नेपालमा भारत-पाकिस्तानको संयुक्त सैन्य अभ्यास

नेपालमा भारत-पाकिस्तानको संयुक्त सैन्य अभ्यास

नेपालमा सोमबारबाट आयोजना हुने संयुक्त सैन्य अभ्यासमा भारत, पाकिस्तान र बंगलादेशका सेनाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। ...

बाबुराम-उपेन्द्रको संयुक्त विज्ञप्ती- स्थानीय चुनाव स्थगित गर

बाबुराम-उपेन्द्रको संयुक्त विज्ञप्ती- स्थानीय चुनाव स्थगित गर

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले निर्वाचनका लागि उपयुक्त वातावरण सिर्जना नगरी निर्वाचनको मिति घोषणा गरिएकामा विरोध गरेका छन्।...

बिम्स्टेकको संयुक्त कार्यदलको बैठक सुरु

बिम्स्टेकको संयुक्त कार्यदलको बैठक सुरु

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को सत्रौँ संयुक्त कार्यदलको बैठक सुरु भएको छ। बैठकको नेतृत्व नेपाली...

नेपाल र चीनले पहिलाे पटक संयुक्त सैन्य अभ्यास गर्ने

नेपाल र चीनले पहिलाे पटक संयुक्त सैन्य अभ्यास गर्ने

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच पहिलो पटक संयुक्त सैन्य अभ्यास अायाेजना गरिने भएकाे छ। चिनियाँ रक्षा मन्त्रालयले नेपाल र...

‘शिक्षा पत्रकारिता पुरस्कार’ दुई पत्रकारलाई संयुक्त रूपमा प्रदान गरिने

‘शिक्षा पत्रकारिता पुरस्कार’ दुई पत्रकारलाई संयुक्त रूपमा प्रदान गरिने

बिहिबार, १४ पुष २०७३

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ यस पटक दुई जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले रु. ७५ हजार राशीको उक्त पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका सूर्यप्रसाद पाण्डे (काठमाडौं) र कान्तिपुर दैनिकका मकर श्रेष्ठ (काठमाडौं) लाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको हो।

संयुक्त खाता खोल्न ढिलाइ हुँदा काम रोकियो

संयुक्त खाता खोल्न ढिलाइ हुँदा काम रोकियो

मङ्गलबार, २८ मङि्सर २०७३

ऋण भुक्तानीका लागि संयुक्त खाता खोल्ने प्रक्रियामा ढिलाइ हुँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढ्न सकेको छैन। गत वैशाख १ गते विमानस्थल निर्माण शिलान्यास भए पनि संयुक्त खाता खोल्न ढिलाइ हुँदा काम रोकिएको हो।

लैंगिक हिंसा अन्त्य गर्न संयुक्त पुर्जा

लैंगिक हिंसा अन्त्य गर्न संयुक्त पुर्जा

सोमबार, २७ मङि्सर २०७३

यतिबेला विश्वभर १६ दिवसीय लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको छ । यो अभियान नेपालमा पनि मनाइरहेका छौं । आजकल महिला अधिकारका विषय ग्रामीण तहमा पनि व्यापक उठ्ने गरेको छ । महिला आफ्नो अधिकारबारे सचेत हुन थालेका छन् ।

अर्घाखाँची अनिश्चितकालिन बन्द, संयुक्त संषर्घ समिति गठन

अर्घाखाँची अनिश्चितकालिन बन्द, संयुक्त संषर्घ समिति गठन

बुधबार, १५ मङि्सर २०७३

पाँच नम्बर प्रदेशलाई विखण्डन गरी सरकारले संविधान संसोधनको प्रस्तावलाई संसद सचिवालयमा दर्ता गरेपछि अनिश्चितकालिन जिल्ला बन्दको आव्हान गरिएको छ।

संशोधन विधेयकविरुद्ध प्युठान र रोल्पाको संयुक्त आन्दोलन

संशोधन विधेयकविरुद्ध प्युठान र रोल्पाको संयुक्त आन्दोलन

बुधबार, १५ मङि्सर २०७३

सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक प्रस्तावको विरोधमा बुधवार जिल्ला बन्द गरीएपछि बिहिवार प्युठान र रोल्पाले संयुक्त बिरोध कार्यक्रम गर्ने भएका छन्। संविधान संशोधन सिमा प्रस्ताव दर्ता गर्दागरेसँगै यी दुई जिल्लाका बासिन्दा सडकमा उत्रिएका हुन्।

रोल्पा र प्यूठानले संयुक्त आन्दोलन गर्ने

रोल्पा र प्यूठानले संयुक्त आन्दोलन गर्ने

मङ्गलबार, १४ मङि्सर २०७३

हाल कायम ५ नम्बर प्रदेशबाट रोल्पा, प्यूठानलगायत पहाडी जिल्ला छुट्याउन लागेको भन्दै बेग्लाबेग्लै आन्दोलन गरिरहेका जिल्लाबासीहरु मंगलबारदेखि भने संयुक्त आन्दोलनमा उत्रने भएका छन् ।

सल्लाहकार समितमा पाण्डे र चौधरी संयुक्त संयोजक

सल्लाहकार समितमा पाण्डे र चौधरी संयुक्त संयोजक

बुधबार, ०१ मङि्सर २०७३

नेपाली क्रिकेटको प्रशासनिक विवाद समाधानका लागि गठित सल्लाहकार समितिमा नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे र व्यावसायी वशन्त चौधरीलाई संयुक्त संयोजकको जिम्मेवारी दिइएको छ।

अमेरिका-नेपाल संयुक्त सैन्य अभ्यास

अमेरिका-नेपाल संयुक्त सैन्य अभ्यास

सोमबार, ०१ कार्तिक २०७३

अमेरिकी विशेष सेना र नेपाली सेनाको संयुक्त सैन्य अभ्यास आइतबारबाट नगरकोटमा सुरु भएको छ। अमेरिका र भियतनाम युद्धका समय स्थापना भएको बी कम्पनी फर्स्ट बटालियन, फर्स्ट स्पेसल फोर्सेज गु्रप एयरबोर्नका सैन्य अधिकारी र नेपाली सेनाको महावीर गण रेन्जर फोर्सका अधिकारी मंसिर ३ गतेसम्म संयुक्त अभ्यासमा संलग्न रहनेछन्।

एन्टियानो गुटिएरेज संयुक्त राष्ट्रसंघका महासचिव बन्ने निश्चित

एन्टियानो गुटिएरेज संयुक्त राष्ट्रसंघका महासचिव बन्ने निश्चित

बिहिबार, २० असोज २०७३

पोर्चुगलका पूर्वपूधानमन्त्री एन्टियानो गुटिएरेज संयुक्त राष्ट्रसंघका आगामी महासचिव बन्ने लगभग निश्चित भएको छ। बुधबार राष्ट्रसंघका महासचिवका प्रत्यासी १० जनामाथि गोप्य मतदान भएको थियो।

नेपाल–भारत संयुक्त विज्ञिप्तिप्रति ओलीको आपत्ति

नेपाल–भारत संयुक्त विज्ञिप्तिप्रति ओलीको आपत्ति

मङ्गलबार, ११ असोज २०७३

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणले अनावश्यक भूमिका आमन्त्रण गरेको भन्दै आपत्ति जनाएका छन्। ‘प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धमा सुधार आयो भन्नुभएको छ’, मंगलबार संसदमा बोल्दै उनले भने, ‘के कुरामा सप्रियो सम्बन्ध? नाकाबन्दी खुलाउनु भयो कि कुनै रोकिएको सन्धि सम्झौता गर्नु भयो कि ?’

संयुक्त वक्तव्यप्रति सरकारको स्पष्टीकरण

संयुक्त वक्तव्यप्रति सरकारको स्पष्टीकरण

सोमबार, ०३ असोज २०७३

काठमाडौँ- सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको भारतको राजकीय भ्रमणका अवसरमा जारी भएको संयुक्त वक्तव्यप्रति केही सञ्चारमाध्यमले अन्यथा अर्थ लाग्ने गरी समाचार प्रकाशन गरेका सन्दर्भमा स्पष्ट पारेको छ।

उत्तर कोरियालाई प्रतिवन्ध लगाउन संयुक्त राष्ट्रसंघ सहमत

उत्तर कोरियालाई प्रतिवन्ध लगाउन संयुक्त राष्ट्रसंघ सहमत

आइतबार, २६ भदौ २०७३

उत्तर कोरियालाई पुनःएक पटक शृंखलावद्धरुपमा प्रतिवन्ध लगाउने कार्य सुरु गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद् सहमत भएको छ । उत्तर कोरियाले गत शुक्रबार गरेको पाँचौँ पारमाणविक बम परीक्षणपछि अन्तर्राष्ट्रिय जगतले निन्दा गरेपछि सुरक्षा परिषद् सो सहमतिमा पुगेको हो ।

सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास सुरु, के गर्छ उत्तर काेरिया

सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास सुरु, के गर्छ उत्तर काेरिया

मङ्गलबार, ०७ भदौ २०७३

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास सोमबारदेखि दक्षिण कोरियामा सुरु भएको छ । सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्तिका साथै उक्त क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको छ ।

अमेरिकी र क्यानडियन महिला पौडीबाजले जिते संयुक्त स्वर्ण

अमेरिकी र क्यानडियन महिला पौडीबाजले जिते संयुक्त स्वर्ण

शुक्रबार, २८ साउन २०७३

रियो दि जेनेरियो— ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ को पौडीतर्फको महिला एक सय मिटर फ्रि—स्टाइलमा अमेरिकी र क्यानेडेली पौडीबाजले संयुक्त रुपमा स्वर्ण पदक जितेको छन्।

किलागलमा संयुक्त आवास बनाउने योजना स्वीकृत

किलागलमा संयुक्त आवास बनाउने योजना स्वीकृत

शुक्रबार, २४ असार २०७३

काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नं १८ किलागलस्थित दुम्बो चुकमा भूकम्पबाट प्रभावित ५४ घर परिवारका लागि बनाउन प्रस्ताव गरिएको सामूहिक आवास भवन निर्माण योजनालाई महानगरपालिकाले स्वीकृति दिएको छ ।

शीर्ष नेता र कार्यदलको संयुक्त बैठक सुरु

शीर्ष नेता र कार्यदलको संयुक्त बैठक सुरु

मङ्गलबार, १४ असार २०७३

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै लगातार संसद बैठक अबरुद्ध गरेपछि सो विषयमा सहमति जुटाउन शीर्ष तहमा छलफल सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा जारी छलफलमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन्।