घरेलु कामदारलाई पुनः स्वीकृत देउ

घरेलु कामदारलाई पुनः स्वीकृत देउ

बिहिबार, ०५ भदौ २०७६

चार वर्षअघिको आफ्नै निर्णय उल्ट्याउँदै प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा हित समितिले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिन...

हजारौं युवा मारमा

हजारौं युवा मारमा

मङ्गलबार, २१ जेठ २०७६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी बन्द गरेपछि त्यसको मारमा हजारौं युवा परेका छन्। सरकारको विरोधमा...

श्रम अडिट अनिवार्य

श्रम अडिट अनिवार्य

मङ्गलबार, २१ जेठ २०७६

सरकारले सम्पूूर्ण औद्योगिक प्रतिष्ठानमा ‘श्रम अडिट’ अनिवार्य गराउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा सोमबार बसेको...

सात वर्ष करारमा राखेर बिदा गर्ने तयारी

सात वर्ष करारमा राखेर बिदा गर्ने तयारी

मङ्गलबार, ३१ बैशाख २०७६

धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुले केन्द्रले आफूहरुलाई पाँचदेखि सातवर्षसम्म नियम विपरीत करारमा राखेर स्थायी नगराउँदा आपूmमाथि समय र श्रमको...

साढे दस महिनापछि खुल्यो मलेसिया

साढे दस महिनापछि खुल्यो मलेसिया

सोमबार, १८ चैत २०७५

नेपाल र मलेसियाबीचको विवादका कारण साढे १० महिनादेखि रोकिएको मलेसिया रोजगारी सोमबारदेखि खुला हुने भएको छ। वैदेशिक रोजगार विभागले कलिङ भिसा लिएका नेपालीलाई सोमबारदेखि श्रम स्वीकृति दिन श्रम कार्यालयलाई पत्राचार गरेपछि मलेसिया जाने बाटो खुलेको हो।

यस्ता कामदार जान पाउँछन् जापान

यस्ता कामदार जान पाउँछन् जापान

सोमबार, ११ चैत २०७५

नेपाल र जापान सरकारबीच श्रमिक पठाउनेबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको छ। समझदारीमा जापानका राजदूत मासामिचि साइगो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्ति सचिव रामप्रसाद घिमिरेले हस्तारक्षर गरे।

नेपाल र जापानबीच श्रम सम्झौता

नेपाल र जापानबीच श्रम सम्झौता

सोमबार, ११ चैत २०७५

नेपाल र जापानबीच श्रम सम्झौता भएसँगै अन्तराष्ट्रिय श्रम बजारमा नयाँ गन्तव्य खुलेको छ। सम्झौतामा सोमबार नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरे।

श्रम सम्भावना

श्रम सम्भावना

बुधबार, ०१ फागुन २०७५

एकातिर, सरकारले खोजीयोग्य जमिन बाँझो राखे जरिवाना गर्ने तयारी गरिरहेको छ भने अर्कोतिर मुलुकले कामदार विदेश पठाएर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको छ। खेतीपाती गर्ने किसानका मर्कामा सरकारको ध्यानाकर्षण हुन सकेको भए सम्भवतः आफ्नो मुलुक छाडेर विदेश जाने संख्या कम हुने थियो।

श्रम सम्झौतापछि मात्रै कामदार पठाउनू   :  सर्वोच्च

श्रम सम्झौतापछि मात्रै कामदार पठाउनू : सर्वोच्च

सोमबार, २१ माघ २०७५

सर्वोच्च अदालतले श्रम सम्झौता गरेरमात्र कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सरकारलाई निर्देशात्मक आदेश दिएको छ। सरकारले सर्वोच्चको आदेश पालना गरे अब श्रम सम्झौता भएका आठवटा बाहेक अन्य मुलुकमा नेपाली कामदार जान पाउने छैनन्।

कामदार पठाउने संयन्त्र पुरानै

कामदार पठाउने संयन्त्र पुरानै

बुधबार, ०९ माघ २०७५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीसम्बद्ध संस्था हटाएरै छाड्ने अडान लिइरहेको बेला मलेसियाले पुनः पुरानै संयन्त्र अनुसार ती संस्थाले नै काम गर्ने जवाफ फर्काएको छ।

श्रम मन्त्रालयले माग्यो ७ सय ५३ जना रोजगार संयोजक, अनलाइनबाट फर्म भर्न सकिने

शुक्रबार, ०४ माघ २०७५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहमा रोजगार संयोजकको पदपुर्ति प्रक्रिया सुरु गरेको छ।

युवाको जीवन धरापमा राख्ने अवस्था हटदैछः श्रममन्त्री

युवाको जीवन धरापमा राख्ने अवस्था हटदैछः श्रममन्त्री

मङ्गलबार, ०३ पुष २०७५

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने दाबी गरेका छन् ।

मलेसियासँगको पहिलो श्रम सम्झौता : नेपाली कामदारलाई हुने छ यस्तो फाइदा  (भिडियो)

सोमबार, २६ कार्तिक २०७५

कार्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भयो। काठमाडौंमा हस्ताक्षर भएको उक्त समझदारी पत्रमा श्रममन्त्री गोकर्ण बिष्ट र मलेसियाका श्रममन्त्री एम कुलासेगरनले हस्ताक्षर गरेका थिए।

श्रम सम्भावना

श्रम सम्भावना

बुधबार, १४ कार्तिक २०७५

गर्ने हो भने सुधारका निम्ति धेरै ठाउँ छन् । वर्षौंदेखि चलिरहेका कतिपय बेथिति नदेख्ने प्रवृत्ति प्रायः नेतृत्वमा देखिन्छ । मुलुकले विदेशमा कामदार पठाउन थालेदेखि नै एकपछि अर्को विकृतिको सामना गर्नुपरेको छ । विदेशमा काम गर्न जाँदा ‘थ्रि डी’(डर्टी, डेन्जरस र डिफिकल्ट) अर्थात् फोहोर, खतरनाक र अप्ठ्यारो स्थितिमा रहेका कामदारलाई मुलुकको कानुनले संरक्षण गर्न नसकेको अनुभव छ । त्यसमा पनि उनीहरूलाई विदेश पठाउने नाममा मुलुकभित्रै शोषणको थालनी हुन्छ।

पारदर्शी छैन निजी विद्यालयका शिक्षकको सुविधा

पारदर्शी छैन निजी विद्यालयका शिक्षकको सुविधा

बुधबार, २४ असोज २०७५

निजी विद्यालयले मागे जति शुल्क तिर्न अभिभावक बाध्य छन् । तर, त्यहाँ कार्यरत शिक्षकले उचित तलब नपाएको गुनासोको अन्त्य भएको छैन।

‘नेपालसँग श्रम समझदारी नभए मलेसियाले सुरक्षा गार्डको विकल्प खोज्छ’

‘नेपालसँग श्रम समझदारी नभए मलेसियाले सुरक्षा गार्डको विकल्प खोज्छ’

बिहिबार, १४ भदौ २०७५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बद्ध संस्था (भिएलएन, आइएससी, बायोमेट्रिक, माइग्राम्स र ओएससी) खारेज गरेपछि विगत तीन महिनादेखि मलेसियाको रोजगारी ठप्प छ।

मलेसियामा नेपाली कामदार अापूर्ति गर्न छिट्टै सम्झौता

मलेसियामा नेपाली कामदार अापूर्ति गर्न छिट्टै सम्झौता

मङ्गलबार, २९ साउन २०७५

मलेसियाका प्रधानमन्त्री महाथिर महमदले नेपाली कामदार मलेसिया लैजान बंगलादेशका लागि अपनाइएजस्तै प्रणाली अपनाउने बताएका छन्।

मलेसियासँग श्रम सम्झौता गर्न आप्रवासन सञ्जालको माग

मलेसियासँग श्रम सम्झौता गर्न आप्रवासन सञ्जालको माग

शुक्रबार, १८ साउन २०७५

दुई महिनादेखि रोकिएको मलेसिया रोजगारी खोल्नुअघि नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नुपर्ने माग गरिएको छ।

महासेठको ‘कारवाही’मा परेका भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे

महासेठको ‘कारवाही’मा परेका भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे

बिहिबार, १० जेठ २०७५

सिण्डिकेटविरुद्ध कडा कदम चालेर चर्चामा आएका सहसचिव रुपनारायण भट्टराईको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएको छ। सरकारले विहीबार गरेको २८ सहसचिवको सरुवामा भट्टराई श्रम मन्त्रालय पुगेका हुन्।

विदेश जाने आधा व्यक्तिगत श्रम स्वीकृतिमा

विदेश जाने आधा व्यक्तिगत श्रम स्वीकृतिमा

आइतबार, ०९ बैशाख २०७५

वैदेशिक रोजगारीमा जानेमध्ये करिब आधा व्यक्तिगत श्रम स्वीकृतिमा जाने गरेको पाइएको छ। वैदेशिक रोजगार ऐनले व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति गन्तव्य मुलुकमा समस्यामा परे त्यसको दायित्व कसैले पनि लिन नसक्ने व्यवस्था गरेको छ।

विदेशबाटै श्रम स्वीकृृति नवीकरण गराउने तयारीमा सरकार

विदेशबाटै श्रम स्वीकृृति नवीकरण गराउने तयारीमा सरकार

सोमबार, २६ चैत २०७४

वैदेशिक रोजगारीमा जाने कामदार ठगीमा पार्ने प्रमुख कारण मानिएको केन्द्रिकृत श्रम स्वीकृति नवीकरणलाई विकेन्द्रिकृत गर्न सरकारले तयारी थालेको छ।

नेपाली श्रम बजार विदेशीका लागि आकर्षक

नेपाली श्रम बजार विदेशीका लागि आकर्षक

बुधबार, १६ फागुन २०७४

स्वदेशमा रोजगारी पाइएन भन्दै युवायुवती विदेश पस्ने क्रम जारी रहेको बेला नेपालमा रोजगारीका लागि आउने विदेशीको संख्या बर्सेनि बढ्दो छ । विश्वमा विकसित अमेरिका, बेलायत जस्ता मुलुकका नागरिक पनि रोजगारीका लागि नेपाल आउने गरेका छन्।

श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग

श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग

शनिबार, २७ माघ २०७४

श्रम तथा रोजगार मन्त्रालयले खाडीका चार देशमा श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग गरेको छ।

पूर्वमन्त्री लेखक र कतारका श्रम मन्त्रीबीच भेटवार्ता

पूर्वमन्त्री लेखक र कतारका श्रम मन्त्रीबीच भेटवार्ता

आइतबार, ०७ माघ २०७४

पाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक र कतारका प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा. इसा साद ए अल नैमीबीच भेटवार्ता भएको छ। नेपाली जनसम्पर्क समिति कतारको कार्यक्रममा सहभागी हुन कतारको राजधानी दोहा पुगेका लेखकले कतारका श्रममन्त्री नैमीसँग मन्त्रालयमै भेट गरेका हुन्।

टर्कीमा पुर्याएर श्रम शोषण गर्ने तीन जना पक्राउ

टर्कीमा पुर्याएर श्रम शोषण गर्ने तीन जना पक्राउ

बिहिबार, २७ पुष २०७४

युरोपमा आकर्षक तलबको प्रलोभन देखाई मानव बेचबिखन गर्ने तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो–सिआईबी महाराजगंजको प्रहरीले पक्राउ गरेको छ ।

‘युवाले आफ्नै देशमा श्रम गर्नुपर्छ’

‘युवाले आफ्नै देशमा श्रम गर्नुपर्छ’

आइतबार, २३ पुष २०७४

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले मरुभूमिलाई हराभरा बनाउने नेपालीले आफ्नै देशमा श्रम बगाउन सके मुलुक समृद्धितर्फ उन्मुख हुने बताएका छन् । शनिबार सर्लाही सदरमुकाम मलंगवामा द सहारा लोन सेभिंग्स को–आपरेटिभ सोसाइटी लिमिटेडको २१औं साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘लाखौं नेपाली बिदेसिँदै मरुभूमि हराभरा पार्ने काम गरिरहेका छन्, तर त्यत्तिकै पसिना आफ्नै भूमिमा बगाउन सके मुलुकले दुई–चार वर्षमै समृद्धिको बाटो समाउँथ्यो ।’

‘श्रम नियमावली ल्याउने तयारीमा सरकार’

‘श्रम नियमावली ल्याउने तयारीमा सरकार’

बिहिबार, २० पुष २०७४

श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मन्सुरले सरकार श्रम नियमावली ल्याउने तयारीमा लागेको बताएका छन्। नेपाल श्रमिक आपूर्तिकर्ता संघद्वारा विहीबार आयोजित कार्यक्रममा मन्त्री मन्सुरले सबैको भावनालाई समेटेर श्रम नियमावली छिट्टै ल्याउने तयारीमा मन्त्रालय लागेको बताए।

१२ वर्षमा तीन दिन हिँडेर १० दिन श्रम

१२ वर्षमा तीन दिन हिँडेर १० दिन श्रम

बुधबार, १२ पुष २०७४

यतिबेला म मलेसियामा छु । तीन वर्ष भयो, म यता श्रम गर्छु । देशमा अनेक परिवर्तन आएको कुरा गरिन्छ, देखिन्छ, पढिन्छ । एउटा ‘परिवर्तन’मा म पनि सहभागी थिएँ । करकापमै सही, देशका लागि केही योगदान मैले पनि गरेको थिएँ ।

मलेसिया र साउदीसँगको श्रम सम्झौता अलमलमा

मलेसिया र साउदीसँगको श्रम सम्झौता अलमलमा

सोमबार, ०३ पुष २०७४

नेपालले मलेसिया र साउदीसँग गर्ने खोजेको द्विपक्षीय श्रम सम्झौता अन्योलमा परेको छ । वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकसँगको श्रम सम्झौता अन्योलमा परेपछि वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने प्रयासमा अवरोध सिर्जना भइरहेको छ ।

अर्को साता जोर्डनसँग श्रम सम्झौता

अर्को साता जोर्डनसँग श्रम सम्झौता

मङ्गलबार, २४ असोज २०७४

वैदेशिक रोजगारीको गन्तव्य जोर्डनसँग श्रम सम्झौता गर्न नेपाललाई बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले जोर्डनसँग श्रम सम्झौता गर्ने निर्णय गरेको हो ।

६ गन्तव्यमा नयाँ श्रम सहचारी

६ गन्तव्यमा नयाँ श्रम सहचारी

सोमबार, १२ भदौ २०७४

रोजगारीमा सबभन्दा बढी युवायुवती जाने गन्तव्यका लागि श्रम तथा रोजगार मन्त्रालयले लामो समयपछि श्रम सहचारी र कन्सुलर नियुक्त गरेको छ। दक्षिण कोरिया, मलेसिया, संयुक्त अरब इमिरेट्स, ओमान, कुबेत र साउदी अरेबियाको जेद्दाका लागि मन्त्रालयले श्रम सहचारी र कन्सुलरको टुंगो लगाएको हो।

सामाजिक व्यवहार सुधार र श्रम विधेयक रोकिए

सामाजिक व्यवहार सुधार र श्रम विधेयक रोकिए

शुक्रबार, १३ साउन २०७४

संसदीय समितिबाट परिमार्जनसहित पारित भएका दुई विधेयकले चार महिनासम्म पनि संसद्को कार्यसूचीमा प्रवेश पाएका छैनन्।

नेपाल श्रम संगठनको ‘गभर्निङ बडी’

नेपाल श्रम संगठनको ‘गभर्निङ बडी’

बुधबार, ३१ जेठ २०७४

सदस्यता प्राप्त गरेको ५० वर्षपछि सरकारी कोटातर्फ नेपाल अन्तर्राष्ट्रिय श्रम संगठनको गभर्निङ बडी (कार्यकारी परिषद् सदस्य) मा चयन भएको छ।

कतार संकटपछि रोकिएको श्रम स्वीकृति पुनः सुरु

कतार संकटपछि रोकिएको श्रम स्वीकृति पुनः सुरु

बिहिबार, २५ जेठ २०७४

रोजगारीका लागि कतार जान रोकिएको श्रम स्वीकृति पुनः सुरु भएको छ। छिमेकी मुलुकले सम्बन्धबिच्छेद गरेपछि कतार एक्लिँदा त्यसको असर नेपालसम्म पर्नसक्ने भन्दै धेरैलाई अन्योल बनाएको थियो।

श्रम संगठनको कार्यकारी सदस्य बन्न नेपालको लबिङ

श्रम संगठनको कार्यकारी सदस्य बन्न नेपालको लबिङ

शुक्रबार, १९ जेठ २०७४

विश्वभरिका श्रमिकको पक्षमा काम गर्दै आएको अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यकारी परिषद् सदस्य बन्न नेपालले लबिङ तीव्र पारेको छ ।

श्रम तथा रोजगार कार्यक्रमलाई निरन्तरता

श्रम तथा रोजगार कार्यक्रमलाई निरन्तरता

सोमबार, १५ जेठ २०७४

सरकारले महिला तथा बालबालिका  सम्बन्धि कार्यक्रमका लागि आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब २३ करोड बजेट विनियोजन गरेको छ ।

श्रम सम्झौता गर्न सरकार किन असफल?

श्रम सम्झौता गर्न सरकार किन असफल?

आइतबार, १७ बैशाख २०७४

ठूलो संख्यामा कामदार जाने मुलुकसँग नेपालले पटकपटक श्रम सम्झौता गर्न खोजे पनि ती देशका सरकारले मतलबै गर्न छाडेका छन्।  श्रम तथा रोजगार मन्त्रालयले खाडी क्षेत्रका विभिन्न देश र मलेसियासँग पटकपटक श्रम सम्झौताको प्रयास गरे पनि अहिलेसम्म मलेसिया सरकारबाहेक अन्य देशका सरकारले नेपालको प्रस्तावलाई बेवास्ता गरिरहेको पाइएको छ।

श्रम सम्झौता गर्न सरकार उदासीन

श्रम सम्झौता गर्न सरकार उदासीन

आइतबार, १० बैशाख २०७४

श्रम स्वीकृति लिएर जाने कामदारको संख्या करिब १० लाख पुगेपछि नेपालले मलेसियासँग श्रम सम्झौताको प्रक्रिया बल्ल सुरु गरेको छ। ६ लाख नेपाली पुगिसकेको साउदी अरबसँगको अवस्था पनि उस्तै हो।

श्रम गरेर परिवार पाल्दै बालबालिका

श्रम गरेर परिवार पाल्दै बालबालिका

शुक्रबार, २५ चैत २०७३

रोल्पा लिवाङ नगरपालिका–८ की बिमला महरा ७ वर्षको उमेरदेखि नै घरबाहिर बस्दै आएकी छिन् । अहिले उनी १३ वर्षकी भइन् । उनी सदरमुकाम लिवाङमा रहेको एक पसलमा काम गर्छिन् । आर्थिक अवस्था निकै कमजोर रहेकी उनको आमा मुखले बोल्न सक्दिनन् भने वुबासमेत वृद्ध अवस्थामा छन् ।

श्रम समितिको निर्देशनले निर्देशिका कार्यान्वयनमा जटिलता

श्रम समितिको निर्देशनले निर्देशिका कार्यान्वयनमा जटिलता

बुधबार, २३ चैत २०७३

व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनले महिलालाई विदेशमा घरेलु कामदारको रूपमा पठाउने निर्देशिका कार्यान्वयनमा थप जटिलता उत्पन्न भएको छ ।

श्रम सम्बन्ध

श्रम सम्बन्ध

बुधबार, २३ चैत २०७३

व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले महिलालाई विदेशमा घरेलु कामदारका रूपमा पठाउने सम्बन्धमा जेजस्तो निर्देशन दिएको छ, त्यसले सरकारले बनाएको निर्देशिका कार्यान्वयनमा अप्ठ्यारो पारिदिएको छ ।

खाडीका महिला घरेलु कामदार जोखिममा: श्रम समिति

खाडीका महिला घरेलु कामदार जोखिममा: श्रम समिति

बुधबार, १६ चैत २०७३

व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारको रूपमा खाडी मुलुक पुगेका महिला चरम जोखिममा परेको तथ्य सार्वजनिक गरेको छ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्धारा विमानस्थलको अनुगमन

संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्धारा विमानस्थलको अनुगमन

मङ्गलबार, १७ फागुन २०७३

जिल्लाको टांगिया बस्तीमा निर्माण गर्ने भनिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थललाई मंगलबार ससंदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले स्थलगत निरीक्षण गरेको छ।

मलेसियासँग श्रम सम्झौता हुँदै

मलेसियासँग श्रम सम्झौता हुँदै

बुधबार, ११ फागुन २०७३

वर्षौदेखिको प्रयासपछि बल्ल नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने भएको छ। मलेसियाको मानव संशाधन मन्त्रालयका सहसचिव केशाभान कारुपिहा नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली अधिकारीबीच काठमाडौंमा दुईदिने छलफलपछि मंगलबार श्रम सम्झौता गर्ने समझदारी भएको हो।

श्रम स्वीकृतिभन्दा बिमाको अवधि बढी

श्रम स्वीकृतिभन्दा बिमाको अवधि बढी

बुधबार, ०४ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बिमाको अवधि बढाइएको छ। दाहालको निर्देशनपछि माघ १५ गतेदेखि नै बिमा कम्पनीहरूले गम्भीर खालका रोगबापतको क्षतिपूर्ति तथा बिमा अवधि थप गरिएको भन्दै कामदारलाई आर्थिक भार पर्ने गरी प्रतिव्यक्ति सरदर साढे आठ सय रुपैयाँ थप शुल्क उठाउन थालिसकेका छन्।

व्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा

व्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा

सोमबार, १० माघ २०७३

महिनाको सुरुवातदेखि नै थालनीगर्ने भनिएको व्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा परेको छ। निकै लामो प्रयास र ठूलो लगानीमा तयार गरिएको अनलाइन सेवा सुरु हुन नसकेपछि सेवाग्राहीले त्यसको दोष कर्मचारीलाई दिन थालेका छन्।

श्रम बैंक स्थापना अझै अनिश्चित

श्रम बैंक स्थापना अझै अनिश्चित

आइतबार, २४ पुष २०७३

रेमिटेन्स सदुपयोगमा केन्द्रित रहँदै स्थापना गर्ने भनिएको श्रम बैंक अनिश्चित बन्दै गइरहेको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले साढे दुई वर्षअघि नै बैंक स्थापनाका लागि आवश्यक पर्ने सबै कागजपत्र तयार गरी श्रम तथा रोजगार मन्त्रालयमा पेस गरे पनि सरकारले स्वीकृति नदिँदा श्रम बैंक स्थापना अनिश्चित बनेको हो।

अनुकूल श्रम सम्बन्ध

अनुकूल श्रम सम्बन्ध

सोमबार, १८ पुष २०७३

रोजगारदाता र मजदूर दुवै पक्षलाई हित हुने विकल्प नखोज्ने हो र विगतमा जस्तै बन्द, हड्ताल र आन्दोलन जारी राख्ने हो भने भएका उद्योग पनि पलायन हुने अवस्था आउनेछ।

अनलाइन प्रणालीमार्फत श्रम स्वीकृति दिन सुरु

अनलाइन प्रणालीमार्फत श्रम स्वीकृति दिन सुरु

आइतबार, ०३ पुष २०७३

आइतबार देखि अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेलाई पूर्व श्रम स्वीकृति दिन सुरु गरिएको छ।

श्रम संगठनको कार्यकारी परिषद्मा नेपालको दाबेदारी

श्रम संगठनको कार्यकारी परिषद्मा नेपालको दाबेदारी

मङ्गलबार, २८ मङि्सर २०७३

विश्वभरिका श्रमिकको पक्षमा काम गर्दै आएको अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यकारी परिषद्कोसदस्य हुननेपालले पहिलोपटक  सरकारी समूहबाट उम्मेदवारी दिने निर्णय गरेको छ। पछिल्ला वर्ष वैदेशिक रोजगारीमा धेरै कामदार पठाउने मुलुकमा परेपछि नेपालले श्रम संगठनकोसदस्यका लागि उम्मेदवारी दिने निर्णय गरेको हो।

Ncell Footer Ad