संघमा फेरि १० हजार दरबन्दी थप्न गृहकार्य

संघमा फेरि १० हजार दरबन्दी थप्न गृहकार्य

शुक्रबार, २७ बैशाख २०७६

केन्द्रमा कर्मचारी दरबन्दी संख्या घटाउनुपर्ने बेला सरकारले उल्टै संघमा दरबन्दी संख्या बढाउन गृहकार्य सुरु गरेको छ। संघीय मामिला तथा सामान्य...

संघ वा प्रदेशमा राख्नेबारे टुंगो नलगाई मन्त्रालयमै फिर्ता

संघ वा प्रदेशमा राख्नेबारे टुंगो नलगाई मन्त्रालयमै फिर्ता

बिहिबार, १० माघ २०७५

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पताल संघ वा प्रदेश कुन अन्तरगत राख्ने भन्ने विषय नटुंग्याई मन्त्रिपरिषद्ले...

नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा नयाँ नेतृत्व

नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा नयाँ नेतृत्व

सोमबार, ०७ साउन २०७५

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सियाटलमा सम्पन्न छैठौ अधिवेशनले सुदिप पन्तको नेतत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। पन्तको अध्यक्षतामा...

डा. केसीको पक्षमा नेवि संघ सडकमा

डा. केसीको पक्षमा नेवि संघ सडकमा

आइतबार, ३१ असार २०७५

कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेवि संघ...

गृहमन्त्रीको आदेशमा चिकित्सकमाथि भएको दुर्व्यवहार निन्दनीय छ : संघ

गृहमन्त्रीको आदेशमा चिकित्सकमाथि भएको दुर्व्यवहार निन्दनीय छ : संघ

बिहिबार, २८ असार २०७५

नेपाल चिकित्सक संघले ट्रमा सेन्टरमा कार्यरत डा. भोजराज अधिकारीमाथि गृहमन्त्रीको आदेशमा भएको दुर्व्यवहारप्रति भर्त्सना व्यक्त गरेको छ ।

चिकित्सक संघ आन्दोलनमा

चिकित्सक संघ आन्दोलनमा

आइतबार, २४ असार २०७५

नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा विधेयक फिर्ताको माग राख्दै अनशनरत डा.गोविन्द केसीका मागप्रति एक्यबद्धता जनाउँदै आन्दोलन थालेको छ।

पर्यटन पत्रकार संघ प्रदेश नं ४ मा बाँस्तोला

पर्यटन पत्रकार संघ प्रदेश नं ४ मा बाँस्तोला

शनिबार, १६ असार २०७५

नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं ४ को प्रथम अधिवेशनले राससका हरि बाँस्तोलाका अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

विज्ञापन संघ र चौधरी ग्रुपबीच सम्झौता

विज्ञापन संघ र चौधरी ग्रुपबीच सम्झौता

मङ्गलबार, ०५ असार २०७५

नेपाल विज्ञापन संघले आयोजना गर्ने १०औं कृति अवार्डको विषयमा चौधरी गु्रप र संघबीच सम्झौता भएको छ । सम्झौतापत्रमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र विज्ञापन संघका अध्यक्ष रबिन्द्रकुमार रिजालले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।उक्त कार्यक्रम भदौ ७ गते हुने संघले जनाएको छ ।

नेपाल –अमेरिका संसदीय मैत्री संघ गठन गर्न प्रस्ताव

नेपाल –अमेरिका संसदीय मैत्री संघ गठन गर्न प्रस्ताव

बुधबार, २६ बैशाख २०७५

सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले शिष्टाचार भेटवार्ता गरेकी छिन्।

सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघ भिड्दै

सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघ भिड्दै

शुक्रबार, ०७ बैशाख २०७५

इलाममा जारी चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघबीच प्रतिस्पर्धा हुँदैछ।

मनोज पुनको अपराधमा माओवादी र युवा संघ नेताको साथ

मनोज पुनको अपराधमा माओवादी र युवा संघ नेताको साथ

बुधबार, ०५ बैशाख २०७५

प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डा मनोज पुनको संगठित अपराधमा माओवादी र युवा संघका युवा नेता तथा व्यवसायीकै संलग्नता रहेको खुलेको छ।

युवा संघ केन्द्रीय समितिको बैठक काठमाडौँमा

युवा संघ केन्द्रीय समितिको बैठक काठमाडौँमा

बुधबार, २१ चैत २०७४

युवा संघ नेपाल केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ३ र ४ गते काठमाडौँमा बस्ने भएको छ।

वीरगन्जमा आर्थिक पत्रकार संघ

वीरगन्जमा आर्थिक पत्रकार संघ

शुक्रबार, २७ असोज २०७४

वीरगन्ज क्षेत्रका आर्थिक पत्रकारहरु संगठित भएका छन् । शुक्रवार सम्पन्न एक भेलाले ‘इकोनोमिक रिपोर्टरर्स एशोसिएशन’ (इआरए) अर्थात आर्थिक पत्रकार संघ गठन गरेको हो।

संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

शुक्रबार, १३ असोज २०७४

आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ ।

संघ र प्रदेशको निर्वाचनले देशमा स्थायीत्व:  प्रधानमन्त्री देउवा

संघ र प्रदेशको निर्वाचनले देशमा स्थायीत्व: प्रधानमन्त्री देउवा

शनिबार, ३१ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको निर्वाचनपछि देशले स्थायीत्व पाउने बताएका छन् । शनिबार खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङस्थित सुनकोसीमा मोटरेवल पक्की पुल शिलान्यास गर्दै प्रधानममन्त्री देउवाले केही समयपछि हुने संघ र प्रदेशको निर्वाचनपछि मात्र देशले स्थायीत्व पाउने र विकासले गति अपेक्षित लिने बताएका हुन् ।

सम्बन्धनविरुद्ध चिकित्सक संघ आन्दोलित

सम्बन्धनविरुद्ध चिकित्सक संघ आन्दोलित

आइतबार, ११ भदौ २०७४

काठमाडौं नेसनल मेडिकल कलेजलाई त्रिविले दिएको सम्बन्धन खारेजीविरुद्ध चिकित्सकको साझा संस्था नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन घोषणा गरेको छ।

डा.केसीको पक्षमा डाक्टर हड्तालमा जाने, नेवि संघ सडक आन्दोलनमा

डा.केसीको पक्षमा डाक्टर हड्तालमा जाने, नेवि संघ सडक आन्दोलनमा

मङ्गलबार, २४ साउन २०७४

१६ दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसीको माग पूरा गराउन सरकार गम्भीर नबनेको भन्दै सरकारी चित्सिक संघ नेपाल (गोदान)ले आकस्मिकबाहेका सेवा ठप्प पार्ने चेतावनी दिएको छ।

म्यादी प्रहरीद्वारा दलित संघ उपाध्यक्षको हत्या, लिजा र जंगीले गरे खुलासा

म्यादी प्रहरीद्वारा दलित संघ उपाध्यक्षको हत्या, लिजा र जंगीले गरे खुलासा

बिहिबार, ११ जेठ २०७४

प्रहरीका तालिमप्राप्त कुकुरले मदिराले निम्ताएको एउटा हत्याकाण्डको पर्दाफास गरेको छ। तालिमप्राप्त प्रहरी कुकुर र लिजा र जंगीले घटनास्थलमा फेला पारेका सवुत सुँघेर हत्यामा संलग्न ब्यक्तिको बाटो पहिल्याएका हुन्।

श्रेष्ठको नेतृत्वमा खेलाडी संघ

श्रेष्ठको नेतृत्वमा खेलाडी संघ

शनिबार, २१ फागुन २०७३

करातेका पूर्वखेलाडी तथा प्रशिक्षक दीपक श्रेष्ठ शुक्रबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। यसअघि महासचिवका रूपमा कार्यरत श्रेष्ठ शुक्रबार सम्पन्न संघको चौथो साधारण सभाबाट अध्यक्ष निर्वाचित भएका हुन्। साधारण सभाले दीपकको नेतृत्वमा २० सदस्यीय कार्यसमिति चयन गरेको छ।

खेमको नेतृत्वमा फुटबल संघ

खेमको नेतृत्वमा फुटबल संघ

मङ्गलबार, १८ माघ २०७३

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व राष्ट्रिय खेलाडी खेम गुरुङको नेतृत्वमा पश्चिमाञ्चल फुटबल संघ गठन गरेको छ। गुरुङको नेतृत्वमा १३ सदस्यिय कार्यसमिति घोषणा गरिएको हो। गुरुङ कास्की एन्फाका पूर्व अध्यक्ष समेत हुन।

कांग्रेस—एमालेका युवाबीच  ग्याङ फाइट, युवा संघ कार्यकर्ता गम्भीर घाइते

कांग्रेस—एमालेका युवाबीच ग्याङ फाइट, युवा संघ कार्यकर्ता गम्भीर घाइते

सोमबार, १७ माघ २०७३

एक साताअघि युवाहरुबीच भएको झगडा मिलाउने क्रममा आइतबार राती एमाले उपमहानगर कमिटि सदस्य तथा युवा संघका इञ्चार्ज दिवस राई गम्भीर घाइते भएका छन्।

युवा संघ केन्द्रीय सदस्य बुढाथोकीमाथि भएकाे अाक्रमणकाे रहस्य

युवा संघ केन्द्रीय सदस्य बुढाथोकीमाथि भएकाे अाक्रमणकाे रहस्य

मङ्गलबार, २६ पुष २०७३

प्रहरीको अनुसन्धानमा बुढाथोकीलाई राजनैतिक आवरणभन्दा व्यक्तिगत रिसिवीका आधारमा ज्यान लिने मनसायले खुकुरी प्रहार भएको देखिएकाे छ। उनको टाउको नै छिन्ने मनसयाले खुकुरी प्रहार भएको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ। घटना अघि बुढाथोकी, खुकुरी प्रहार गर्ने मल्ललगायत पक्राउ परेका अधिकांश बफ एण्ड हट कटेजमा बसेर नास्ता र मदिरा सेवन गरेका थिए।

जनजाति संघ क्यानडामा बुढाथोकी

जनजाति संघ क्यानडामा बुढाथोकी

आइतबार, ०३ पुष २०७३

नेपाली जनजाति संघ क्यानडाको अध्यक्षमा गिरिप्रसाद बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्। सन् २०१७ र १८ को कार्यकालका लागि ब्रामटनमा निर्वाचन कार्यक्रम भएको थियो। अध्यक्षमा उनी सर्वसम्मत चयन हुन सफल भए।

माग पूरा नभए चिकित्सक संघ सडकमा

माग पूरा नभए चिकित्सक संघ सडकमा

शनिबार, ११ मङि्सर २०७३

चिकित्सा शिक्षामा सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीको दसौं अनशनको १३ औं दिनसम्म मौन रहेको नेपाल चिकित्सक संघले माग पूरा गर्न सरकारलाई २४ घन्टे अल्टिमेटम दिने भएको छ। लगातारको अनशनले केसी स्वास्थ्य कमजोर बन्दै गएको छ।

असन्तुष्टले खोले नयाँ निर्माता संघ

असन्तुष्टले खोले नयाँ निर्माता संघ

बिहिबार, ०९ मङि्सर २०७३

अहिले अस्तित्वमा रहेको नेपाल चलचित्र निर्माता संघको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही निर्माताहरुले नयाँ संस्था स्थापना गरेका छन्। सबैभन्दा पहिले बक्स अफिस प्रणालीलाई कार्यान्वयनमा ल्याउन दबाब दिनु आफूहरुको एजेन्डा रहेको नयाँ संस्थाका अध्यक्ष नवल खड्काले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताए।

भ्रष्ट्राचारमा दोषी पाइएपछि  इक्वेडर फुटबल संघ अध्यक्षलाई १० वर्ष जेल सजाय

भ्रष्ट्राचारमा दोषी पाइएपछि इक्वेडर फुटबल संघ अध्यक्षलाई १० वर्ष जेल सजाय

बुधबार, ०८ मङि्सर २०७३

इक्वेडर राष्ट्रिय फुटबल संघका पूर्व अध्यक्ष लुइज चिरिबोगालाई इक्वेडेरियन कोर्टले १० वर्षका लागि जेल सजाय सुनाएको छ।

संविधान संशोधनको विरोधमा युवा संघ र अनेरास्ववियु

संविधान संशोधनको विरोधमा युवा संघ र अनेरास्ववियु

मङ्गलबार, ०७ मङि्सर २०७३

संविधान संशोधनको विरोध गर्दै नेकपा एमालेका भातृ संगठनले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन्। अनेरास्ववियू र युवा संघले संयुक्तरुपमा विरोधका कार्यक्रम घोषणा गरेका हुन्।

काँग्रेस निकट व्यवसायीले गठन गरे लोकतान्त्रिक व्यापार संघ

काँग्रेस निकट व्यवसायीले गठन गरे लोकतान्त्रिक व्यापार संघ

मङ्गलबार, ११ असोज २०७३

नेपाली काँग्रेस निकट व्यवसायीहरुको पहलमा नेपाल लोकतान्त्रिक व्यापार संघ केन्द्रीय तदर्थ समिति गठन गरिएको छ।

युवा संघ अध्यक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

युवा संघ अध्यक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

सोमबार, ०३ असोज २०७३

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ। संघले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले भारत भ्रमणको समयमा राष्ट्रघाती सम्झौता गरेको भन्दै राजीनामा माग गरेको हो।

महिला संघ महाधिवेशन तयारी पूरा

महिला संघ महाधिवेशन तयारी पूरा

सोमबार, २७ भदौ २०७३

नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघले महाधिवेशन तयारी पूरा भएको जनाएको छ। संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ७४ जिल्ला अधिवेशन सम्पन्न भएको जानकारी दिएको छ।

एनआरएन संघ चीनको क्षेत्रीय कमिटी

एनआरएन संघ चीनको क्षेत्रीय कमिटी

बिहिबार, ०६ साउन २०७३

गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनले विमल कँडेलको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति चयन गरेको छ। साउन २ मा चचियाङ यिवुमा सम्पन्न संघको भेलाले कँडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

नेपाल दलित पत्रकार संघ सार्वजनिक

नेपाल दलित पत्रकार संघ सार्वजनिक

शुक्रबार, १० असार २०७३

काठमाडौं– नेपाल दलित पत्रकार संघ बुधबार औपचारिक रुपमा सार्वजनिक भएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईको औपचारिक उट्घाटनसहित संघले ११ सदस्यीय कार्यसमिति सार्वजनिक गरेको छ।

नेपाल दलित पत्रकार संघ स्थापना

नेपाल दलित पत्रकार संघ स्थापना

बिहिबार, ०९ असार २०७३

संघको अध्यक्षमा नागरिक दैनिककी पत्रकार पवित्रा सुनार, उपाध्यक्षमा कमान्डर पोस्ट दैनिकका गोपाल बराइली, महासचिवमा गोरखापत्र दैनिकका लक्ष्मण दर्नाल, कोषाध्यक्षमा रेडियो हिमालयका बुद्धि विश्वकर्मा, सचिवमा नेपालवाणी नेटवर्क रेडियोका सन्तोष गन्धर्व छन्।

Ncell Footer Ad