संघीय अायाेग बनाउन माेर्चा सकारात्मक

संघीय अायाेग बनाउन माेर्चा सकारात्मक

झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको मुद्दा मिलेमा संविधानमा व्यवस्था गरिएको सात प्रदेशमा पनि सहमति हुन सक्ने मोर्चाका नेताहरूले बताएका...

प्रहरीलाई संघीय संरचनामा लैजान तयारी सुरु

प्रहरीलाई संघीय संरचनामा लैजान तयारी सुरु

नेपाल प्रहरीलाई संघीय संरचनामा लैजान गृहकार्य सुरु भएको छ । संघीय प्रहरीको खाका बनाउन पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको नेतृत्वमा...

विश्वासको वातावरण बिग्रँदै : संघीय गठबन्धन

विश्वासको वातावरण बिग्रँदै : संघीय गठबन्धन

संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संघीय गठबन्धनले सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले तीनबुँदे सहमति कार्यान्वयन गर्नुको साटो समस्या बल्झाउँदै...

संघीय व्यवस्थामा क्षमताअनुसार कर्मचारी समायोजन

संघीय व्यवस्थामा क्षमताअनुसार कर्मचारी समायोजन

संविधान अनुसार बन्ने संघीय व्यवस्थामा निजामती कर्मचारीलाई कामको प्रकृति अनुसार समायोजन गरिने भएको छ। संघीय प्रशासनमा कर्मचारी व्यवस्थापनका लागि बन्दै...

विष्फोटक पदार्थसहित संघीय समाजवादी  फाेरम नेपालका नेता पक्राउ

विष्फोटक पदार्थसहित संघीय समाजवादी फाेरम नेपालका नेता पक्राउ

बिहिबार, ०४ कार्तिक २०७३

भारतबाट ल्याएर लुकाई राखेको रक्तचन्दनसहित ठूलो परिमाणमा अवैध विष्फोटक पदार्थसहित संघीय समाजवादी फाेरम नेपालका नेतालाई प्रहरीले धरानबाट पक्राउ परेको छ। संखुवासभाको चेपुवा गाविस– ६ स्थायी घर भएका ३८ वर्षीय ङिमा अन्दी भोटेलाई प्रहरीले मंगलबार राति विष्फोटक पदार्थसहित पक्राउ गरेको हो। उनी धरान १५ मा बसोबास गरिरहे पनि विष्फोटक पदार्थ भने धरान ६ स्थित दुर्गा रिजालको घरमा भाडामा लिएको कोठाबाट प्रहरीले बरामद गरेको हो।

संघीय वित्त व्यवस्थामा समायोजन

संघीय वित्त व्यवस्थामा समायोजन

सोमबार, ०१ कार्तिक २०७३

संघीय व्यवस्थामा केन्द्रीय सरकारको तुलनामा प्रादेशिक तथा स्थानीय सरकारमा कर कम लगाउने, ऋण अधिक लिने र खर्च बढी गर्ने प्रवृत्ति पाइन्छ जसले मुलुकको सिंगो अर्थतन्त्रको स्थायित्वमा असर पार्न सक्छ।

संघीय समाजबादी फोरमका खोटाङ पूर्वअध्यक्ष र उपाध्यक्ष नयाँ शक्तिमा

संघीय समाजबादी फोरमका खोटाङ पूर्वअध्यक्ष र उपाध्यक्ष नयाँ शक्तिमा

शुक्रबार, ०७ असोज २०७३

संघीय समाजबादी फोरम नेपाल खोटाङका पूर्वअध्यक्ष सुर्यबहादुर राई र पूर्वउपाध्यक्ष मोहन गुरुङ बाबुराम भट्टराई अध्यक्ष रहेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन्। लामो समयदेखि पार्टीमा निस्क्रिया रहेका पूर्वअध्यक्ष र पूर्वउपाध्यक्ष गुरुङ नयाँ शक्तिमा प्रवेश गरेका हुन्। उनीहरुसँगै पार्टीका सचिवालय सदस्य किशोर राई, अगमसिं राईलगायतका नेता तथा कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका छन्।

पत्रकार महासंघको बैठक रानीमहलमा, संघीय विधान आउने

पत्रकार महासंघको बैठक रानीमहलमा, संघीय विधान आउने

बुधबार, २९ भदौ २०७३

नेपालको संविधान अनुसार स्थानीय, प्रदेश र केन्द्रलाई समेट्ने गरि नेपाल पत्रकार महासंघको विधान जारी हुने भएको छ । नेपाल पत्रकार महासंघको पाल्पामा जारी १० औं केन्द्रिय समिति बैठक तथा शाखा एसोसियटका अध्यक्षहरुको भेलाबाट महासंघको पुनर्संरचना हुन लागेको हो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव लन्डन आउने

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव लन्डन आउने

मङ्गलबार, २१ भदौ २०७३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यहाँस्थित पार्टीको भातृसंस्थाको अधिवेसनमा भाग लिन लन्डन आउने भएका छन् । पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा भाग लिन अध्यक्ष यादव बेलायत आउन लागेको समाजका अध्यक्ष धर्म तामाङले जनाए ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब लन्डन आउने

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब लन्डन आउने

मङ्गलबार, २१ भदौ २०७३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यहाँस्थित पार्टीको भातृसंस्थाको अधिवेसनमा भाग लिन लन्डन आउने भएका छन्। पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा भाग लिन अध्यक्ष यादव बेलायत आउन लागेको समाजका अध्यक्ष धर्म तामाङले जनाए।

संघीय गठबन्धनको कार्यदलमाथि मोर्चाको शंका

संघीय गठबन्धनको कार्यदलमाथि मोर्चाको शंका

सोमबार, २० भदौ २०७३

सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन विधेयक संसदमा दर्ता गराउने तयारी गरिरहेका बेला मधेसी मोर्चा र संघीय गठबन्धनबीच विवाद चर्किएको छ। मधेसी मोर्चाका नेताहरुसँग छलफल नै नगरी गठबन्धनले संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेपछि मोर्चा र गठबन्धनबीच विवाद चुलिएको हो।

संघीय गठबन्धनले भन्यो- पुनःसंरचनाको काम रोक

संघीय गठबन्धनले भन्यो- पुनःसंरचनाको काम रोक

बिहिबार, २७ साउन २०७३

संविधानअनुसार २०७४ माघसम्म स्थानीय, प्रदेश र संघको निर्वाचन गर्न नसके नयाँ संविधान असफल हुने अवस्था रहे पनि राजनीतिक दलबाटै निर्वाचन हुन नदिने प्रयास भइरहेको छ। खासगरी स्थानीय तह पुनःसंरचना आयोगले गरिरहेको कामप्रति राजनीतिक दलले विरोध जनाउने क्रम बढ्दा निर्वाचन हुने/नहुने अन्योल उत्पन्न भएको हो।

संघीय गठबन्धन सरकारमा जान लचिलो

संघीय गठबन्धन सरकारमा जान लचिलो

शुक्रबार, १४ साउन २०७३

नयाँ संविधानप्रति बिमति जनाउँदै लामो समयदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनले कांग्रेस-माओवादी गठबन्धनको सरकारमा जानसक्ने संकेत गरेको छ।

संघीय संरचनामा ५६५ स्थानीय सरकार

संघीय संरचनामा ५६५ स्थानीय सरकार

बुधबार, ०५ साउन २०७३

काठमाडौं-संविधानबमोजिम संघीय संरचनामा स्थानीय तह पुनःसंरचना गर्दा ५ सय ६५ वटा स्थानीय सरकार बनाउने टुंगो लागेको छ।

संघीय  गठबन्धनद्वारा थप आन्दोलनका कार्यक्रम घाेषणा

संघीय गठबन्धनद्वारा थप आन्दोलनका कार्यक्रम घाेषणा

सोमबार, ०३ साउन २०७३

केपी ओली नेतृत्वको सरकार विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको संघीय गठबन्धनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार बसेको गठबन्धनको बैठकले साउन ५ देखि भदौ २८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

मोर्चा र संघीय गठवन्धनले अविश्वासको प्रस्तावमा समर्थन गर्ने

मोर्चा र संघीय गठवन्धनले अविश्वासको प्रस्तावमा समर्थन गर्ने

बुधबार, २९ असार २०७३

काठमाडौं- प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढाल्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र ले संसदमा लैजाने अविश्वासको प्रस्तावमा मधेसी मोर्चा र संघीय गठवन्धनले पनि हस्ताक्षर गर्ने भएको छ।

संघीय गठबन्धनले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने

संघीय गठबन्धनले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने

शुक्रबार, २४ असार २०७३

काठमाडौं– संघीय गठबन्धनको केन्द्रीय सचिवालयको बैठकले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ। सचिवालयको शुक्रबार बसेको बैठकले भदौभरीमा गठबन्धनका नेता–कार्यकर्ताहरुलाई प्रशिक्षणलगायत तयारी पूरा गरी असोजबाट निर्णायक आन्दोलनमा होमिने निर्णय गरेको गठबन्धनको सचिवालय सदस्य केशव झाले नागरिकन्यूजलाई बताए।

संघीय गठबन्धनको विवाद उत्कर्षमा

संघीय गठबन्धनको विवाद उत्कर्षमा

बिहिबार, १६ असार २०७३

आन्दोलनको नेतृत्व कसले गरेको भन्ने विषयमा विवाद बढ्दै जाँदा संघीय गठबन्धन भित्रको विवाद उत्कर्षमा पुगेको छ। आन्दोलनको नेतृत्व मधेसी मोर्चाले गरेको वा संघीय गठबन्धनले भन्ने विवाद बढ्दै जाँदा गठबन्धनको अस्तित्व धराममा परेको छ।

संघीय गठबन्धनप्रति सद्भावना आक्रामक

संघीय गठबन्धनप्रति सद्भावना आक्रामक

शनिबार, ११ असार २०७३

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संघीय गठबन्धनप्रति आक्रामक देखिएको छ। तराई–मधेसको आन्दोलन गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई विघटन गराउन उद्यत भएको भन्दै सद्भावना आक्रामक देखिएको हो।

संघीय गठबन्धनका २६ बुँदे माग

संघीय गठबन्धनका २६ बुँदे माग

बुधबार, ०८ बैशाख २०७३

काठमाडौं-नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चा आबद्ध संघीय गठबन्धनले बन्द सरकारी कलकारखाना खोलेर रोजगारी सिर्जना गर्न माग गरेको छ।