शेर्पाको नालीबेली

शेर्पाको नालीबेली

शनिबार, २६ माघ २०७५

सेर्कु शेर्पाले आफ्नो संस्कृति चिनाउने पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ लेखेका छन्।  उनले पुस्तकमा शेर्पा जातिको भाषा, संस्कार, संस्कृति, परम्परागत...

नझर्ने लिग क्लबको हितमा : शेर्पा

नझर्ने लिग क्लबको हितमा : शेर्पा

बिहिबार, १० साउन २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले क्लबहरूको हितका लागि लिगमा रेलिगेसनको व्यवस्था नराखेको बताएका छन्। ...

सगरमाथा आरोहण शुरुः पहिलो दिनमै आठ शेर्पा चुचुरोमा

सगरमाथा आरोहण शुरुः पहिलो दिनमै आठ शेर्पा चुचुरोमा

आइतबार, ३० बैशाख २०७५

यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ। ...

मेरो कार्यकालमा ‘म्याच फिक्सिङ’ हुँदैन् : एन्फा अध्यक्ष शेर्पा

मेरो कार्यकालमा ‘म्याच फिक्सिङ’ हुँदैन् : एन्फा अध्यक्ष शेर्पा

आइतबार, २३ बैशाख २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक रहेको बताएका छन्। उनले...

एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित

एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित

शनिबार, २२ बैशाख २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको १६औं साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका हुन्। शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरेका थिए।

शेर्पा संस्कृति जोगाउन गीत संगीत

शेर्पा संस्कृति जोगाउन गीत संगीत

सोमबार, १७ बैशाख २०७५

विदेशका अधिकांश कार्यक्रममा पुग्दा पेम्बाछोटी शेर्पालाई जोकोहीले पनि ‘तपाईंले कति पटक हिमाल चढ्नुभयो ?’ भनेर सोधिरहन्छन्।

चुनावको बाधा फुक्यो– शेर्पा

चुनावको बाधा फुक्यो– शेर्पा

शनिबार, १७ चैत २०७४

उच्च अदालत ललितपुरको अन्तरिम आदेशका कारण चैत १४ मा हुने भनिएको निर्वाचन स्थगित भए पनि विवादित जिल्लामा निर्वाचनको प्रक्रिया सुरु भएपछि अब केन्द्रिय चुनावका लागि बाटो खुलेको अध्यक्ष पदका उम्मेदवार कर्माछिरिङ शेर्पा समूहले बताएको छ।

हिमालयन शेर्पा फाइनलमा

हिमालयन शेर्पा फाइनलमा

सोमबार, ०४ मङि्सर २०७४

त्रिदेव गुरुङले ५६औं मिनेटमा गरेको गोलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै यती हिमालयन शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरि गोल्डकपको फाइनलमा प्रवेश गरेको गरेको छ ।

३२ जिल्लामा ल्हाक्पा मात्रै शेर्पा उम्मेद्वार

३२ जिल्लामा ल्हाक्पा मात्रै शेर्पा उम्मेद्वार

बिहिबार, ३० कार्तिक २०७४

सोलुखुम्बुमा संघीय संरचना अनुसार हुने निर्वाचनका लागि प्रतिनिधिसभामा एक जना मात्रै शेर्पाको उम्मेदवारी परेको छ । सोलुखुम्बुबाट संघीय समाजवादी फोरम नेपालको तर्फबाट ल्हाक्पा शेर्पा एक्ला उम्मद्वार बनेका हुन् । पहिलो चरणको निर्वाचनमा मुलुकभरबाट १ जना मात्रै शेर्पाको उम्मेदवारी दर्ता भएको हो । संघीय समाजवादी फोरमका वैकल्पिक केन्द्रीय सदस्य तथा शेर्पा प्रदेश समितिका अध्यक्ष समेत रहेका शेर्पा ३२ जिल्लामा एक्ला शेर्पा उम्मेदवार हुन्। सोलुखुम्बुमा उनले वाम गठवन्धनबाट हेमकुमार राई (सुरविर) र कांग्रेसका बलबहादुर केसीसँग भिड्दै छन्।

शेर्पा र पत्रकारिता

शेर्पा र पत्रकारिता

आइतबार, २६ कार्तिक २०७४

शेर्पा समुदाय विशेषतः हिमाली विकट क्षेत्रमा बसोवास गर्ने र जोखिमपूर्ण पर्वतहरूमाथि विजयी हुने जाति हो । विश्वको सर्वोच्च शिखर र जोखिमपूर्ण अरू पर्वतहरूको सफल आरोहण गरेका शेर्पा समुदायले पत्रकारिताको पहाडलाई भने छिचोल्न सकिरहेका छैनन् । अर्थात्, हामी मूलभूत विषयमा पछि परिरहेका छौँ ।

शेर्पा काल्सबर्ग गल्फ च्याम्पियन

शेर्पा काल्सबर्ग गल्फ च्याम्पियन

आइतबार, २९ असोज २०७४

आङ छिरिङ शेर्पाले शनिबार स्टेबलफोर्ड ३६ स्कोर गर्दै गोकर्ण गल्फ क्लबमा भएको काल्सबर्ग गल्फ शृंखलाको दोस्रो संस्करणमा उपाधि जितेका छन् ।

विश्व शेर्पा सम्मेलन : अर्थ र सार्थकता

विश्व शेर्पा सम्मेलन : अर्थ र सार्थकता

आइतबार, २२ असोज २०७४

विश्वभर छरिएर रहेका शेर्पा समुदायको सामूहिक भेटघाट अर्थात ‘विश्व शेर्पा सम्मेलन २०१७’ चलिरहेको अवस्थामा हामी छौँ । असोज २२ देखि २४ सम्म राजधानीको होटल ¥याडिसनमा उद्घाटन भई शेर्पा गुम्बामा सम्मेलन हुनेछ । शेर्पा समुदायको अवस्था ‘थातथलो, बसोबास, निरन्तर विकास र परिस्थिति’ अनुसार फरक छन् ।

शेर्पा सम्मेलन आजबाट शुरु

शेर्पा सम्मेलन आजबाट शुरु

शनिबार, २१ असोज २०७४

उद्गम थलो नेपाल भएर पनि संसारका विभिन्न देशमा बसोवास गर्दै आइरहेका शेर्पा जातिको पहिलोपटक औपचारिक रुपमा भेला आजबाट (२१ गतेबाट) हुँदै छ। काठमाडौंमा पहिलो पटक आयोजित भेला २४ गतेसम्म चल्नेछ । भाषा, धर्म, कला, संस्कृति, रितीरिवाज तथा परम्परागत मूल्य र मान्यता पुस्ता हस्तान्तरसँगै लोप हुने क्रममा रहेकाले त्यसलाई जीवित राख्न र नेपाललाई समृद्धिको लागि विश्वका शेर्पाको भूमिकामा जोड दिने भन्दै भेला आयोजना गरिएको प्रचारप्रसार उपसमिति संयोजक आङछिरिङ शेर्पाले जानकारी दिए ।

पालाे मिचेकाेमा ग्रिनकार्डधारी पाइलट शेर्पा ‘ग्राउन्डेड’

पालाे मिचेकाेमा ग्रिनकार्डधारी पाइलट शेर्पा ‘ग्राउन्डेड’

बुधबार, ०४ असोज २०७४

काठमाडौंमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको जहाजको अवतरणमार्गमा ‘जबर्जस्ती’ आफ्नो जहाज घुसाएपछि नेपाल वायुसेवा निगमका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा जहाज उडाउन नपाउने गरी ‘ग्राउन्डेड’ भएका छन्।

अन्तिम आठमा जावलाखेल र हिमालय शेर्पा

अन्तिम आठमा जावलाखेल र हिमालय शेर्पा

बिहिबार, २५ जेठ २०७४

जावलाखेल र हिमालय शेर्पा क्लब ललित स्मृति यु–१८ प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउने अन्तिम दुई टोली भएका छन्। समूह चरणको अन्तिम खेलमा शेर्पाले एनआरटीलाई ६–४ ले हराउँदै समूह 'सी' को उपविजेताको रूपमा क्वार्टरफाइलनमा पुगेको हो।

होटलमा शेर्पा युवक मृत फेला

होटलमा शेर्पा युवक मृत फेला

बुधबार, ०९ चैत २०७३

उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कटारी बजारको सोलु होटल एन्ड लजको एक कोठामा मङ्गलबार एक शेर्पा युवक मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय कटारीका अनुसार होटलमा मृत भेटिएका युवक सोलुखुम्बु जिल्लाको टाक्सिन्दु–६ बस्ने २३ वर्षीय दावा शेर्पा रहेका छन्।

