स्पेनको संघर्षपूर्ण जितमा कोस्टा नायक

स्पेनको संघर्षपूर्ण जितमा कोस्टा नायक

बिहिबार, ०७ असार २०७५

स्पेनले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ। समुह बी अन्तर्गत बुधबार राती भएको खेलमा स्पेनले इरानलाई एक शुन्य गोल...

विश्वकप फुटबलः पेरुविरुद्ध डेनमार्कको संघर्षपूर्ण जित

विश्वकप फुटबलः पेरुविरुद्ध डेनमार्कको संघर्षपूर्ण जित

शनिबार, ०२ असार २०७५

रूसमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई संघर्षपूर्ण खेलमा १–० ले पराजित गरेको छ। ...

भीमदत्त मेयर कप : दोस्रो दिनका खेल संघर्षपूर्ण

भीमदत्त मेयर कप : दोस्रो दिनका खेल संघर्षपूर्ण

बुधबार, १६ जेठ २०७५

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको खुला मञ्चमा जारी प्रदेश नम्बर ७ स्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनका खेल...

प्रिमियर लिगः उपहार गोलमा चेल्सीको संघर्षपूर्ण जित

प्रिमियर लिगः उपहार गोलमा चेल्सीको संघर्षपूर्ण जित

शुक्रबार, ०७ बैशाख २०७५

इङलिस प्रिमियर लिग फुटबलमा साविक विजेता चेल्सीले संघर्षपूर्ण जित निकालेकाे छ। ...

च्याम्पियन्स  लिगः संघर्षपूर्ण खेलमा बायर्न म्युनिख विजयी

च्याम्पियन्स लिगः संघर्षपूर्ण खेलमा बायर्न म्युनिख विजयी

बुधबार, २१ चैत २०७४

च्याम्पियन्स लिग फुटबलमा जर्मनीको बायर्न म्युनिखले स्पेनको सेभियालाई २–१ ले हराएको छ।

म्यानचेस्टर युनाईटेड सेभियासँग बराबरीमा रोकियो, शख्तरको संघर्षपूर्ण जित

म्यानचेस्टर युनाईटेड सेभियासँग बराबरीमा रोकियो, शख्तरको संघर्षपूर्ण जित

बिहिबार, १० फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभिया र इङलिस क्लब म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएका छन्। प्रतियोगिताअन्तर्गत बुधबार राति सेभियाको मैदानमा भएको प्रि क्वाटरफाइनलको पहिलो लेगको खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका हुन्।

संघर्षपूर्ण खेलमा नेपाल विजयी

संघर्षपूर्ण खेलमा नेपाल विजयी

शुक्रबार, २६ माघ २०७४

स्पिनरद्वय वसन्त रेग्मी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले बिहीबार आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा घरेलु टोली नामिबियामाथि १ विकेटको विजय हासिल गरेको छ । हारको संघारमा रहेको नेपाललाई वसन्तको धैर्यपूर्ण ब्याटिङले जोगाउँदा नामिबियाका ब्याट्सम्यानलाई रोक्न सन्दीपले ४ विकेट लिएका थिए । वसन्तले पनि १ विकेट आफ्नो नाममा लेखाएका थिए ।

विश्व क्रिकेट लिग : नामिबियामाथि नेपालको संघर्षपूर्ण जित

विश्व क्रिकेट लिग : नामिबियामाथि नेपालको संघर्षपूर्ण जित

बिहिबार, २५ माघ २०७४

नामिबियालाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले आइसिसी विश्व क्रिकेट लिगको डिभिजन टु मा विजयी सुरुवात गरेको छ। एफिज पार्क मैदानमा सम्पन्न उदघाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिबियालाई १ विकेटले पराजित गर्दै संघर्षपूर्ण जित निकालेको हो।

पुलिसको संघर्षपूर्ण जित

पुलिसको संघर्षपूर्ण जित

बुधबार, १९ पुष २०७४

सुदूर पश्चिमाञ्चलविरुद्ध नेपाल पुलिसले   २–१ को संघर्षपूर्ण जित निकालेको दिन मंगलबार राखेप च्याम्पियनसिपअन्तर्गत महिला फुटबलको अर्काे खेलमा मध्यमाञ्चलले पूर्वाञ्चमाथि ४–० को रवाफ जमाएको छ ।

भ्यालेन्सियाविरुद्ध गेटाफेको संघर्षपूर्ण जित

भ्यालेन्सियाविरुद्ध गेटाफेको संघर्षपूर्ण जित

सोमबार, १८ मङि्सर २०७४

भ्यालेन्सियाले स्पेनिस ला लिगा फुटबलमा यो सिजनको पहिलो पराजय व्यहोरेको छ । लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा भ्यालेन्सियाले गेटाफेसँग पराजित भएको हो । शीर्ष स्थानको बार्सिलोनालाई सुरुदेखि नै दबाब दिँदै आएको भ्यालेन्सिया पराजित भएसँगै बार्सिलोनालाई फाइदा पुगेको छ ।

Ncell Footer Ad