कोहली शीर्ष स्थानमा

कोहली शीर्ष स्थानमा

सोमबार, २१ साउन २०७५

एडबास्टन टेस्टमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका भारतका कप्तान विराट कोहलीले स्टिभ स्मिथलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार...

‘मिनी पार्लियामेन्ट’ सोमबारदेखि शुरु हुँदै, शीर्ष नेता कुन समितिमा ?

‘मिनी पार्लियामेन्ट’ सोमबारदेखि शुरु हुँदै, शीर्ष नेता कुन समितिमा ?

आइतबार, २० साउन २०७५

संसदीय समिति अर्थात् ‘मिनी पार्लियामेन्ट’का बैठक सोमबारदेखि शुरु हुँदैछ। संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को गठनको करीब पाँच महिनापछि संसद्का विषयतगत समितिले...

एकअर्कालाई छलेर हिंडे नेकपाका शीर्ष नेता

एकअर्कालाई छलेर हिंडे नेकपाका शीर्ष नेता

शुक्रबार, १८ साउन २०७५

बिहीबार नेकपाका संस्थापक नेता तुल्सीलाल अमात्यको २१ आैं स्मृति दिवस थियो । कार्यक्रममा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र...

संगठन निर्माणमा जुट्न कांग्रेस शीर्ष नेताको आग्रह

संगठन निर्माणमा जुट्न कांग्रेस शीर्ष नेताको आग्रह

मङ्गलबार, २६ असार २०७५

नेपाली कांग्रेसका शीर्ष नेताहरूले एकअर्कामाथिको आरोप प्रत्यारोप छाडेर संगठन सुदृढीकरणमा लाग्न सबैलाई आह्वान गरेका छन्। ...

जापानलाई भाग्यको साथ, फेयर प्लेले खोल्योे शीर्ष १६ को ढोका

जापानलाई भाग्यको साथ, फेयर प्लेले खोल्योे शीर्ष १६ को ढोका

बिहिबार, १४ असार २०७५

जापान 'फेयर प्ले' मा सेनेगल भन्दा अघि रहँदै नकआउट चरण प्रवेस गरेको छ। विहीबार भएको समुह चरण अन्तर्गतको अन्तिम खेलमा पोल्याण्डसँग एक शुन्य गोलले पराजित भएपनि जापान अर्को चरण प्रवेस गर्न सफल भयाे।

प्रदेश नम्बर ७ शीर्ष स्थनमा

प्रदेश नम्बर ७ शीर्ष स्थनमा

आइतबार, २० जेठ २०७५

प्रदेश नम्बर ३ लाई २ विकेटले पराजित गर्दै प्रदेश नम्बर ७ ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लिग चरणको खेल शनिबार समाप्त गरेको छ ।

कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र धनगढी शीर्ष स्थानमा

कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र धनगढी शीर्ष स्थानमा

मङ्गलबार, ०८ जेठ २०७५

वीरेन्द्रनगरमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत मंगलबार भएका खेलमा महाकाली  क्रिकेट क्लव, त्रिभुवन आर्मी क्लव र मध्यपश्चिम क्रिकेट क्लव बिजयी भएका छन्।

कर्णाली प्रिमियर लिग : टीकापुर र रुपन्देही–११ शीर्ष स्थानमा

कर्णाली प्रिमियर लिग : टीकापुर र रुपन्देही–११ शीर्ष स्थानमा

शनिबार, ०५ जेठ २०७५

रुस्लान कर्णाली प्रिमियर लिग अन्र्तगत शनिबारका खेलमा मध्यपश्चिम क्रिकेट क्लव, धनगढी क्रिकेट एकेडेमी र रुपन्देही–११ विजयी भएका छन्।

दिल्लीलाई पराजित गर्दै हैदरावाद शीर्ष स्थानमा

दिल्लीलाई पराजित गर्दै हैदरावाद शीर्ष स्थानमा

आइतबार, २३ बैशाख २०७५

इन्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ।

आइपीएल : बेंग्लोरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

आइपीएल : बेंग्लोरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

शनिबार, २२ बैशाख २०७५

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गर्दै चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ।

चेन्नई शीर्ष स्थानमा, दिल्लीको अघिल्लाे चरण यात्रा कठिन

चेन्नई शीर्ष स्थानमा, दिल्लीको अघिल्लाे चरण यात्रा कठिन

मङ्गलबार, १८ बैशाख २०७५

चेन्नई सुपरकिंग्स इण्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको छ।

चेल्सीको कठिन जित, शीर्ष चारमा पर्ने झिनो सम्भावना कायमै

चेल्सीको कठिन जित, शीर्ष चारमा पर्ने झिनो सम्भावना कायमै

आइतबार, १६ बैशाख २०७५

खेलको चौंथो मिनेटमा सेस फाब्रिगासले गरेको गोलको मद्दतमा चेल्सीले इङलिस प्रिमियर लिग फुटबलमा स्वान्सी सिटीलाई १–० ले पराजित गरेको छ।

आइपीएल : बेंग्लोरलाई पराजीत गर्दै चेन्नई  उक्लियो शीर्ष स्थानमा

आइपीएल : बेंग्लोरलाई पराजीत गर्दै चेन्नई उक्लियो शीर्ष स्थानमा

बिहिबार, १३ बैशाख २०७५

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्ससँग रोयल च्यालेञ्जर्स बेंग्लोर पाँच विकेटले पराजीत भएको छ।

राजस्थानलाई हराउँदै कोलकाता आइपीएलको शीर्ष स्थानमा

राजस्थानलाई हराउँदै कोलकाता आइपीएलको शीर्ष स्थानमा

बुधबार, ०५ बैशाख २०७५

राजस्थान रोयल्सलाई उसकै घरेलु मैदानमा हराउँदै कोलकाता नाइड राइडर्स इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राजस्थानलाई ७ विकेटले हराउँदै कोलकता शीर्ष स्थानमा उक्लिएको हो।

आइपिएल : लगातार तेस्रो खेल जित्दै हैदराबाद शीर्ष स्थानमा

आइपिएल : लगातार तेस्रो खेल जित्दै हैदराबाद शीर्ष स्थानमा

आइतबार, ०२ बैशाख २०७५

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले ल गातार तेस्रो जित दर्ता गरेको छ।

नेपोलीको शीर्ष होड कायम

नेपोलीको शीर्ष होड कायम

मङ्गलबार, २७ चैत २०७४

अमादोउ दिवाराले इन्जुरी समयमा गरेको गोलमा नेपोलीले आइतबार किइभो भेरोनालाई २–१ ले पराजित गर्दै इटालियन सिरी ‘ए’ मा शीर्षताको उपाधि होड कायम राखेको छ।

चेल्सीको शीर्ष चारमा पर्ने सम्भावना सकियाे

चेल्सीको शीर्ष चारमा पर्ने सम्भावना सकियाे

सोमबार, २६ चैत २०७४

साविक विजेता चेल्सीको इङलिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा पर्ने सम्भावना समाप्त भएको छ।

शीर्ष स्थानमा नेपोलीको पुनरागमन

शीर्ष स्थानमा नेपोलीको पुनरागमन

मङ्गलबार, १६ माघ २०७४

स्ट्राइकर द्रिइस मार्टिन्सको दुई गोलप्रेरित नेपोली आइतबार बोलोग्नामाथि ३–१ को जित हासिल गर्दै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ ।

टोटेनह्याम शीर्ष ४ मा उक्लन वञ्चित

टोटेनह्याम शीर्ष ४ मा उक्लन वञ्चित

मङ्गलबार, ०९ माघ २०७४

स्ट्राइकर ह्यारी केनले इङ्लिस प्रिमियर लिगमा गोल संख्या ९९ पुर्याए पनि आइतबार साउथह्यामटनसँग १–१ को बराबरीमा रोकिएपछि टोटेनह्यामले शीर्ष ४ मा उक्लिने माैका गुमाएको छ।

शीर्ष स्थानमा टंक र शुक्र

शीर्ष स्थानमा टंक र शुक्र

बिहिबार, २७ पुष २०७४

नेपाल गल्फ संघले आयोजना गरेको एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपको पहिलो दिन तीन ओभर ७१ अंकसहित टंकबहादुर कार्की र शुक्रबाहादुर राई संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । टंक र शुक्रले पहिलो १८ होलको समाप्तिमा सुरेश तामाङलाई ३ स्ट्रोकले पछि परेका छन् ।

एकता प्रक्रियाबारे माओवादीका शीर्ष नेता छलफल

एकता प्रक्रियाबारे माओवादीका शीर्ष नेता छलफल

सोमबार, २४ पुष २०७४

नेकपा एमालेसँगको पार्टी एकताको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार अनौपचारिक छलफल गरेका छन्। यही पुस १८ गते बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको सम्पूर्ण निर्णय गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको सन्दर्भमा नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतसँग छलफल गरेका हुन्।

कांग्रेसका शीर्ष नेता रक्षात्मक, युवा आक्रामक

कांग्रेसका शीर्ष नेता रक्षात्मक, युवा आक्रामक

शुक्रबार, ०७ पुष २०७४

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस नराम्रोसँग पराजित भएसँगै पार्टीका सबै शीर्ष नेता रक्षात्मक बनेका छन् । अधिकांश शीर्ष नेता नै पराजित भएपछि पार्टी हारको विषयमा उनीहरू ‘तैं चुप मैं चुप’ छन् भने युवा नेताहरू पार्टी पुनर्संरचना जरुरी रहेको भन्दै नेतृत्वप्रति आक्रामक देखिएका छन् ।

शीर्ष नेतालाई चुनौती

शीर्ष नेतालाई चुनौती

सोमबार, १८ मङि्सर २०७४

मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुलुकका विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका प्रमुख दलका शीर्ष नेताहरू चुनौतीको चाङ पन्छाउने अन्तिम दौडमा जुटेका छन् । सोमबार राति १२ बजेपछि मौनअवधि सुरु हुने भएकाले उनीहरूले घरदैलो, मतदाता भेटघाट, कोणसभालगायत कार्यक्रम तीव्र पारेका छन् ।

शीर्ष नेताहरूलाई भ्याइनभ्याइ

शीर्ष नेताहरूलाई भ्याइनभ्याइ

आइतबार, १७ मङि्सर २०७४

प्रतिनिधिसभा  र प्रदेशसभा चुनाव मिति नजिकिँदै गएका बेला शीर्ष नेताहरू चुनावी अयिानमा व्यस्त भएका छन्।  प्रमुख दलका शीर्ष नेताहरु शनिबार दिनभर आमसभामा व्यस्त भए । केही नेताले त पाँच ठाउँमा पुगेर आमसभामार्फत आफ्नो पार्टीका पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे।

शीर्ष नेता आफ्नै क्षेत्रमा सीमित

शीर्ष नेता आफ्नै क्षेत्रमा सीमित

शुक्रबार, १५ मङि्सर २०७४

अघिल्ला निर्वाचनमा शीर्ष नेताहरु देशव्यापी रुपमा दौडधुप गरेर पार्टी र उम्मेदवारका पक्षमा मत माग्न सक्रिय देखिए पनि यसपटक भने त्यस्तो दृश्य कमै देख्न पाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य शीर्ष नेताहरू चुनाव प्रसारमा आफ्नै क्षेत्रमा सीमित छन् ।

शीर्ष नेता देश दौडाहामा व्यस्त

शीर्ष नेता देश दौडाहामा व्यस्त

बिहिबार, ३० कार्तिक २०७४

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १० दिन बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेता एकैपटक काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका छन् । शीर्ष नेता मंसिर १० गते हिमाली र पहाडीसहित ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने निर्वाचनलाई लक्षित गरी काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका हुन् । कम्तीमा ७ दिनको कार्यक्रम बनाएर शीर्ष नेता काठमाडौंबाहिर पुगेका छन् ।

