श्रीमतीको पिटाइबाट श्रीमानकाे मृत्यु

श्रीमतीको पिटाइबाट श्रीमानकाे मृत्यु

बिहिबार, १७ साउन २०७५

घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीको पिटाइबाट श्रीमानकाे मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका  ३ का ५५ वर्षीय नाम्गेल शेर्पा...

श्रीमतीको हत्या गरेर भागेका माझी पक्राउ

श्रीमतीको हत्या गरेर भागेका माझी पक्राउ

बुधबार, ३० जेठ २०७५

श्रीमतीको हत्या गरी फरार रहेका उमेशकुमार माझीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। ...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

शुक्रबार, २५ जेठ २०७५

भोजपुर चरनदी घर भई हाल चा“गुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। ...

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या

बिहिबार, २४ जेठ २०७५

सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ (बलुवा टोल) मा विहीबार दिउँसो एक पुरुषले खुकुरी प्रहार गरी आफ्नै पत्नीको हत्या गरेका...

श्रीमतीको हत्या आरोपमा जन्मकैद

श्रीमतीको हत्या आरोपमा जन्मकैद

बिहिबार, २४ जेठ २०७५

सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ।

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

शुक्रबार, ११ जेठ २०७५

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन्। गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

सोमबार, २४ बैशाख २०७५

–पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

बुधबार, १९ बैशाख २०७५

आफ्नै श्रीमानको कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ ।  गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन्।

मुढाले हिर्काएर श्रीमतीको हत्या

मुढाले हिर्काएर श्रीमतीको हत्या

सोमबार, १९ चैत २०७४

काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

श्रीमतीको हत्या गर्ने पक्राउ

श्रीमतीको हत्या गर्ने पक्राउ

आइतबार, १८ चैत २०७४

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले प्रकाश तामाङलाई पक्राउ गरेको छ।

घरायसी विवादमा श्रीमतीको हत्या

घरायसी विवादमा श्रीमतीको हत्या

बुधबार, २३ फागुन २०७४

रामेछापको उमाकुण्ड गाउँपालिका ४ रारागाउँ प्रितिमा श्रीमान श्रीमतीबीच सामान्य विवाद हँदा श्रीमानले पिर्काले हिर्र्काएर श्रीमतीको हत्या गरेका छन्।

श्रीमतीको हत्या गरी प्रहरीमा हराएको उजुरी दिएपछि...

श्रीमतीको हत्या गरी प्रहरीमा हराएको उजुरी दिएपछि...

सोमबार, २१ फागुन २०७४

श्रीमती हराएको भन्दै प्रहरीलाई खवर गरी खोजीनीति गराउने व्यक्ति नै हत्यारा भएको खुलेको छ। फिदिम नगरपालिका– ३ सिलौटीका ६१ बर्षीय डिक बहादुर सुनवार श्रीमतीको हत्या गरी पुरेको अभियोगमा पक्राउ परेका छन्। प्रहरीले ४२ बर्षीय श्रीमती गंगामाया सुनवारको डिक बहादुरले नै हत्या गरेर पुरेको रहस्य १५ दिनपछि खुलेको हो।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

आइतबार, २८ माघ २०७४

मोरङको पथरीशनिश्चरेमा शनिबार राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

मङ्गलबार, १६ माघ २०७४

ढुंगाले च्यापेर बैतडीको सुर्नया गाउँपालिकामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्।

चूडामणी शर्माविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पति जफत गर्न माग

चूडामणी शर्माविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पति जफत गर्न माग

सोमबार, १५ माघ २०७४

आन्तरीक राजस्व विभागका तत्कालिन महानिर्देशक चूडामणी शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोले अर्को मुद्दा दायर गरेको छ।

मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

सोमबार, १५ माघ २०७४

पश्चिम रुकुमबाट दाङ जाँदै गरेको मोटर साइकल सल्यान कपुरकोटमा रोकिराखेको ट्रकमा संग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

खुकुरी प्रहार गरी सुत्केरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी सुत्केरी श्रीमतीको हत्या

आइतबार, ०७ माघ २०७४

झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन्।

श्रीमतीको हत्या गरी फरार राजवंशी ४ महिनापछि पक्राउ

श्रीमतीको हत्या गरी फरार राजवंशी ४ महिनापछि पक्राउ

बुधबार, ०३ माघ २०७४

श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन्।

चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

शनिबार, २२ पुष २०७४

हेटौंडा उपमहानगरपालिका–४ सूर्य चोकमा कोठा भाडा गरी बस्ने ३५ वर्षीया मिना लामाको उनकै पतिले चिर्पट प्रहार गर्दा मृत्यु भएको छ। ४५ वर्षीय रामबहादुर लामाले घरायसी विवादमा काठको चिर्पट प्रहार गर्दा श्रीमतीको मृत्यु भएको हो।

श्रीमतीको हत्या गर्ने टेकबहादुरलाई जन्मकैद

श्रीमतीको हत्या गर्ने टेकबहादुरलाई जन्मकैद

बिहिबार, २८ मङि्सर २०७४

जिल्ला अदालत सुर्खेतले श्रीमती हत्यामा संलग्न एक जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ। गुर्भाकोट–२ का टेकबहादुर कामीले भदौ २५ मा श्रीमती पञ्चकलीको हत्या गरेका थिए।

श्रीमानद्वारा श्रीमतीको हत्या

श्रीमानद्वारा श्रीमतीको हत्या

आइतबार, २५ भदौ २०७४

सल्यानको पञ्चपुली गाउँपालिका–६ का टेकबहादुर विकले श्रीमतीको हत्या गरेका छन्।

मेयर चिरिबाबु महर्जनको परिवार: फेसबुकको कमेन्ट सुनाउने काम श्रीमतीको

मेयर चिरिबाबु महर्जनको परिवार: फेसबुकको कमेन्ट सुनाउने काम श्रीमतीको

मङ्गलबार, १३ भदौ २०७४

किसान परिवारमा हुर्किएका ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन व्यवस्थापनका विद्यार्थी हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमएम गरेका महर्जन अहिले महानगरको कुर्सीमा छन् । राजनीतिमा नलागेको भए कुशल प्रशासक बन्ने बताउने महर्जनको विचारमा राजनीति र व्यवस्थापन फरक–फरक विद्या हुन् । उनको आँकलनको राजनीतिमा २ र २ जोडदा ५ हुन्छ भने व्यवस्थापनमा २ र २ को योगफल ४ मात्र हुन्छ । उनी यसलाई सिनरजेस्टिक भन्न चाहन्छन्, जसको अर्थ हुन्छ धेरै मानिससँग समन्वय राख्दै सहकार्यमा जुट्दा त्यसको परिणाम एक्लाएक्लैले गरेको भन्दा धेरै हुन्छ ।

श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

शुक्रबार, २० साउन २०७४

भोजपुर नगरपालिका – ६ देउरालीमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रडले हानेर श्रीमतीको हत्या

रडले हानेर श्रीमतीको हत्या

बुधबार, ११ साउन २०७४

रडले हानेर सुनसरी कोशीगाउँपालिकाका एक पुरुषले बुधबार विहानआफ्नै श्रीमतीको हत्या गरेका छन्। कोशीगाउँपालिका वडा नं. ६ का ३० बर्षीय रामकुमार यादवले २५ बर्षीया श्रीमती संगीतायादवको हत्या गरेका हुन् । उनले रडले टाउँको हानेर हत्या गरेको जिल्लाप्रहरी कार्यालय सुनसरीले जनाएको छ।

विदेशियका श्रीमानको मृत्युपछि श्रीमतीको बिचल्ली

विदेशियका श्रीमानको मृत्युपछि श्रीमतीको बिचल्ली

आइतबार, २० चैत २०७३

श्रीमानले विदेशबाट पैसा कमाएर ल्याएपछि सुखको जीवन बिताउने आशामा रात काटिरहेकी घर्तीगाउँ–७ रोल्पाकी बुद्धमाला विकलाई २०७३ कात्तिक २० गते अकल्पनीय बज्रपात आइलाग्यो । पैसा कमाउन गएका श्रीमान्ले खाडीमै मृत्युवरण गरे भन्ने अशुभ समाचार सुनेपछि उनी मुर्छित भइन् ।

पतिकै संलग्नतामा श्रीमतीको सामुहिक बलात्कार

पतिकै संलग्नतामा श्रीमतीको सामुहिक बलात्कार

मङ्गलबार, १५ चैत २०७३

भारतको उत्तर प्रदेशका एक व्यक्तिले साथीसँग मिलेर आफ्नी श्रीमतीको सामुहिक बलात्कार गरेका छन् ।

श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

आइतबार, १३ चैत २०७३

खोटाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । दिप्रुङ गाउँपालिका–४ बतासेका ५७ वर्षीय कैलास राईको लाठी प्रहारबाट ४५ वर्षीय मैयाँ राईको मृत्यु भएको हो ।

श्रीमान्‌द्वारा श्रीमतीको हत्या

श्रीमान्‌द्वारा श्रीमतीको हत्या

मङ्गलबार, १७ फागुन २०७३

गुल्मीको इस्मा रजस्थलमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

अर्काको गर्भ बोकेको आरोपमा श्रीमतीको हत्या

अर्काको गर्भ बोकेको आरोपमा श्रीमतीको हत्या

बुधबार, ०४ फागुन २०७३

धनगढी उपमहानगरपालिका–१२, जुगेडामा एक युवकले श्रीमतीले अर्काको गर्भ बोकेको शंकाको आधारमा हत्या गरी खाल्डोमा पुरेको खुलेको छ। अञ्जलीका श्रीमान २२ वर्षीय हिम्मत सिंहले माघ २७ गते राति हत्या गरेर घर नजिकै खाल्डोमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्द ठकुरीले बताए।

बसिला प्रहार गरी श्रीमतीको हत्या

बसिला प्रहार गरी श्रीमतीको हत्या

बुधबार, २६ माघ २०७३

मोरङ सिजुवा–६ मुसहर बस्तीका एक युवाले बसिला प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

ब्राजिलस्थित ग्रीक राजदूतलाई आफ्नै श्रीमतीको प्रेमीद्वारा हत्या

ब्राजिलस्थित ग्रीक राजदूतलाई आफ्नै श्रीमतीको प्रेमीद्वारा हत्या

आइतबार, १७ पुष २०७३

ब्राजिलका लागि ग्रीसका राजदूतको हत्याका पछाडि राजदूतकै ब्राजिलियाली श्रीमतीको प्रहरी साथी (प्रेमी)को संलग्नता रहेको ब्राजिलियाली प्रहरी अधिकारीले बताएका छन् ।

श्रीमतीको हत्या गरी अभियुक्त फरार

श्रीमतीको हत्या गरी अभियुक्त फरार

मङ्गलबार, १२ पुष २०७३

दत्तु गाविस– ७ दत्तु घाटबजारमा अस्थाई टहरामा बस्दै आएको एक परिवारमा श्रीमानले श्रीमतीको हत्या गरी फरार भएका छन्। दुई दम्पत्तिबीच मंगलबार झगडा भएपछि श्रीमानको अधिक कुटाईबाट श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या भएपछि श्रीमान  पक्राउ

श्रीमतीको हत्या भएपछि श्रीमान पक्राउ

बुधबार, २६ असोज २०७३

उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने राजेन्द्र कटुवालको श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिन अघि मोरङस्थित सिजुवाको बेतौना जङ्गलमा हत्या भएपछि इलाका प्रहरी कार्यालय बेल्टारले श्रीमान् राजेन्द्रसहित छ जना घरपरिवारलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

श्रीमतीको हत्या आरोपमा नायक पक्राउ

श्रीमतीको हत्या आरोपमा नायक पक्राउ

आइतबार, २३ असोज २०७३

मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन् । विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

काेदाली प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

काेदाली प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

मङ्गलबार, १४ भदौ २०७३

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा तोरवांग–३ मर्कवांग बस्ने ३५ वर्षीय भूपाल नगरकोटीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

श्रीमान्‌ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु

श्रीमान्‌ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु

शुक्रबार, ०३ भदौ २०७३

आफ्नै श्रीमान्‌ले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा आज यहाँ एक महिलाको मृत्यु भएको छ।

श्रीमतीको हत्या गरेर श्रीमान्‌द्वारा अात्महत्या

श्रीमतीको हत्या गरेर श्रीमान्‌द्वारा अात्महत्या

आइतबार, ३० साउन २०७३

बैतडीमा एक जनाले श्रीमतीको हत्या गरी आफ्नो आत्महत्या गरेका छन्। घटना आइतबार दिउँसो ३:३० बजे भएको प्रहरीले जनाएको छ।

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

आइतबार, ३० साउन २०७३

घरायसी विवादको कारण आफ्नै श्रीमतीलाई बन्चरोले हानेर हत्यागर्ने धनुषा, क्षिरेश्वरनाथ नगरपालिका–६ का २८ वर्षीय कुशे साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।

बच्चा जन्माउन असमर्थ भएको भन्दै श्रीमानले श्रीमतीको दुवै हात काटे

बच्चा जन्माउन असमर्थ भएको भन्दै श्रीमानले श्रीमतीको दुवै हात काटे

बिहिबार, २० साउन २०७३

नाइरोवि– केन्याका एक व्यक्तीले विवहा गरेको ७ वर्षसम्म पनि बच्चा नजन्माएको भन्दै आफ्नी श्रीमतीको दुवै हात काटिदिएका छन्।

डोनाल्ड ट्रम्पकी श्रीमतीको नांगो फोटो सार्वजनिक भएपछि...

डोनाल्ड ट्रम्पकी श्रीमतीको नांगो फोटो सार्वजनिक भएपछि...

मङ्गलबार, १८ साउन २०७३

रिपब्लिक पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पको नांगो फोटो भाइरल भएको छ। मेलानियाको नांगो फोटो न्युयोर्क पोष्टमा प्रकाशित भएको छ। तर मेलानियाको सो नांगो फोटो डोनाल्ड ट्रम्पसँग विवाह गर्नुपूर्व मेलानिया मोडलिङ गर्दाताकाको रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

विष सेवनबाट श्रीमतीको मृत्यु श्रीमान् अस्पतालमा

विष सेवनबाट श्रीमतीको मृत्यु श्रीमान् अस्पतालमा

बिहिबार, १६ असार २०७३

डडेल्धुरा—डडेल्धुराको चिपुर गाविसका एक वृद्ध दम्पतीले विष सेवन गर्दा श्रीमतीको मृत्यु भएको छ। छोराबुहारीको सधैँको कचकच सहन नसक्दा चिपुर वडा नं २ का ६५ वर्षीय शङ्कर भट्ट र उनकी श्रीमती ५५ वर्षीया धनादेवी भट्टले बुधबार साँझ विष सेवन गरेको प्रहरीले जनाएको छ।

जिउँदै जलाएर श्रीमतीको हत्या गर्ने पक्राउ

जिउँदै जलाएर श्रीमतीको हत्या गर्ने पक्राउ

आइतबार, १२ असार २०७३

काठमाडौ—प्रहरीले आफ्नै श्रीमतीलाई शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गर्ने एकजनालाई घटनाको १७ वर्षपछि पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कोटेश्वरका नवराज नगरकोटी भन्ने नवराज श्रेष्ठलाई पक्रेको हो।