हिमालयन शेर्पा सेमिफाइनलमा

हिमालयन शेर्पा सेमिफाइनलमा

आइतबार, १५ फागुन २०७३

झापा ११ लाई शनिबार २–१ ले हराउँदै हिमालय शेर्पा क्लब १९औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। निकै प्रतिस्पर्धात्मक खेल निर्धारित सयम १—१ को बराबरीमा सकिएपछि थप समयतर्फ लम्बिएको थियो। चेतनकुमार थारूले ३७औं मिनेटमा गरेको गोलमा हिमालयन शेर्पाले अग्रता लिएको थियो।

हिमालयन शेर्पा सेमिफाइनलमा

हिमालयन शेर्पा सेमिफाइनलमा

शनिबार, २९ माघ २०७३

घरेलु टोली उदयपुर ११ को चुनौती ४–१ ले समाप्त पार्दै हिमालयन शेर्पा क्लबले शुक्रबार चौथो रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। उदयपुर रंगशालामा सुरज हमालले गोल गरेपछि ११औं मिनेटमा हिमालयन शेर्पाले अग्रता लिएको थियो।

एनआरएन अमेरिकाकामा चुनाब लाग्यो, तेम्बा शेर्पा अध्यक्ष प्रत्यासी

एनआरएन अमेरिकाकामा चुनाब लाग्यो, तेम्बा शेर्पा अध्यक्ष प्रत्यासी

मङ्गलबार, २५ माघ २०७३

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको केही महिनापछि हुने निर्वाचनका लागि चुनाबी माहोल बन्दै गएको छ। सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा गर्ने प्रवृत्ति देखिएको छ। ३ फेब्रूवरी २०१७ मा अमेरीकाका विभिन्न १२ वटा शाखा अध्यक्षहरुको बैठकले अध्यक्षमा साझा उम्मेदवार खोज्ने घोषणा गरेको छ।

बलात्कार आरोपमा शेर्पा पक्राउ

बलात्कार आरोपमा शेर्पा पक्राउ

शुक्रबार, १० मङि्सर २०७३

बलात्कारको आरोपमा भोजपुरको दक्षिणी गाविस थिदिङ्खा–२ मा एकजना पक्राउ परेका छन् ।

हिमालयन शेर्पा विजयी

हिमालयन शेर्पा विजयी

आइतबार, ०७ कार्तिक २०७३

विकास रनिङ सिल्ड प्रतियोगितामा शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबले ब्वाइज युनियन क्लबलाई ३–१ ले पराजित गरेको छ। नारायणगढको क्याम्पाचौरमा भएको खेलबाट क्वार्टरफाइनल पुगेको हिमालयन शेर्पाका लागि मियोङ फनोआले दुई र विष्णु गुरुङले एक गोल गरका थिए।

ड्रोनसहित शेर्पा पक्राउ

ड्रोनसहित शेर्पा पक्राउ

सोमबार, १३ भदौ २०७३

ललितपुर- प्रहरीले सानेपाबाट एक जनालाई ड्रोन सहित पक्राउ गरेको छ। सानेपा स्थित ईन्टरनेशनल क्लबमा अवैध रुपमा ड्रोन उडाइरहेको अबस्थामा काठमाडौं गोकर्णेश्वर नगरपालिका–१३ बस्ने ३१ वर्षीय सगुन शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

एसी शेर्पा सियाटलका लागि महावाणिज्य दूत नियुक्त

एसी शेर्पा सियाटलका लागि महावाणिज्य दूत नियुक्त

आइतबार, ३० साउन २०७३

नेपाल सरकारले अमेरिकाको सियाटल शहर, वाशिंङ्टन स्टेटको महावाणिज्य दूतमा एसी शेर्पालाई नियूक्त गरेको छ। लामो समय अमेरिकामा रहेर सामाजिक काम, पर्यटन प्रर्वद्धन एवं व्यवसायमा संलग्न शेर्पालाई चार वर्षका लागि नियुक्त गरेको अमेरिकास्थित नेपाली राजदुत डा अर्जुन कार्कीले बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad