कांग्रेस सांसदले बोलेको कुरा शान्ता चौधरीले हटाउ भनेपछि...

कांग्रेस सांसदले बोलेको कुरा शान्ता चौधरीले हटाउ भनेपछि...

मङ्गलबार, २८ साउन २०७६

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्ता र प्रतिपक्ष सांसदबीच जुहारीको अवस्था सिर्जना भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सचेतक शान्ता चौधरीले नियमापत्ति...

संसद बैठक स्थगित

संसद बैठक स्थगित

बुधबार, १५ साउन २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गरेपछि संसद बैठक स्थगित भएको छ। अर्को बैठक भोलि (बिहीबार) दिउँसो २...

गुठी विधेयक संसदबाटै फिर्ता हुनुपर्छः देउवा

गुठी विधेयक संसदबाटै फिर्ता हुनुपर्छः देउवा

बुधबार, ०४ असार २०७६

आज संसद बैठकमा उनले संसदमा दर्ता भएको विधेयक संसदबाटै फिर्ता गर्नुपर्नेमा बाहिरबाटै फिर्ता गरिएकाले मान्यताविपरीत भएको बताए। ...

प्रधानमन्त्रीले सम्बाेधन गर्न खोज्दा कांग्रेसद्वारा संसदमा अवरोध

प्रधानमन्त्रीले सम्बाेधन गर्न खोज्दा कांग्रेसद्वारा संसदमा अवरोध

मङ्गलबार, ०३ असार २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेपछि वुधबार सम्मको लागि स्थगित भएको छ। संसदमा प्रधानमन्त्रीले सम्वोधन गर्न रोस्टममा उभिएपछि...

कांग्रेसको नाराबाजीका कारण संसद बैठक स्थगित

कांग्रेसको नाराबाजीका कारण संसद बैठक स्थगित

मङ्गलबार, ०३ असार २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित भएको छ।

सभामुखले संसदमा प्रतिपक्षीभन्दा सत्तापक्ष सांसदलाई बढी समय बोल्न दिएपछि...

सभामुखले संसदमा प्रतिपक्षीभन्दा सत्तापक्ष सांसदलाई बढी समय बोल्न दिएपछि...

मङ्गलबार, २८ जेठ २०७६

नेपाली कांग्रेसका सांसदले सत्ता पक्षका सांसदलाई बढी समय दिएको भन्दै आपत्ति जनाएका छन्। मंगलबारको बैठकको सुरुवातमा गुठी विधेयकविरुद्ध उत्रिएका आन्दोलनकारीमाथि भएको दमनको विरोधमा कांग्रेस सांसद राजन केसीले आफ्नो भनाई राखे।

गृहमन्त्रीसँग जवाफ माग्दै कांग्रेसद्वारा संसद अवरुद्ध

गृहमन्त्रीसँग जवाफ माग्दै कांग्रेसद्वारा संसद अवरुद्ध

सोमबार, २७ जेठ २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

भाँचिएको कुर्सी देखाउँदै सांसदले भने : सभामुख महोदय! चार पटक भयो यहाँबाट लडेको

आइतबार, १९ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले संसद भवनका कुर्सी भाँचिए पनि मर्मत नगरिएको भन्दै आपत्ति जनाएका छन्।

माग पुरा नगरे कडा कदम चाल्ने राजपाको चेतावनी

माग पुरा नगरे कडा कदम चाल्ने राजपाको चेतावनी

मङ्गलबार, ०७ जेठ २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) का नेता महेन्द्र राय यादवले सरकारले आफ्ना मागहरु पुरा नगरे कडा कदम चाल्ने चेतावनी दिएका छन्।

संसद बैठक जारी (LIVE)

मङ्गलबार, ०७ जेठ २०७६

प्रतिनिधि सभाको बैठक जारी छ। बैठकको सुरु नै राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले सरकारले आफ्ना मागहरु पुरा गरेन भने कडा कदम चाल्ने चेतावनी दिएका छन्।

संसद बैठक जारी (LIVE)

सोमबार, ०६ जेठ २०७६

प्रतिनिधि सभाको बैठक जारी छ। संसद बैठकको सुरुमै गिरिशचन्द्र  लाल आयोगको प्रतिवेद सार्वजनिक गर्न राजपा सांसद चन्दा चौधरीले आग्रह गरिन्।

संसदमा राजपाको अवरोध, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

संसदमा राजपाको अवरोध, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

सोमबार, ०४ चैत २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसद बैठकमा अवरोध गरेको छ। सोमवार दिउँसो २ बजेपछि बसेको बैठकमा गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदले अवरोध गरेका हुन्।

संसदमा कोमल वलीको क्षमायाचना

संसदमा कोमल वलीको क्षमायाचना

बुधबार, २९ फागुन २०७५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सांसद कोमल वलीले संसद बैठकमा क्षमायाचना गरेकी छिन्। एउटा टेलिभिजन अन्तर्वार्तामा प्रयोग गरेको परम्परागत लोक उखानले विवादमा तानिएकी वलीले बुधबारको राष्ट्रियसभा बैठकमा उक्त उखानका लागि क्षमायाचना गरेकी हुन्।

‘मन्त्रीलाई रोष्ट्रममा जान नदिए बसेकै ठाउँबाट चिकित्सा विधेयक पारित गर्छाैं’

‘मन्त्रीलाई रोष्ट्रममा जान नदिए बसेकै ठाउँबाट चिकित्सा विधेयक पारित गर्छाैं’

बुधबार, ०९ माघ २०७५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत हुने जनाए। उनले भने, ‘माघ ११ गते बस्ने बैठकमा विधेयक पारित गर्छौं। मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भने पनि मन्त्री बसेकै ठाउँबाट पनि पारित हुन्छ।’

कांग्रेसको विरोध पछि संसद बैठक स्थगित

कांग्रेसको विरोध पछि संसद बैठक स्थगित

सोमबार, ०७ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध पछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। कांग्रेस संसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटको लागि संसद बैठक स्थगित गरे।

प्रदेश ५ : तिहार लगत्तै संसद बैठक बस्ने

प्रदेश ५ : तिहार लगत्तै संसद बैठक बस्ने

आइतबार, १८ कार्तिक २०७५

प्रदेश नम्बर ५ सरकारले तिहार लगत्तै प्रदेशसभा सञ्चालन गर्नेगरी तयारी थालेको छ। सरकारले संसदलाई विजनेश दिएपछि मात्रै बैठक बस्ने प्रावधान छ। सरकारले गत साउन २४ गते प्रदेशसभाको दोस्रो बैठक अन्त्य गरेको थियो। तीन महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन्। सरकारले मंसिरको पहिलो साता प्रदेशसभा सञ्चालन गर्ने तयारीका साथ संसदका लागि विधेयक र कानुन गरि ४१ वटा मस्यौदा तयार पारेको छ।

राष्ट्रपतिको आग्रहलाई अस्वीकार गर्दै सभामुखले बोलाए संसद बैठक

राष्ट्रपतिको आग्रहलाई अस्वीकार गर्दै सभामुखले बोलाए संसद बैठक

शुक्रबार, १६ कार्तिक २०७५

श्रीलङ्काका सभामुखले संसद्को बैठक ७ नोभेम्बरका लागि आह्वान गरेका छन्। उनले शुक्रबार सांसदहरुसँग बैठक गर्दै आगामी ७ नोभेम्बरमा संसद्को बैठक बोलाउने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रनिल विक्रमासिंघेलाई अपदस्थ गरी पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नोभेम्बर १६ सम्मका लागि संसद् निलम्बन गरेका थिए।

Ncell Footer Ad