साग तयारीकाे अनुगमन गर्न संसदीय उपसमिति गठन

साग तयारीकाे अनुगमन गर्न संसदीय उपसमिति गठन

आइतबार, १९ साउन २०७६

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको अनुगमन गर्न संसदीय उपसमिति गठन गरिएको छ। ...

संसदीय समितिबाट सुक्ष्म अनुगमन गर्न माग

संसदीय समितिबाट सुक्ष्म अनुगमन गर्न माग

शनिबार, १९ साउन २०७५

राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको नहर परिक्षणका क्रममा भत्किएको विषयमा नेपालगन्जको नागरिक समाजले संघिय तथा प्रदेश सरकारको गम्भिरतापूर्वक ध्यानआकृष्ट गराएको...

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, जोशी बारे निर्णय हुने सम्भावना कति?

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, जोशी बारे निर्णय हुने सम्भावना कति?

शुक्रबार, १८ साउन २०७५

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीका बारेमा निर्णय गर्न आज संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दैछ। ...

संसदीय समितिमा रहने सांसदको नाम अनुमोदन (नाम सहित)

संसदीय समितिमा रहने सांसदको नाम अनुमोदन (नाम सहित)

बिहिबार, १७ साउन २०७५

प्रतिनिधिसभाको आजको बैठकले संसद्का विषयगत विभिन्न १० वटा समितिमा रहनुहुने सांसदको नाम अनुमोदन गरेको छ। ...

संसदीय सुनुवाई समितिका सदस्यलाई पीएसओ

संसदीय सुनुवाई समितिका सदस्यलाई पीएसओ

बुधबार, १६ साउन २०७५

संसदीय सुनुवाई विशेष समितिका सदस्यको सुरक्षाका लागि भन्दै मंगलबार बेलुका देखि निजी सुरक्षा अधिकारी (पीएसओ) खटाइएको छ।

संसदीय सुनुवाइको सार्थकता

संसदीय सुनुवाइको सार्थकता

मङ्गलबार, १५ साउन २०७५

प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको नियुक्तिसम्बन्धी संसदीय निर्णय बुधबारसम्मका लागि फेरि सरेको छ । न्यायालयको सर्वोच्च पदका निम्ति भएका नियुक्तिमा यसअघि कहिल्यै यो तहको संशय अनुभव भएको छैन । प्रधानन्यायाधीश नियुक्तिका क्रममा पहिले पनि प्रश्न नउठेका होइनन्।

संसदीय सुनुवाई विशेष समितिको बैठक सुरु, जोशीको भाग्यको फैसला हुँदै

संसदीय सुनुवाई विशेष समितिको बैठक सुरु, जोशीको भाग्यको फैसला हुँदै

सोमबार, १४ साउन २०७५

सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा टुंगो लगाउन अहिले संसदीय सुनुवाई समितिको बैठक बसिरहेको छ। सिंहदरबारस्थित संसद सचिवालयमा बसिरहेको हाम्रा सम्वाददाता अशोक दाहालले जानकारी गराएका छन्।

संसदीय समिति सभापतिमा सहमति खोजिने

संसदीय समिति सभापतिमा सहमति खोजिने

सोमबार, ३२ असार २०७५

प्रतिनिधिसभा र राष्ट्रियसभाका समिति केही दिनभित्रै गठन गर्ने तयारी भएको छ।

कार्यालय नहुँदा संसदीय समितिको बैठक बस्नै कठिन

कार्यालय नहुँदा संसदीय समितिको बैठक बस्नै कठिन

आइतबार, ३१ असार २०७५

गण्डकी प्रदेशका विषयगत समितिले पूर्णता पाएतापनि समितिहरुलाई कार्यालय व्यवस्थापन भने अझै हुन सकेको छैन। प्रदेशसभा नियमावलीले नै चारवटा संसदीय समिति र उनीहरुको सचिवालय रहने व्यवस्थापन गरेतापनि हालसम्म त्यसको व्यवस्थापन भने भएको छैन्। कार्यालय अभावकै कारण संसदीय समितिहरु दलविशेषका कार्यालयमा बैठक बस्ने गरेका छन्।

राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत

राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत

शनिबार, ३० असार २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्।

राजपामा संसदीय दलको नेता ठाकुर कि महतो

राजपामा संसदीय दलको नेता ठाकुर कि महतो

शुक्रबार, २९ असार २०७५

प्रतिनिधिसभा निर्वाचन भएको सात महिनापछि आगामी शनिबार राष्ट्रिय जनता पार्टी संसदीय दलको नेताको चुनाव हुने भएको छ।

संसदीय समिति नहुँदा अस्तव्यस्त

संसदीय समिति नहुँदा अस्तव्यस्त

बिहिबार, २८ असार २०७५

चार महिनाको अवधिमा प्रतिनिधिसभा र राष्ट्रियसभाको दुईवटा अधिवेशन भइसक्दा पनि संसदीय समिति गठन नभएपछि संसद्को काम कारबाही अस्तव्यस्त भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठक बस्दै

संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठक बस्दै

मङ्गलबार, २६ असार २०७५

संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ । समितिका सदस्यहरुको तय भएसँगै समितिको बैठक आज मध्यान्ह १२ बजे बस्न लागेकाे हाे ।

संसदीय दलको विधान टुंग्याउँदै राजपा

संसदीय दलको विधान टुंग्याउँदै राजपा

सोमबार, २५ असार २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दल सम्बन्धी विधानलाई मंगलबार औंपचारिक रुपमा टुंग्याउने भएको छ।  सिंहदरबारमा साेमबार बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल गरी सांसदहरुको थप राय सुझाव लिएर विधानलाई पारित गर्ने निर्णय गरेको हो।

संसदीय समितिमा क्षेत्राधिकार ‘ओभरल्याप’ हुने खतरा

संसदीय समितिमा क्षेत्राधिकार ‘ओभरल्याप’ हुने खतरा

आइतबार, २४ असार २०७५

प्रतिनिधिसभा समितिका कार्यक्षेत्र एक आपसमा स्पष्ट नहुँदा विगतमा झैं अबका बैठकका अजेन्डामा समितिका क्षेत्राधिकार ओभरल्याप हुने खतरा देखिएको छ।

अाज संसदीय सुनुवाइ समिति गठन  हुँदै

अाज संसदीय सुनुवाइ समिति गठन हुँदै

शुक्रबार, २२ असार २०७५

आज बस्ने प्रतिनिधिसभा बैठकबाट संसदीय सुनुवाइ विशेष समिति गठन हुने भएको छ।

६ महिनासम्म संसदीय समिति नेतृत्वविहीन

६ महिनासम्म संसदीय समिति नेतृत्वविहीन

शुक्रबार, २२ असार २०७५

प्रदेश ७ को प्रदेशसभाअन्तर्गत ‘मिनी संसद्’ मानिने संसदीय समिति अहिलेसम्म सभापतिविहीन रहेका छन्।

प्रतिपक्षी विनै संसद, संसदीय मान्यता विपरित : कांग्रेस

प्रतिपक्षी विनै संसद, संसदीय मान्यता विपरित : कांग्रेस

बुधबार, १३ असार २०७५

नेपाली काँग्रेस प्रदेश ५ को संसदीय दलले प्रमुख प्रतिपक्षको उपस्थिती बिनै सदन सञ्चालन गरेको भन्दै आपत्ती जनाएको छ। वुधबार दिउँसो प्रदेश सभाहल भित्र सदन चलीरहदा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ससदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी संसदीय व्यवस्थाको मुल्य र मान्यता बिपरित प्रतिपक्ष बिनै सदन चलाएको भन्दै आपत्ती जनाएको हो।

५ महिनासम्म संसदीय समिति नेतृत्वविहीन

५ महिनासम्म संसदीय समिति नेतृत्वविहीन

बिहिबार, ०७ असार २०७५

प्रदेश ७ को प्रदेशसभाअन्तर्गत ‘मिनी संसद्’ मानिने संसदीय समिति अहिलेसम्म सभापतिविहीन रहेका छन् ।

राजपा सात महिनासम्म संसदीय दलको नेताविहीन

राजपा सात महिनासम्म संसदीय दलको नेताविहीन

शुक्रबार, ०१ असार २०७५

प्रतिनिधिसभाको निर्वाचन भएको करिब सात महिना हुन लाग्दा पनि राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल संसदीय दलको नेताविहीन भएको छ। राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर बिरामी हुँदा राजपामा दलको नेता चयन नभएको राजपाका नेताहरूले जनाएका छन्।

अघि बढ्याे संसदीय समिति गठन प्रक्रिया

अघि बढ्याे संसदीय समिति गठन प्रक्रिया

मङ्गलबार, २९ जेठ २०७५

प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली पारित भएसँगै संसदीय समिति गठनको गृहकार्य सुरु भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभामा एक साताभित्र समिति गठन प्रक्रिया अघि बढाउन लागिएको छ। नियमावलीमा प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा ४ समितिको नाम र कार्यक्षेत्र तोकिएको छ। समितिमा रहने सदस्यहरू तोकिएपछि समिति गठन हुनेछ। समिति गठन भएपछि समितिले सभापतिको निर्वाचन गर्नेछ।

सुवास नेम्वाङ बने नेकपा संसदीय दलको उपनेता

सुवास नेम्वाङ बने नेकपा संसदीय दलको उपनेता

बुधबार, १६ जेठ २०७५

नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन्।

संसदीय दलका लागि खाली मन्त्रालय भवन माग

संसदीय दलका लागि खाली मन्त्रालय भवन माग

मङ्गलबार, १५ जेठ २०७५

संघीय संसद् सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संसदीय दलको कार्यालय एकै ठाउँमा राख्न सरकारसँग खाली भएको मन्त्रालयको भवन माग गरेको छ। मन्त्रालयको संख्या घटेका कारण संसद सचिवालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बसेको भवन माग गरेको हो।

पुरानो संसदीय अभ्यासमा क्रमभंग

पुरानो संसदीय अभ्यासमा क्रमभंग

बुधबार, ०९ जेठ २०७५

संघीय संसदमा नीति तथा कार्यक्रम पारित गर्ने विषय र दैनिक कार्यसुची तयार गर्ने विषय नयाँ रुपमा आएको छ। संघीय संसदका दुबै सभाका नियमावली मस्यौदामा लामो समयसम्मको व्यवस्थालाई परिवर्तन गरिएको छ। २०४८ सालदेखि अहिलेसम्मको संसदमा अभ्यास भएको नीति तथा कार्यक्रम पारित गर्ने विषय र दैनिक कार्यसूची तयार गर्ने परिवर्तन गरिएको छ।

ओली संसदीय दलको नेता चयन

ओली संसदीय दलको नेता चयन

शनिबार, ०५ जेठ २०७५

पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ।

कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध

कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध

बुधबार, ०२ जेठ २०७५

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्यहरू सबै निर्विरोध निर्वाचित भएका छन्। संसदीय दल कार्यसमिति चयनका लागि मंगलबारका लागि र्निधारण गरीएको मनोनयन दर्तामा सबै पदमा एक÷एक मात्र उम्मेदवारी परेपछि उनीहरू सबै निर्विरोध भएका हुन्।

संसदीय दलका कार्यालय नहुँदा रूखमुनि उभिन्छन् सासंद

संसदीय दलका कार्यालय नहुँदा रूखमुनि उभिन्छन् सासंद

मङ्गलबार, ०१ जेठ २०७५

प्रदेशसभा बैठक एकैदिन दोस्रोपटक बस्ने गरी स्थगित हुदाँ सासंदहरूलाई त्यो अवधिमा काहाँ गएर बस्ने भन्ने समस्या हुने गरेको छ। बैठक सुरु हुनुअघि पुगेका सासंदहरू पनि बस्ने ठाउँ नपाएर प्रदेशसभा भवन अगाडि जिल्ला समन्वय समितीको रुखमुनीको चउरमा उभिरहेका हुन्छन।

नेपाल –अमेरिका संसदीय मैत्री संघ गठन गर्न प्रस्ताव

नेपाल –अमेरिका संसदीय मैत्री संघ गठन गर्न प्रस्ताव

बुधबार, २६ बैशाख २०७५

सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले शिष्टाचार भेटवार्ता गरेकी छिन्।

उर्जामन्त्री पुन र ब्रिटिस संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

उर्जामन्त्री पुन र ब्रिटिस संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

सोमबार, २४ बैशाख २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसंग ब्रिटिस संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ। नेपालको संघीय संसदको निमन्त्रणामा नेपाल भ्रमणमा आएको ब्रिटिस संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद निजेल इभान्सले गरेका छन्।

अझै तोकिएन कांग्रेस संसदीय दलका नेता

अझै तोकिएन कांग्रेस संसदीय दलका नेता

सोमबार, २४ बैशाख २०७५

प्रदेशसभा ७ मा प्रदेशसभाको हिउँदे अधिवेशन समाप्त भइसक्दा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन। हिउँदे अधिवेशन २१ पटकको बैठकपछि बिहीबार सकिएको हो। प्रतिपक्षी दलको नेता चयन हुन नसकेकाले पहिलो अधिवेशन समाप्त हुँदासमेत विषयगत ४ समितिका सभापति चयन हुन सकेनन्।

प्रधानन्यायधीश नियुक्तका लागि संसदीय समिति गठनको तयारी

प्रधानन्यायधीश नियुक्तका लागि संसदीय समिति गठनको तयारी

बिहिबार, १३ बैशाख २०७५

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संंवैधानिक आयोगको पदाधिकारी नियुक्तका लागि विशेष संसदीय सुनवाइ समिति गठनको प्रक्रिया रहेको जानकारी गराएका छन्।

कर्णाली प्रदेशमा संसदीय समिति गठन

कर्णाली प्रदेशमा संसदीय समिति गठन

सोमबार, २६ चैत २०७४

कर्णाली प्रदेश संसदले चार वटा संसदीय समिति गठन गरेको छ। सोमबार बसेको संसदको १० औं बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो।

राजपा संसदीय दलको बैठक आज

राजपा संसदीय दलको बैठक आज

बिहिबार, २२ चैत २०७४

चुनाव सकिएको लगभग पाँच महिनापछि राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको पहिलो औपचारिक बैठक बिहीबार बस्दै छ।

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

बुधबार, २१ चैत २०७४

नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन्। बुधवार बसेको एमाले संसदीय दलको बैठकले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको छ।

काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा घले

काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा घले

बुधबार, १४ चैत २०७४

नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको प्रमुख सचेतकमा राधा घले चयन भएकी छिन्। बुधबार पार्टी कार्यालय हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो।

फोरम संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत

फोरम संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत

बुधबार, २३ फागुन २०७४

संघीय समाजवादी फोरम नेपालको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन्। बुधबार अपराह्न तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नेता चयन गरेको हो।

कांग्रेस संसदीय दलको उपनेतामा विजय गच्छदार

कांग्रेस संसदीय दलको उपनेतामा विजय गच्छदार

सोमबार, २१ फागुन २०७४

नेपाली काँग्रेसको संसदीय दलको उपनेतामा विजय गच्छदार चयन भएका छन्। संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएपछि गच्छदारलाई दलको उपनेतामा चयन गरेका हुन्।

४४ मतसहित काँग्रेस संसदीय दलको नेतामा देउवा विजयी

४४ मतसहित काँग्रेस संसदीय दलको नेतामा देउवा विजयी

सोमबार, २१ फागुन २०७४

नेपाली काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन्।  सोमबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानमा प्रतिद्वन्द्वी प्रकाशमान सिंहलाई २५ मतले हराउँदै देउवा विजयी भएका हुन्।

