असार १२ गतेभित्र मलेसिया नखोले आन्दोलनमा उत्रिने व्यवसायीको चेतावनी

असार १२ गतेभित्र मलेसिया नखोले आन्दोलनमा उत्रिने व्यवसायीको चेतावनी

बुधबार, ०४ असार २०७६

दुई देशबीच श्रम सम्झौता भएको ८ महिना बित्दा समेत मलेसिया रोजगारी नखोलेकोमा असन्तुष्टि जनाउँदै वैदेशिक रोजगार व्यवसायीले मलेसिया रोजगारी सुचारु...

श्रममन्त्री विष्टमा लुकेकाे स्वार्थः सम्झौता कार्यान्वयनमा किन देखिए उदासीन ?

श्रममन्त्री विष्टमा लुकेकाे स्वार्थः सम्झौता कार्यान्वयनमा किन देखिए उदासीन ?

सोमबार, २७ जेठ २०७६

२०७५ कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता हुँदै गर्दा हर्षित देखिएका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट...

लिखित सहमति दिने श्रम, दोष परराष्ट्रमाथि !

लिखित सहमति दिने श्रम, दोष परराष्ट्रमाथि !

बिहिबार, २३ जेठ २०७६

नेपाल र मलेसिया दुवै देशबाट अनुमति पाएका संस्थाले गरेको काम श्रम मन्त्रालयको नजरमा कसरी अवैध र ठगि र सिण्डिकेट भयो?...

'श्रममन्त्रीको साँठगाँठ बिना कसरी रोकियो मलेसिया?'

मङ्गलबार, २१ जेठ २०७६

श्रम सम्झौतापछि पनि खुल्न नसकेको मलेसिया रोजगारीलाई लिएर श्रम मन्त्रालयको नेतृत्वमाथि चौतर्फी प्रश्न उठिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी...

कतारले भन्योः भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु पर्दैन

कतारले भन्योः भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु पर्दैन

आइतबार, ०८ बैशाख २०७६

कामदार कतार पुगेपछि हुने स्वास्थ्य परीक्षण, करार सम्झौता लगायतका प्रक्रिया नेपालमै गर्न कतारले खोल्न लागेको भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु नपर्ने कतार सरकारले प्रस्ट पारेको छ।

धेरै नीतिगत काम, तर थोरै प्रतिफल प्राप्तिको वर्ष

आइतबार, ०१ बैशाख २०७६

एक पल्ट २०७५ लाई फर्केर हेरौं। खासगरी वैदेशिक रोजगारको नजरबाट। मुलुकको कुल गार्हस्थ्य उत्पादनमा एक तिहाइ हिस्सा ओगटेको वैदेशिक रोजगार क्षेत्र २०७५ मा कस्तो रह्यो? वैदेशिक रोजगार क्षेत्रमा के कस्ता घटना घटे? के कस्ता सुधार भए? २०७५ मा समग्र वैदेशिक रोजगार क्षेत्र कसरी अघि बढ्यो? त्यसको लेखाजोखा गर्ने प्रयास गर्दैछौं। २०७५ मा वैदेशिक रोजगार।

लगानीसँगै श्रमिक पनि विदेशबाट !

लगानीसँगै श्रमिक पनि विदेशबाट !

बिहिबार, १४ चैत २०७५

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन यतिवेला सरकार लागिपरेको छ। भोलि र पर्सि सरकारले लगानी सम्मेलन आयोजना गर्दै छ। सम्मेलनको तयारी भइरहँदा सरकारले जापानसँग श्रम सम्झौतासमेत गरेको छ।

यस्ता छन् मलेसिया नेपाल श्रम  सम्झौताका व्यवस्था

यस्ता छन् मलेसिया नेपाल श्रम सम्झौताका व्यवस्था

सोमबार, १२ कार्तिक २०७५

नेपाल सरकार र मलेसिया सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर भएसंगै गत जेठदेखि अवरुद्ध रहेको नेपाली कामदारको आपूर्ति सूचारु हुने भएको छ।

श्रम सम्झौता प्रस्तावको बेवास्ता

श्रम सम्झौता प्रस्तावको बेवास्ता

बुधबार, १७ असोज २०७५

करिब एक दशकको प्रयासपछि मलेसियासँग श्रम समझदारी (एमओयू) हुने पक्का भए पनि अन्य तीन मुलुकले भने बेवास्ता गरेका छन्।

नेपाल–मलेसियाबीच श्रम सम्झौता, कामदारको सम्पूर्ण लागत रोजगारदाताले ब्यहोर्ने

नेपाल–मलेसियाबीच श्रम सम्झौता, कामदारको सम्पूर्ण लागत रोजगारदाताले ब्यहोर्ने

शुक्रबार, १२ असोज २०७५

नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच शुक्रवार भएको वार्तामा सो सहमति जुटेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad