स्वयम्भूका दुई आँखाले...

स्वयम्भूका दुई आँखाले...

शनिबार, १९ माघ २०७५

सरकारले स्वयम्भूको गर्भ अध्ययन शुरु गरेको छ। भूगर्भविद् डा. रञ्जनकुमार दाहाल नेतृत्वको टोलीले अध्ययनको जिम्मा पाएको छ। दाहालका अनुसार स्वयम्भूको...

‘मिनी पार्लियामेन्ट’ सोमबारदेखि शुरु हुँदै, शीर्ष नेता कुन समितिमा ?

‘मिनी पार्लियामेन्ट’ सोमबारदेखि शुरु हुँदै, शीर्ष नेता कुन समितिमा ?

आइतबार, २० साउन २०७५

संसदीय समिति अर्थात् ‘मिनी पार्लियामेन्ट’का बैठक सोमबारदेखि शुरु हुँदैछ। संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को गठनको करीब पाँच महिनापछि संसद्का विषयतगत समितिले...

डोलेश्वर र आशापुरीमा एक महिने मेला शुरु

डोलेश्वर र आशापुरीमा एक महिने मेला शुरु

मङ्गलबार, ०१ साउन २०७५

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहिने साउने मेला शुरु भएको छ। ...

दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता शुरु

दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता शुरु

शुक्रबार, २९ असार २०७५

दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौंमा शुक्रबारबाट शुरु भएको छ। ...

गुफामा फसेका बाँकी पाँच जनाको उद्धार शुरु

गुफामा फसेका बाँकी पाँच जनाको उद्धार शुरु

मङ्गलबार, २६ असार २०७५

थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी चारजना बालक र उनीहरुका एक प्रशिक्षकसहित पाँचजनाको उद्धार कार्य मङ्गलबार पनि बिहानैबाट शुरु भएको छ।

दुई कोरियालाई रेलले जोड्ने प्रयास शुरु

दुई कोरियालाई रेलले जोड्ने प्रयास शुरु

मङ्गलबार, १२ असार २०७५

उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ। दुइ कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र आधुनिक रुपमा सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाको रेवा सेवाका अधिकारीहरु मङ्गलबार एक बैठकमा बसेका हुन्।

राजसंस्था र हिन्दू राष्ट्रसहित दुई राप्रपाबीच एकता प्रक्रिया शुरु

राजसंस्था र हिन्दू राष्ट्रसहित दुई राप्रपाबीच एकता प्रक्रिया शुरु

मङ्गलबार, ०५ असार २०७५

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी  (प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा मंगलबारदेखि प्रक्रिया शुरु भएको छ।

कर्णाली प्रतिष्ठानमा स्नातक कार्यक्रम शुरु

कर्णाली प्रतिष्ठानमा स्नातक कार्यक्रम शुरु

मङ्गलबार, ०५ असार २०७५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्नातक स्तरको ‘ब्याचुलर इन मिडवाई फ्री’ पढाई शुरु हुने भएको छ।

फुटबलको महाकुम्भ शुरु

फुटबलको महाकुम्भ शुरु

बिहिबार, ३१ जेठ २०७५

फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिताको उद्घाटन समारोह सुरु भएको छ । रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा नेपाली समयअनुसार आज बिहीवार साँझ २०:१५ बजे उद्घाटन समारोह सुरु भएको छ । करीब ८० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा ५०० कलाकारले विश्वकप उद्घाटनमा आआफ्नो प्रस्तुति पस्किेछन्।

अमेरिकामा नेपाली राजदुतावासको आफ्नै भवन किन्ने प्रक्रिया शुरु

अमेरिकामा नेपाली राजदुतावासको आफ्नै भवन किन्ने प्रक्रिया शुरु

बिहिबार, ३१ जेठ २०७५

विगत ४० वर्षदेखि सुरू भएको अमेरिकास्थित नेपाली दुतावासको लागि आफ्नै भवन किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

अमेरिकी दूतावासद्वारा सञ्चार तथा द्वन्द्व समाधानसम्बन्धी तालिम शुरु

अमेरिकी दूतावासद्वारा सञ्चार तथा द्वन्द्व समाधानसम्बन्धी तालिम शुरु

सोमबार, २८ जेठ २०७५

अमेरिकी दूतावासले नेपाली सेना वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अन्तरसांस्कृतिक सञ्चार तथा नेतृत्व विकास तालिमको शृङ्खलाको थालनी गरेको छ।

‘स्वच्छ जिल्ला’ बनाउने बहस शुरु

‘स्वच्छ जिल्ला’ बनाउने बहस शुरु

सोमबार, २८ जेठ २०७५

यस जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेको झण्डै एक वर्षपछि पूर्ण सरसफाइका लागि बहस शुरु भएको छ। ‘१९औँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा यो बहस शुरु भएको हो।

चार लाख ८१ हजार घरको पुनःनिर्माण शुरु

चार लाख ८१ हजार घरको पुनःनिर्माण शुरु

शुक्रबार, २५ जेठ २०७५

तीन वर्षअघिको भूकम्पले भत्किएका चार लाख ८१ हजार चार घरको पुनःनिर्माण शुरु भएको छ।

उत्तर–दक्षिण लोकमार्ग निर्माण कार्य पुनः शुरु

उत्तर–दक्षिण लोकमार्ग निर्माण कार्य पुनः शुरु

शुक्रबार, २५ जेठ २०७५

स्थानीयवासीको अवरोधका कारण २४ दिनदेखि रोकिएको उत्तर–दक्षिण लोकमार्ग आयोजनाअन्तर्गतको सडक निर्माण कार्य आजदेखि पुनः शुरु भएको छ।

सुर्खेत–दिल्ली बस शुरु

सुर्खेत–दिल्ली बस शुरु

शुक्रबार, १८ जेठ २०७५

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीसम्म शुक्रबारदेखि बस सेवा सुरु भएको छ । मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघ सुर्खेतले सुर्खेत–दिल्ली बस सेवा शुरु गरेको हो।

हिमालयन ट्राभल मार्ट शुरु

हिमालयन ट्राभल मार्ट शुरु

शुक्रबार, १८ जेठ २०७५

नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रूपमा स्थापित गर्ने उद्देश्यका साथ दोस्रो हिमालयन ट्राभल मार्ट शुक्रबार देखि यहाँ शुरु भएको छ।

पाँच दिन भित्र काम शुरु नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी

पाँच दिन भित्र काम शुरु नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी

शुक्रबार, १८ जेठ २०७५

पछिल्लो समयमा ठेकेदारको लापरवाहीका कारण अधिकांश योजना अलपत्र पर्ने गरेको गुनासो आएपछि ठेकेदार प्रति स्थानीय प्रशासन कडा बन्दै गएको छ।  जनताको मर्म अनुसार काम नगरी मनपरी निर्माण सामाग्रीको प्रयोग गर्ने र विभिन्न बाहना बनाउँदै काम ठग्ने ठेकेदारको पहिचान गर्न लागेको हो।

सडक मापदण्डविपरित बनाइएका संरचना भत्काउन शुरु

सडक मापदण्डविपरित बनाइएका संरचना भत्काउन शुरु

आइतबार, १३ जेठ २०७५

सिरहा नगरपालिकाले सडक मापदण्डविपरीत अव्यवस्थित रुपले नगर क्षेत्रभित्र बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरेको छ।

हुम्लामा पनि विद्युतीय भुक्तानी सेवा शुरु

हुम्लामा पनि विद्युतीय भुक्तानी सेवा शुरु

आइतबार, १३ जेठ २०७५

सरकारले चालु आर्थिक वर्षभित्र ७७ वटै जिल्लामा विद्युतीय भुक्तानी सेवा दिने निर्णय गरेसँगै हुम्लामा पनि उक्त सेवा शुरु गरिएको छ। गएको सोमबारबाट कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले विद्युतीय भुक्तानी सेवा सुरु गरेको हो ।

विराटनगर–पोखरा हवाई उडान शुरु हुने

विराटनगर–पोखरा हवाई उडान शुरु हुने

शनिबार, १२ जेठ २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताएका छन्।

विहानी र साँझ सेवा शुरु गर्दै बुद्ध एयर

विहानी र साँझ सेवा शुरु गर्दै बुद्ध एयर

बिहिबार, १० जेठ २०७५

बुद्ध एयरले जेठ १८ गतेबाट दैनिक विराटनगर – काठमाडौँ बिहानी उडान गर्न लागेको छ । विराटनगरबाट बिहानै ७ बजे काठमाडौंका लागि जहाजले उडान भर्नेछ । जहाज ७ः४० बजे काठमाडौंमा अवतरण गर्नेछ।

सूचनाको हकसम्बन्धी तीनदिने कार्यशाला शुरु

सूचनाको हकसम्बन्धी तीनदिने कार्यशाला शुरु

बिहिबार, १० जेठ २०७५

प्रदेश नं ३ स्तरीय सूचनाको हकसम्बन्धी तीनदिने आवासीय प्रशिक्षण बिहीबारदेखि भक्तपुरमा शुरु भएको छ। अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सूचनाको हक, सुशासन र पारदर्शिताका क्षेत्रमा क्रियाशील संस्था फ्रिडम फोरमद्वारा आयोजित प्रशिक्षणमा नुवाकोट, धादिङ, गोरखा, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न कार्यालयका २३ जना सूचना अधिकारी सहभागी छन्।

प्रहरी घुस प्रकरण : १२ प्रहरी जिल्ला तानिए, छानविन शुरु, सीमामा त्रास कायमै

प्रहरी घुस प्रकरण : १२ प्रहरी जिल्ला तानिए, छानविन शुरु, सीमामा त्रास कायमै

सोमबार, ०७ जेठ २०७५

भारतीय युवावाट प्रहरीले पैसा लिएपछि सीमा पारीबाट आएको धम्कीले दशगजाको सिरानमा रहेको डोकेबजारमा त्रास छाएको घटनाको छानविन शुरु भएको छ।

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

सोमबार, ०७ जेठ २०७५

नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ। लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो। यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि आठ हजार १०० ट्याक्सीमा मात्र प्रिन्टर मेशिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।

पवित्र रमजान शुरु (फोटो फिचर)

पवित्र रमजान शुरु (फोटो फिचर)

शुक्रबार, ०४ जेठ २०७५

इस्लाम धर्मालम्बीहरुको पवित्र रमजान शुरु भएको छ। अरबी पात्रो अनुसार नौ महिनामा रमजान पर्ने गर्छ। एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्ने प्रचलन रहेको छ।

एकता संयोजन समिति बैठक शुरु

एकता संयोजन समिति बैठक शुरु

बिहिबार, ०३ जेठ २०७५

आज साँझसम्ममा हुने पार्टी एकता घोषणा प्रक्रियालाई अन्तिम रुप दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

सगरमाथा आरोहण शुरु, आज मात्रै ५० भन्दा बढी चुचुरोतर्फ

सगरमाथा आरोहण शुरु, आज मात्रै ५० भन्दा बढी चुचुरोतर्फ

सोमबार, ३१ बैशाख २०७५

चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने काम) सम्पन्न गरेसँगै यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ । आठजना शेर्पा आरोहीले सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।

सगरमाथा आरोहण शुरुः पहिलो दिनमै आठ शेर्पा चुचुरोमा

सगरमाथा आरोहण शुरुः पहिलो दिनमै आठ शेर्पा चुचुरोमा

आइतबार, ३० बैशाख २०७५

यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ।

अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन शुरु

अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन शुरु

शनिबार, २९ बैशाख २०७५

‘लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा’ को मूल विषयसहित दुईदिने छैटौँ अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन शनिबारदेखि शुरु भएको छ ।

प्रतिनिधिसभामा प्रि-बजेट छलफल शुरु

प्रतिनिधिसभामा प्रि-बजेट छलफल शुरु

बिहिबार, २७ बैशाख २०७५

प्रतिनिधिसभामा अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि आज(विहीबार)देखि छलफल शुरु भएको छ।

बूढीगण्डकीको ठेक्का प्रक्रिया शुरु गरिँदै

बूढीगण्डकीको ठेक्का प्रक्रिया शुरु गरिँदै

मङ्गलबार, २५ बैशाख २०७५

सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरु गर्दै आगामी आर्थिक वर्ष २०७५–७६ मा ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ।

सुन तस्करी–हत्या अभियोगका आरोपितको बयान लिन शुरु

सुन तस्करी–हत्या अभियोगका आरोपितको बयान लिन शुरु

बिहिबार, २० बैशाख २०७५

जिल्ला अदालत मोरङमा साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा विहीबार अभियुक्त छ जनाको बयान लिन शुरु भएको छ।

शे–फोक्सुन्डो निकुञ्जमा लोपन्मुख हिँउ चितुवाको गणना शुरु

शे–फोक्सुन्डो निकुञ्जमा लोपन्मुख हिँउ चितुवाको गणना शुरु

बुधबार, १९ बैशाख २०७५

नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो क्षेत्रमा विश्वमै लोपन्मुख बन्यजन्तु हिँउ चितुवाको गणना सुरु गरिएको छ। विश्व बन्यजन्तु कोषको आर्थिक सहयोगमा शे–फोक्सुन्डो राष्ट्रिय निुकञ्ज डोल्पाले गणना सुरु गरेको हो

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

शनिबार, १५ बैशाख २०७५

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ।

ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया शुरु

ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया शुरु

बुधबार, १२ बैशाख २०७५

जलजला गाउँपालिकाले अवैध र अव्यवस्थित रुपमा सञ्चालित ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया शुरु गरेको छ।

पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु

पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु

सोमबार, १० बैशाख २०७५

नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने वाग्मती तीर्थयात्रा ४० वर्षपछि साेमबारदेखि पुनः शुरु भएको छ। कटुवाल दहबाट वाग्मतीको उद्गमस्थल वाग्द्वारसम्म हुने यात्रा विसं २०३४ पछि वाग्मती प्रदूषित भएका कारण हुन सकेको थिएन। आज बिहान पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ र यात्राको संकल्प गरेपछि यात्रा शुरु भएको हो।

अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा

अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा

शनिबार, ०८ बैशाख २०७५

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुनलागेको बताएका छन्।

जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माणको काम शुरु हुने

जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माणको काम शुरु हुने

शनिबार, ०८ बैशाख २०७५

रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माण सामग्री यही वैशाख मसान्तसम्ममा निकाली आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ।

विमानस्थल खुल्यो, अन्तर्राष्ट्रिय उडान शुरु

विमानस्थल खुल्यो, अन्तर्राष्ट्रिय उडान शुरु

शुक्रबार, ०७ बैशाख २०७५

मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट चालु भएको छ।

आठराईमा डिप बोरिङबाट खानेपानी निकाल्न शुरु

आठराईमा डिप बोरिङबाट खानेपानी निकाल्न शुरु

बिहिबार, ०६ बैशाख २०७५

खानेपानीको चर्को समस्यालाई हल गर्न तेह्रथुमको आठराई गाउँपालिकामा डिप बोरिङ प्रणालीबाट पानी निकाल्न शुरु गरिएको छ।  गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै झुमेडाँडाबाट आज बिहानदेखि पानी निकाल्न शुरु गरिएको हो। बोरिङ गर्न शुरु गरेको दुई घण्टामै पानीको पहिलो सतह भेटिएको छ। काठमाडौँमा रहेको क्रिस्टल ड्रिलिङ कम्पनीले सम्भाव्यता अध्ययन गरी बोरिङको काम शुरु गरेको हो ।

आयुर्वेदिक अस्पतालमा थप चार प्राकृतिक उपचार सेवा शुरु

आयुर्वेदिक अस्पतालमा थप चार प्राकृतिक उपचार सेवा शुरु

बिहिबार, ०६ बैशाख २०७५

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित नेपाल सरकारबाट सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजानका लागि थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन गरिएको छ।

युवा संघको केन्द्रीय कमिटीको बैठक शुरु

युवा संघको केन्द्रीय कमिटीको बैठक शुरु

सोमबार, ०३ बैशाख २०७५

आगामी महाधिवेशनको मिति तय लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) निकट युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि शुरु भएको छ।

अधिनायकवाद शुरु भइसक्यो : सभापति देउवा

अधिनायकवाद शुरु भइसक्यो : सभापति देउवा

सोमबार, ०३ बैशाख २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन्।  भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए।

तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

सोमबार, ०३ बैशाख २०७५

भारत सरकारको सहयोगमा यहाँको तेइस हजारभन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पुर्‍याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ।

देशभर विद्यार्थी भर्ना अभियान शुरु

देशभर विद्यार्थी भर्ना अभियान शुरु

शनिबार, ०१ बैशाख २०७५

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ सरकारले देशभर एकैसाथ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान शुरु गरेको छ।

प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ आजबाट शुरु

प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ आजबाट शुरु

शनिबार, ०१ बैशाख २०७५

‘प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५’ आजबाट शुरु भएको छ।

टोखामा आजदेखि बिस्केट जात्रा शुरु

टोखामा आजदेखि बिस्केट जात्रा शुरु

शनिबार, ०१ बैशाख २०७५

काठमाडौँको उत्तरी भेगस्थित टोखामा आजदेखि बिस्केट जात्रा शुरु भएको छ।प्रत्येक वर्ष वैशाख १ गतेदेखि ४ गतेसम्म गरिने जात्रामा स्थानीय कुमारी र गणेशलाई खटमा राखेर नगर परिक्रमा गराउने गरिन्छ।

म्याग्दीमा व्यावसायिक जडीबुटी खेती शुरु

म्याग्दीमा व्यावसायिक जडीबुटी खेती शुरु

सोमबार, २६ चैत २०७४

उच्च पहाडी क्षेत्रमा बाँझिएको जमिनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मंगला गाउँपालिकामा व्यावसायिक जडीबुटी खेती शुरु गरिएको छ।

सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु

सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु

सोमबार, २६ चैत २०७४

चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेको छ।  रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो। भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण थालिएको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले बताए।

सोह्रौँ राष्ट्रिय ज्योतिष सम्मेलन शुरु

सोह्रौँ राष्ट्रिय ज्योतिष सम्मेलन शुरु

शुक्रबार, २३ चैत २०७४

१६ औँ राष्ट्रिय ज्योतिष एवं वास्तु सम्मेलन शुक्रबारबाट बुटवलमा शुरु भएको छ।  नेपाल ज्योतिष परिषद्को आयोजना तथा ज्योतिष परिषद् प्रदेश नं ५ को संयोजनमा शुरु भएको सो दुई दिने सम्मेलनमा  मुलुकभरका ३०० भन्दा बढी ज्योतिषहरुको सहभागिता रहनेछ।

Ncell Footer Ad