प्रथम राखेप च्याम्पियनसिप शुरू

प्रथम राखेप च्याम्पियनसिप शुरू

आइतबार, ०९ पुष २०७४

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा प्रथम राखेप च्याम्पियनसिप खेलकुद प्रतियोगिता आजदेखि शुरु भएको छ। ...

घरजग्गा मेला–२०७३ शुरू, राष्ट्रपतिद्वारा उद्घाटन

घरजग्गा मेला–२०७३ शुरू, राष्ट्रपतिद्वारा उद्घाटन

शुक्रबार, २५ चैत २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘छैटौँ घरजग्गा मेला–२०७३’ को आज भृकुटीमण्डपमा एक समारोहबीच उद्घाटन गरे। ...

एमाले अभियान हेटौंडाबाट शुरू हुन्छ, राेकिँदैनः अाचार्य

एमाले अभियान हेटौंडाबाट शुरू हुन्छ, राेकिँदैनः अाचार्य

बुधबार, २५ फागुन २०७३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले आफ्नो पार्टीले २७ गतेबाट हेटौंडाबाट आफ्नो अभियान सुरु गर्ने बताएका छन्। ...

एमालेको मेची–महाकाली अभियान २७ गतेबाट पुनः शुरू हुने

एमालेको मेची–महाकाली अभियान २७ गतेबाट पुनः शुरू हुने

बुधबार, २५ फागुन २०७३

सप्तरीको राजविराजमा झडप भएपछि स्थगित भएको नेकपा (एमाले) को मेची महाकाली अभियान शुक्रबारबाट पुनः हेटौंडादेखि सुरु हुने भएको छ। ...

नमुना मुसहर बस्तीकाे जग हाल्न शुरू

नमुना मुसहर बस्तीकाे जग हाल्न शुरू

शनिबार, ०१ माघ २०७३

हास्यकलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य)ले देश बनाउन हिडेका धुर्मुस र सुन्तलीलाई देश विदेशमा रहेका सबै नेपालीले खुलेर सहयोग गरिदिन महजोडीले सबैमा अपिल गरेका छन् ।

अमेरिकामा ४५ औं राष्ट्रपतिको निर्वाचन शुरू

अमेरिकामा ४५ औं राष्ट्रपतिको निर्वाचन शुरू

मङ्गलबार, २३ कार्तिक २०७३

अमेरिकामा ४५ औं राष्ट्रपतिको निर्वाचनअन्तर्गत मंगलबारबाट मतदान शुरु हुँदैछ। मंगलबार ५० ओटा राज्यमा मतदान हुने जनाइएकाे छ। यसको २४ घण्टापछि मत परिणाम सार्वजनिक हुने जनाइएको छ। नयाँ राष्ट्रपतिले जनवरी २०१७ देखि आफ्नो पदभार ग्रहण गर्नेछन्।

जावलाखेलमा शुरू भयाे पुष्प मेला

जावलाखेलमा शुरू भयाे पुष्प मेला

बुधबार, १० कार्तिक २०७३

राजधानीमा बुधबारबाट दशौं फूल मेला शुरु भएको छ। आयोजकले यसलाई मेलामा मात्र सीमित नगरी फूलको व्यवसायीक उत्पादन गर्दै आएका पुष्प व्यवसायीहरुबीचको प्रतियोगितात्मक प्रर्दशनीको रुपमा समेत अघि बढाएको छ।

१० कराेडमा २ वर्षभित्र बंक–बुडर सडक निर्माण याेजना शुरू

१० कराेडमा २ वर्षभित्र बंक–बुडर सडक निर्माण याेजना शुरू

मङ्गलबार, ०७ बैशाख २०७३

कञ्चनपुर– सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने कञ्चनपुरको बंकदेखि डडेल्धुराको बुडरसम्मको सडक निर्माण कार्य सुरु भएको छ।

Ncell Footer Ad