संसद्को संयुक्त बैठक र संयुक्त समिति नियमावली पारित

संसद्को संयुक्त बैठक र संयुक्त समिति नियमावली पारित

शुक्रबार, ०८ असार २०७५

संघीय संसद्को शुक्रबारको संयुक्त बैठकले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५’ पारित गरेको छ। ...

संघीय संसद्को संयुक्त बैठक ४ बजे बस्दै

संघीय संसद्को संयुक्त बैठक ४ बजे बस्दै

शनिबार, ०२ असार २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक असार ३ गते आइतबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा...

संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रस्ताव

संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रस्ताव

आइतबार, २७ जेठ २०७५

संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रावधानसहितको ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (सञ्चालन) नियमावली २०७५’ प्रस्ताव गरिएको...

संसद्को दोस्रो अधिवेशन सुरु, चार अध्यादेश प्रस्तुत

संसद्को दोस्रो अधिवेशन सुरु, चार अध्यादेश प्रस्तुत

आइतबार, २३ बैशाख २०७५

प्रतिनिधिसभा बैठकमा विभिन्न चार अध्यादेश प्रस्तुत गरिएको छ। संघीय संसदको आजदेखि सुरु भएको दोस्रो अधिवेशनको बैठकमा गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानुन,...

संघीय संसद्को प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा

संघीय संसद्को प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा

शनिबार, १९ फागुन २०७४

संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो।

संघीय संसद्को अन्तरिम कार्यविधि तयार

संघीय संसद्को अन्तरिम कार्यविधि तयार

मङ्गलबार, ०८ फागुन २०७४

संघीय संसद्को बैठक सञ्चालनका लागि संसद् सचिवालयले अन्तरिम कार्यविधि तयार गरेको छ । संघीय संसद् सचिवालयले दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि अन्तरिम कार्यविधि तयार गरेको हो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा सोमबार संघीय संसद्को बैठक आह्वान भएको छ । बैठक आगामी फागुन २१ गते ४ बजेका लागि बोलाइएको हो।

संघीय संसद्को बैठकस्थल बनाउन दुई महिना

संघीय संसद्को बैठकस्थल बनाउन दुई महिना

मङ्गलबार, २३ माघ २०७४

संघीय संसद्को बैठकस्थल बनाउन संसद् सचिवालयले दुई महिना लगाएको छ । बैठकस्थलमा कुर्सीका खोल फेर्ने र माइक जडान गर्ने काम गरिएको थियो । यसका लागि २ करोड ५० लाख खर्च गरिएको छ । मंगलबारसम्म बैठकस्थलको सम्पूर्ण काम सकिने संघीय संसद् सचिवालयले जनाएको छ।

संसद्को निर्देशनअनुसार रद्द गरेको कांग्रेस स्पष्टोक्ति

संसद्को निर्देशनअनुसार रद्द गरेको कांग्रेस स्पष्टोक्ति

शुक्रबार, ०१ मङि्सर २०७४

नेपाली कांग्रेसले व्यवस्थापिका संसद्अन्तर्गतका समितिहरुको निर्देशनअनुसार सरकारले बूढीगण्डकी आयोजनाको ठेक्का रद्द गरेको स्पष्ट पारेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन परिचालन समितिले बिहीबार पत्रकार सम्मेलन गरी पुष्पकमल दाहाल नेतृत्व सरकारले ठाडो आदेशमा दिएको ठेक्का मात्र रद्द गरिएको जनाएको हो ।

संसद्को अन्तिम बैठक आज, शीर्ष नेताले सम्बोधन गर्ने

संसद्को अन्तिम बैठक आज, शीर्ष नेताले सम्बोधन गर्ने

शनिबार, २८ असोज २०७४

संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्को अन्तिम बैठक शनिबार बस्दैछ । दिउँसो ३ बजे बोलाइएको बैठकमा प्रमुख दलका शीर्ष नेतालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

संसद्को चार वर्ष   : संविधान र चार प्रधानमन्त्री

संसद्को चार वर्ष : संविधान र चार प्रधानमन्त्री

शुक्रबार, २७ असोज २०७४

संसद्को पछिल्लो अधिवेशन २०७४ जेठ ८ गते सोमबार प्रारम्भ भई शुक्रबार समापन हुने भएको छ । सम्भवतः यो अधिवेशनपछि संसद्को अवधि पनि सकिनेछ ।

प्रदेश र केन्द्रीय संसद्को निर्वाचन एकैपटक गर्न तीन दल सहमत

प्रदेश र केन्द्रीय संसद्को निर्वाचन एकैपटक गर्न तीन दल सहमत

बिहिबार, ०१ भदौ २०७४

प्रमुख तीन राजनीतिक दल प्रदेश र केन्द्रीय संसद्को निर्वाचन एकैपटक गर्न सहमत भएका छन्। नेपाली कांग्रेस,  माओवादी केन्द्र र एमालेका शीर्ष नेताबीच बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा मंसिर दोस्रो साताभित्र दुवै निर्वाचन एकैपटक सम्पन्न गर्ने सहमति भएको हो। सहमति अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गरेको सो बैठकमा निर्वाचन आयोगसँग परार्मश गरी सरकारले केही दिनभित्रै चुनाव मिति घोषणा गर्ने छन्।

संसद्को विशेषाधिकारमा हस्तक्षेप :  सत्तासाझेदार

संसद्को विशेषाधिकारमा हस्तक्षेप :  सत्तासाझेदार

शनिबार, २३ बैशाख २०७४

सर्वोच्च अदालतको महाभियोगसम्बन्धी पछिल्लो आदेश व्यवस्थापिकाको विशेषाधिकारमाथि ठाडै हस्तक्षेप हो, यसमा ठूलै 'ग्रान्ड डिजाइन' छ' – पम्फा भुसाल।

संशोधन, सीमांकन संसद्को अधिकार : सर्वोच्च

संशोधन, सीमांकन संसद्को अधिकार : सर्वोच्च

मङ्गलबार, १९ पुष २०७३

सर्वोच्च अदालतले संविधान संशोधन, नयाँ कानुन निर्माण र कानुनहरुमाथि छलफल गर्ने अधिकार व्यवस्थापिका संसद्को भएको ठहर गर्दै सीमांकन प्रक्रिया रोक्न अस्वीकार गरेको छ।

अब संसद्को निर्वाचन

अब संसद्को निर्वाचन

सोमबार, ०४ पुष २०७३

सत्तासीन पार्टीकै जिल्ला सभापतिहरु आन्दोलन समितिका संयोजक र भ्रातृसंगठनहरु नमुना जनमत संग्रहमा जुटेकाले पनि बुटवल आन्दोलन जनता र प्रतिपक्षी एमालेको ‘सर्कस’ हेर्न जानेको भिडमात्र पक्कै थिएन ।

निर्वाचन कानुन ल्याइए संसद्को अवरोध हटाउन एमाले लचिलो

निर्वाचन कानुन ल्याइए संसद्को अवरोध हटाउन एमाले लचिलो

शनिबार, २५ मङि्सर २०७३

संविधान संशोधन विधेयकको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारले निर्वाचनसम्बन्धी कानुन ल्याएमा संसद्को अवरोध हटाउन सक्ने भएको छ । सरकारले यही मङ्सिर १४ गते आफूहरुसँगको सहमतिबिना प्रदेशको सिमाना हेरफेरसहित व्यवस्थापिका–संसद्मा संविधान संशोधनसम्बन्धी विधेयक दर्ता गराएको जनाउँदै एमाले र अन्य विपक्ष दलले सदन र सडकमा प्रतिरोध गर्दै आएका छन्।

Ncell Footer Ad