प्रकाशमानको गुनासोः पार्टीलाई सुधार्न खोज्दा नेतृत्वकाे विरोध गरेको आरोप लाग्छ

प्रकाशमानको गुनासोः पार्टीलाई सुधार्न खोज्दा नेतृत्वकाे विरोध गरेको आरोप लाग्छ

सोमबार, २० जेठ २०७६

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन्। संघीयतासहितको संविधान जारी गरेको...

कांग्रेसको जागरण अभियान :  संगठनलाई क्रियाशील बनाउला?

कांग्रेसको जागरण अभियान : संगठनलाई क्रियाशील बनाउला?

बिहिबार, २६ बैशाख २०७६

काठमाडौंस्थित राष्ट्रिय सभागृहमा वुधबार दिउँसो १२ बजे कांग्रेसले जागरण अभियानको उद्घाटन गर्ने तय गर्‍यो। १२ बजे भनेपनि तल्ला तहका नेता/कार्यकर्ताहरु...

कांग्रेसले खटायो जिल्ला प्रतिनिधि

कांग्रेसले खटायो जिल्ला प्रतिनिधि

शनिबार, ०७ बैशाख २०७६

नेपाली कांग्रेसले ११ गतेबाट सुरु गर्ने राष्ट्रिय जागरणका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । पार्टी संगठन सुदृढीकरण र...

नेकपाको जिल्ला समिति गठन अझै टुंगिएन, अध्यक्षका लागि दौडधुप

नेकपाको जिल्ला समिति गठन अझै टुंगिएन, अध्यक्षका लागि दौडधुप

शनिबार, ०२ भदौ २०७५

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचेको एकीकरणपछि जिल्ला तहको संगठन निर्माणमा उदयपुरमा सहमति जुट्न नसक्दा समस्या भएको छ। यही भदौ...

स्तनपानमा नेपालको प्रयास र उपलब्धी प्रशंसनीय : विश्व स्वास्थ संगठन

स्तनपानमा नेपालको प्रयास र उपलब्धी प्रशंसनीय : विश्व स्वास्थ संगठन

मङ्गलबार, १५ साउन २०७५

बच्चालाई स्तनपान गराउनमा नेपालले गरेका प्रयास र हासिल गरेका उपलब्धिलाई विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बाल कोष(युनिसेफ)ले प्रशंसा गरेका छन्। स्तनपानको अवस्थाबारे विश्वका ७६ देशको अध्ययन गरी सार्वजनिक गरिएको ‘क्याप्चर दि मोमेन्ट’ नामक प्रतिवेदनमा यस्तो औल्याइएको हो।

संगठन निर्माणमा जुट्न कांग्रेस शीर्ष नेताको आग्रह

संगठन निर्माणमा जुट्न कांग्रेस शीर्ष नेताको आग्रह

मङ्गलबार, २६ असार २०७५

नेपाली कांग्रेसका शीर्ष नेताहरूले एकअर्कामाथिको आरोप प्रत्यारोप छाडेर संगठन सुदृढीकरणमा लाग्न सबैलाई आह्वान गरेका छन्।

शक्ति पृथकीकरणका माध्यमबाट संगठन निर्माण गरिने

शक्ति पृथकीकरणका माध्यमबाट संगठन निर्माण गरिने

शुक्रबार, २५ जेठ २०७५

युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणपछि शक्ति पृथकीकरणका माध्यमबाट संगठन निर्माण गर्ने आधार तय भएको छ।

‘कमजोर संगठन र जनतासँगको सम्बन्ध टुट्दा कांग्रेसको हार’

‘कमजोर संगठन र जनतासँगको सम्बन्ध टुट्दा कांग्रेसको हार’

शुक्रबार, ०४ जेठ २०७५

नेपाली कांग्रेसको कमजोर संगठन र जनतासँगको सम्वाद टुट्दा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजीत हुनपुगेको राजनीतिक विश्लेषकहरूले बताएका छन्। प्रजातान्त्रिक विचार समाजले बिहीबार राजधानीमा आयोजना गरेको साधरणसभामा प्राध्यापक कृष्ण खनाल, विश्लेषक निलाम्बर आचार्य, डा. देवेन्द्रराजा पाण्डेले जनतासँगको सम्वादलाई बढाउन सुझाव दिएका हुन्।

निजी विद्यालयले चर्को शुल्क फिर्ता नगरे आन्दोलन : संयुक्त विद्यार्थी संगठन

निजी विद्यालयले चर्को शुल्क फिर्ता नगरे आन्दोलन : संयुक्त विद्यार्थी संगठन

बुधबार, ०५ बैशाख २०७५

संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयले चर्को शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।  बुधबार रिपोर्टर्स क्लबमा आयोजित ‘निजी विद्यालयको चर्को शूल्क वृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ विषयक अन्तक्र्रियामा बोल्दै संगठनका नेताहरुले शुल्क फिर्ता लिन माग गरेका हुन्।

संगठन बनाउन गाउँ पस्यो कांग्रेस

संगठन बनाउन गाउँ पस्यो कांग्रेस

आइतबार, १८ चैत २०७४

स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा हार बेहोरेको  नेपाली कांग्रेस जाजरकोटले जिल्लामा जनतासँग चुनावी समीक्षा तथा संगठन निर्माण अभियान सुरु गरेको छ। चुनाव हारेपछि निरास बनेका  कार्यकर्ता र शुभेच्छुकहरुलाई हौसला दिन अभियान सुरु गरिएको नेपाली कांग्रेस जाजरकोटले जनाएको छ।

राष्ट्रपतिविरुद्ध कांग्रेस भ्रातृ संगठन सडकमा

राष्ट्रपतिविरुद्ध कांग्रेस भ्रातृ संगठन सडकमा

बुधबार, ०९ फागुन २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावना विपरित मन्त्रिपरिषद्को सिफारीस कार्यान्वयन गरेको भन्दै नेपाली कांग्रेसका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन्। कांग्रेसका प्रमुख भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलले असंवैधानीक कदम सच्याउन आग्रह गर्दै राष्ट्रपतिलाई संविधान प्रति उपहार दिएका हुन।

रवीन्द्र मिश्रको पार्टीद्वारा वेलायतमा प्रवासी संगठन गठन

रवीन्द्र मिश्रको पार्टीद्वारा वेलायतमा प्रवासी संगठन गठन

आइतबार, ०६ चैत २०७३

वेलायतमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन गठन भएको छ। शनिवार रेडिङमा आयोजित भेलाले महेश हरि आचार्यको संयोजकत्वमा साझा सदभाव समूह गठन गरेको हो।

साझा पार्टी विद्यार्थी संगठन लेबर पार्टीको विद्यार्थी क्लब जस्तो हुने

साझा पार्टी विद्यार्थी संगठन लेबर पार्टीको विद्यार्थी क्लब जस्तो हुने

सोमबार, ३० फागुन २०७३

रवीन्द्र मिश्रको साझा पार्टीले विद्यार्थी संगठन निर्माण गर्न नीतिगत खाका तयार पारेको छ। विश्वमै विद्यार्थी शक्ति राजनीतिक चेत बढी भएको भन्दै उसले १८ वर्ष उमेर पुगेका विद्यार्थी साझा विद्यार्थी क्लबमा आवद्ध हुन आह्वान गरेको छ।

भोट तान्न संगठन विस्तार गर्दै दल

भोट तान्न संगठन विस्तार गर्दै दल

बिहिबार, २० माघ २०७३

सरकारले मिति घोषणा नगरे पनि दलहरूले स्थानीय तहको चुनाव तयारी सुरु गरेका छन्। स्थानीय चुनावलाई लक्षित गर्दै दलहरूले संगठित र साधारण सदस्य बढाउने अभियान थालेका छन्। दलहरूले सदस्यता विस्तार अभियानलाई जिल्लाजिल्लामा तीव्रता दिन थालेका छन्।

निर्वाचन तयारीमा लागे विद्यार्थी संगठन

निर्वाचन तयारीमा लागे विद्यार्थी संगठन

मङ्गलबार, ०४ माघ २०७३

प्रमुख विद्यार्थी संगठनहरु त्रिभुवन विश्वविद्यालयले घोषणा गरेकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव सम्पन्न गर्ने तयारीमा लागेका छन्। विद्यार्थी संगठनबीच उत्पन्न विवादका कारण लामो समयदेखि स्ववियु निर्वाचन रोकिँदै आएको थियो।

कांग्रेसको संगठन सुदृढीकरण योजना

कांग्रेसको संगठन सुदृढीकरण योजना

मङ्गलबार, १९ पुष २०७३

नेपाली कांग्रेस काठमाडौंले साताव्यापी संगठन सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय प्रतिनिधि पूर्णबहादुर खड्काको उपस्थितिमा सोमबार बसेको काठमाडौं जिल्ला समितिको बैठकले पुस २१ देखि २६ सम्म दसै निर्वाचन क्षेत्रमा संगठन विस्तार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

२३ वर्षीया युवतीदेखि आतंकवादी संगठन आइएस डराएपछि...

२३ वर्षीया युवतीदेखि आतंकवादी संगठन आइएस डराएपछि...

बुधबार, ०६ पुष २०७३

इस्लामिक स्टेटको आतंक यतिबेला विश्वकालागि चुनौती बनेको छ। तर विश्वकालागि चुनौती बनेको आइएसकालागि भने एक २३ वर्षीया युवती चुनौती बनेकी छन्। आतंकवादी संगठन आइएससँग युद्ध गर्न एक युवतीले हतियार उठाएपछि अहिले ती युवती आइएसकालागि टाउको दुखाएको विषय भएकी छन्।

बहसमा नागरिक संगठन

बहसमा नागरिक संगठन

बुधबार, २२ मङि्सर २०७३

नेपालको समावेशी लोकतन्त्र संस्थागत गर्न, संविधान कार्यान्वयन तथा नागरिक, राजनीतिक क्षेत्रमा प्राप्त उपलब्धि रक्षा गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि गैरसरकारी तथा नागरिक संगठनहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

संगठन विस्तार अभियानमा मधेसी दल

संगठन विस्तार अभियानमा मधेसी दल

शुक्रबार, ०३ मङि्सर २०७३

संविधान संशोधन गर्न दबाब दिइरहेका मधेसी मोर्चामा आबद्ध दलले भित्रभित्रै संगठन विस्तार अभियान तीव्र पारेका छन्। मागबमोजिम संविधान संशोधन भए चुनाव आफ्नो पक्षमा पार्न ती दल संगठन विस्तारमा जुटेका हुन्।

सशस्त्र नयाँ संगठन प्रहरी कब्जामा

सशस्त्र नयाँ संगठन प्रहरी कब्जामा

मङ्गलबार, ०९ कार्तिक २०७३

हतियार उठाएर अगाडि बढ्न खोजेको एक कथित राजनीतिक दलको योजना तुहिएको छ। महानगरीय आयुक्त कार्यालय र विशेष ब्युरोले मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत समूहका अध्यक्ष उपेन्द्र घर्ती मगरसहित १३ क्षेत्रीय इन्चार्जलाई हातहतियार, विष्फोटक पदार्थ तथा दस्तावेजसहित पक्राउ गरेपछि योजना तुहिएको हो ।

नयाँ शक्ति विद्यार्थी नेताद्वारा संगठन परित्याग, क्रान्तिकारी प्रवेश

नयाँ शक्ति विद्यार्थी नेताद्वारा संगठन परित्याग, क्रान्तिकारी प्रवेश

सोमबार, ३१ साउन २०७३

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा मध्य पश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय संयोजक हर्कदेव अधिकारीले संगठन परित्याग गरेका छन्।

Ncell Footer Ad