सशस्त्र आइजिपी श्रेष्ठको विदाई

सशस्त्र आइजिपी श्रेष्ठको विदाई

बुधबार, २८ चैत २०७४

अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बुधबार आयोजित विशेष समारोहका...

श्रेष्ठको हार ‘बाबुराम ब्रान्ड’ कारक

श्रेष्ठको हार ‘बाबुराम ब्रान्ड’ कारक

सोमबार, २५ मङि्सर २०७४

प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री र पूर्वउपप्रधानमन्त्रीबीच प्रतिस्पर्धा हुने भएपछि निकै चर्चामा रहेको गोरखा २ मा अन्ततः माओवादी केन्द्रका नेता नारायणकाजी...

श्रेष्ठको ‘पल पल’

श्रेष्ठको ‘पल पल’

सोमबार, २० कार्तिक २०७४

जापानमा बसोबास गर्दै आएका संचारकर्मी रविन्द्र श्रेष्ठले आफ्नो पहिलो गीत‘पल पल’ सार्वजनिक गरेका छन्। यो सँगै उनले आफु गायन क्षेत्रमा...

श्रेष्ठको सुरक्षाप्रति शुभेच्छुकको चिन्ता

श्रेष्ठको सुरक्षाप्रति शुभेच्छुकको चिन्ता

आइतबार, १९ कार्तिक २०७४

रामेछापका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेपछि मृतक श्रेष्ठकी दिदी सावित्री श्रेष्ठमाथि सुरक्षा जोखिम बढेको भन्दै...

फोटो पत्रकार श्रेष्ठको फोटो प्रदर्शनी शुक्रबारदेखि

फोटो पत्रकार श्रेष्ठको फोटो प्रदर्शनी शुक्रबारदेखि

बिहिबार, १८ जेठ २०७४

फोटो पत्रकार दिपेश श्रेष्ठले खिचेका फोटोहरुको एकल प्रदर्शनी हुने भएको छ। नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि शुरु हुने प्रदर्शनीमा 'रंगिन नेपाल' थिमका फोटोहरु राखिनेछन्।

र्‍याडिसन होटलका मालिक बीके श्रेष्ठको निधन

र्‍याडिसन होटलका मालिक बीके श्रेष्ठको निधन

मङ्गलबार, १६ जेठ २०७४

होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल (हान) का निवर्तमान अध्यक्ष तथा लाजिम्पाटस्थित पाँचतारे होटल र्‍याडिसनका प्रबन्ध निर्देशक बीके श्रेष्ठको निधन भएको छ।

कांग्रेसका उम्मेद्वार श्रेष्ठको मृत्यु

कांग्रेसका उम्मेद्वार श्रेष्ठको मृत्यु

शुक्रबार, २९ बैशाख २०७४

नेपाली कांग्रेस तानसेन नगरपालिका वडा नं. ४ का वडा अध्यक्षका उम्मेदवार राजेन्द्र श्रेष्ठको मृत्यु भएको छ । पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष समेत रहेका श्रेष्ठको शुक्रबार बिहान हृदयघातका कारण मृत्यु भएको हो ।

मन्थली नगरपालिकामा पूर्व सभासद श्रेष्ठको मेयरमा उम्मेदवारी

मन्थली नगरपालिकामा पूर्व सभासद श्रेष्ठको मेयरमा उम्मेदवारी

आइतबार, ०३ बैशाख २०७४

जिल्लामा राजनीतिक दलहरुले स्थानीय निर्वाचनको लागि उम्मेदवार घोषणा गर्न सुरु गरेका छन्।

श्रेष्ठको नेतृत्वमा खेलाडी संघ

श्रेष्ठको नेतृत्वमा खेलाडी संघ

शनिबार, २१ फागुन २०७३

करातेका पूर्वखेलाडी तथा प्रशिक्षक दीपक श्रेष्ठ शुक्रबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। यसअघि महासचिवका रूपमा कार्यरत श्रेष्ठ शुक्रबार सम्पन्न संघको चौथो साधारण सभाबाट अध्यक्ष निर्वाचित भएका हुन्। साधारण सभाले दीपकको नेतृत्वमा २० सदस्यीय कार्यसमिति चयन गरेको छ।

अमेरिकामा नेपाली युवती रिना श्रेष्ठको हत्या, पति पक्राउ

अमेरिकामा नेपाली युवती रिना श्रेष्ठको हत्या, पति पक्राउ

शुक्रबार, २२ पुष २०७३

भर्जिनिया राज्यको मेकानिकसभिलमा बसोबास गर्दै आएकी नेपाली युवती रिना जादब श्रेष्ठको हत्या भएको छ। कपडाले बेरिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको छ। हतियार प्रहर गरी उनको हत्या भएको मेडिकल परीक्षणबाट खुलेको छ।

अध्यक्षमा श्रेष्ठको उम्मेदवारी

अध्यक्षमा श्रेष्ठको उम्मेदवारी

शनिबार, ०८ असोज २०७३

अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले शुक्रबार उम्मेदवारी दर्ता गरेका छन्। श्रेष्ठले कात्तिक ८ मा हुने एन्फाको अध्यक्ष पदको निर्वाचनका लागि उम्मेदवारी दिएका हुन्।

निर्देशनमा सुरेन श्रेष्ठको डेब्यु- 'हुन्छ मायामा पीडा धेरै नै'

निर्देशनमा सुरेन श्रेष्ठको डेब्यु- 'हुन्छ मायामा पीडा धेरै नै'

बुधबार, २२ भदौ २०७३

अष्ट्रेलियामा व्यवसायिक फोटोग्राफी गर्दै आएका सुरेन श्रेष्ठले म्युजिक भिडियोको निर्देशनमा डेब्यु गरेका छन्। गायक उदेश श्रेष्ठको 'हुन्छ मायामा' बोलको गीतमा उनले निर्देशन यात्राको थालनी गरेका हुन्। म्युजिक भिडियोमा निर्देशक श्रेष्ठ, अर्चना कार्की र एन्जीलीना श्रेष्ठको अभिनय छ।

ग्याङ फाइटमा घाइते श्रेष्ठको मृत्यु

ग्याङ फाइटमा घाइते श्रेष्ठको मृत्यु

आइतबार, १६ साउन २०७३

काठमाडौं- ग्याङ फाइटमा घाइते भएका सुशान्त श्रेष्ठको आइतबार दिउँसो मृत्यु भएको छ। साउन ९ गते केटीको विषयलाई लिएर क्षेत्रपाटीमा ग्याङ फाइट भएको थियो।

Ncell Footer Ad