिङ स्कुल‘ले प्राचीन भाषा संस्कृत विषयको पठनपाठन शुरु...

संस्कृतको ज्ञानबिना नेपालको इतिहास तयार हुन सक्दैन (भिडियो)

मङ्गलबार, १० भदौ २०७६

संस्कृत भाषा मात्रै होइन। यो ठूलो वाङमयको निधि हो। नेपालको सन्दर्भमा हेर्दा संस्कृतको धेरै महत्वपूर्ण स्थान छ। विक्रमको १७ औं...

संस्कृत शिक्षाको उत्थानमा जोड

संस्कृत शिक्षाको उत्थानमा जोड

आइतबार, ०१ असार २०७६

नेपाल तथा भारतका संस्कृत विश्वविद्यालयले पूर्वीय दर्शन तथा संस्कृत शिक्षा उत्थानमा संयुक्त रूपमा काम गर्ने भएका छन्। भारतको सम्पूर्णानन्द संस्कृत...

नेपाल–भारत संस्कृत अध्ययन केन्द्र स्थापना हुने

नेपाल–भारत संस्कृत अध्ययन केन्द्र स्थापना हुने

आइतबार, १० चैत २०७५

योग र आयुर्वेदलाई प्रवद्र्धन गर्नेलगायत सात बुँदे घोषणापत्र जारी गर्दै तीन दिने अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठी राजधानीमा आज सम्पन्न भयो।

कविताका लागि चाहिने कच्चा पदार्थ र उपकरण

कविताका लागि चाहिने कच्चा पदार्थ र उपकरण

शनिबार, २९ मङि्सर २०७५

‘लेखेर मात्रै कविता हुँदैन,’ यो पङ्क्ति कवि मुकुन्दशरण उपाध्यायको यसै शीर्षकको स्फुट कविताबाट उद्धृत गरेको हुँ । कविता अभिव्यक्तिको सौन्दर्यमय भाषिक कला हो । संस्कृतका प्राचीन आचार्य भामहले भनेजस्तै शब्द र अर्थको समन्वय र ग्रिसेली प्राचीन ८ आचार्य अरिस्टोटलले भनेजस्तै प्रकृतिको अनुकृति पनि हो कविता । यसलाई ललितकलाकै एउटा प्रभेदका रूपमा लिइन्छ ।

सत्तामा ‘ह्री’ को कथन

सत्तामा ‘ह्री’ को कथन

शुक्रबार, २८ मङि्सर २०७५

‘ह्रीः’ भन्ने एउटा एकाक्षरीय शब्द रहेछ, संस्कृतमा। झण्डै दुई दशकअघि प्रोफेसर मथुरा श्रेष्ठले एकचोटि गफगाफमा भन्नुभएको थियो— नेपाली भाषामा हामीले ‘मनमा हरि भएको’ भन्ने गर्छौं, नि ! यो ‘हरि’ भनेको वास्तवमा ‘ह्री’ बाट अपभ्रंश भएर आएको हो।

संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाबारे छानबिन गर्न समिति गठन

संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाबारे छानबिन गर्न समिति गठन

बिहिबार, १७ साउन २०७५

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले स्वीकृति नलिइ विदेश जान लागेको र उनीमाथि परेका विभिन्न आर्थिक अनियमितताका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न चार सदस्यीय समिति गठन गरेको छ।

संस्कृत साहित्य पाप र पुण्यको कुथुरो कि विज्ञानको स्रोत ?

संस्कृत साहित्य पाप र पुण्यको कुथुरो कि विज्ञानको स्रोत ?

शनिबार, ३० असार २०७५

भाषाले विभिन्न प्रकारको सूचना आदानप्रदानका लागि सामाजिक वस्तुको सन्दर्भ लिएको हुन्छ । भाषामा लुकेको वस्तुसँगको गहिराइ भाषाको बहसले छुन सकेन भने विचार आदानप्रदान सतही हुन जान्छ।

‘उपकुलपतिविना संस्कृत सम्मेलन गर्ने जिम्मेवारी दिंदा लाज लागेको छ’

‘उपकुलपतिविना संस्कृत सम्मेलन गर्ने जिम्मेवारी दिंदा लाज लागेको छ’

मङ्गलबार, २६ असार २०७५

ब्रिटिश कोलम्बिया विश्वविद्यालयले १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई रोकिएकोमा दुःख व्यक्त गर्दै उपकुलपति अनुपस्थित भएर संस्कृत सम्मेलनको आयोजना हस्तान्तरण गर्नुपर्दा लज्जित भएको बताएको छ ।

प्रधानमन्त्री ओलीले संस्कृत शिक्षा मास्न खोजे: उपकुलपति कोइराला (भिडियो)