काँग्रेस संसदीय दलको मतदान सकियो, मतगणना सुरु

काँग्रेस संसदीय दलको मतदान सकियो, मतगणना सुरु

सोमबार, २१ फागुन २०७४

नेपाली काँग्रेसको संसदीय दलको नेता छान्न भइरहेको मतदान सम्पन्न भएकाे छ । काँग्रेसका ६३ जना सांसदले मतदान गरेका छन्।

संसदीय दलको नेता छान्न मतदान जारी

संसदीय दलको नेता छान्न मतदान जारी

सोमबार, २१ फागुन २०७४

नेपाली काँग्रेसको संसदीय दलको छान्न मतदान शुरु भएको छ । सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले  संसदीय दलको नेतामा दाबी गरेपछि निर्वाचन भएको हो।

कांग्रेस संसदीय दलमा देउवा र सिंह भिड्दै

कांग्रेस संसदीय दलमा देउवा र सिंह भिड्दै

सोमबार, २१ फागुन २०७४

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । चौथो पटक दलको नेतामा देउवा निर्वाचित हुने निश्चितजस्तै भए पनि सिंहले उनलाई चुनौती दिएका हुन् । संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार हुने निर्वाचनका लागि देउवा र सिंहले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

संसदीय दलको नेताका लागि देउवा र सिंहको उम्मेदवारी

संसदीय दलको नेताका लागि देउवा र सिंहको उम्मेदवारी

आइतबार, २० फागुन २०७४

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गरेका छन्।

पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : नेता थापा

पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : नेता थापा

शनिबार, १९ फागुन २०७४

नेपाली काँग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताएका छन्।

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्ने

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्ने

शुक्रबार, १८ फागुन २०७४

नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्वाचन भएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ।

कांग्रेस संसदीय दलको नेताको उम्मेदवारी शुल्क ४१ हजार

कांग्रेस संसदीय दलको नेताको उम्मेदवारी शुल्क ४१ हजार

शुक्रबार, १८ फागुन २०७४

नेपाली काँग्रेस संसदीय दल निर्वाचन समितिले फागुन २१ गते संसदीय दलको नेता निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ।

कांग्रेस संसदीय दल नेता २१ गते छानिने

कांग्रेस संसदीय दल नेता २१ गते छानिने

बुधबार, १६ फागुन २०७४

नेपाली कांग्रेस संसदीय दलको नेता छनोटका लागि आगामी सोमबार निर्वाचन हुने भएको छ । पार्टी केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्वाचन समितिको मंगलबारको बैठकले नेता चयनका लागि निर्वाचन फागुन २१ गते गर्ने निर्णय गरेको हो।

नेकाको संसदीय दलको निर्वाचन सोमबार : त्रिपक्षीय भिडन्त

नेकाको संसदीय दलको निर्वाचन सोमबार : त्रिपक्षीय भिडन्त

मङ्गलबार, १५ फागुन २०७४

नेपाली कांग्रेस संसदीय दलको नेता छनोटका लागि आगामी सोमबार निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्वाचन समितिको मंगलबारको बैठकले फागुन २१ गते सोमबार नेता चयनका लागि निर्वाचन गर्ने मिति तय गरेको हो।

संसदीय दलको नेता छान्न कांग्रेसले बनायो कार्यदल

संसदीय दलको नेता छान्न कांग्रेसले बनायो कार्यदल

आइतबार, १३ फागुन २०७४

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न ३ सदस्यीय कार्यदल गठन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले चिनकाजी श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे सदस्य रहेका छन्।

काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

आइतबार, १३ फागुन २०७४

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ।

संघीय संसदीय दलको विधान परिमार्जन गर्दै काँग्रेस

संघीय संसदीय दलको विधान परिमार्जन गर्दै काँग्रेस

शनिबार, १२ फागुन २०७४

नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ। काँग्रेस संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गर्न नेता तथा सांसदहरुसँग परामर्श गरेको हो।

Ncell Footer Ad