संघमा कर्मचारी थपिए, प्रदेशमा कम

संघमा कर्मचारी थपिए, प्रदेशमा कम

शुक्रबार, २९ असार २०७५

सरकारले अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले दिएको प्रतिवेदनलाई उपेक्षा गर्दै संघमा कर्मचारी दरबन्दी बढाएको छ भने प्रदेशमा दरबन्दी कटौती गरेको...

महिला संघमा विवाद

महिला संघमा विवाद

सोमबार, ३१ बैशाख २०७५

नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघमा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनलाई लिएर विवाद सुरु भएको छ। महाधिवेशन भएको डेढ...

उद्योग वाणिज्य संघमा सात लाख अनियमितता

उद्योग वाणिज्य संघमा सात लाख अनियमितता

सोमबार, २४ बैशाख २०७५

उद्योग वाणिज्य संघ दैलेखमा सात लाख रुपैयाँ अनियमितता भएको छ । कुनै निर्णयबिना नै अध्यक्ष र कोषाध्यक्षले सात लाख रुपैयाँ...

सहकारी संघमा भण्डारी

सहकारी संघमा भण्डारी

मङ्गलबार, १५ फागुन २०७४

नेपाल बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको पाँचौ साधारण सभाले सुरेन्द्र भण्डारीलाई अध्यक्षमा चयन गरेको छ । भण्डारी लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका...

किक बक्सिङ संघमा महर्जन

किक बक्सिङ संघमा महर्जन

आइतबार, १३ फागुन २०७४

ललितपुर किक बक्सिङ संघको अध्यक्षमा विनोद महर्जन पुनः चयन भएका छन्। पूर्वराष्ट्रिय किक बक्सिङ च्याम्पियन महर्जनको अध्यक्षतामा बसेको बैठकले बक्सिङ संघ पुनर्गठन गरेको हो।

वायुसेवा सञ्चालक संघमा आपूर्तिको छापा

वायुसेवा सञ्चालक संघमा आपूर्तिको छापा

मङ्गलबार, २६ मङि्सर २०७४

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाउने निर्णय गरेको भन्दै आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले वायुसेवा सञ्चालक संघको कार्यालयमा सोमबार छापा मारेको छ ।

गैरआवासीय नेपाली संघमा भट्ट विजयी

गैरआवासीय नेपाली संघमा भट्ट विजयी

मङ्गलबार, ३१ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा जापान आधारित नेपाली व्यवसायी भवन भट्ट विजयी भएका छन्। सोमबार भएको निर्वाचनको मंगलबार बिहान २ बजे आएको परिणामअनुसार भट्टले १ हजार १९७ मत ल्याउँदै विजयी भएका हुन्। अष्ट्रेलिया आधारित अध्यक्ष प्रत्यासी जमुना गुरुङ ५८४ मत ल्याएर पराजित भइन्। विद्युतीय मतदान मेसिन प्रयोग गरेका कारण राति नै मतपरिणाम आएको हो।

एमालेद्वारा ४६ जना उम्मेदवार सिरफारिस, संघमा थापा सर्वसम्मत

एमालेद्वारा ४६ जना उम्मेदवार सिरफारिस, संघमा थापा सर्वसम्मत

शनिबार, २१ असोज २०७४

नेकपा एमाले बाजुराले आसन्न प्रदेश र संघको निर्वाचनका लागि ४६ जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फगरी ४६ जनाको नाम सिफारिस गरेको हो ।

प्रदेश र संघमा बहुमत ल्याउने ओली दाबी

प्रदेश र संघमा बहुमत ल्याउने ओली दाबी

शनिबार, ०७ असोज २०७४

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले स्पष्ट बहुमत ल्याउने आधार देखिएको बताएका छन् ।

संस्कृत विश्वविद्यालय कर्मचारी संघमा जोशी

संस्कृत विश्वविद्यालय कर्मचारी संघमा जोशी

सोमबार, ०९ साउन २०७४

नेपाल संस्कृत विश्विद्यालय कर्मचारी संघको केन्द्रीय कार्यालय दाङमा साउन पहिलो साता सम्पन्न नवौ महाधिवेशन बाट रमेश प्रसाद जोशीको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

मनाङ उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

मनाङ उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

आइतबार, १७ बैशाख २०७४

हिमाली जिल्ला मनाङका उद्योगी व्यवसायीको छाता संस्था मनाङ उद्योग वाणिज्य संघमा १९ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । सदरमुकाम चामेबजारमा हालै भएको तेस्रो साधारण सभा तथा अधिवेशनले छिरिङदोर्जे लामाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको हो।

कन्टेनर संघमा सापकोटा

कन्टेनर संघमा सापकोटा

सोमबार, २३ फागुन २०७३

नेपाल ट्रक कन्टेनर व्यवसायी संघको अध्यक्षमा अर्जुन सापकोटा निर्वाचित भएका छन्। संघको राजधानीमा सम्पन्न १६ औँ वार्षिक साधरणसभा तथा पाँचौँ अधिवेशनले व्यवसायी सापकोटाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

थाई नेपाली संघमा कुमार कार्की सर्वसम्मत

थाई नेपाली संघमा कुमार कार्की सर्वसम्मत

सोमबार, ०२ फागुन २०७३

थाई नेपाली संघको चौथो अध्यक्षमा कुमार कार्की सर्वसम्वत रुपमा चयन भएका छन्। नेपाल, थाइल्याण्ड र बर्मा लगायतका अन्य ठाउँमा जन्मेर थाइल्याडमा बसोबास गरिरहेका गैर आवसीय नेपालीहरुको संगठन थाई नेपाली संघ हो।

उमेरहदले नेवि संघमा किचलो

उमेरहदले नेवि संघमा किचलो

शुक्रबार, २१ माघ २०७३

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा २८ वर्षे उमेरहद तोकिएको विषयमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघभित्र विवाद चर्केको छ। कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले स्ववियु निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार जुट्न संघका नेता तथा कार्यकर्तालाई निर्देशन दिए पनि असन्तुष्ट विद्यार्थी नेताहरूले २८ वर्षे उमेरहद स्वीकारेर निर्वाचनमा जान नसकिने अडान दोहोर्‍याएका छन्।

महिला संघमा देउवा प्यानल

महिला संघमा देउवा प्यानल

आइतबार, ०२ असोज २०७३

नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघमा सभापति शेरबहादुर देउवा प्यानलै विजयी भएको छ। पार्टी नेता रामचन्द्र पौडेल र सभापति देउवा प्यानलबीच भएको चर्काे प्रतिस्पर्धामा पौडेल पक्षधरको उपस्थिति नगण्य देखिएको छ।

महिला संघमा देउवा पक्षकाे वर्चश्व

महिला संघमा देउवा पक्षकाे वर्चश्व

शनिबार, ०१ असोज २०७३

नेपाली कांग्रेसकाे भगिनी संगठन नेपाल महिला संघको अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्ष प्यानलले बाजी मारेकाे छ। शनिबार विहान सम्पन्न मतपरिणाम अनुसार महिला संघकाे अध्यक्षमा उमा रेग्मी विजयी भएकी छन्।

महिला संघमा प्यानल प्रतिस्पर्धा

महिला संघमा प्यानल प्रतिस्पर्धा

शुक्रबार, ३१ भदौ २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको नयाँ नेतृत्वका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलनिकट नेत्रीबीच कडा प्रतिस्पर्धा हुने भएको छ। देउवा पक्षबाट उमा रेग्मी र पौडेल पक्षबाट मीना पाण्डेबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेको हो।

महिला संघमा देउवा पक्षबाट अध्यक्षको उम्मेदवार रेग्मी

महिला संघमा देउवा पक्षबाट अध्यक्षको उम्मेदवार रेग्मी

मङ्गलबार, २८ भदौ २०७३

काठमाडौं –नेपाली कांग्रेसका भगीनी संगठन नेपाल महिला संघको नयाँ नेतृत्वका लागि गुटगत आधारमा प्रतिष्पर्धा हुने भएको छ।

कांग्रेस महिला संघमा गुटगत उम्मेदवारी सुरू, पाैडेल पक्षबाट पाण्डे

कांग्रेस महिला संघमा गुटगत उम्मेदवारी सुरू, पाैडेल पक्षबाट पाण्डे

मङ्गलबार, २८ भदौ २०७३

नेपाली कांग्रेसका भगीनी संगठन नेपाल महिला संघकाे तेस्राे महाधिवेशनमा पार्टीमा विद्यमान गुटकै अाधारमा उम्मेदवारी दिने निश्चत भएकाे छ । बुधबारदेखि राजधानीमा सुरू हुने महाधिवेशनमा नेता रामचन्द्र पाैडेल पक्षले मीना पाण्डेलार्इ उम्मेदावर बनाउने घाेषणा गरेकाे छ ।

तरुणदल र महिला संघमा पनि गुटकै आधारमा प्रतिष्पर्धा, को को छन् आकांक्षी?

तरुणदल र महिला संघमा पनि गुटकै आधारमा प्रतिष्पर्धा, को को छन् आकांक्षी?

शनिबार, २५ भदौ २०७३

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख दुई संगठन नेपाल तरुण दल र नेपाल महिला संघमा पनि पार्टीमा विद्यमान गुटहरुको आधारमा नयाँ नेतृत्वका लागि प्रतिष्पर्धा हुने भएको छ।

कांग्रेसको महिला संघमा नेतृत्व टक्कर, को को छन् आकांक्षी ?

कांग्रेसको महिला संघमा नेतृत्व टक्कर, को को छन् आकांक्षी ?

बिहिबार, २३ भदौ २०७३

नेपाली कांग्रेस सम्बद्ध संगठन नेपाल महिला संघको नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच टक्कर हुने भएको छ । पार्टी १३औं महाधिवेशनपछि तेस्रो धारका रूपमा उदाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष सभापति देउवा पक्षसँग सहकार्यको सम्भावना नभए नेतृत्वका लागि छुट्टै उम्मेदवार खडा गर्ने रणनीतिमा जुटेको छ।

Ncell Footer Ad