फेरी एक जनामा देखियो कोरोना

फेरी एक जनामा देखियो कोरोना

बुधबार, १२ चैत २०७६

काठमाडौंमा फेरी एक जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै तीन जनामा संक्रमण देखिएको छ। राष्ट्रिय प्रयोगशालाको वेभसाइटले संक्रमण देखिएको...

‘दिल्लीमा २४ घन्टामा नयाँ संक्रमण भेटिएन’

‘दिल्लीमा २४ घन्टामा नयाँ संक्रमण भेटिएन’

बुधबार, १२ चैत २०७६

मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण पुष्टि नभएको बताएका छन् । ...

क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्यकर्मी तयारी अवस्थामा

क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्यकर्मी तयारी अवस्थामा

मङ्गलबार, ११ चैत २०७६

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपालगन्जमा विशेष सतर्कता अपनाइएको छ। यसका लागि क्वारेन्टाइन, आइसोलेसन चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको...

फ्रान्सबाट नेपाल आएकी युवतीमा कोरोना देखियो

फ्रान्सबाट नेपाल आएकी युवतीमा कोरोना देखियो

सोमबार, १० चैत २०७६

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएका एक जनामा कोरोना देखिएको छ। स्वास्थ्य मन्त्रालयले आकस्मिकरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले...

भारतमा ‘जनता कर्फ्यु’ लागु

भारतमा ‘जनता कर्फ्यु’ लागु

सोमबार, १० चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलदै गएपछि भारतमा आइतबार ‘जनता कर्फ्यु’ लागु भएको छ।

वीरगन्जका उद्योगी रुगंटामा कारोना नेगेटिभ *

वीरगन्जका उद्योगी रुगंटामा कारोना नेगेटिभ *

आइतबार, ०९ चैत २०७६

भारत, बिहारको पटनास्थित ‘पटना मेडिकल कलेज अस्पताल’ (पीएमसीएच) मा उपचाररत वीरगन्जका उद्योगी शिवकुमार रुंगटाको थप कोरोना परीक्षणमा नतिजा ‘नेगेटिभ’आएको छ। यसअघि अस्पतालका चिकित्सकले उनमा कोरोनाको संक्रमण रहेको बताएका थिए। शिवकुमारका दाजु सुरेश रुगंटाले पनि वीरगन्जमा रहेका उद्योगी ब्यवसायिलाई यस्तो बताएका थिए।

बिरामी–चिकित्सक दुवै असुरक्षित: भनसुनपछि मात्र भर्ना

बिरामी–चिकित्सक दुवै असुरक्षित: भनसुनपछि मात्र भर्ना

शनिबार, ०८ चैत २०७६

रुपन्देही, नवलपरासी र काठमाडौंका आधा दर्जन अस्पतालले भर्ना लिन नमानेको समाचार सार्वजनिक भएपछि नवलपरासीको रामग्राम १६ हकुईका एक युवालाई मुख्यमन्त्रीको निर्देशन आएपछि मात्रै लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना लिएको छ।

दुई नाबालकको मृत्यु, दर्जनौ विरामी

दुई नाबालकको मृत्यु, दर्जनौ विरामी

बिहिबार, ०६ चैत २०७६

स्वामिकार्तिक खापर गाउँपालिकामा देखिएको अज्ञात रोगको संक्रमणबाट दुई जना नाबालकको ज्यान गएको छ। गाउँपालिका २ नम्बर वडा पुडेनीका चतुरे थापाका ४ महिनाको छोरा खम्वीरसिंह थापा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विककी ५ महिनाकी छोरी डम्मकला बिकको मृत्यु भएको स्थानीय आनन्द बुढाले बताएका छन्।

दिल्लीबाट फर्केका युवामा 'कोभिड–१९' संक्रमणको शंका

दिल्लीबाट फर्केका युवामा 'कोभिड–१९' संक्रमणको शंका

आइतबार, ०२ चैत २०७६

भारतको नयाँ दिल्लीबाट मजदुरी गरी पर्केका एक युवकलाई कोभिड १९ संक्रमणको आशंकामा उपचारका लागि जानकी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालमा पठाइएको छ। तीन दिनअघि घर फर्केका भगवानपुर गाउँपालिका–४ ठाढीका २२ वर्षिय शिवा पासवानलाई आइतबार प्रारम्भिक जाँचपछि उच्च ज्वरो लगायतका कोरोनाका लक्षण देखिएको छ।

फिल्म हलमा नजान सरकारको आह्वान

फिल्म हलमा नजान सरकारको आह्वान

आइतबार, ०२ चैत २०७६

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा, समारोह, विवाह, फिल्म हल र महोत्सवमा सहभागी नहुन आह्वान गर्ने जनाएको छ।

भिसा रोकेका ८ देशबाट ३४ हजार आए

भिसा रोकेका ८ देशबाट ३४ हजार आए

शुक्रबार, ३० फागुन २०७६

अध्यागमन विभागले नोवेल कोरोना भाइरस संक्रमणलाई आधार मान्दै अन अराइभल भिसामा रोक लगाएका आठ देशबाट ३४ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन्।

चीनमा संक्रमण घट्दै, अन्यत्र बढ्दै

चीनमा संक्रमण घट्दै, अन्यत्र बढ्दै

बिहिबार, २९ फागुन २०७६

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको मुख्यभूमि रहेको चीनमा पछिल्लो केही दिनयता संक्रमण घट्दै गएको छ। केही दिनअघिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा १९ र मंगलबार २४ जना नयाँ संक्रमित भेटिएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।

'संक्रमण भए व्यवस्थापनको तयारी छ'

'संक्रमण भए व्यवस्थापनको तयारी छ'

बुधबार, २८ फागुन २०७६

सरकारले कोरोना भाइरसको संक्रमण फैलिए पनि सरकारले त्यसको व्यवस्थापनको तयारी गरिसकेको जनाएको छ।

इटलीमा कोरोना संक्रमण दर २५ प्रतिशतले बढ्यो, एकै दिन सय भन्दा बढीको मृत्यु

इटलीमा कोरोना संक्रमण दर २५ प्रतिशतले बढ्यो, एकै दिन सय भन्दा बढीको मृत्यु

सोमबार, २६ फागुन २०७६

आइतबार मात्र इटालीमा कोरोना भाइरसका कारण १३३ जनाको मृत्यु भएको छ। अहिलेसम्म इटालीमा कोरोनाका कारण ३६६ जनाको मृत्यु भइसकेको छ।

इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

सोमबार, २६ फागुन २०७६

इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न त्यहाँको सरकारले आदेश दिएको छ। कोरोना भाइरसको संक्रमण रोक्न यो कदम चाल्न बाध्य भएको सरकारले जनाएको छ।

इटालीमा दुई दिनमा ९० को मृत्यु

इटालीमा दुई दिनमा ९० को मृत्यु

आइतबार, २५ फागुन २०७६

इटालीमा दुई दिनमा कोरोना भाइरस संक्रमणबाट ९० जनाको ज्यान गएको छ। स्वास्थ्य अधिकारीका अनुसार त्यहाँ बिहीबार र शुक्रबार गरी ९० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्।

महिला मूत्राशय संक्रमण र समाधान

महिला मूत्राशय संक्रमण र समाधान

शनिबार, २४ फागुन २०७६

महिलामा देखापर्ने एउटा स्वास्थ्य समस्या मूत्राशय संक्रमण पनि हो। विभिन्न किटाणुका कारण यस्तो समस्या सिर्जना हुने गर्छ। संक्रमणपछि अनेकन् लक्षण देखिन्छन्।

प्याराग्लाइडिङमा ४० प्रतिशतसम्म छुट

प्याराग्लाइडिङमा ४० प्रतिशतसम्म छुट

शुक्रबार, २३ फागुन २०७६

कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पर्यटक आगमन खस्केपछि यहाँका प्याराग्लाइडिङ व्यवसायीले छुटका प्याकेज ल्याएका छन्।

खेलकुद प्रतियोगिता राेक्न निर्देशन

खेलकुद प्रतियोगिता राेक्न निर्देशन

शुक्रबार, २३ फागुन २०७६

चीनबाट सुरु भएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमणलाई मध्यनजर राख्दैै युवा तथा खेलकुद मन्त्रालयले आगामी दिनमा कुनै पनि प्रतियोगिता नगर्न राष्ट्रिय खेलकुद परिषदमार्फत बिहीबार सबैलाई निर्देशन जारी गरेको छ।

मध्यपूर्वमा कोरोनाको सन्त्रास, नेपाली चिन्तित

मध्यपूर्वमा कोरोनाको सन्त्रास, नेपाली चिन्तित

बिहिबार, २२ फागुन २०७६

चीनको हुबेई प्रान्तबाट फैलिएको कोरोना भाईरसले खाडी सहित मध्यपूर्वमा तिव्रता लिएपछि लाखौं नेपाली त्रसित बनेका छन्। निर्माण, सेवा, व्यवसाय एवम् अन्य क्षेत्रमा गरि झण्डै १५ लाख नेपाली कार्यरत रहेको मध्यपूर्वका १२ राष्ट्रमा अहिले कोरोना भाईरसको त्रास छ।

कोरोनाविरुद्ध सर्वाेच्चमा विशेष सतर्कता

कोरोनाविरुद्ध सर्वाेच्चमा विशेष सतर्कता

बिहिबार, २२ फागुन २०७६

कोरोनाको संक्रमण रोक्न सतर्कता अपनाउन सरकारलाई आदेश गरेको दुई दिनपछि सर्वाेच्च अदालतले पनि विशेष सतर्कता अपनाएको छ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार एक सय नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार एक सय नाघ्यो

बुधबार, २१ फागुन २०७६

चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या तीन हजार एक सय नाघेको मंगलबार जनाइएको छ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो, संक्रमण ६६ देशमा

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो, संक्रमण ६६ देशमा

मङ्गलबार, २० फागुन २०७६

कोरोना भाइरस संक्रमणबाट चीनमा थप ४२ जनाको ज्यान गएसँगै विश्वभरि यसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ।

भारतमा कोरोनाका थप दुई विरामी भेटिए

भारतमा कोरोनाका थप दुई विरामी भेटिए

सोमबार, १९ फागुन २०७६

भारतमा थप दुई जनामा कोरोना भाइरस भेटिएको छ। यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुने पाँच पुगेका छन्।

कोरोना भाइरस संक्रमण ६४ देशमा, करिब तीन हजारको मृत्यु

कोरोना भाइरस संक्रमण ६४ देशमा, करिब तीन हजारको मृत्यु

सोमबार, १९ फागुन २०७६

गत डिसेम्बरमा चीनको हुबेई प्रान्तमा देखिएको कोरोना भाइरसको संक्रमण आइतबार अपरान्ह्सम्म ६४ देशमा फैलिएको छ।

दक्षिण कोरियामा एकै दिन ६ सयलाई संक्रमण पुष्टि

दक्षिण कोरियामा एकै दिन ६ सयलाई संक्रमण पुष्टि

आइतबार, १८ फागुन २०७६

दक्षिण कोरियामा एकैदिन झन्डै ६ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य अधिकारीका अनुसार पाँच सय ९४ जनामा संक्रमण पुष्टि भएको हो।

इरानमा कोरोनाबाट मर्नेको संख्या २१० पुग्यो

इरानमा कोरोनाबाट मर्नेको संख्या २१० पुग्यो

आइतबार, १८ फागुन २०७६

इरानमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म कम्तीमा २१० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले शनिबार जानकारी दिएका छन्।

मौसमी फ्लुको संक्रमण बढ्यो

मौसमी फ्लुको संक्रमण बढ्यो

शुक्रबार, १६ फागुन २०७६

तीन सातादेखि फैलिएको मौसमी फ्लुको संक्रमण वृद्धि भइरहेको विशेषज्ञ चिकित्सकले जनाएका छन्। उनीहरू ज्वरो आउने, मांशपेशी दुख्ने, सुख्खा खोकी लाग्ने, रुघाखोकी जस्ता समस्याका कारण उपचारमा आउने बिरामीको संख्यामा वृद्धि भएको बताए।

इरानी उप–स्वास्थ्यमन्त्रीलाई संक्रमण पुष्टि

इरानी उप–स्वास्थ्यमन्त्रीलाई संक्रमण पुष्टि

बुधबार, १४ फागुन २०७६

इरानका उप–स्वास्थ्य मन्त्री इरज हरिर्चीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्। इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको यो पहिलो घटना हो।

अफ्रिकामा प्रतिरोधको तयारी छैन : डब्लुएचओ

अफ्रिकामा प्रतिरोधको तयारी छैन : डब्लुएचओ

आइतबार, ११ फागुन २०७६

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड–१९) संक्रमण प्रतिरोधका लागि अफ्रिकामा तयारी नभएको भन्दै शनिबार चासो व्यक्त गरेको छ।

चीनमा नयाँ संक्रमण घट्दो : चिनियाँ अधिकारी

चीनमा नयाँ संक्रमण घट्दो : चिनियाँ अधिकारी

शुक्रबार, ०९ फागुन २०७६

चिनियाँ अधिकारीहरूले कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणको केन्द्रविन्दु हुबेई प्रान्तमा नयाँ संक्रमणको दर ह्वात्तै घटिरहेको बताएका छन्।

दक्षिण कोरियामा २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

दक्षिण कोरियामा २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

शुक्रबार, ०९ फागुन २०७६

दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जिनले नगर क्षेत्रमा कोभिड–१९ जिवाणुको संक्रमण देखिन थालेको भन्दै २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गरेका छन्।

चिनियाँ पर्यटक ८० प्रतिशतले घटे

चिनियाँ पर्यटक ८० प्रतिशतले घटे

बिहिबार, ०८ फागुन २०७६

चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पयर्टक ८० प्रतिशतले घटेका छन्।

'कोभिड–१९ का अधिकांश संक्रमण मध्यम'

'कोभिड–१९ का अधिकांश संक्रमण मध्यम'

बुधबार, ०७ फागुन २०७६

– चीनमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमित धेरैजसो मानिसमा हल्का प्रकारका संक्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन्।

मित्र चिन्ने बेला

मित्र चिन्ने बेला

सोमबार, ०५ फागुन २०७६

नयाँ कोरोना भाइरसबाट हुने निमोनियाको संक्रमण फैलिएयता चिनियाँ र विश्वभरका मानिसप्रति उच्च जिम्मेवारीबोधका कारण चीन सरकारले संक्रमण नियन्त्रणमा विस्तृत र मिहिन तरिकाले काम गरिरहेको छ।

दुई हजार नयाँ बिरामी, १६ सयको मृत्यु

दुई हजार नयाँ बिरामी, १६ सयको मृत्यु

सोमबार, ०५ फागुन २०७६

चीनमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)बाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ६५ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो एकै दिनमा थप एक सय ४२ जनाको मृत्यु भएको हो।

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३०० नाघ्यो, हुबेइमा एकै दिनमा २४२ को मृत्यु

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३०० नाघ्यो, हुबेइमा एकै दिनमा २४२ को मृत्यु

बिहिबार, ०१ फागुन २०७६

कोरोना भाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ। एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो।

बसाइँ सर्ने तयारीमा खरिपाटीवासी

बसाइँ सर्ने तयारीमा खरिपाटीवासी

बिहिबार, ०१ फागुन २०७६

सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्।

मृत्यु हुनेको सङ्ख्या ५६३ पुग्यो, २८ हजार सङ्क्रमित

मृत्यु हुनेको सङ्ख्या ५६३ पुग्यो, २८ हजार सङ्क्रमित

बिहिबार, २३ माघ २०७६

चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा बिरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ। यस भाइरसबाट बिहीबारसम्म ५ सय ६३ व्यक्तिको मृत्यु भइसेकेको छ।

भाइरल ज्वरोले २ जनाको मृत्यु, अढाइ सय बढी बिरामी

भाइरल ज्वरोले २ जनाको मृत्यु, अढाइ सय बढी बिरामी

बुधबार, २२ माघ २०७६

भाइरल ज्वरोका कारण स्वामिकात्र्तिक खापर गाउँपालिकामा २ जनाको मृत्यु भएको छ। ज्वरोका कारण थला परेका स्वामिकात्र्तिक खापर गाउँपालिका-१ जोरुमा २ जनाको मृत्यु भएको वडा अध्यक्ष जनकबहादुर रोकायाले बताएका छन्।

ल्याब परिक्षण गर्न प्रदेशबाट स्वास्थ्यकर्मी खटिए

ल्याब परिक्षण गर्न प्रदेशबाट स्वास्थ्यकर्मी खटिए

मङ्गलबार, २१ माघ २०७६

हिमाली गाउँपालिका-६ मा देखिएको ज्वरोको संक्रमण नियन्त्रणमा नआएपछि उपचारका लागि जिल्लाबाट स्वास्थ्यकर्मीको टोली खटाईएको छ । संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य कार्यालय बाजुराले चिकित्सकसहितको टोली प्रभावित गाउँमा पठाएको हो । एक जना चिकित्सकसहितको टोली प्रभावित गाउँमा पठाईएको वरिष्ठ जनस्वस्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

कोरोना कहर

कोरोना कहर

मङ्गलबार, २१ माघ २०७६

नेपालका केही सहरमा व्यवस्थित स्वास्थ्य संरचना भए पनि ग्रामीण क्षेत्रमा यसको अवस्था दयनीय छ। त्यसकारण कोरोना भाइरसको संक्रमण फैलियो भने नेपालमा भयावह स्थिति आउने निश्चित छ।

चीनबाट आयातित ‘मास्क’ उतैतिर निर्यात

चीनबाट आयातित ‘मास्क’ उतैतिर निर्यात

मङ्गलबार, २१ माघ २०७६

औषधि व्यवसायी संघ गण्डकीका महासचिव कृष्ण पाण्डेका अनुसार अहिले पोखरामा समेत मास्क अभाव हुन थालेको छ।

कोरोना संक्रमण देखिएका नेपालीलाई चीनमै उपचार गरिने

कोरोना संक्रमण देखिएका नेपालीलाई चीनमै उपचार गरिने

सोमबार, २० माघ २०७६

चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म १८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको छ।

‘हामी फर्केपछि सबै नेपाली सुरक्षित रहुन्’

‘हामी फर्केपछि सबै नेपाली सुरक्षित रहुन्’

सोमबार, २० माघ २०७६

कोरोना भाइरसको संक्रमणलेग्रस्त चीनको हुवे प्रान्तको उहान र त्यसआसपासका नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काउने तयारी सुरु गरेपछि त्यहाँं रहेका नेपाली विद्यार्थीले नेपालमा आफूहरूलाई आइसोलेसन(अन्य मानिसको सम्पर्कमा जानु नपर्ने बन्दोवस्त )मा राख्ने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

‘नेपालमा कोरोनाको प्रभाव छैन’

‘नेपालमा कोरोनाको प्रभाव छैन’

शनिबार, १८ माघ २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नकारात्मक समाचारका कारण पर्यटकहरु बिच्किने गरेको बताएका छन्।

चिनियाँ अर्थतन्त्रमा कोरोनाको असर सार्सको भन्दा ठूलो

चिनियाँ अर्थतन्त्रमा कोरोनाको असर सार्सको भन्दा ठूलो

शुक्रबार, १७ माघ २०७६

प्राणघातक कोरोना भाइरसको संक्रमण फैलिने त्रासले चीनका सबै सहर सुनसान र निर्जन बनेका छन्। यसले अहिलेनै कमजोर रहेको चीनको आर्थिक पुनरुत्थानलाई ठूलो धक्कादिने संकेत देखाएको छ।

कोरोना भाइरस संक्रमण, रुघाखोकी लागे मास्क अनिवार्य

कोरोना भाइरस संक्रमण, रुघाखोकी लागे मास्क अनिवार्य

शुक्रबार, १७ माघ २०७६

कोरोना भाइरस संक्रमणको जोखिम या कुनै पनि फ्लुको संक्रमणबाट बच्न रुघाखोकी लागेका हरेक व्यक्तिले भरपर्दो मास्क लगाउनुपर्ने चिकित्सकको सुझाव छ।

कोरोना भाइरस संक्रमण करिब दुई दर्जनभन्दा बढी देशमा

कोरोना भाइरस संक्रमण करिब दुई दर्जनभन्दा बढी देशमा

शुक्रबार, १७ माघ २०७६

सबैभन्दा पहिले चीनमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी हुन थालेको छ। चीनसँगै करिब दुई दर्जन अन्य देशमा पनि यो भाइरसको संक्रमण देखिन थालेको हो।

चीनबाट फर्केकालाई १४ दिनसम्म 'आइसोलेसन'मा बस्न चिकित्सकको सुझाव

चीनबाट फर्केकालाई १४ दिनसम्म 'आइसोलेसन'मा बस्न चिकित्सकको सुझाव

बिहिबार, १६ माघ २०७६

चीनबाट फर्केका नेपाली नागरिकलाई १४ दिनसम्म आइसोलेशन (एक्लै कोठामा) मा बस्न चिकित्सकहरुले सुझाव दिएका छन्।

Ncell Footer Ad