संघीयता र गणतन्त्रमाथिको संकट अझै कायमै : उपप्रधानमन्त्री यादव

संघीयता र गणतन्त्रमाथिको संकट अझै कायमै : उपप्रधानमन्त्री यादव

आइतबार, १५ बैशाख २०७६

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रमाथिको संकट अझै कायमै रहेको बताएका छन्। सघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका...

संकटमा मगर संग्राहलय

संकटमा मगर संग्राहलय

शुक्रबार, २४ फागुन २०७५

रोल्पाको सदरमुकाम लिबाङमा चार वर्षअघि स्थापना गरिएको मगर संग्राहलय संरक्षणको अभावमा संकटमा परेको छ। देशकै सबैभन्दा बढी मगर समुदायको बाहुल्यता...

स्वघोषित राष्ट्रपति गुआइडो भेनेजुएला फर्कने

स्वघोषित राष्ट्रपति गुआइडो भेनेजुएला फर्कने

सोमबार, २० फागुन २०७५

आफुलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका जुआन गुआइडो स्वदेश फर्कने भएका छन्। उनले भोली ११ बजे नागरिकहरुलाई प्रदर्शनीमा उत्रन आव्हान गर्दै...

संकटमा घण्टाघरको अस्तित्व

संकटमा घण्टाघरको अस्तित्व

सोमबार, ०६ फागुन २०७५

तलैभरि माकुराले जालो बुनेको छ। कतै भूकम्पले चर्किएको छ। साँघुरो भर्‍याङका पाइलैपिच्छे विभिन्न चराचुरुंगीका गुँड छन्। कुनै बन्दै गरेका नयाँ,...

जसरी पनि सहायता रुट खोल्ने विपक्षी नेताको प्रतिबद्धता

जसरी पनि सहायता रुट खोल्ने विपक्षी नेताको प्रतिबद्धता

सोमबार, २८ माघ २०७५

सरकारले जति नै रोके पनि मानवीय सहायता सहयोगसम्बन्धी रुट (मार्ग) खोलेरै छोड्ने भेनेजुएलाका विपक्षी नेता उवान गुआइडोले प्रतिबद्धता व्यक्त गरेका छन्।

संकटलाई निम्तो, अवसरलाई बिदाइ

संकटलाई निम्तो, अवसरलाई बिदाइ

सोमबार, २८ माघ २०७५

राज्य सञ्चालन फाँटमा विचारोत्प्रेरक भनाइ छ– ‘सङ्कट आउनुअघि नै खतरालाई चिन, अवसरलाई खेर जान नदेऊ।’ तर इतिहासको क्रमभंगतालाई कार्यविधि तथा अनुभवसँगको सम्बन्ध विच्छेदलाई चारीत्रिक परिचय बनाएको वर्तमान नेपालमा यो कालजयी अर्तीको स्रोता छैनन्।

सहायता सामग्री सेनाको अवरोध

सहायता सामग्री सेनाको अवरोध

बिहिबार, २४ माघ २०७५

भेनेजुएली नागरिकका लागि सहायता सामग्री बोकेर आएको कन्टेनरलाई सेनाले कोलम्बियासँगको सीमामा रहेको पुलमै रोकिदिएको विपक्षीहरुले बताएका छन्।

सरकारी धारणाबाट अमेरिका आश्वस्त हुन सकेन

सरकारी धारणाबाट अमेरिका आश्वस्त हुन सकेन

शुक्रबार, १८ माघ २०७५

भेनेजुयलामा उत्पन्न संकटबारे सरकारले सार्वजनिक गरेको धारणाबाट अमेरिका आश्वस्त हुन सकेको छैन। भेनेजुयलामा उत्पन्न आन्तरिक संकटप्रति अमेरिकाको भूमिकालाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षमध्येका एक पुष्पकमल दाहालले कडा टिप्पणी गेरेका थिए। त्यसको केही दिनपछि सरकारले आधिकारिक धारणा सार्वजनिक गरे पनि अमेरिका आश्वस्त हुन नसकेको कूटनीतिक स्रोत बताउँछ। सत्तारुढ दल नेकपाको विज्ञप्तिबाट चिढिएको अमेरिका सरकारको लचिलो धारणा आएपछि आश्वस्त हुने अनुमान गरिएको थियो।

देशमा ठूलो संकटको खतरा : अध्यक्ष थापा

देशमा ठूलो संकटको खतरा : अध्यक्ष थापा

मङ्गलबार, ०८ माघ २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले देशमा ठूलो अस्थिरता, अराजकता र बिखण्डनको खतरा रहेको बताएका छन्। गृहनगर हेटौंडामा सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले ठूला दल र नेताहरूले गलतलाई सच्याउने आँट नभएकाले देश संकट आउने चेतावनी दिए।

अन्तर्राष्ट्रिय जैविक मार्ग संकटमा

अन्तर्राष्ट्रिय जैविक मार्ग संकटमा

बुधबार, ११ पुष २०७५

हात्तीलगायत अन्य जनावर हिँड्ने जैविक मार्ग अवरोध भएपछि जनावर र मानवबीच द्वन्द्व बढेको विज्ञहरू बताउँछन्।

श्रीलंकामा राजनीतिक संकट समाधानतर्फ उन्मुख

श्रीलंकामा राजनीतिक संकट समाधानतर्फ उन्मुख

आइतबार, ०१ पुष २०७५

प्रधानमन्त्री नियुक्त भएको करिब ५० दिनपछि महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन्।

राउटे बस्तीमा खाद्यान्न संकट

राउटे बस्तीमा खाद्यान्न संकट

सोमबार, १० मङि्सर २०७५

राउटे समुदायले मंसिर १५ लाई ठूलो पर्वका रुपमा मनाउँछ। दशैं–तिहारपछिको दोस्रो ठूलो पर्वका लागि राउटे समुदायसँग खाद्यान्न छैन्। सरकारले चार महिनादेखिको भत्ता रोक्दा आफूहरुको समुदायमा भोकमरीको अवस्था सृजना भएको मुखिया सूर्यनारायण शाहीले जानकारी दिए।

अज्ञात रोगले मौरिपालन संकटमा

अज्ञात रोगले मौरिपालन संकटमा

सोमबार, ०५ कार्तिक २०७५

जुम्लाका महुरीपालक किसानहरु यो वर्ष महुरीमा लागेको अज्ञात रोगका कारण चिन्तित छन् बर्षेनी ३ करोड रुपैयाँसम्मको मह बेच्ने जिल्लाका किसान यसवर्ष महुरीलाई खान पुग्ने महसमेत उत्पादन नभएकाले चिन्तित भएका हुन।

फुकुयामावादी वामपन्थीको शासन र संकट

फुकुयामावादी वामपन्थीको शासन र संकट

शुक्रबार, २९ असार २०७५

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) को एक्काइसाैँ शताब्दीको जनवादको मिलनपछि एक भएको नेपाल कम्युनिस्ट पार्टीको एक छत्र शासन अहिले राष्ट्रमा कायम छ ।

नेपालगन्जमा थन्कियो चामल , हुम्लामा खाद्य संकट

नेपालगन्जमा थन्कियो चामल , हुम्लामा खाद्य संकट

बुधबार, २० असार २०७५

चार महिनादेखि हुम्लामा चामल ढुवानी हुन नसक्दा खाद्य संकटको अवस्था सिर्जना भएको छ । सरकारी अनुदानको चामल सकिएको र थप अनुदानको चामल जिल्लामा पुग्न नसक्दा यहाँ खाद्य संकट उत्पन्न भएको हो ।

शिक्षामा संकट

शिक्षामा संकट

मङ्गलबार, १२ असार २०७५

एउटा लोकप्रिय चिनियाँ उखानले भन्छ, ‘एक वर्षको योजना गरिरहेका छौ भने धान रोप, दशकको योजना गरिरहेका छौ भने बिरुवा रोप, जीवनभरिको योजना गरिरहेका छौ भने नागरिकलाई शिक्षित बनाऊ।’

फेरि ऊर्जा संकट कुरेको ?

फेरि ऊर्जा संकट कुरेको ?

मङ्गलबार, ०८ जेठ २०७५

आज ऊर्जाको महत्व अपरम्पार छ । ऊर्जाविनाको संसार कल्पनाबाहिरको विषय भएको छ। सुरुमा मान्छेलेदाउरा, घाम, हावालाई नै ऊर्जाका रूपमाप्रयोग गरेको पाइन्छ।ग्रिक र रोमनहरूले सबैभन्दा पहिले साधारण मेसिनको विकास गरे र घरलाई केही सुधार गरेर तापक्रम नियन्त्रण गर्न थाले,जाडो चीसोबाट बच्न।

वित्तीय प्रणालीमा चक्रिय संकट आइरहन्छ :अर्थमन्त्री

वित्तीय प्रणालीमा चक्रिय संकट आइरहन्छ :अर्थमन्त्री

बिहिबार, २० बैशाख २०७५

अर्थमन्त्री युवराज खतिवडाले वित्तीय प्रणालीमा चक्रिय संकट आइरहने र त्यसबाट बच्न रणनीतिक उपायहरु अपनाउनु पर्ने बताएका छन्।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा एनआइडिसी डेभलपमन्ट बैंक लिमिटेड गाभिई एकीकृत कारोबार कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।

ह्यानोभरले संकट टार्यो

ह्यानोभरले संकट टार्यो

आइतबार, २५ चैत २०७४

ह्यानोभरले शुक्रबार वेर्डर ब्रेमेनलाई २–१ ले पराजित गर्दै यस सिजन बुन्डेसलिगा रेलिगेसनको संकट टारेको छ।

पानी संकट टार्न घैंटा

पानी संकट टार्न घैंटा

मङ्गलबार, २० चैत २०७४

अर्घाखाँचीको पाणनि गाउँपालिका वडा नं. १ पणेनाकी मिना बलालका हिजोआजका दिन निकै सहज बन्दै गइरहेका छन्। केही समय पहिले उनलाई विहान उठ्ने वित्तिकै पानी बोक्नका लागि पधेरो धाउनु पर्दथ्यो। विहानभरको समय पानी बोक्दैमा बित्थ्यो।

वाटलिङ र ग्रान्डहोमले संकट टारे

वाटलिङ र ग्रान्डहोमले संकट टारे

आइतबार, १८ चैत २०७४

विजे वाटलिङ र कोलिन डी ग्रान्डहोमले सम्हालिएर ब्याटिङ गर्दै शनिबार इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्डको संकट टारेका छन्।

बालिकालाई सुरक्षा संकट

बालिकालाई सुरक्षा संकट

शुक्रबार, १६ चैत २०७४

जिम्मेवार पेसामा रहेका एक व्यक्ति तीन छोरी र श्रीमतीसहित तुलसीपुरमा डेरा गरी बस्थे। बाबुको लाडप्यारले छोरीहरू बाबुसँग धेरै नजिक थिए। दिन बित्दै गए। छोरीहरूको उमेर बढ्दै गयो। बाबुको पुल्पुल्याहट पनि बढ्दै गयो। तीनैजना छोरीसँग उनी नजिक थिए तर माइली छोरीसँग अलिक बढी।

मध्य उमेरका महिला र पुरुषमा आइपर्ने संकट

मध्य उमेरका महिला र पुरुषमा आइपर्ने संकट

बुधबार, १४ चैत २०७४

सुन साइँली सुन साइँली चालीस कटेसी रमाउँला...  केही समयअगाडि निकै प्रख्यात भयो यो गीत । युट्युबमा राम्रो ‘ट्रेन्डिङ’ पनि भयो । रेमिट्यान्स भित्र्याउने वैदेशिक रोजगारको अँध्यारो पक्ष समेटिएको यो गीतभन्दा पृथक् अर्थात् चालीस कटेपछि खुसी हुने होइन, निराशामा परिणत हुने कुरा गर्दैछु ।

