पतिको अण्डकोेष काटेर हत्या गर्न खोज्ने श्रीमती पक्राउ

पतिको अण्डकोेष काटेर हत्या गर्न खोज्ने श्रीमती पक्राउ

शुक्रबार, १० असोज २०७६

आफ्नै पतिको अण्डकोष काटेर घाइते बनाउने म्याङलुङ नगरपालिका ३ बस्ने चन्द्र माया रसाईलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहिबार राति पति...

तीजकै दिन खुर्पा प्रहार गरी श्रीमतीको हत्या

तीजकै दिन खुर्पा प्रहार गरी श्रीमतीको हत्या

मङ्गलबार, १७ भदौ २०७६

अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित...

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

शुक्रबार, ०६ भदौ २०७६

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री...

श्रीमतीले बहुविवाहको उजुरी दिएपछि प्रेमिकासँग मृत फेला परे श्रीमान

श्रीमतीले बहुविवाहको उजुरी दिएपछि प्रेमिकासँग मृत फेला परे श्रीमान

मङ्गलबार, १४ साउन २०७६

श्रीमती हुँंदाहुँंदै अर्कैसँंग प्रेम गरेर बसेपछि भक्तपुरमा दुई जनाको अकालमा ज्यान गएको छ। श्रीमतीले श्रीमानविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि...

कैंचीले घाटी काटेर श्रीमतीको हत्या

कैंचीले घाटी काटेर श्रीमतीको हत्या

मङ्गलबार, ०३ असार २०७६

सामान्य घरायसी विवादमा श्रीमानले श्रीमतीको हत्या गरेका हुन्।

घर भत्किँदा श्रीमान्‌को मृत्यु, श्रीमती घाइते

घर भत्किँदा श्रीमान्‌को मृत्यु, श्रीमती घाइते

बिहिबार, १४ चैत २०७५

जुम्लामा निर्माणाधिन घर भत्किदा एक जनाको मृत्यु भएको छ।  गुठिचौर गाउँपालिका ५ धिताचौरमा बनाउँदै गरेको घर भत्किदा चन्दननाथ नगरपालिका ५ का ५१ बर्षिया रत्नराज गिरीको मृत्यु भएको हो भने उनकी ४९ बर्षिया पत्नी हरिदेबी गिरी गम्भीर घाईते छिन्।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

शुक्रबार, ०८ चैत २०७५

श्रीमतीलाई खुकुरी हानेर हत्या गरेको आरोपमा सर्लाहीमा १ जना पक्राउ परेका छन्। बरहथवा नगरपालिका–५ का रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्ने झापाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षीया सुनीतालाई खुकुरी हानेर बीभत्स हत्या गरेको आरोप लागेको छ।

पुनः सन्दर्भीकरण

पुनः सन्दर्भीकरण

आइतबार, ०६ माघ २०७५

सोसल मिडियामा सम्बन्धको विषयलाई लिएर एक जोडीबीच आदान–प्रदान भएको चिठी निकै भाइरल भएको थियो। श्रीमानले आफ्नो असन्तुष्टि श्रीमतीलाई चिठीमार्फत व्यक्त गरेका थिए। जब मनमा लागेको कुरा फेस टु फेस भन्न सकिँदैन त्यतिबेला चिठीको सहारा लिइन्छ। ती श्रीमान्ले पनि चिठीकै सहायता लिए।

आग्लो प्रहार गरी श्रीमतीको हत्या

आग्लो प्रहार गरी श्रीमतीको हत्या

मङ्गलबार, ११ मङि्सर २०७५

जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन्।

भरुवा बन्दुक प्रहार गरेर श्रीमती र छोराको हत्या

भरुवा बन्दुक प्रहार गरेर श्रीमती र छोराको हत्या

आइतबार, ०२ मङि्सर २०७५

रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन्। गाउँपालिका– १ बल्लेजुराका ४९ वर्षीय सत्तवहादुर बुढाले आफ्नै ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले जानकारी दिएको छ।

श्रीमती व्रत बस्न नमानेपछि श्रीमानले गरे आत्महत्या

श्रीमती व्रत बस्न नमानेपछि श्रीमानले गरे आत्महत्या

आइतबार, ११ कार्तिक २०७५

भारतको उत्तर प्रदेश (युपी)मा पत्नीले व्रत बस्न नमानेको भन्दै एक पुरुषले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार पेशाले दर्जी रहेका युपीको मथुरास्थित मघेरा निवासी दिनेश जाटवले पत्नीले आफू विरामी भएको भन्दै करवा चौथ व्रत बस्न अस्वीकार गरेपछि झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

श्रीमानद्वारा श्रीमतीको हत्या

श्रीमानद्वारा श्रीमतीको हत्या

आइतबार, ०४ कार्तिक २०७५

गुल्मीमा घरायसी झगडा हुँदा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

श्रीमती हत्या अाराेपमा श्रिमान पक्राउ

श्रीमती हत्या अाराेपमा श्रिमान पक्राउ

बिहिबार, ०३ साउन २०७५

आफ्नै  १९ वर्षीया श्रीमती सविना दर्जी काविरको हत्या गरेको अभियोगमा प्रहरीले खजुरा गाउँपालिका-५ उदरापुर बस्ने २१ वर्षीय अब्दुल काविरलाई बिहीबार पक्राउ गरेको छ ।

श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

मङ्गलबार, १२ असार २०७५

घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन्।

साउदी जेलमा पूर्व लडाकु, 'ब्लड मनी' खोज्दै श्रीमती

साउदी जेलमा पूर्व लडाकु, 'ब्लड मनी' खोज्दै श्रीमती

आइतबार, ०३ असार २०७५

सय कडा तीन का दरले एक लाख ४५ हजार ऋण गरेर साउदी गएका रोल्पा नगरपालिका १० धवाङ पेवाका तीस वर्षिय दिलबहादुर घर्ती दुई बर्ष साउदी जेलमा छन्।

खुर्सानी लगाएर श्रीमती र छोरीले कुटेपछि...

खुर्सानी लगाएर श्रीमती र छोरीले कुटेपछि...

शनिबार, १२ जेठ २०७५

सामान्यत पुरुषले महिलामाथि घरेलु हिंसा गरेको उजुरी बढी पर्ने गर्छन्। पछिल्ला दिनमा श्रीमतीबाट हिंसा भएको घटनाहरु पनि सार्वजनिक हुन थालेका छन्। जिल्लाको फिदिम नगरपालिका–११ का ५३ बर्षिय नरबहादुर बुढाथोकी घरेलु हिंसाको शिकार बनेका छन्।

श्रीमती र छोरी मिलेर हत्या

श्रीमती र छोरी मिलेर हत्या

बुधबार, २६ बैशाख २०७५

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–५ काप्रिचौरका ५५ वर्षीय नहकुल शाहीलाई श्रीमती र छोरी मिलेर हत्या गरेका छन्। मंगलबार राति साढे ११ बजेतिर मदिरा सेवन गरेर आएका शाहीलाई ५१ वर्षीया श्रीमती तुल्सा र २३ वर्षीया छोरी कल्पनाले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।

छोरा जन्माउन छवटी श्रीमती

छोरा जन्माउन छवटी श्रीमती

बिहिबार, २९ चैत २०७४

‘बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु-याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ’, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भने। हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएका छन्।

एआईजीको श्रीमती बनेर ठगी गर्ने पक्राउ

एआईजीको श्रीमती बनेर ठगी गर्ने पक्राउ

बिहिबार, २२ चैत २०७४

एआईजीकी श्रीमती बनेर प्रहरीमा जागिर लगाइदिने र जर्नेलको पीए हुँ भन्दै सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर करोडभन्दा बढी ठगी गर्ने ४ जना पक्राउ परेका छन्।

गोली प्रहार गरेको आरोपमा श्रीमान श्रीमती पक्राउ

गोली प्रहार गरेको आरोपमा श्रीमान श्रीमती पक्राउ

शनिबार, २७ माघ २०७४

गोली प्रहार गरी एकजना घाईते बनाएको तथा हातहतियार र विष्फोटक पदार्थ राखेको आरोपमा २ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। मकवानपुरको मनहरी गाउँपालिका– ५, डिल्लीपुरका ३२ बर्षीय रामबहादुर मोक्तान र उनकी श्रीमती ३० बर्षीया दीलमायाँ मोक्तानलाई प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

राधाकृष्ण मैनालीको परिवार: ‘नेताकी श्रीमती हुन साह्रै गाह्रो’

राधाकृष्ण मैनालीको परिवार: ‘नेताकी श्रीमती हुन साह्रै गाह्रो’

बुधबार, १० माघ २०७४

लामो समय जेलजीवन भोगेका पाका र पुराना नेता राधाकृष्ण मैनालीलाई यतिबेला अाफूभन्दा कनिष्ठले राज्यसत्ता सञ्चालन गरिरहेको र आफू पछि परेको महसुस त गरेका छन् तर फूर्सदिला यी क्षणमा यौवनमा छुटेका परिवार र पत्नीप्रेमको आस्वाद लिइरहेका छन् ।

श्रीमती खोज्न पत्रकार सम्मेलन

श्रीमती खोज्न पत्रकार सम्मेलन

सोमबार, २४ पुष २०७४

नगदसहित श्रीमती बेपत्ता भएपछि मोरङको बूढीगंगा–२ का गिरानन्द पासवानलको परिवार बिच्चलीमा परेको छ ।  पासवानले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए ।

श्रीमान् श्रीमती विवादमा आगो लगाउँदा घर जल्यो

श्रीमान् श्रीमती विवादमा आगो लगाउँदा घर जल्यो

बिहिबार, १३ पुष २०७४

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ। राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर पूर्णरुपमा नष्ट भएको हो। स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ।

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

सोमबार, ०३ पुष २०७४

श्रीमतिको हत्या आरोपमा यहाँका एक पुरुष सोमबार पक्राउ परेका छन्। जिल्लाको रौतामाई गाउँपालिका २ भुट्टारकी ४२ वर्षीया गीता भन्ने गंगा खत्री दाहालको हत्या आरोपमा उनका श्रीमान् सीताराम दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

दायाँबायाँ श्रीमती राखेर एमालेका नारदमुनीले भने 'सबै बाचा पुरा गर्छुु'

दायाँबायाँ श्रीमती राखेर एमालेका नारदमुनीले भने 'सबै बाचा पुरा गर्छुु'

आइतबार, २४ मङि्सर २०७४

कैलाली क्षेत्र नं ५ वाट प्रतिनिधि सभामा विजयी भएपछि बाम गठवन्धन (एमाले)का उम्मेदवार नागरदमुनी रानाले दुइटै श्रीमतीलाई दायाँबायाँ राखेर चुनावको वेला गरेका बाचा पुरा गर्ने बताएका छन्

काठमाडौं-९ मा विवेकशील साझाको घरदैलो, श्रीमती, सासूलाई समानुपातिकमा नराख्ने वाचा

काठमाडौं-९ मा विवेकशील साझाको घरदैलो, श्रीमती, सासूलाई समानुपातिकमा नराख्ने वाचा

सोमबार, ०४ मङि्सर २०७४

भरपर्दो वैकल्पिक शक्तिको रुपमा हेरिएको विवेशील साझा पार्टीले काठमाडौं क्षेत्र नं. ९ चुनाबी घरदैलोलाई तीब्रता दिएको छ। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सो पार्टीका केन्द्रीय सदस्य मिलन पाण्डे काठमाडौं-९ बाट उम्मेदवार छन्।

श्रीमानकाे हत्या गरेकाे आरोपमा श्रीमती पक्राउ

श्रीमानकाे हत्या गरेकाे आरोपमा श्रीमती पक्राउ

मङ्गलबार, ०७ कार्तिक २०७४

कोठामा थुनेर श्रीमानलार्इ अागाे लगाएर हत्या गरेको अराेपमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ । सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगलागीबाट मृत्यु भएको थियाे ।

खोलाले बगाउँदा श्रीमान्को मृत्यु, श्रीमती बेपत्ता

खोलाले बगाउँदा श्रीमान्को मृत्यु, श्रीमती बेपत्ता

शनिबार, १३ जेठ २०७४

ताप्लेजुङको सिदिङ्वा गाँउपालिका– ७ सुरुम्खिम बस्ने एक दम्पतीलाई शुक्रबार खोलाले बगाउदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छन् । खाम्दिम्बे बजारबाट किनमेल गरेर घर फर्कंदै गर्दा खेवाङ र सुरुम्खिमको बीचमा पर्ने सिवाखोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो ।

श्रीमती र सासूमाथि खुकुरी प्रहार गर्ने प्रहरी नियन्त्रणमा

श्रीमती र सासूमाथि खुकुरी प्रहार गर्ने प्रहरी नियन्त्रणमा

शुक्रबार, २२ बैशाख २०७४

सप्तरीको कञ्चनरुप नगरपालिका–५पिपरास्थित माइतीमा बस्दै आएकी आफ्नी श्रीमती र सासूलाई एक व्यक्तिले खुकुरी प्रहार गरी घाइते बनाएको छ ।

प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमती

प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमती

आइतबार, १० बैशाख २०७४

नेकपा एमालेले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्र्रमुख र उपप्रमुखमा श्रीमान्/श्रीमती परेका छन् ।

पति कतारमा, श्रीमती पैसासहित अर्कैसँग

पति कतारमा, श्रीमती पैसासहित अर्कैसँग

शुक्रबार, १८ चैत २०७३

श्रीमान्‌ले विदेशबाट पठाएको रु सात लाख साथमा लिएर एक महिला अर्कैसँग हिँडेपछि उनका तीन बालबच्चा बिचल्लीमा परेका छन्। उनी साविक डिल्लीचौर–३ लोर्पा गाउँकी २८ वर्षीया सुज्र्या बुढा हुन्।

श्रीमती संघहरूका लगाम

श्रीमती संघहरूका लगाम

मङ्गलबार, २५ माघ २०७३

श्रीमती त उहीमात्र हुने हो जसको श्रीमान् छ। श्रीमान्बिना कोही पनि श्रीमती हुन सक्दैन। श्रीमान्कै कारणले मात्र निर्माण हुने श्रीमतीको पहिचानले महिलाको प्रतिष्ठा जोगाउँदैन।

प्रवासमा गर्भवती श्रीमती बिरामी, श्रीमानको अवस्था नाजुक

प्रवासमा गर्भवती श्रीमती बिरामी, श्रीमानको अवस्था नाजुक

शनिबार, १५ माघ २०७३

प्रवासमा कार्यरत रहेको अवस्थामा गर्भवती श्रीमती सिकिस्त बिरामी बनेपछि खोटाङको दिक्तेल नगरपालिका–६ बाम्राङ झिसेपुका लोकेन्द्र श्रेष्ठ समस्यामा परेका छन्। यूएई (दुबई)को अजीदिया ग्रुपको पौउल रेस्टुरेन्टमा कार्यरत रहेको अवस्थामा गर्भवती श्रीमती देवी श्रेष्ठ सिकिस्त बिरामी परेपछि उपचारका क्रममा लोकेन्द्रमाथि विपत्ती आइलागेको हो।

श्रीमती हत्या गर्ने श्रीमान पक्राउ

श्रीमती हत्या गर्ने श्रीमान पक्राउ

शुक्रबार, १४ माघ २०७३

श्रीमती हत्याको अभियोगमा प्रहरीले मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। लिखु–४ पुरानो गाउँ बस्ने २८ वर्षीय उनलाई प्रहरीले पक्राउ गरेको हो।

बसको ठक्करबाट श्रीमान्को मृत्यु ,श्रीमती गम्भीर

बसको ठक्करबाट श्रीमान्को मृत्यु ,श्रीमती गम्भीर

शनिबार, ०८ माघ २०७३

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका – १ स्थित जुके कल्भर्ट सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन् ।

मुम्बईको बेश्यालयमा श्रीमती बनाएर युवती बेच्ने  पक्राउ

मुम्बईको बेश्यालयमा श्रीमती बनाएर युवती बेच्ने पक्राउ

आइतबार, १७ पुष २०७३

गलैचा मजदुरलाई मुम्बईको कोठीमा बेच्ने भोटे लामा भनिने ल्वाङ लामा घटनाको २३ वर्षपछि पक्राउ परेका छन। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मकवानपुरबाट पक्राउ गरेका लामालाई आईतबार सजाय भुक्तानका लागि भिमफेदी कारागारमा थुन्न मकवानपुर अदालतले आदेश दिएको छ।

मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु , श्रीमती घाइते

मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु , श्रीमती घाइते

बिहिबार, १४ पुष २०७३

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनी गाविस– ८ मछेडीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौबाट नुवाकोट जाँदै गरेको बा ६९ प ३३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सोही मोटरसाइल चालक काठमाडौका नागार्जुन–३ का ४५ वर्षीय राजकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

श्रीमती हत्या आरोपमा ८ वर्षपछि श्रीमान पक्राउ

श्रीमती हत्या आरोपमा ८ वर्षपछि श्रीमान पक्राउ

बिहिबार, ०७ पुष २०७३

श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्षपछि श्रीमान पक्राउ परेका छन्। सर्लाही, राजघाट–३ का ६० वर्षीय शिवलाल महतो ४५ वर्षीया श्रीमती सावित्री देवी महतोको हत्या आरोपमा ८ वर्षपछि पक्राउ परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

पत्रकार वोहराकी श्रीमती बचाउन नागरिक जुटे

पत्रकार वोहराकी श्रीमती बचाउन नागरिक जुटे

शुक्रबार, २४ मङि्सर २०७३

दुईवटै मृगौला बिग्रेकी श्रीमतीको उपचारका लागी अस्पतालमा कुरुवा बसेका वेला पत्रकार कर्ण वोहराको मृत्युभएपछि बिचल्लीमा परेकी उनकी श्रीमती ममताको उपचार खर्च जुटाउन सुदुरपश्चिममा नागरिक स्तरवाट ममता बचाउन अभियान शुरु गरिएको छ।

श्रीमती हत्या गर्ने कारागार चलान

श्रीमती हत्या गर्ने कारागार चलान

शुक्रबार, ०३ मङि्सर २०७३

श्रीमती हत्याको आरोपमा कञ्चनपुरको बेदकोट नगरपालिका– १२ का ३० वर्षीय केशवराज पन्त पूर्पक्षका लागि कारागार चलान भएका छन्।

श्रीमती र सासुको हत्या आरोपमा खड्का पक्राउ

श्रीमती र सासुको हत्या आरोपमा खड्का पक्राउ

मङ्गलबार, ०४ साउन २०७३

रुकुम-श्रीमती र सासुको हत्या गरेको आरोपमा रुगा गाविस–४ बस्ने २६ बर्षीय जगतबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad