अनुकूलतामा मात्रै संसदीय सुनुवाइ

अनुकूलतामा मात्रै संसदीय सुनुवाइ

सोमबार, २५ चैत २०७५

संसदीय सुनुवाई समितिको बैठक अनुकूलताका आधारमा बस्न थालेको छ। मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका समिम मियाँ अन्सारीको निर्णय गर्न समितिको...

प्रतिपक्षीको अनुपस्थितिमै धमाधम सिफारिस

प्रतिपक्षीको अनुपस्थितिमै धमाधम सिफारिस

मङ्गलबार, १२ चैत २०७५

प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै सोमबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका अध्यक्षको नाम सिफारिस...

निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलिया सिफारिस

निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलिया सिफारिस

सोमबार, ११ चैत २०७५

निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस भएका छन्। सोमवार बसेको संवैधानिक परिषद्को बैठकले थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो। थपलिया...

पाँच आयोगमा अध्यक्ष नियुक्त

पाँच आयोगमा अध्यक्ष नियुक्त

शुक्रबार, ०८ चैत २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा पाँचवटा संवैधानिक अयोगमा अध्यक्ष नियुक्त गरेकी छिन् । ...

'शक्तिकेन्द्र धाएर पाएको पद होइन'

'शक्तिकेन्द्र धाएर पाएको पद होइन'

आइतबार, २६ फागुन २०७५

संवैधानिक परिषदबाट मुस्लिम आयोग अध्यक्षमा सिफारिस भएका समिम मियाँ अन्सारीको संसदीय सुनुवाइ समितिमा नागरिकता, राजनीतिक दलको सदस्य र शैक्षिक प्रमाणपत्रका विषयमा उजुरी परेका छन् । उनीसिफारिस भएकोबारे संसदीय सुनुवाई समितिमा पत्र आएको शनिबार ४५ दिन पुगेको छ ।

संसदीय सुनुवाइ समितिमा सत्तापक्षकै सांसद अनुपस्थित

संसदीय सुनुवाइ समितिमा सत्तापक्षकै सांसद अनुपस्थित

सोमबार, १३ फागुन २०७५

संवैधानिक परिषद्बाट संवैधानिक आयोगको अध्यक्षमा सिफारिस भएकामध्ये दुईजना अध्यक्षको सुनुवाइ गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सत्तापक्षकै सांसद अनुपस्थित भएका कारण कोरम नपुगेर स्थगित भएको छ।

संवैधानिक नियुक्तिको सम्मान

संवैधानिक नियुक्तिको सम्मान

शुक्रबार, १० फागुन २०७५

संवैधानिक परिषद्बाट भएका नियुक्तिमा बारम्बार दोहोरिने प्रवृत्ति एउटै छ– सही व्यक्तिको छनोट हुन नसक्नु। संवैधानिक निकायमा हुने नियुक्तिलाई उम्दा बनाउने उद्देश्यले संवैधानिक परिषद्को व्यवस्था गरिएको हो। संविधानको धारा २८४ अनुसार, प्रधानमन्त्रीको अध्यक्षतामा यस्तो परिषद्को गठन हुन्छ।

अन्सारीका दुईवटा जन्ममिति

अन्सारीका दुईवटा जन्ममिति

बिहिबार, ०९ फागुन २०७५

मुस्लिम आयोगका अध्यक्षका लागि सिफारिस भएका समीम अन्सारीको फरक–फरक जन्ममिति भएका नागरिकता भेटिएका छन्। संघीय संसदको सुनुवाई समितिको बैठकले अन्सारीविरुद्ध नागरिकता, शैक्षिक योग्यता प्रमाणपत्र, पार्टी सदस्यताका विषयमा छानबिन थाल्ने निर्णय गरेपछि दुईवटा जन्ममिति भेटिएका हुन्।

प्रस्तावित पाँच आयोगका अध्यक्षको सुनुवाइ स्थगित

प्रस्तावित पाँच आयोगका अध्यक्षको सुनुवाइ स्थगित

मङ्गलबार, १५ माघ २०७५

संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्बाट प्रस्तावित पाँच संवैधानिक आयोगका अध्यक्षको सुनुवाइ स्थगित गरेको छ। संवैधानिक परिषद्बाट प्रस्ताव गरिएपछि संसदीय सुनुवाइका लागि समितिमा नाम पठाइएको थियो। समितिले प्रस्तावित अध्यक्षको उजुरी प्रक्रिया अघि बढाउन सोमबार बैठक बोलाइएको थियो।

