संघीयतामा आर्थिक विकास

संघीयतामा आर्थिक विकास

बुधबार, २८ चैत २०७४

आर्थिक र सैनिक हिसाबले पनि संसारकै पहिलो शक्ति संयुक्त राज्य अमेरिकाले अठारौँ शताब्दीबाटै संघीयताको अभ्यास सुरु गर्‍यो। ...

संघीयतामा अस्तव्यस्त सुरक्षा प्रणाली

संघीयतामा अस्तव्यस्त सुरक्षा प्रणाली

शुक्रबार, १८ फागुन २०७४

पछिल्लो निर्वाचनसँगै मुलुकमा संघीयताले संवैधानिक र राजनीतिक तहमा वैधानिकता पाएको छ । राज्यको शासनपद्धति एकात्मकताबाट संघीयतामा रूपान्तरित भएको छ ।...

संघीयतामा खर्च धान्न गाह्रो छैन

संघीयतामा खर्च धान्न गाह्रो छैन

मङ्गलबार, २३ माघ २०७४

संघीयताको व्यवस्थापन गर्न पक्कै पनि चुनौती छन् । अतिरिक्त खर्च बढ्छ । तर, गाह्रो भने छैन । देश संघीयतामा गइसकेपछि...

संघीयतामा स्रोत व्यवस्थापन

संघीयतामा स्रोत व्यवस्थापन

आइतबार, १६ पुष २०७४

संघीय शासन प्रणाली सफल पार्न अनुशरण गर्नुपर्ने प्रमुख आयाममध्ये प्रभावकारी र कुशल अन्तरसरकारी वित्त व्यवस्थापन एउटा प्रमुख पक्ष हो ।...

‘संघीयतामा वित्तीय व्यवस्थापन चुनौतीपूर्ण’

‘संघीयतामा वित्तीय व्यवस्थापन चुनौतीपूर्ण’

बुधबार, ०५ पुष २०७४

तीन तहको निर्वाचन सम्पन्न भएसँगै नयाँ संविधानले व्यवस्था गरेको संघीय संरचनामा मुलुक औपचारिक रुपमा प्रवेश गरेको छ । संघीय संरचनामा मुलुकको आर्थिक नीति कस्तो हुने र राज्यले धान्न सक्ने नसक्ने विषय अहिलेको मुख्य बहस बनेको छ । भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले स्थायी सरकार बन्ने सम्भावना देखाएको छ । यससँगै आर्थिक समृद्धिको बाटोमा मुलुक अघि बढ्ने अपेक्षा पनि बढेको छ ।

संघीयतामा सम्पत्ति बाँडफाँट र द्वन्द्व

संघीयतामा सम्पत्ति बाँडफाँट र द्वन्द्व

सोमबार, ०९ साउन २०७४

उपलब्ध साधनस्रोत र आम्दानी कसरी विभिन्न तहबीच बाँडफाँट गर्ने भन्ने प्रस्ट विधि निर्धारण गर्न छिटो राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन आवश्यक छ ।

संघीयतामा वन, वातावरण र चुनौती

संघीयतामा वन, वातावरण र चुनौती

शुक्रबार, १५ बैशाख २०७४

रुख, झाडी र बुट्यानसहित कुल भूभागको ४३.७४ प्रतिशत क्षेत्रफल ओगटेको वन क्षेत्रको संघीयतामा स्वरुप कस्तो हुने भन्नेबारे बहस हुन थालेको छ।

संघीयतामा निर्वाचन र द्वन्द्व

संघीयतामा निर्वाचन र द्वन्द्व

बिहिबार, १४ बैशाख २०७४

नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्वको शान्ति सम्झौतामार्फत अन्त्य भई सुरु भएको राजनीतिक रूपान्तरणको प्रक्रिया दोस्रो संविधानसभामार्फत जारी गरिएको नेपालको संविधानको प्रावधानअनुरूप स्थानीय तहको निर्वाचनबाट नयाँ चरणमा प्रवेश गर्दैछ ।

संघीयतामा स्थानीय सरकार

संघीयतामा स्थानीय सरकार

आइतबार, ०२ असोज २०७३

संवैधानिक दृष्टिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको १ वर्ष पुग्न लागेको छ। संविधान लागु भएपछिको यो कालखण्डमा मुलुकले विविध प्रकृतिका थुप्रै उतारचढाव झेल्यो तर संविधान कार्यान्वयन भने अपेक्षाकृत गतिमा अगाडि बढेको छैन।

संघीयतामा मूल्य अभिवृद्धि कर

संघीयतामा मूल्य अभिवृद्धि कर

बिहिबार, २७ साउन २०७३

मूल्य अभिवृद्धि कर (भ्याट) वस्तु तथा सेवामा आधारित कर हो। यो कर कानुनले छुट गरेका बाहेक सबै वस्तु तथा सेवाको उत्पादन तथा वितरण प्रक्रियाअन्तर्गतका विभिन्न तहमा हुने मूल्य अभिवृद्धिमा लाग्छ। मूल्य अभिवृद्धि भनेको कुनै फर्मको वस्तु तथा सेवाको खरिद मूल्य तथा बिक्री मूल्यबीचको भिन्नता हो।

संघीयतामा वित्त आयोग

संघीयतामा वित्त आयोग

सोमबार, १० साउन २०७३

मुलुक संघीयतामा रूपान्तरित भएको छ। संघीय प्रणालीको सफलताका लागि विभिन्न तहका सरकारबीच सहकार्य, समन्वय र सहयोग अत्यन्त महत्वपूर्ण हुन्छ। नेपालको संविधानले पनि यही अपेक्षा गरेको छ जसको निर्देशक सिद्धान्तमा अन्य कुराका साथै 'परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय एकाइबीचको सम्बन्ध सञ्चालन गर्दै...' भन्ने बेहोरा उल्लेख छ। यसले संघीय व्यवस्थामा परस्पर सहयोग र सहकार्यको आवश्यकता झल्काउँछ।

संघीयतामा भन्सार महसुल

संघीयतामा भन्सार महसुल

आइतबार, २६ असार २०७३

भन्सार महसुल वस्तुमा आधारित कर हो। यो कर वस्तुको निकासी पैठारीमा लाग्छ। वस्तु निकासी गरेवापत लगाइने करलाई निकासी महसुल र वस्तु पैठारी गरेवापत लगाइने करलाई पैठारी महसुल भनिन्छ। निकासी तथा पैठारी दुवै महसुललाई संयुक्तरूपमा भन्सार महसुल भनिन्छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad