महिनामा  अर्बभन्दा बढी राजस्व

महिनामा अर्बभन्दा बढी राजस्व

शुक्रबार, ०६ भदौ २०७६

रसुवागढी भन्सार कार्यालयले एक महिनामा एक अर्ब तीन करोड रुपैयाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो...

तीन करोड बढि राजस्व संकलन

तीन करोड बढि राजस्व संकलन

मङ्गलबार, २८ साउन २०७६

करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७५/०७६ मा तीन करोडभन्दा बढि राजस्व संकलन गरेको छ। २०७५ साल चैत २८ गतेदेखि...

रसुवामा १० अर्ब ७४ करोड राजस्व संकलन

रसुवामा १० अर्ब ७४ करोड राजस्व संकलन

मङ्गलबार, २१ साउन २०७६

रसुवामा एक वर्षमा १० अर्ब ७४ करोड राजस्व संकलन भएको छ। कोष तथा लेखा नियन्त्रकको कार्यालय रसुवाका अनुसार जिल्लामा १०...

राेयल्टी  तिन सय ८५ करोड

राेयल्टी तिन सय ८५ करोड

सोमबार, १३ साउन २०७६

सरकारले आर्थिक वर्ष ०७५/७६ मा ७५ वटा जलविद्युत् आयोजनाबाट तीन अर्ब ८५ करोड रुपैयाँ रोयल्टी संकलन गरेको छ। ...

पानी संकलनबारे राष्ट्रिय सम्मेलन हुने

पानी संकलनबारे राष्ट्रिय सम्मेलन हुने

आइतबार, ०५ साउन २०७६

वर्षाको पानी संकलन र व्यवस्थापनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ। वर्षाको पानीलाई संकलन र व्यवस्थापन गरी घरायसी आवश्यकता पूरा गर्ने, पानीका कारण उत्पन्न हुने पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपलाई पनि न्यूनीकरण गर्न सरोकारवाला निकायलाई जागरुक बनाउने उद्देश्यले साउन ११ र १२ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागिएको हो।

१० अर्ब ६० करोड राजस्व

१० अर्ब ६० करोड राजस्व

शुक्रबार, ०३ साउन २०७६

रसुवागढी भन्सार कार्यालयले १० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष (आव) २०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो। यो वार्षिक लक्ष्यभन्दा १११.५३ प्रतिशत हो।

बाढीपहिरोको क्षतिको विवरण संकलन हुन सकेन

बाढीपहिरोको क्षतिको विवरण संकलन हुन सकेन

सोमबार, ३० असार २०७६

बाढीपहिरोका कारण तीनजनाको मृत्यु र दुईजना घाइते भएको मकवानपुरमा क्षतिको विवरण संकलन हुन सकेको छैन। प्रदेश ३ को अस्थायी राजधानी मकवानपुरमा केही घर पहिरोले बगाए पनि जिल्ला दैवी प्रकोप उद्धार समितिमा कसैले क्षतिको विवरण बुझाएका छैनन्।

यार्सागुम्बा चोरी संकलन गरिरहेको अवस्थामा १३ जना पक्राउ

यार्सागुम्बा चोरी संकलन गरिरहेको अवस्थामा १३ जना पक्राउ

मङ्गलबार, ०७ जेठ २०७६

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन क्षेत्रमा अवैध रुपमा यार्सागुम्बा संकलन गरिरहेका १३ जना पक्राउ परेका छन्।

राहदानीबाट ११ लाख राजस्व संकलन

राहदानीबाट ११ लाख राजस्व संकलन

शनिबार, १९ साउन २०७५

एक वर्ष अघिदेखि वैदेशिक रोजगारीको लागि विदेश जान चाहनेका लागि राहदानी दिने अनुमति पाएको उदयपुरको इलाका प्रशासन कार्यालय कटारीले एक वर्षभित्र राहदानी शुल्कबाट ११ लाख ५० हजार राजश्व संकलन गरेको छ।

जलेश्वर भन्सारद्वारा लक्ष्य भन्दा ४० प्रतिशत बढी राजस्व संकलन

जलेश्वर भन्सारद्वारा लक्ष्य भन्दा ४० प्रतिशत बढी राजस्व संकलन

शुक्रबार, १८ साउन २०७५

जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्य भन्दा ४० प्रतिशत बढी राजस्व संकलन गरेको छ।

राजश्व कार्यालयद्वारा ९ अर्ब राजश्व संकलन

राजश्व कार्यालयद्वारा ९ अर्ब राजश्व संकलन

शनिबार, १२ साउन २०७५

आन्तरिक राजश्व कार्यालय सिमराले गत आर्थिक वर्षमा रु आठ अर्ब ७१ करोड ७३ लाख ९४ हजार राजस्व संकलन गरेको छ।

पौने ३ करोड राजश्व संकलन

पौने ३ करोड राजश्व संकलन

शनिबार, १२ साउन २०७५

जिल्ला प्रशासन कार्यालय नुवाकोट गत आर्थिक वर्षमा झण्डै पौने ३ करोड राजश्व असुल गर्न सफल भएको छ।

प्रदेश नम्बर २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

प्रदेश नम्बर २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

बिहिबार, १० साउन २०७५

आर्थिक वर्ष २०७४–७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ।

लक्ष्यभन्दा बढी राजश्व संकलन

लक्ष्यभन्दा बढी राजश्व संकलन

मङ्गलबार, ०८ साउन २०७५

सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुुनसरीले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ।

नेपालगन्ज भन्सारबाट दुई अर्ब राजस्व संकलन

नेपालगन्ज भन्सारबाट दुई अर्ब राजस्व संकलन

मङ्गलबार, ०८ साउन २०७५

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७४-७५ मा लक्ष्यभन्दा पौने दुई अर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।

हनुमन्ते सफाइमा २० टन फोहोर संकलन

हनुमन्ते सफाइमा २० टन फोहोर संकलन

शनिबार, ०५ साउन २०७५

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २१औँ हप्ता मध्यपुरथिमिको डुबान क्षेत्र र अरनिको राजमार्ग खण्डअन्तर्गत एसएस चोकदेखि चारदोबाटो चोकसम्म सरसफाइ गरी फोहोर संकलन गरिएको छ।

सवारी कारवाहीबाट ८७ लाख ७३ हजार राजश्व संकलन

सवारी कारवाहीबाट ८७ लाख ७३ हजार राजश्व संकलन

शनिबार, ०५ साउन २०७५

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी कारवाहीबाट गतवर्ष ८७ लाख ७३ हजार राजश्व संकलन गरेको छ।

आठ करोड राजश्व संकलन

आठ करोड राजश्व संकलन

शुक्रबार, ०४ साउन २०७५

पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४–७५ मा ८ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ।

पाँच अर्ब २१ करोड राजश्व संकलन

पाँच अर्ब २१ करोड राजश्व संकलन

बुधबार, ०२ साउन २०७५

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४/७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ।

हनुमन्ते सफाइमा डुबान बस्तीबाट पाँच टन फोहर संकलन

हनुमन्ते सफाइमा डुबान बस्तीबाट पाँच टन फोहर संकलन

शनिबार, ३० असार २०७५

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २० औं हप्ता मध्यपुरथिमिको डुबान क्षेत्रबाट पाँच टन फोहर संकलन गरिएको छ।

डा. केसीको पक्षमा हस्ताक्षर संकलन

डा. केसीको पक्षमा हस्ताक्षर संकलन

आइतबार, १७ असार २०७५

चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीको पक्षमा नागरिक समाज जुम्लाले हस्ताक्षर संकलन सुरु गरेको छ।

विज्ञापन संघको वार्षिकोत्सवमा रक्तदान, ५२ पिन्ट रगत संकलन

विज्ञापन संघको वार्षिकोत्सवमा रक्तदान, ५२ पिन्ट रगत संकलन

बुधबार, ३० जेठ २०७५

नेपाल विज्ञापन संघको २८ औ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको संघका अध्यक्ष रवीन्द्र कुमार रिजालले जानकारी दिए।

समृद्ध पर्वतको लागि ६५ लाख संकलन

समृद्ध पर्वतको लागि ६५ लाख संकलन

बुधबार, २३ जेठ २०७५

जिल्लाको बृहत्तर विकास र समृद्धिको लागि युकेमा रहेका पर्वतेलीहरूको बृहत कार्यक्रम सम्पन्न भएको छ। प्रवासी पर्वतेलीहरूको संस्था अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतका निर्वाचित जनप्रतिनिधीहरूको सहभागितामा समृद्ध पर्वत निर्माणको लागि च्यारिटी कार्यक्रमको आयोजना गरेका थिए।

काम नगर्ने ठेकेदारविरुद्ध गृह : ७० जिल्लाबाट नाम संकलन

काम नगर्ने ठेकेदारविरुद्ध गृह : ७० जिल्लाबाट नाम संकलन

बिहिबार, १७ जेठ २०७५

ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरू सम्बद्ध कम्पनीहरूको नाम गृह मन्त्रालयले संकलन गरेको छ । अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको छ।

तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

बुधबार, १६ जेठ २०७५

आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल ३ अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ।

काखे सन्तान च्यापेरै यार्सा संकलन

काखे सन्तान च्यापेरै यार्सा संकलन

शनिबार, १२ जेठ २०७५

मुगुको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर १ डोल्फु र वडा नम्बर २ मुगु गाउँका विभिन्न पाटन क्षेत्रमा पाईने यार्सागुम्बा संकलनका लागि वन प्रवेश शुल्क बापत ६१ लाख राजश्व संकलन भएको छ।

नेकपाद्वारा दल दर्ताका लागि हस्ताक्षर संकलन

नेकपाद्वारा दल दर्ताका लागि हस्ताक्षर संकलन

शुक्रबार, ११ जेठ २०७५

नेपाल कम्युनिष्ट(नेकपा)ले निर्वाचन आयोगका दर्ताका लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर र नागरिकता संकलन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपरान्ह अनौपचारिक बैठकमा आयोजना गरेर हस्ताक्षर र नागरिकताका संकलग्न गरिएको थियो।

तीन वर्षका लागि यार्सा संकलन बन्द

तीन वर्षका लागि यार्सा संकलन बन्द

आइतबार, २३ बैशाख २०७५

यहाँ पाइने यार्सा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । आठबीसकोट नगरपालिका–२ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो ।

यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सात जना पक्राउ

यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सात जना पक्राउ

मङ्गलबार, ११ बैशाख २०७५

हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलन गर्न पाटन पुगेका सातजनापक्राउ परेकाछन्।

प्रदेशको नामाकरणका लागि सुझाव संकलन

प्रदेशको नामाकरणका लागि सुझाव संकलन

सोमबार, १० बैशाख २०७५

प्रदेशको स्थायी नामको लागि सबै जिल्लाबाट फरकफरक नाम प्रस्ताव भएका छन्। प्रदेश नं. ४ को नाम के राख्ने विषयमा सुझाव लिन जिल्ला पुगेका प्रदेशसभा सदस्यहरुलाई जिल्लागत रुपमा फरकफरक नाम राख्न जिल्लावासीहरुले माग राखेका छन्।

एक करोड भन्दा बढी राजश्व संकलन

एक करोड भन्दा बढी राजश्व संकलन

शनिबार, ०८ बैशाख २०७५

पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको चैत महिनामा १ करोड भन्दा बढी राजश्व संकलन गरेको छ।

६ अर्ब २९ करोड राजश्व संकलन

६ अर्ब २९ करोड राजश्व संकलन

शुक्रबार, ०७ बैशाख २०७५

आन्तरिक राजश्व कार्यालय पोखराले चालू आवको चैत मसान्तसम्म ६ अर्ब २९ करोड राजश्व संकलन गरेको छ।

चाम्लिङको अलिखित लोककथा संकलन

चाम्लिङको अलिखित लोककथा संकलन

मङ्गलबार, ०४ बैशाख २०७५

खोटाङमा चाम्लिङ सम्बन्धी अलिखित लोककथा संकलन गरिएको छ । भाषा आयोगले गत विहीबार दिक्तेलमा ‘प्राज्ञिक तथा सिर्जनात्मक कार्यक्रम लोकवार्ता संकलन तथा अभिलेख’ विषयक कार्यक्रम गरेर जनजिब्रोमा रहेका तर हालसम्म नलेखिएका चाम्लिङ भाषाका लोककथा संकलन गरेको हो।

यार्सागुम्बा संकलन दस्तुरमा बृद्धि

यार्सागुम्बा संकलन दस्तुरमा बृद्धि

आइतबार, ०२ बैशाख २०७५

हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनकालागि यसबर्ष देखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँच सय रकम तिर्नुपर्ने भएको छ।

नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन

नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन

आइतबार, ०२ बैशाख २०७५

नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेका छन्।

सगरमाथा आरोहीबाट ५९ करोड रुपैयाँँ राजस्व संकलन

सगरमाथा आरोहीबाट ५९ करोड रुपैयाँँ राजस्व संकलन

बिहिबार, २९ चैत २०७४

वसन्त ऋतुमा सगरमाथा आरोहण लागि अनुमतिपत्र लिएकाबाट ५९ करोड ७३ लाख २५ हजार रुपैयाँँ राजस्व संकलन भएको छ।

सुझाव संकलन गर्दै उद्योग परिसंघ

सुझाव संकलन गर्दै उद्योग परिसंघ

सोमबार, २६ चैत २०७४

आगामी बजेटका लागि उद्योगीहरूको सुझाव सरकारलाई पेस गर्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघले उद्योगी व्यवसायीहरूबाट सुझाव संकलन सुरु गरेको छ । उद्योगीका सुझाव र मागलाई संकलन गरेर उद्योग मन्त्रालयमा पेस गर्ने गरी सुझाव संकलन गर्न लागिएको परिसंघले जनाएको छ।

एक अर्ब ६६ करोड राजश्व संकलन

एक अर्ब ६६ करोड राजश्व संकलन

बुधबार, १६ फागुन २०७४

जिल्ला मालपोत कार्यालय डिल्लीबजारले चालु आर्थि वर्षको माघ मसान्तसम्ममा १ अर्ब ६६ करोड ३९ लाख ७८ हजार राजश्व संकलन गरेको छ।

५ करोड ७१ लाखभन्दा बढी राजश्व संकलन

५ करोड ७१ लाखभन्दा बढी राजश्व संकलन

आइतबार, १३ फागुन २०७४

बाकेको नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ को माघ मसान्तसम्म ५ करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ।

खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन गरिँदै

खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन गरिँदै

शुक्रबार, ११ फागुन २०७४

इलाम सदरमुकामलाई २० वर्षसम्म चौबीसै घण्टा खानेपानी दिनेगरी सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ। उपभोक्ता समितिले मुहानबाहेक विभिन्न स्थानमा राखिने ट्याङकीको जग्गा व्यवस्थापन भइरहेको र जनसहभागिताको रकम संकलन सुरु गर्न लागेको जनाएको छ।

सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु

सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु

बिहिबार, ०३ फागुन २०७४

नेकपा एमाले आफ्नो अडानबाट पछाडि हटेपछि ६ नम्बर प्रदेशमा सरकार गठन प्रक्रिया अगाडि बढेको छ । एमालेले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने अडान राख्दै आएको थियो । एमाले आफ्नो अडान छोडेर माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनका लागि हस्ताक्षर संकलनमा लागेको छ।

अग्नी पीडितका लागि हङकङमा राहत संकलन

अग्नी पीडितका लागि हङकङमा राहत संकलन

बुधबार, २४ माघ २०७४

खोटाङको हलेसीका अग्नी पिडितका लागि हङकङमा ५ लाखभन्दा बढि राहत संकलन भएको छ। नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले निर्माण गरेको टहरामा कष्टकर जीवन बिताइरहेका अग्नी पीडितको सहयोगका लागि सञ्चालन गरिएको अभियानकाक्रममा ४० हजार १ सय ८० हङकङ डलर संकलन गरिएको खोटाङ समाजका पुर्वअध्यक्ष तेजप्रकाश राईले बताए।

६ महिनामा करिब अढाई अर्ब राजस्व संकलन

६ महिनामा करिब अढाई अर्ब राजस्व संकलन

बुधबार, २४ माघ २०७४

कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा करिब अढाई अर्ब राजस्व संकलन गरेको छ । साउनदेखि पुस महिनासम्म लक्ष्यको १३०.६१ प्रतिशत राजस्व संकलन गरिएको भन्सार कार्यालयले जनाएको छ ।

यातायातमा १२ अर्ब राजस्व संकलन

यातायातमा १२ अर्ब राजस्व संकलन

मङ्गलबार, १६ माघ २०७४

यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको ६ महिनामा १२ अर्ब एक करोड ९६ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

शुक्रबार, १२ माघ २०७४

आन्तरिक राजश्व कार्यालय दाङले चालू आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ।

दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

बुधबार, १० माघ २०७४

आन्तरिक राजस्व कर्यालय भरतपुर चितवनले चालु आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा गत वर्षको सोही अवधिमा भन्दा रु दुई अर्ब ४१ करोड ७९ लाख ४ हजार बढी राजस्व संकलन गरेको छ।

छ महिनामा ५९ अर्ब राजश्व संकलन

छ महिनामा ५९ अर्ब राजश्व संकलन

मङ्गलबार, ०९ माघ २०७४

बिरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४–७५ को पछिल्लो ६ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ।

एक अर्ब ६० करोडभन्दा बढी राजश्व संकलन

एक अर्ब ६० करोडभन्दा बढी राजश्व संकलन

सोमबार, ०१ माघ २०७४

रसुवागढी भन्सार कार्यालयले आर्थिक वर्षको ६ महिनामा एक अर्ब ६० करोडभन्दा बढी भन्सार असुली गरेको छ। साउन महिनादेखि पुस मसान्तसम्ममा एक अर्ब ६० करोड ९५ लाख राजश्व संकलन गरेको हो।

चार करोड पर्यटक प्रवेश शुल्क संकलन

चार करोड पर्यटक प्रवेश शुल्क संकलन

बिहिबार, २० पुष २०७४

खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत चार करोड ४७ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरको छ ।  पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड निषेध गर्दै गाउँपालिकाले अक्टोबर एक तारिखदेखि शुल्क उठाउन सुरु गरेको थियो । अक्टोबर १ देखि डिसेम्बर अन्तिमसम्म आएका कूल २२ हजार तीन सय ५८ पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले प्रवेश शुल्क संकलन गरेको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए ।

त्रिभुवन विमानस्थलमा सुन संकलन गरिरहेका एक पक्राउ

त्रिभुवन विमानस्थलमा सुन संकलन गरिरहेका एक पक्राउ

मङ्गलबार, ०४ पुष २०७४

कतारबाट अाएका यात्रुसँग दुर्इ सय ५० ग्रामसहितकाे पाँच थान सुनकाे बाला संकलन गरिरहेकाे अवस्थामा साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट एकलार्इ नेपाल प्रहरीले पक्राउ गरिएकाे छ ।

Ncell Footer Ad