आइतबार, २४ असार २०७५

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई हिजो क्यानडा उड्न लागेका बेला विमानस्थलबाट बालुवाटार पुर्याइयाे । गार्डरुममा एक घन्टा राखेर एक कप चिया खुवाएर घर पठाइयाे । कोइरालाको उडान समय टलेपछि बालुवाटारबाट उनलाई घर पठाइयाे। एअरपोर्टबाट उनको ब्यागेज सहयोगीलाई दिएर कोइरालाकै घर पठाइयाे।

संस्कृत भाषाको नाटक देखाइने

संस्कृत भाषाको नाटक देखाइने

आइतबार, २३ पुष २०७४

पछिल्लो समय रंगमञ्चमा नेपाली नाटक देखाउने क्रम बढेसँगै पहिलो पटक संस्कृत नाटक प्रदर्शन गरिने भएको छ।

निजी विद्यालयले पनि पढाउन थाले संस्कृत

निजी विद्यालयले पनि पढाउन थाले संस्कृत

बिहिबार, २० पुष २०७४

अंग्रेजी माध्यमलाई प्राथमिकता दिँदै आएका निजी विद्यालयले पछिल्लो समयमा संस्कृत विषय र भाषा पनि पढाउन थालेका छन्। विद्यार्थीलाई बहुआयामिक बनाउन तथा नेपालको वैभब मानिने संस्कृत विषयको प्रवर्द्धन गर्न ती विद्यालयले संस्कृत पढाउन थालेका हुन्।

क्याम्ब्रिजको संस्कृत पाठ्यक्रम नेपालमा अध्यापन

क्याम्ब्रिजको संस्कृत पाठ्यक्रम नेपालमा अध्यापन

शुक्रबार, २९ मङि्सर २०७४

विश्वका चर्चित विश्वविद्यालयले संस्कृत अध्यापनलाई उच्च महŒव दिन थालेपछि नेपालका केही विद्यालयले अन्तर्राष्ट्रिय पाठ्यक्रममा आधारित संस्कृतको पठनपाठन थालेका छन् । नेपालका तीन विद्यालयले बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयको संस्कृत पाठ्यक्रम पढाउन सुरु गरेका हुन् ।

धरानको चन्द्र संस्कृत केन्द्रमा बम पड्काइयो, मतदाता भागाभाग

धरानको चन्द्र संस्कृत केन्द्रमा बम पड्काइयो, मतदाता भागाभाग

बिहिबार, २१ मङि्सर २०७४

सुनसरीको धरान उपमहानगरपालिका-१६ स्थित चन्द्र संस्कृत मतदान केन्द्रमा बम पड्काइएको छ। एक्कासि बम पड्किएपछि लाइनमा बसेका मतदाताहरु भागाभाग भएका छन्।

संस्कृत आदिकवि वाल्मीकिको सम्झना

संस्कृत आदिकवि वाल्मीकिको सम्झना

बिहिबार, १९ असोज २०७४

वाल्मीकि ऋषिको जन्मजयन्ती २०७४ असोज १९ गते परेको छ । हिमवत्खण्ड नेपालमा महान् ऋषिमुनि, वेद, पुराण, उपनिषद्हरू, नीतिशास्त्रहरूका निर्माता र रामायण लेख्ने वाल्मीकि जस्ता महान् व्यक्तित्वहरूको जन्मस्थल तथा कर्मस्थल हिमवत्खण्ड नेपाल भएकाले यो हामी नेपालीका लागि गौरवको कुरा हो ।

संस्कृत विश्वविद्यालय कर्मचारी संघमा जोशी

संस्कृत विश्वविद्यालय कर्मचारी संघमा जोशी

सोमबार, ०९ साउन २०७४

नेपाल संस्कृत विश्विद्यालय कर्मचारी संघको केन्द्रीय कार्यालय दाङमा साउन पहिलो साता सम्पन्न नवौ महाधिवेशन बाट रमेश प्रसाद जोशीको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

कक्षा एकदेखि १२ सम्म संस्कृत भाषा अनिवार्य माग

कक्षा एकदेखि १२ सम्म संस्कृत भाषा अनिवार्य माग

शुक्रबार, ०५ कार्तिक २०७३

आधुनिक युगमा संस्कृत भाषाको आवश्यकता बढ्दै गएकाले कक्षा १ देखि १२ सम्म अनिवार्य अध्यापन गराइनुपर्ने माग गरिएको छ । नेपाल आर्य समाजले बिहीबारदेखि यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय वैदिक आर्य महासम्मेलनमा आज विश्व संस्कृत सम्मेलनका सहभागी वक्ताले संस्कृत भाषामा भएका वैज्ञानिकतालाई जनसमक्ष पुर्याइनु पर्नेमा जोड दिए ।

संस्कृत जोगाऊँ

संस्कृत जोगाऊँ

बुधबार, २२ असार २०७३

केही वर्षयता संस्कृत भाषामाथिको प्रहार तीव्र बन्दै गएको छ। यसलाई ब्राह्मण तथा हिन्दु धर्म मान्नेको मात्रै र कर्मकाण्डी भाषाका रूपमा संकुचित गर्ने प्रयास व्यापक ढंगमा हुँदै आएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad