बलात्कारमा संलग्नलाई कडा कारबाही हुन्छ : गृहमन्त्री

बलात्कारमा संलग्नलाई कडा कारबाही हुन्छ : गृहमन्त्री

सोमबार, १९ चैत २०७४

गृहमन्त्री रामबहादुर थापाले दैनिकजसो भइरहेका महिला तथा बालिका बलात्कार घटनामा संलग्न दोषीलाई कडा कारबाही हुने बताएका छन्। ...

आयल निगम घोटालामा संलग्नलाई कारबाही गर

आयल निगम घोटालामा संलग्नलाई कारबाही गर

सोमबार, २६ भदौ २०७४

‘मुलुकमा बढ्दो भ्रष्टाचारमा राज्यका निकायले कारबाही नगरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ । निगमको जग्गा खरिदमा भएको अनियमिततामा संलग्नलाई कारबाही गर्न...

सम्बन्धन निर्णयमा संलग्नलाई उन्मुक्ति दिन चलखेल

सम्बन्धन निर्णयमा संलग्नलाई उन्मुक्ति दिन चलखेल

सोमबार, १९ भदौ २०७४

भौतिक पूर्वाधार नपुगेको विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन उपयुक्त हुने भन्दै फर्जी प्रतिवेदन दिनेलाई ‘उम्काउन चलखेल’ सुरु भएको...

मानव बेचबिखनमा संलग्नलाई १० वर्ष कैद फैसला

मानव बेचबिखनमा संलग्नलाई १० वर्ष कैद फैसला

शुक्रबार, ०९ भदौ २०७४

चार वर्षअघि महिला बिक्री गरेको आरोपमा पक्राउ परेका दुप्चेश्वर गाउँपालिका–१ का फूर्पा तामाङलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ। ...

'भ्रष्टाचारमा संलग्नलाई कारबाही गर'

'भ्रष्टाचारमा संलग्नलाई कारबाही गर'

बिहिबार, १९ साउन २०७४

नेपाल आयल निगमले अर्बौं रुपैयाँभन्दा बढीको जग्गा खरिद गर्दा  भएको भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन्। मुलुकको कानुनी व्यवस्थालाई धज्जी उडाएर शक्तिकेन्द्रको आडमा मिलेमतो गरी जग्गा किनिएको भन्दै सांसदहरुले खरिद प्रक्रियाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

खानेपानी चोरीमा संलग्नलाई कारबाही

खानेपानी चोरीमा संलग्नलाई कारबाही

शुक्रबार, १४ माघ २०७३

नेपाल खानेपानी संस्थान पोखरा शाखाले घारीपाटन र सिर्जनाचोकमा मिटर निकालेर पानी चोरी गर्ने सात ग्राहकलाई जरिवाना गरेको छ। संस्थानबाट अनुगमनमा गएको टोलीले उनीहरुलाई कारबाही गरी रु ३५ हजार जरिवाना गरेको छ।

बिजुली चोरीमा संलग्नलाई पाँच दिन म्याद

बिजुली चोरीमा संलग्नलाई पाँच दिन म्याद

मङ्गलबार, ११ माघ २०७३

प्रहरीले विद्युत् चोरी र ठगीमा संलग्न सरकारी कर्मचारीसहित १६ जनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान म्याद लिएको छ। पक्राउ परेका १६ जनालाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको हो।

गम्भीर अपराधमा संलग्नलाई उन्मुति दिइन्न: प्रधानमन्त्री दाहाल

गम्भीर अपराधमा संलग्नलाई उन्मुति दिइन्न: प्रधानमन्त्री दाहाल

बुधबार, ०५ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर प्रकारका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने बताएका छन्। संक्रमणकालीन न्यायकाे विश्वव्यापी सिद्धान्त अनुसार समाजमा मेलमिलाप सृजना गरी शान्ति तथा पुननिर्माणाकाे काम अघि बढाउनु पर्ने उनकाे भनाइ थियाे। मधेसी माेर्चाले मधेस अान्दाेलनमा पक्राउ परेलाइ रिहा गर्न सरकारलाइ दबाब दिइरहेका बेला प्रधानमन्त्रीकाे साे भनाइ सार्वजनिक भएकाे हाे।

नरसंहारमा संलग्नलाई फाँसी

नरसंहारमा संलग्नलाई फाँसी

मङ्गलबार, ०७ भदौ २०७३

इराकमा कथित इस्लामिक स्टेटसँग आबद्ध उग्रवादीहरुले गरेको आमनरसंहारसंग संबद्ध भनिएका ३६ जनालाई फाँसी दिइएको छ । झण्डै दुई वर्ष अघि सेनामा भर्ती भएका एकहजार सातसय जनाको हत्याको सिलसिलामा उनीहरुलाई मृत्युदण्ड दिइएको अधिकारीहरुले जनाएका छन् ।

असफल ‘कू’ मा संलग्नलाई मृत्युदण्ड नदिइने

असफल ‘कू’ मा संलग्नलाई मृत्युदण्ड नदिइने

बुधबार, ०१ भदौ २०७३

टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले जुलाई १५ मा टर्कीमा भएको असफल राज्य विद्रोह कू मा संलग्न व्यक्तिलाई न्यायिक सुनुवाई गरी कडा सजाय दिइने बताएका छन् ।

Ncell Footer Ad