सिरिया संकट : हिंसा होइन शान्ति र मित्रताले अघि बढ्न प्रधानमन्त्रीको आग्रह

सिरिया संकट : हिंसा होइन शान्ति र मित्रताले अघि बढ्न प्रधानमन्त्रीको आग्रह

शनिबार, १९ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमै भएको हुनाले यस विषयमा कुनै भ्रम र विवाद नरहेको बताएका छन्।

सिरिया संकट

सिरिया संकट

बिहिबार, १७ फागुन २०७४

अहिले बरदामा स्वच्छ पानी होइन, सिरियालीको रगत बगिरहेको छ । तर, न बसर सत्तालाई बरदामा बगेको रगतको मतलब छ न त शक्तिराष्ट्रहरूलाई । सिरिया संहारका दृश्यले मथिंगल हल्लाएपछि संसारभरका मानवतावादीले आफ्ना स्वर मुखरित गरेका छन् । तिनले आआफ्ना माध्यमबाट सिरिया नरसंहारको विरोध गरिरहेका छन् ।

लिबियामा राजनीतिक संकट अन्त्य गर्न आग्रह

लिबियामा राजनीतिक संकट अन्त्य गर्न आग्रह

सोमबार, ०७ फागुन २०७४

लिबियाका प्रधानमन्त्री फाएज सेराजले देशमा जारी राजनीतिक गतिरोधको अन्त्यका लागि सबैसँग आग्रह गरेका छन् । उनले देशको संविधानसभामा जनमत संग्रहसम्बन्धी कानुन निर्माणको प्रस्ताव भइसकेकोले उक्त कानुन पारित गरेर देशमा राजीतिक गतिरोधको अन्त्य गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । जनमत संग्रहसम्बन्धी कानुन निर्माणका लागि बिहीबार संसदको अधिवेशन आह्वान गरिएको छ । ‘जनमत संग्रहसम्बन्धी कानुनका बारेमा निर्णय गर्न हामीले संसदको बैठक आह्वान गरेका छौं, अब यसैबाट देशले निकास पाओस् भन्ने हाम्रो आग्रह छ’ उनले बताए ।

गहिरिँदो विश्वसनीयताको संकट

गहिरिँदो विश्वसनीयताको संकट

शुक्रबार, ०४ फागुन २०७४

नृजातीय पक्षधरताले गर्दा तन जुन दलसँग रहे पनि मनले ‘ओली यार’ बन्न पुगेका मिडियाका खसआर्य कर्ताधर्ताले आफ्नै पेशागत हितको सुरक्षाका लागि पनि खस्किँदै गएको सार्वजनिक छविप्रति संवेदनशील हुन जरुरी छ।

माल्दिभ्समा बारम्बार किन आउँछ राजनीतिक संकट ?

माल्दिभ्समा बारम्बार किन आउँछ राजनीतिक संकट ?

शनिबार, २७ माघ २०७४

क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थीरता रहेको मानिने मालदिभ्स्मा पाँच वर्षयता बारम्बार संकटकालको घोषणा गर्ने र राजनीतिक संकट दोहोरिने गरेको छ।

माल्दिभ्स संकट : यमिनले चीन किन पठाए मन्त्री ?

माल्दिभ्स संकट : यमिनले चीन किन पठाए मन्त्री ?

बिहिबार, २५ माघ २०७४

मालदिभ्सको सरकारले देशको संकटकालीन अवस्थाका बारेमा जानकारी गराउन चीन, पाकिस्तान र साउदी अरबमा तीन जना मन्त्री पठाएको छ।

ठेकेदारहरुको लापरवाहीले खाद्यन्न संकट

ठेकेदारहरुको लापरवाहीले खाद्यन्न संकट

सोमबार, २४ पुष २०७४

सरकारले जिम्मा दिएको ठेकेदारहरुले तोकिएको समयमा ढुवानी गर्न नसक्दा डोल्पाको ग्रामीण गाँउहरुमा खाद्यन्न संकट सुरु भएको छ । सरकारले आर्थिक वर्ष ०७४/७५मा डोल्पाको लागि २८ हजार क्वीन्टल खाद्यन्न चामल बिनियोजित गरेको थियो ।

चुलियो कतार संकट : फोन वार्तापछि साउदी आक्रोशित

चुलियो कतार संकट : फोन वार्तापछि साउदी आक्रोशित

आइतबार, २५ भदौ २०७४

लामो समयदेखि जारी रहेको कतार संकट समाधानका लागि कतारका नरेश र साउदीका राजकुमारबीच टेलिफोन वार्ता भएको केही समयपछि साउदी अरबले कतारसँगको वार्ता स्थगित गरेको बताएको छ ।

मंसिरमा निर्वाचन हुन नसकेमा देशमा सवैधानिक संकट उत्पन्न : नेता पुन

मंसिरमा निर्वाचन हुन नसकेमा देशमा सवैधानिक संकट उत्पन्न : नेता पुन

शुक्रबार, २३ भदौ २०७४

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रियसभासम्बन्धी ऐन छिटो संसदमा पेश हुने बताएका छन्। राष्ट्रियसभासम्बन्धी विधेयक बनाउने काम छिटो हुने उनले बताए।

छोरी फाल्दा बुहारी संकट !

छोरी फाल्दा बुहारी संकट !

सोमबार, १९ भदौ २०७४

कीर्तिपुर नगरपालिका काठमाडौँ उपत्यकाको पुरानो नगर हो । त्यहाँ ६ दसकदेखि त्रिभुवन विश्वविद्यालय बसेको छ । मुलुकभरबाट ठूलो संख्यामा विद्यार्थीहरू त्यहाँ अध्ययन गर्न आउँछन् । कतिपय त्यतै बसोबास गर्ने गर्छन् । प्राध्यापन गर्नेहरूको बाक्लो बसोबास पनि त्यहीँ छ । त्यसैले हुनसक्छ, त्यहाँ बसोबास गर्ने नागरिकहरूमा पुरुषहरूको संख्या अधिक छ । अर्थात् नगरपालिकाको जनसंख्यामा १०० जना महिलाको दाँजोमा १२५ भन्दा बढी पुरुष छन् । यसबाट अनुमान गर्न सकिन्छ अध्ययन गर्न आउने र कीर्तिपुरमा बसोबास गर्नेहरूमा छोराहरू धेरै छन् । यो भयो नगरको समग्र जनसंख्याको अवस्था जहाँ २०६८ को जनगणनाअनुसार ३६ हजार ४ सय ७६ पुरुष र २९ हजार १२६ महिला छन् ।

कतारको संकट सुल्झाउन ट्रम्प अघि सरे

कतारको संकट सुल्झाउन ट्रम्प अघि सरे

शुक्रबार, १६ भदौ २०७४

कतार संकटमा कुटनीतिक पहल गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रसरता देखाएका छन्। समस्या सुल्झाउन उनले  साउदी अरबियाका राजा शलमानसँग टेलिफोन वार्ता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

खाडी संकट समाधानका लागि कतारको अपिल

खाडी संकट समाधानका लागि कतारको अपिल

शुक्रबार, १३ साउन २०७४

कतारका विदेशमन्त्री मोहमद् बिन अब्दुलरहमानले  खाडी  संकट समाधानका लागि संयुक्त राष्ट्रसंघसँग सहयोगको अपिल गरेको छ ।

माओवादीमा नीति–नेतृत्व संकट

माओवादीमा नीति–नेतृत्व संकट

बिहिबार, १२ साउन २०७४

पार्टीको नीति, नेतृत्व, नाराप्रति जनताको असहमतिका रूपमा निर्वाचन परिणामलाई लिनुपर्छ र माओवादी केन्द्रले निर्मम आत्मसमीक्षा गरेर नैतिक जिम्मेवारी लिने बेला आएको छ।

साल्जबर्गको जितले लिपजिगलाई संकट !

साल्जबर्गको जितले लिपजिगलाई संकट !

सोमबार, ०१ जेठ २०७४

साल्जबर्गले शनिबार लगातार चौथो पटक अस्ट्रियन लिगको उपाधि जितेपछि युरोपेली फुटबल संघ (युइएफए) लाई जर्मन क्लब आरबी लिपजिगलाई च्याम्पियन्स लिग खेल्न दिने वा नदिनेबारे निर्णय गर्नुपर्ने भएको छ ।

नेपाल र भारतबीच विश्वासको संकट : पौडेल

नेपाल र भारतबीच विश्वासको संकट : पौडेल

आइतबार, ०६ चैत २०७३

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल र भारतबीच अहिले विश्वासको संकट देखिएको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको सातांै स्मृति दिवसको पूर्वसन्ध्यामा जिपी कोइराला फाउन्डेसनद्वारा शनिबार राजधानीमा आयोजित 'नेपाल-इन्डिया कनेक्टिभिटी : अपर्चुनिटिज फर होलिस्टिक डेभलपमेन्ट' विषयक कार्यक्रममा नेता पौडेलले आपसी विश्वासले मात्र दुई देशको हित हुनेमा जोड दिए।

हतारको संशोधनले संकट : पौडेल

हतारको संशोधनले संकट : पौडेल

बिहिबार, २६ फागुन २०७३

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हतारमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउँदा सरकार अप्ठेरोमा पर्छ भनेर आफूले प्रधानमन्त्रीलाई बेलैमा सचेत गराए पनि बेवास्ता गरिएको बताएका छन्।

मुलुकमा अझै राजनीतिक संकट कायम छ: सभापति देउवा

मुलुकमा अझै राजनीतिक संकट कायम छ: सभापति देउवा

बुधबार, ०४ फागुन २०७३

नेपाली कांगेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुक अहिले पनि राजनीतिक संकटको घडीमा दौडिरहेको रहेको बताए।

संकट टार्न चुनाव अनिवार्य : ओली

संकट टार्न चुनाव अनिवार्य : ओली

शुक्रबार, २१ माघ २०७३

प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले १० महिनाभित्र संघीय संसद्सहित तीनै तहको निर्वाचन नभए मुलुक राजनीतिक संकटमा फस्ने चेतावनी दिएका छन्।

‘कर्जाको ब्याज बढ्दा संकट’

‘कर्जाको ब्याज बढ्दा संकट’

आइतबार, १६ माघ २०७३

बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर बढाउँदा लगानीकर्ता मारमा परेको व्यवसायीले गुनासो गरेका छन् । कर्जाको ब्याजदर बढ्दा चलिरहेको व्यवसाय आर्थिक संकटमा पर्न थालेको उनीहरुको भनाइ छ ।

खुला समाजको संकट

खुला समाजको संकट

सोमबार, १८ पुष २०७३

खुला समाज यतिबेला संकटमा छ र यो कैयौँ किसिमका बन्द समाजको कोपभाजनमा परेको छ। निर्वाचित नेता मतदाताको बैध आशा र आकांक्षामा खरो उत्रन नसकेका कारण खुला समाज फाँसीवादी तानाशाहदेखि माफिया मुलुकको चपेटासम्ममा परेको छ।

'संविधान कार्यान्वयन नभए संकट'

'संविधान कार्यान्वयन नभए संकट'

बिहिबार, ०७ पुष २०७३

प्रमुख राजनीतिक दलका नेताहरूले संविधान कार्यान्वयन हुन नसके आन्दोलनबाट प्राप्त उपलब्धि नै संकटमा पर्ने बताएका छन्। महिला नेत्री मंगलादेवी सिंह स्मृति प्रतिष्ठाले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा दलका नेताहरूले संविधान कार्यान्वयनका लागि संशोधन जरुरी रहेको पनि औंल्याए।

के जिम्बाबेको मुद्रा संकट हट्ला ?

के जिम्बाबेको मुद्रा संकट हट्ला ?

सोमबार, १३ मङि्सर २०७३

जिम्बाबेले सोमबार नगदको गम्भीर सङ्कट हटाउन अमेरिकी डलरको समकक्षमा आफ्नै मुद्राको रूपमा जमानतयुक्त नोट जारी गरेको छ। अर्कोतर्फ यस मुद्रामा पनि उच्च स्फीति हुने आशङ्का गरिएको छ।

सरकारी प्रस्ताव संकट निम्त्याउने षड्यन्त्र : एमाले

सरकारी प्रस्ताव संकट निम्त्याउने षड्यन्त्र : एमाले

शनिबार, ११ मङि्सर २०७३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनको सरकारी प्रस्तावभित्र राजनीतिक संकट निम्त्याउने गम्भीर षड्यन्त्र लुकेको निष्कर्ष निकालेको छ। अध्यक्ष केपी ओलीको निवासमा शुक्रबार साँझ बसेको स्थायी समिति बैठकले संशोधन प्रक्रियामा आफ्नो सहमतिबिना सरकार अघि बढे सशक्त प्रतिकार गर्ने निर्णय पनि गरेको छ।

यादवका कारण मोर्चामा विश्वासको संकट

यादवका कारण मोर्चामा विश्वासको संकट

शुक्रबार, १० मङि्सर २०७३

सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि मधेसी मोर्चाले आफ्नो एक घटक संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादलाई संशोधनका पक्षमा उभ्याउन पहल गर्ने भएको छ ।

खडेरीले खाद्य संकट, सहयोगका लागि प्रशासनमा ज्ञापनपत्र

खडेरीले खाद्य संकट, सहयोगका लागि प्रशासनमा ज्ञापनपत्र

बुधबार, २४ कार्तिक २०७३

लगातारको खडेरीले खाद्य संकट देखिएपछि प्रभावित क्षेत्रका स्थानीयले राज्यको ध्यानाकर्षण गराएका छन्। बर्षाद र हिउँद दुबै सिजनमा परेको खडेरीले खाद्य संकटको समस्या भोग्न बाध्य वाईका स्थानीयले राज्यको ध्यानाकर्षण गराएका हुन्।

संकट रोक्न महाअभियोगमा जानैपर्छः प्रदीप पौडेल

संकट रोक्न महाअभियोगमा जानैपर्छः प्रदीप पौडेल

शुक्रबार, ०५ कार्तिक २०७३

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पद र शक्तिको दुरुपयोग गरी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै बद्‌नाम गराउने कार्यमा संलग्न लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनै पर्ने बताएका छन्।

देशमा संकट आइलाग्दा एमालेमा गुटबन्दी बढ्योः खनाल

देशमा संकट आइलाग्दा एमालेमा गुटबन्दी बढ्योः खनाल

शुक्रबार, १४ असोज २०७३

एमाले वरिष्ठ नेता झलनाथ खनालले जबजब देशमा संकट आइलाग्छ त्यति नै बेला पार्टीभित्र गुटबन्दी मौलाउने गरेको बताएका छन् । ‘एमाले जब एकताबद्ध हुन्छ पार्टीमा राम्रो रिजल्ट त आउँछ नै देशमा समेत राम्रो हुने गर्छ, जब देशमा संकट हुन्छ त्योबेला पार्टीभित्र गुटबन्दी हाबी हुन्छ,’ इटहरीमा एमालेले आयोजना गरेको प्रदेश नं. १ स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले शुक्रबार भने ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।