कांग्रेसले बाेलायाे बैठक

कांग्रेसले बाेलायाे बैठक

बिहिबार, १० माघ २०७५

नेपाली कांग्रेसले बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकमा पार्टी नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएको अस्पताललाई सरकारले खारेज गर्ने सरकारी निर्णय र संवैधानिक परिषद् बैठक प्रतिपक्षी दलको नेताबिना बसेको विषयमाथि छलफल हुनेछ।

वित्त आयोगमा पौडेल सिफारिस

वित्त आयोगमा पौडेल सिफारिस

आइतबार, ०६ माघ २०७५

संवैधानिक परिषद्ले राष्ट्रिय प्रकृति तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेललाई सिफारिस गरेको छ। आइतवार बसेको परिषदको बैठकले वित्तसहित ५ आयोगको अध्यक्षको नाम सिफारिस गरेको हो।

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध ९ उजुरी

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध ९ उजुरी

शुक्रबार, १३ पुष २०७५

संवैधानिक परिषद्बाट सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमसेशर राणाविरुद्ध ९ वटा उजुरी परेका छन्। राणाले पूर्व सञ्चारमन्त्री रहेका जयप्रकाश जयप्रकाशप्रसाद गुप्ताको मुद्दामा व्यापक अनियमितता गरेको उजुरी परेको छ। संविधान, ऐन कानुन र नजिरको बर्खिलाफ गर्दै फैसला गरेको आरोप उनीमाथि लगाइएको छ।

अर्जुन दृष्टि !

अर्जुन दृष्टि !

आइतबार, ०८ पुष २०७५

केही दिनअघि संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिमा सिफारिश गरिएका चोलेन्द्रशमशेर जबराको आत्मविश्वाससहितको बिबिसी नेपाली सेवामा प्रसारित अन्तर्वार्ता सुन्ने अनुकूलता प्राप्त भएको थियो।

प्रधानन्यायाधीशमा चाेलेन्द्र शमशेरकाे  नाम सिफारिस

प्रधानन्यायाधीशमा चाेलेन्द्र शमशेरकाे नाम सिफारिस

बिहिबार, २७ मङि्सर २०७५

सवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ।

संविधान कुल्चिँदै संवैधानिक परिषद्

संविधान कुल्चिँदै संवैधानिक परिषद्

बुधबार, २६ मङि्सर २०७५

संविधान कार्यान्वयनको मुख्य दायित्व बोकेको सरकार र प्रमुख प्रतिपक्षी दल संवैधानीक व्यवस्थालाई कुल्चदै अघि बढ्न सुरु गरेको छ। मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहेको संवैधानिक परिषद्ले नै संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको नाम सिफारीस नगरेर त्यसको विपक्षमा उभिएका छन्।

संवैधानिक निकायका रिक्त ४० पदमा ५३५ को दाबी

संवैधानिक निकायका रिक्त ४० पदमा ५३५ को दाबी

बुधबार, २४ असोज २०७५

संवैधानिक परिषद्ले संविधानअनुसार आठवटा संवैधानिक निकायमा पदाधिकारी नियुक्त हुन योग्यता पुगेका व्यक्तिहरुको अभिलेख तयार पार्ने प्रयोजनका लागि मागेको आवेदनमा हाल रिक्त ४० पदका लागि ५ सय ३५ जनाको दरखास्त परेको छ।

संवैधानिक परिषद्को बैठक सुरु

संवैधानिक परिषद्को बैठक सुरु

बिहिबार, ०७ भदौ २०७५

संवैधानिक निकायका प्रमुख सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ।

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायधीश र अख्तियार प्रमुख सिफारिश हुने

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायधीश र अख्तियार प्रमुख सिफारिश हुने

बिहिबार, ०७ भदौ २०७५

सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिशका लागि अाज संवैधानिक परिषदको बैठक बस्ने भएकाे छ।

आठ संवैधानिक निकायमा अध्यक्ष तथा सदस्यका लागि दरखास्त माग

आठ संवैधानिक निकायमा अध्यक्ष तथा सदस्यका लागि दरखास्त माग

मङ्गलबार, ०५ भदौ २०७५

सरकारले विभिन्न आठ संवैधानिक आयोगको गठन प्रक्रिया अघि बढाएको छ। संवैधानिक परिषद्को सचिवलयले एक सूचना जारी गर्दै आठ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्ने जनाएको हाे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad