राष्ट्रसंघका महासचिवद्वारा दुःख व्यक्त

राष्ट्रसंघका महासचिवद्वारा दुःख व्यक्त

बुधबार, ०१ साउन २०७६

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपाललगायतका दक्षिय एसिया तथा दक्षिण पूर्वी एसियाली मुलुकमा हालै आएको बाढीले पु¥याएको क्षतिप्रति दुःख व्यक्त...

जलवायुले हिमालयमा पारेको प्रभावबारे छलफल

जलवायुले हिमालयमा पारेको प्रभावबारे छलफल

बिहिबार, २६ असार २०७६

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग न्युयोर्क र पर्यावरणीय क्षेत्रमा कार्यरत संस्था इसिमोडको संयुक्त आयोजनामा जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको...

समृद्धिका लागि सदाचार

समृद्धिका लागि सदाचार

शुक्रबार, २० असार २०७६

संवैधानिक निकायको अनुसन्धानबाट माग–दाबी भएका अकुत भ्रष्टाचारका मुद्दाहरूमा अदालतबाट दोषीलाई सफाइ हुने वा अपराधै स्थापित नहुने अवस्थाले उब्जाएका प्रश्न र...

‘सात करोड मानिस विस्थापित’

‘सात करोड मानिस विस्थापित’

शुक्रबार, ०६ असार २०७६

संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस विस्थापित भएको जनाएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)ले...

दक्षिणी त्रिपोलीमा तीन हवाई आक्रमण

दक्षिणी त्रिपोलीमा तीन हवाई आक्रमण

बुधबार, २९ जेठ २०७६

संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त लिबिया सरकारको वायुसेनाले मङ्गलबार राजधानी त्रिपोलीबाट दक्षिणमा पर्ने इलाकामा सरकारको विरोधमा लडिरहेका सैनिकलक्षित तीन वटा हवार्ई आक्रमण गरेको छ।

‘उत्तर कोरियाली जनता भ्रष्टाचारको दलदलमा’

‘उत्तर कोरियाली जनता भ्रष्टाचारको दलदलमा’

बुधबार, १५ जेठ २०७६

उत्तर कोरियाली जनता भ्रष्टाचारको दलदलमा फसेको संयुक्त राष्ट्रसंघले जारी गरेको एउटा प्रतिवेदनले जनाएको छ।

उथान्तको सम्झना र सम्मान

उथान्तको सम्झना र सम्मान

आइतबार, ०५ जेठ २०७६

पाँच दशक पहिले संयुक्त राष्ट्रसंघ (युएन) का तत्कालीन महासचिव उथान्त लुम्बिनी आएर े अवधारणा अघि बढाएपछि युएनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा चासो देखाएको थियो। सन् १९७० मा जापानीज वास्तुविद केन्जो तेङ्गेसहित लुम्बिनी विकासको गुरुयोजना बनाउन उथान्तले मुख्य भूमिका निर्वाह गरेका थिए।

विश्व ‘सही बाटोमा छैन’: राष्ट्रसंघ महासचिव

विश्व ‘सही बाटोमा छैन’: राष्ट्रसंघ महासचिव

सोमबार, ३० बैशाख २०७६

जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई थप भयावह अवस्थामा पुग्न नदिन विश्व ‘सही बाटोमा अघि नबढेको’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन्। दक्षिण प्रशान्त क्षेत्रको भ्रमणमा रहेका राष्ट्रसंघीय प्रमुखले न्युजिल्यान्डमा आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘पेरिस सहमतिले परिभाषित गरेका उद्देश्य प्राप्त गर्नका लागि चाल्नुपर्ने काम कुनै पनि ठाँउमा नभएको प्रष्ट देखिन थालेको छ।’

नेपालमा पहिलोपटक अटोमोटिभ इन्जिनियरिङ सम्मेलन

नेपालमा पहिलोपटक अटोमोटिभ इन्जिनियरिङ सम्मेलन

बिहिबार, २६ बैशाख २०७६

संयुक्त राष्ट्रसंघको आयोजनामा संसारभर मनाइने ‘पाँचौं युएन ग्लोबल रोड सेफ्टी विक’को अवसर पारेर नेपालमै पहिलो पटक वैशाख २७–२८ मा ‘अटोमोटिभ इन्जिनियरिङ’ राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ।

मानवअधिकारको मूल्य

मानवअधिकारको मूल्य

बिहिबार, १९ बैशाख २०७६

जतिबेला नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा उम्मेदवारी दिइरहेको थियो, त्योबेला अन्तर्राष्ट्रिय मुलुकलाई नेपालको उम्मेदवारीको औचित्य पुष्टि गर्न पहिलो बुँदामै भनिएको छ, ‘ए स्टाटस एनएचआरआई।’ अर्थात् राष्ट्रिय मानवअधिकार संस्थाको हैसियतले नेपाल ‘ए ग्रेड’को मुलुकमा रहेको छ।

अनि बन्छ समृद्ध नेपाल

अनि बन्छ समृद्ध नेपाल

आइतबार, ०८ बैशाख २०७६

सन् १९४० को दशकदेखि विकास अभ्यासबारे बहस जारी छ। सन् १९४५ मा संयुक्त राष्ट्रसंघ स्थापना भएपछि यो बहस व्यापक बनेको हो। संयुक्त राष्ट्रसंघको पहलमा सन् १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भयो। दोस्रो विश्वयुद्धपछि ठूलो संख्यामा एक देशका नागरिक अर्को देशमा युद्धबन्दी हुन पुगे। यो अवस्था आएपछि ती बन्दीलाई मानवीय व्यवहार गरिनुपर्छ भन्ने अवधारणा आयो र १० डिसेम्बर, १९४८ मा राष्ट्रसंघको साधारणसभाले मानवअधिकारको विश्वव्यापी घोषणापत्र पारित ग-यो।

लगानी सम्मेलन र उपलब्धि

लगानी सम्मेलन र उपलब्धि

बुधबार, ०४ बैशाख २०७६

भर्खरै लगानी सम्मेलन भयो। प्रधानमन्त्रीले यो सम्मेलन उपलब्धिमूलक भएको दाबी गरेका छन्। तर सहभागिताका हिसाबले सम्मेलन उत्साहजनक देखिए पनि प्रतिबद्धताका दृष्टिले उपलब्धिमूलक देखिन्न। ‘सोकेस’मा राखिएका परियोजनाका लागि आवेदन दिने समय अप्रिल २० सम्म रहेकाले लगानी प्रतिबद्धता अझै बढ्नसक्ने सरकाको अनुमान छ।

‘लिबियाबाट नेपाली सेना तत्काल फर्किंदैन’

‘लिबियाबाट नेपाली सेना तत्काल फर्किंदैन’

शुक्रबार, २९ चैत २०७५

नेपाली सेनाले शान्ति सैनिक लिबियाबाट तत्काल नफर्किने स्पस्ट पारेको छ।

राष्ट्रसंघले भन्याे – 'लिबियाबाट नेपाली सैनिक फिर्ता गर्ने योजना छैन'

राष्ट्रसंघले भन्याे – 'लिबियाबाट नेपाली सैनिक फिर्ता गर्ने योजना छैन'

शुक्रबार, २९ चैत २०७५

संयुक्त राष्ट्रसंघले लिबियाबाट नेपाली शान्ति सैनिक फिर्ता गर्ने कुनै योजना रहेको स्पष्ट पारेको छ। गृहयुद्ध चर्किएको अफ्रिकी मुलुक लिबियाको राजधानी त्रिपोलीमा खटिएका नेपाली सैनिक तत्काल फिर्ता नहुने नेपाली सेना प्रवक्ता विज्ञानदेव पाण्डेलेसमेत बताएका छन्।

नेपाली शान्ति सैनिक फिर्ता गर्न छलफल

नेपाली शान्ति सैनिक फिर्ता गर्न छलफल

बिहिबार, २८ चैत २०७५

नेपालले द्वन्द्वग्रस्त अफ्रिकी मुलुक लिबियामा तैनाथ नेपाली शान्ति सैनिक फिर्ता गराउने विषयमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा छलफल थालेको छ। लिबियाको विद्रोही फौज ‘लिबियन नेसनल आर्मी’बाट राजधानी त्रिपोलीमाथी हमला गर्ने जोखिम औंल्याउँदै नेपालले राष्ट्रसंघका अधिकारीसँग त्यहाँ तैनाथ नेपाली शान्ति सैनिक फिर्ताबारे परामर्श थालेको हो।

अमेरिका र भारतले सेना हटाउँदा किन फर्किएन नेपाली सेना?

अमेरिका र भारतले सेना हटाउँदा किन फर्किएन नेपाली सेना?

मङ्गलबार, २६ चैत २०७५

‘जबसम्म मिसन हट्दैन तबसम्म हाम्रा सुरक्षाकर्मी पनि हट्नु हुँदैन भन्ने मेरो धारणा हो। त्यहाँ खतरा छ भनेरै शान्ति मिसनमा स्पेसल फोर्स पठाएको हो’, पूर्वरथी सीबी गुरुङले भने, ‘मिसन नहटी फर्के अप्ठ्यारो परेको बेला भाग्दो रहेछ भन्ने सन्देश जान्छ।’ अमेरिका र भारतले सुरक्षा संवेदनशीलता देखेर आफ्ना सेना त फर्कायो नि? भन्ने प्रश्नमा गुरुङ भन्छन्, ‘अरू र हामीमा यही फकर हो नि! खतरा छ भन्दैमा भागरे कहाँ जाने? फर्केर आउने? त्यसो गर्दा हाम्रो औचित्य के?’

लिबियामा कार्यरत नेपाली सुरक्षाकर्मी सुरक्षित छन् : सेना

लिबियामा कार्यरत नेपाली सुरक्षाकर्मी सुरक्षित छन् : सेना

सोमबार, २५ चैत २०७५

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ लिबियामा खटेका २३१ जना सुरक्षाकर्मी सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ। अफ्रिकी मुलुक लिबियको त्रिपोलीमा केही दिनदेखि विद्रही समूह ‘द लिवियन आर्मी’ले अक्रमण अघि बढाएसँगै त्यहाँ सुरक्षा चुनौती थपिएको छ।

शान्ति मिसनमा जाने सुरक्षाकर्मी १० हजार पु-याइने

शान्ति मिसनमा जाने सुरक्षाकर्मी १० हजार पु-याइने

आइतबार, १७ चैत २०७५

संयुक्त राष्ट्रसंघ मातहत शान्ति कायम गर्न खटिने सुरक्षाकर्मीको संख्या १० हजारसम्म पु-याउन तयार रहेको नेपालले जनाएको छ। शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघसँगको ६१ औं साझेदारीको अवसरमा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले संयुक्त राष्ट्रसंघको मागअनुसार संख्या बढाउन सकिने बताएका हुन्। संयुक्त राष्टे मुख्यालयमा आयोजित शान्ति स्थापनाका लागि मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले शान्ति मिसनमा परिचालित हुने नेपाली सेना र प्रहरीका लागि राष्ट्रसंघीय मुख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा सहभागिताको मागसमेत गरेका छन्।

पर्यटन : समृद्धिको आधार

पर्यटन : समृद्धिको आधार

बिहिबार, १४ चैत २०७५

पर्यटन विकासमा नेपाल उडानको चरणमा भएको हुँदा यसको विकासका लागि विशेष धक्का आवश्यक छ।

केसीले राष्ट्रसंघ गुहारे

केसीले राष्ट्रसंघ गुहारे

बुधबार, ०६ चैत २०७५

चिकित्सक गोविन्द केसीसहित चारजनाले दस वर्षे माओवादी द्वन्द्वको अवधिमा युद्ध अपराधका घटनाका दोषीलाई कारबाहीको माग गर्न संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

अमेरिकामा रहेकी राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

अमेरिकामा रहेकी राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

बुधबार, २९ फागुन २०७५

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू) को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त भएकी छन्।

राष्ट्रपति भण्डारीले राष्ट्रसंघमा आज सम्बोधन गर्दै

राष्ट्रपति भण्डारीले राष्ट्रसंघमा आज सम्बोधन गर्दै

मङ्गलबार, २८ फागुन २०७५

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रसंघको बैठकमा भागलिन सोमबार अमेरिका आइपुगेकी छिन्। संयुक्त राष्ट्र संघको ६३ औ महासभाको कमिसन अन द स्टेटस अफ वुमेन (सि एस डब्लु) बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डल सहित राष्टपति भण्डारी अमेरिका आइपुगेकी हुन्।

राष्ट्रसंघका महासचिव अन्टोनियोसमक्ष राईद्धारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रसंघका महासचिव अन्टोनियोसमक्ष राईद्धारा ओहोदाको प्रमाणपत्र पेश

शनिबार, २५ फागुन २०७५

संयुक्त राष्ट्रसंघका लागि नेपालका नवनियूक्त आवासीय प्रतिनिधि अमृत बहादुर राईले यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। यहि मार्च ४ तारिकमा कार्यभार सम्हाल्न यूर्योक आईपुगेका राईले एक औपचारिक कार्यक्रममा ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

शान्ति प्रक्रियाका बाँकी काम मौलिक हिसाबले सम्पन्न गरिने

शान्ति प्रक्रियाका बाँकी काम मौलिक हिसाबले सम्पन्न गरिने

बिहिबार, २३ फागुन २०७५

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले शान्ति प्रक्रियाका बाँकी काम नेपालको मौलिक हिसाबले नै सम्पन्न गर्ने जनाएका छन्। संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को ४० औं विशेष सत्रलाई जेनेभामा सम्बोधन गरी स्वदेश फर्किएका ज्ञवालीले मंगलबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोगको काम आफ्नै ढंगले पूरा गर्ने बताएका हुन्। उनले शान्ति प्रक्रियालाई पूरा गर्दा तत्कालीन नेकपा माओवादी र सरकारबीच भएको वृहद शान्ति सम्झौतालाई पनि आधार मानिने बताए।

रुसले अमेरिकासँग भनेजुएलाका विषयमा वार्ता गर्ने

रुसले अमेरिकासँग भनेजुएलाका विषयमा वार्ता गर्ने

सोमबार, २० फागुन २०७५

भेनेजुएलामा बढ्दै गएको राजनीतिक तथा मानवीय संकट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ।

राष्ट्रसंघीय महिला समितिको उपाध्यक्षमा राणा

राष्ट्रसंघीय महिला समितिको उपाध्यक्षमा राणा

सोमबार, ०६ फागुन २०७५

संयुक्त राष्ट्रसंघको महिलाविरुद्ध हुने हिंसा निर्मुलन सम्बन्धी मामिला हेर्ने समिति (सिडा)को उपाध्यक्षमा बन्दना राणा निर्वाचित भएकी छिन्। राणा दुई वर्षे कार्यकालका लागि सोमवार निर्वाचित भएकी हुन।

चीन–उत्तर कोरियाबीचको व्यापारमा मन्दी

चीन–उत्तर कोरियाबीचको व्यापारमा मन्दी

मङ्गलबार, ०१ माघ २०७५

संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष व्यापक कमी आएको छ। उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहँदै आएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो। तर सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमपछि चीनले पनि राष्ट्रसंघीय प्रतिबन्धलाई आत्मसात गरेको थियो।

युएन गुहार्दै गंगामाया

युएन गुहार्दै गंगामाया

बुधबार, २५ पुष २०७५

सत्याग्रही गंगामाया अधिकारीले न्यायका लागि संयुक्त राष्ट्रसंघ (युएन) लाई गुहार्ने भएकी छन्।

राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिमा राई नियुक्त

राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिमा राई नियुक्त

मङ्गलबार, २४ पुष २०७५

सरकारले परराष्ट्र सहसचिव अमृतबहादुर राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधिको रुपमा नियुक्त गरेको छ।

नेपालद्वारा मतदान बहिष्कार

नेपालद्वारा मतदान बहिष्कार

आइतबार, ०२ मङि्सर २०७५

नेपालले म्यानमारको मानवअधिकारको अवस्थाबारे संयुक्त राष्ट्रसंघ (युएन) को प्रस्तावमा मतदान गर्न बहिष्कार गरेको छ।

प्रधानसेनापति र राष्ट्रसंघका नायब महासचिवबीच भेटवार्ता

प्रधानसेनापति र राष्ट्रसंघका नायब महासचिवबीच भेटवार्ता

शुक्रबार, ३० कार्तिक २०७५

प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघका नायब महासचिव अमिना जे महम्मदले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानसेनापति र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच भेट

प्रधानसेनापति र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच भेट

बिहिबार, २९ कार्तिक २०७५

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसंघको आवासीय संयोजक भेलेरी जुलियाँले भेटवार्ता गरेकी छन्।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

बिहिबार, १८ असोज २०७५

संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली आज श्वदेश फिर्ता हुँदैछन्।

देश डुब्न नदेऊ

देश डुब्न नदेऊ

बुधबार, १७ असोज २०७५

सैद्धान्तिक तथा नीतिगत दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने मानवअधिकार र लोकतन्त्रका मामलामा नेपाल विश्वका कैयौँ मुलुकभन्दा धेरै अगाडि भएको देखिन्छ । संयुक्त राष्ट्रसंघ (संरासं) ले जारी गरेका मानवअधिकार संयन्त्रका महासन्धि, अभिसन्धि तथा सम्झौताहरूमध्ये ३० भन्दा बढी दस्तावेजको पक्ष राष्ट्र भइसकेको छ नेपाल।

प्रधानमन्त्रीको कोस्टारिका भ्रमणको औचित्यबारे प्रश्न

प्रधानमन्त्रीको कोस्टारिका भ्रमणको औचित्यबारे प्रश्न

सोमबार, १५ असोज २०७५

संयुक्त राष्ट्रसंघ महासभाको ७३ आैं अधिवेशनमा सहभागी हुन अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्य अमेरिकी देश कोस्टारिकाको भ्रमणमा गएका छन्।

‘अन्तर्राष्ट्रिय शान्तिसुरक्षाप्रति नेपाल प्रतिबद्ध’

‘अन्तर्राष्ट्रिय शान्तिसुरक्षाप्रति नेपाल प्रतिबद्ध’

बिहिबार, ११ असोज २०७५

नेपालले संयुक्त राष्ट्रसंघका माध्यमबाट अन्तर्राष्ट्रिय शान्तिसुरक्षा कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

‘अहिलेसम्म मलाई कुनै पनि रोग लागेको छैन’

‘अहिलेसम्म मलाई कुनै पनि रोग लागेको छैन’

शनिबार, ०६ असोज २०७५

संयुक्त राष्ट्रसंघ सिडअ कमिटीकी सदस्य, महिला अधिकारकर्मी तथा पूर्वसञ्चारकर्मी वन्दना राणाको स्वास्थ्य देखेर जो कोही छक्क पर्छन्। उनको तेजिलो मुहार र फूर्तिलो शरीर हेर्दा ४० वर्ष कटेको जस्तो लाग्दैन। प्रस्तुत छ– स्वस्थ हुुन उनले अपनाउने जीवनशैलीका बारेमा गरिएको संक्षिप्त कुराकानीः

राष्ट्रसंघीय अनुसन्धान प्रतिवेदनप्रति म्यान्मारको आपत्ति

राष्ट्रसंघीय अनुसन्धान प्रतिवेदनप्रति म्यान्मारको आपत्ति

बुधबार, १३ भदौ २०७५

संयुक्त राष्ट्र संघका अनुसन्धाताले म्यान्मारका रोहिङ्ग्या अल्पसंख्यकमाथि जातीय नरसंहार गरेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति म्यानमार सरकारले आपत्ति जनाएको छ। गएको सोमबार संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले एक प्रतिवेदन सार्वजनिक गर्दै म्यान्मारका सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरले रोहिङ्ग्यामाथि सामान्य ज्यादति मात्र नभई नरसंहार नै गरेको जनाएको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad