'हामीले आश्रय दिएर हुर्किएका कम्युनिष्टले हाम्रै अपमान गर्ने'

शनिबार, ३२ जेठ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिए। ...

नेपोलीको लक्ष्य संकटमा

नेपोलीको लक्ष्य संकटमा

मङ्गलबार, १८ बैशाख २०७५

फिरोरेन्टिनालाई आइतबार ३–० को अप्रत्यासित नतिजा सुम्पिएसँगै नेपोलीको इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्य संकटमा परेको छ। ...

इङ्ल्यान्डको लक्ष्य संकटमा

इङ्ल्यान्डको लक्ष्य संकटमा

मङ्गलबार, २० चैत २०७४

न्युजिल्यान्डका ओपनर टम लाथम र जित रावलले सोमबार सम्हालिएको ब्याटिङ गरेपछि दोस्रो टेस्टमा जित हात पार्दै शृंखला बराबरी गर्ने इङ्ल्यान्डको...

संकटमा नौ मुठे गाई

संकटमा नौ मुठे गाई

शुक्रबार, १६ चैत २०७४

विश्वको सवै भन्दा सानो प्रजाती भनेर चिनिने अछामी नौ मुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ। ७ नम्वर...

भेडापालन व्यवसाय संकटमा

भेडापालन व्यवसाय संकटमा

बिहिबार, ०४ माघ २०७४

चरन क्षेत्रको अभाव भएपछि जिल्लामा भेडापालन व्यवसाय संकटमा परेको छ ।खुला चौरमा चरन मनपराउने भेडाका लागि चरन क्षेत्रको अभाव भएको हो । राष्ट्रिय वन क्षेत्रमा रहेका चउर, सामुदायिक वनमा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका चउरमा भेडा चराउन नपाइने भएपछि भेडापालन व्यवसायमा लागेका व्यक्ति पलायन हुन थालेका छन् ।

तेल संकटमा दूरदर्शिता

तेल संकटमा दूरदर्शिता

बुधबार, १२ पुष २०७४

वर्तमान विश्वमा पेट्रोलियम पदार्थको प्राप्यता र उपभोग आर्थिक विकासको एक प्रमुख आधार बनेको छ । समग्रमा हाल चार अर्ब ब्यारेल बराबरको निष्काशित सञ्चित तेल विश्वमा छ । दैनिक करिब १० करोड ब्यारेल बराबरको खर्चको आधारमा यो ४१ दिन बराबरको खपतलाई धान्न पुग्ने स्तरको हो ।

संकटमा सिमेन्ट उद्योग

संकटमा सिमेन्ट उद्योग

मङ्गलबार, ११ पुष २०७४

विकासका लागि चाहिने भौतिक पूर्वाधार निर्माणको मुख्य वस्तु सिमेन्टमा मुलुक आत्मनिर्भर बन्न लागेका बेला अप्रत्यासित संकटले सिमेन्ट उद्योगलाई छोपेको छ । सिमेन्ट बनाउन भारतबाट आउने मुख्य कच्चा पदार्थ क्लिंकर ल्याउन रक्सोलको रेलयार्डमा रोक लागेपछि नेपालका सिमेन्ट उद्योग संकटमा परेका हुन् ।

इजरायलको रोजगारी संकटमा

इजरायलको रोजगारी संकटमा

मङ्गलबार, १९ मङि्सर २०७४

पारिश्रमिक र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको केयरगिभर संकटमा परेको छ । दुई वर्षअघि श्रम तथा रोजगार मन्त्रालयले निकै महत्व दिएर सुरु गरेको केयरगिभरका लागि पछिल्लो समयमा इजरायलबाटै कामदारको माग आउन छोडेपछि संकटमा परेको हो ।

भक्तपुरमा वाम तालमेल संकटमा

भक्तपुरमा वाम तालमेल संकटमा

आइतबार, १९ कार्तिक २०७४

भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीचको वाम तालमेल संकटमा परेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भक्तपुरले प्रेस विज्ञप्ति प्रकाशित गरी तालमेल टुटेको आधिकारिक घोषणा गरेको छ।

काँग्रेस–राप्रपा गठबन्धन संकटमा

काँग्रेस–राप्रपा गठबन्धन संकटमा

बुधबार, १५ कार्तिक २०७४

नेपाली काँग्रेस मकवानपुरले पत्रकार सम्मेलन गरेरै राप्रपा अध्यक्ष कमल थापालाई भोट हाल्न नसकिने निर्णय गरेपछि काँग्रेस-राप्रपा तालमेल संकटमा परेको छ। यसअघि झापा-३ मा सहमति तोड्दै काँग्रेसले राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनविरुद्ध कृष्ण सिटौला उम्मेदवार बनाउने निर्णय गरेको थियो।

स्वतन्त्र उम्मेदवारीले रामेछापमा वाम गठबन्धन संकटमा

स्वतन्त्र उम्मेदवारीले रामेछापमा वाम गठबन्धन संकटमा

सोमबार, ०६ कार्तिक २०७४

आसन्न प्रतिनिनिधी सभा निर्वाचनका लागि रामेछापबाट वाम गठबन्धनबाट साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता भएता पनि वाम घटककै एक दल माओवादी केन्द्रका जिल्ला नेतृत्वका नेताहरुले स्वतन्त्र उमेद्वारको रुपमा आइतबार मनोनयन दर्ता गराए।

जाजरकोटमा वाम गठवन्धन संकटमा, पूर्व गृहमन्त्री बस्नेतविरुद्ध बागी उम्मेदवार

जाजरकोटमा वाम गठवन्धन संकटमा, पूर्व गृहमन्त्री बस्नेतविरुद्ध बागी उम्मेदवार

आइतबार, ०५ कार्तिक २०७४

केन्द्रमा शिर्ष नेताहरुले गरेको सहमति जिल्लामा कार्यान्वयन नभएपछि जाजरकोटमा वाम गठवन्धन अप्ठेरोमा परेको छ।

इजरायलको केयर गिभर संकटमा

इजरायलको केयर गिभर संकटमा

मङ्गलबार, ३१ असोज २०७४

उडिसक्नुपर्ने बेलासम्म रोजगारीको माग नआएपछि इजरायलको केयर गिभर संकटमा परेको छ। ‘पाइलट प्रोजेक्ट’ को रूपमा दुई वर्षअघि सुरु गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार सेप्टेम्बरसम्म ६० जना कामदार इजरायल उडिसक्ने वैदेशिक रोजगार विभाग र नेपालस्थित इजरायली राजदूतावासबीच समझदारी भएको थियो।

संकटमा ३८ विधेयक

संकटमा ३८ विधेयक

बुधबार, २१ भदौ २०७४

प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन मंसिर १० मा घोषणा भएकाले त्यसको एक महिनाअघि कात्तिकमा उमेदवारको मनोनयन दर्ता गर्नुपर्नेछ । उमेदवारको मनोनयनपत्र दर्ता भएपछि संसद् विघटन हुनेछ ।

संकटमा बार्सिलोना

संकटमा बार्सिलोना

बुधबार, ३२ साउन २०७४

नेइमारलाई पेरिस सेन्ट जर्मन (पिएसजी) सरुवाको बाटो खोल्नु परेपछि धरमराएको बार्सिलोना अझै राम्ररी सम्हालिन भ्याइसकेको छैन । मनोबल उच्च पार्न सुखद नतिजा आवश्यक रहेका बेला नेइमारको अनुपस्थितिमा बार्सिलोनाको नयाँ सिजन सुरुआत निराशाजनक रह्यो । जहाँ चिर प्रतिद्वन्द्वी रियाल मड्रिडसँग बढ्दो दूरी टोलीका लागि थप चिन्ताको विषय बनेको छ ।

विद्युत काटिने समस्याले उदयपुर सिमेन्ट संकटमा

विद्युत काटिने समस्याले उदयपुर सिमेन्ट संकटमा

बुधबार, २४ जेठ २०७४

पटक पटक विद्युत काटिने समस्याले गैडा ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग संकटमा परेको छ। पूर्ण सरकारी लगानी संचालन भएको उद्योगले २० वर्षको अवधिमा नाफामा गए पनि विद्युत काटिने समस्याले उद्योग चल्न नसक्ने अवस्थामा पुगेको हो।

संकटमा चुँदाराको पेसा

संकटमा चुँदाराको पेसा

बिहिबार, ०७ बैशाख २०७४

जिल्लाको अमलाचौरका टेके चुँदारा आफ्नो पेशा संकटमा पर्दै गएकोमा चिन्तित छन् । परम्परागत रुपमा काठको ठेका भाँडा बनाउने पेसा अँगाल्दै आएका चुँदाराले निर्माण गरेको भाँडाहरु बिक्री हुन छाडेपछि उनलाई परिवार धान्न मुस्किल पर्न थालेको छ ।

संकटमा अर्जेन्टिनाको विश्वकप यात्रा

संकटमा अर्जेन्टिनाको विश्वकप यात्रा

बिहिबार, १० चैत २०७३

लियोनल मेसी र उनको अर्जेन्टिना अनुपस्थित भए आगामी विश्वकप कस्तो होला? उत्तर सहज र सोझो छ, 'खल्लो हुन्छ।' रुसमा अर्को वर्ष हुने २०१८ विश्वकपमा अर्जेन्टिना अनुपस्थित हुने सम्भावना बलियो बन्दैछ। बिहीबार हुने महत्वपूर्ण खेलमा चिर प्रतिद्वन्द्वी चिलीको सामना गर्ने तयारीमा रहेको दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना छनोट चरणबाटै बाहिरिने संघारमा पुगेको छ।

भीमसेनकालीन दरबारको अस्तित्व संकटमा

भीमसेनकालीन दरबारको अस्तित्व संकटमा

सोमबार, ०७ चैत २०७३

काठमाडौं लगनटोलस्थित भीमसेनकालीन दरबार संरक्षण अभावमा अस्तित्व मेटिने अवस्थामा पुगेको छ। भीमसेन दरबारका नामले परिचित तर उनैका कान्छा भाइ रणवीरसिंह थापाको निजी निवास रहेको यो दरबारलाई अघिल्लो वर्षको भूकम्पले क्षति पुर्‍याएपछि दरबार संकटमा परेको हो।

संकटमा तामा-पित्तल व्यवसाय

संकटमा तामा-पित्तल व्यवसाय

आइतबार, २२ फागुन २०७३

अहिले खड्कुँलो, कसौंडी, डेक्चीलगायत विवाह, दाइजो र व्रतबन्धमा प्रयोग हुने भाँडाको माग हुन छाडेको छ। मदिरा बनाउन प्रयोग हुने भाँडाको भने माग बढेको व्यवसायीको भनाइ छ।

संकटमा नागरिक दायित्व

संकटमा नागरिक दायित्व

शुक्रबार, ०७ माघ २०७३

निर्वाचनबिना आफ्नो आयु लम्ब्याउने कुनै पनि कार्य वा षड्यन्त्र नागरिकलाई मान्य छैन। निर्वाचन नगरी संसद्ले आफ्नो आयु बढाउन पाउँदैन। हामी नागरिक असंवैधानिक कार्यलाई साथ दिन सक्दैनौँ।

सिफारिसकर्ता नैतिकता संकटमा

सिफारिसकर्ता नैतिकता संकटमा

सोमबार, २५ पुष २०७३

लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि अयोग्य भएको फैसला सर्वोच्च अदालतले सुनाएपछि उनलाई नियुक्तिका लागि सिफारिस गर्ने तत्कालीन संवैधानिक परिषद्माथि प्रश्न उठेको छ।

हुलाक सेवाको अस्तित्व संकटमा

हुलाक सेवाको अस्तित्व संकटमा

बुधबार, २० पुष २०७३

कुनै समय व्यक्तिगत तथा पारिवारिक सूचना आदानप्रदान गर्न प्रमुख साधन बनेको नेपाली हुलाक सेवाको अस्तित्व अहिले संकटमा परेको छ ।

मधेसवादी दल आर्थिक संकटमा, पार्टी कार्यलय फ्लायाटबाट घरमा

मधेसवादी दल आर्थिक संकटमा, पार्टी कार्यलय फ्लायाटबाट घरमा

बुधबार, २० पुष २०७३

लामो समयसम्म सरकारमा नगएका मधेसी दल आर्थिक संकटमा परेका छन् । आर्थिक संकटकै कारण केही दलले पार्टी कार्यालय नेताकै घरमा सारेका छन् भने केहीले पार्टी कार्यालय राखेको घरको भाडा तिर्न सकेका छैनन् ।

आर्थिक संकटमा लघुवित्त संस्था

आर्थिक संकटमा लघुवित्त संस्था

मङ्गलबार, २१ मङि्सर २०७३

वाणिज्य बैंकले विपन्न वर्गमा अनिवार्य लगानी गर्नुपर्ने ५ प्रतिशत कर्जामध्ये नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप २ प्रतिशत आफैंले प्रत्यक्ष लगानी गर्न थालेपछि लघुवित्त विकास बैंकलाई आर्थिक संकट परेको छ। वाणिज्य बैंकले लघुवित्तमार्फत विपन्न वर्गमा लगानी गर्दै आएको रकम नेपाल राष्ट्र बैंकले कटौती गरेपछि यस्तो संकट आएको हो।

संकटमा जननी खेलको अस्तित्व

संकटमा जननी खेलको अस्तित्व

बुधबार, २२ भदौ २०७३

जिम्न्यास्टिकलाई खेलको जननी मानिन्छ। सन्तुलन, लचकता, बल, नियन्त्रण, धैर्यता र साहसिक गुणको समिश्रणका कारण जिम्न्यास्टिक हरेक खेलको जननीरूपमा चिनिन्छ। हरेक खेलको प्रमुख चरणमा जिम्न्यास्टिकलाई आधार मान्ने गरिन्छ। तर नेपालमा भने खेलको जननी जिम्न्यास्टिक प्राथमिकतामा पर्न सकेको छैन।

कोकटी खेति संकटमा

कोकटी खेति संकटमा

मङ्गलबार, ३२ साउन २०७३

आधुनिकतासँगै नेपाली मौलिक संस्कार एवम् सस्कृतिहरु दिनानुदिन लोप भइरहेका छन्। युवापुस्ताको चासो नहुनुले पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा नेपाली मौलिकता दिनदिनै लोप भइरहेका छन्। यस्तै उदाहरण छ, पूर्वी पहाडी जिल्ला भोजपुरको कोकटी व्यवसायको।

संकटमा ५६ बस्ती

संकटमा ५६ बस्ती

सोमबार, ३१ साउन २०७३

पहिरोलगायत प्राकृतिक जोखिम उच्च भेटिएपछि सरकारले भूकम्पले अति प्रभावित आठ जिल्लाका ५६ बस्ती स्थानान्तरण गर्ने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ती बस्ती तत्काल अन्यत्र सार्नुपर्ने ठहर्‍याएको हो।

राप्रपा एकीकरण संकटमा

राप्रपा एकीकरण संकटमा

शुक्रबार, २१ साउन २०७३

सरकारको विषयमा फरक–फरक किनारामा उभिएपछि राप्रपा नेपाल र राप्रपाबीच एकीकरण योजना संकटमा परेको छ। दुवै दलको केन्द्रीय समितिले पार्टी एकीकरण गर्ने निर्णय अनुमोदन गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबारे मतभिन्नताका कारण समस्या देखिएको हो।

देशलाई संकटमा लगिँदैछ : प्रधानमन्त्री

देशलाई संकटमा लगिँदैछ : प्रधानमन्त्री

मङ्गलबार, १८ साउन २०७३

नेकपा एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयभित्र संविधान कार्यान्वयन नगरेर देशलाई संकटमा लैजान खोजिएको बताएका छन्। पुराना वामपन्थी नेता तुलसीलाल अमात्य स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–माओवादी गठबन्धनले निर्धारित समयभित्र निर्वाचन गराउनेमा शंका व्यक्त गरे।

संकटमा कपास खेती

संकटमा कपास खेती

शनिबार, ०८ साउन २०७३

जिल्लामा कपास खेती संकटमा पर्दै गएको छ। एक समय भोजपुरको पहिचान बनेको यो खेती अहिले संकटमामा पर्नुलाई राम्रो संकेत मान्न सकिँदैन। आदिवासी जनजातिको मौलिक पहिचानका रुपमा रहेको कपास (कोगटी) बाट कपडा तयार गरिने घरेलु उद्योग यतिखेर लोप भइसकेका छन्।

दामको लोभले हुचिल संकटमा

दामको लोभले हुचिल संकटमा

मङ्गलबार, २१ असार २०७३

मान्म ताडिका भरत पाण्डेले आफ्नो घर नजिकैको रुखमा पासो लगाएर हुचिल समाए। हुचिल समाएपछि अव ७ लाख पाइने भो भन्दै उनी खुसी भए। उनले एक हप्तासम्म कुखुरा र खसीको मासु दिएर आफ्नै होटलमा हुचिल राखे। ७ लाख रुपैयाँ पाइन्छ भन्ने हल्लाले धेरै दुःख गरेर अफ्ठ्यारो रुखबाट समाएर ल्याएको उनले सुनाए।

प्रतिबन्धित औषधिका कारण गिद्ध संकटमा

प्रतिबन्धित औषधिका कारण गिद्ध संकटमा

मङ्गलबार, २१ बैशाख २०७३

कपिलवस्तु–सरकारले गिद्ध संरक्षणका लागि डाइक्लेफेमिन नामक औषधि बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको छ। लोप हुन लागेको गिद्ध बचाउन भेटनरीमा काम गर्ने प्राविधिकको पाराभेट संघले पनि कपिलवस्तुलाई डाइक्लेफेमिन मुक्त जिल्लाका रुपमा घोषणा गरिसकेको छ।

Ncell Footer Ad