सहज छैन शीर्ष नेतालाई

सहज छैन शीर्ष नेतालाई

बुधबार, २९ कार्तिक २०७४

प्रधानमन्त्री बनिसकेका, पटकपटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका, बारम्बार मन्त्री भएका, युवा नेतादेखी ‘डन’को समेत पहिचान बनाएका उम्मेदवार प्रदेश–४ का जिल्लामा चुनावी मैदानमा छन् । उनै चर्चित उम्मेदवारका कारण ती जिल्लाको निर्वाचन परिणामप्रति धेरैको चासो छ । लोकतान्त्रिक र वाम गठबन्धनबाट उम्मेदवार बनेका ‘हेभीवेट’ नेताको हारजितको आकलन अहिले धेरैतिर चलिरहेको छ ।

फोरम, राजपा गठबन्धनका बागीले शीर्ष नेतालाई चुनौती

फोरम, राजपा गठबन्धनका बागीले शीर्ष नेतालाई चुनौती

शनिबार, १८ कार्तिक २०७४

गठबन्धन बनाएर आन्दोलन गर्ने, अलग अलग भएर चुनाव लड्ने मधेस केन्द्रित दलको प्रवृती यसपाली फेरिएको छ। प्रदेश दुईमा स्थानीय तह निर्वाचनको परिणामले उत्साहित मधेस केन्द्रित दल (संघीय समाजवादी फोरम, राजपा) मंसिर २१ गत्ते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन निर्माण गरेर साझा उम्मेदवार उठाएका छन्।

शीर्ष नेताविरुद्ध बागी उम्मेदवार

शीर्ष नेताविरुद्ध बागी उम्मेदवार

शुक्रबार, १७ कार्तिक २०७४

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका राजनीतिक दलका ‘हेभिवेट’ नेतविरुद्ध पार्टीभित्रैबाट बागी उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरूविरुद्ध बागी उम्मेदवारी परेको छ।

शीर्ष स्थानमा नेपोलीको पुनरागमन

शीर्ष स्थानमा नेपोलीको पुनरागमन

मङ्गलबार, १४ कार्तिक २०७४

सासौलोमाथि ३–१ को  विजय हासिल गर्दै नेपोली आइतबार इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ।  जितपछि नेपोलीले जारी सिजनमा अपराजित यात्रालाई ११औं खेल सम्म निरन्तरता दिएको छ । २२औं मिनेटमा एलानले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । सासौलोका स्टेफानो सेन्सीले रक्षापंक्तिमा गरेको गल्तीको फाइदा उठाउँदै एलानले बललाई पोस्टको दिशा दिएका थिए।

शीर्ष नेताबीच रस्साकस्सी

शीर्ष नेताबीच रस्साकस्सी

शुक्रबार, १० कार्तिक २०७४

गोरखामा प्रतिनिधिसभा दुई शीर्ष नेता माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ।  प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार बनेका छन् भने सोही क्षेत्रमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई लोकतान्त्रिक गठबन्धनबाट मैदानमा उत्रिएका छन् । कुनै समय एउटै पार्टी माओवादीको शीर्ष नेतृत्वमा रहेका यी दुवै नेतामध्ये आसन्न चुनावमा कसले बाजी मार्लान् सबैको चासोको विषय बनेको छ । डा. भट्टराई संविधानसभा निर्वाचन २०६४ र दोस्रो संविधानसभा निर्वाचन २०७० मा माओवादीबाट विजयी भएका थिए भने श्रेष्ठ पहिलोपटक गोरखाबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

कांग्रेसले ताेक्याे शीर्ष नेताको क्षेत्र

कांग्रेसले ताेक्याे शीर्ष नेताको क्षेत्र

शुक्रबार, १० कार्तिक २०७४

नेपाली कांग्रेसले मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुई दर्जन नेताको उम्मेदवारी टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको संसदीय समितिको बैठकले सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित नेताहरुको प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाएको हो।

कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?

कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?

बिहिबार, ०९ कार्तिक २०७४

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको लागि शीर्ष नेताहरुको टिकटको टुंगो लगाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको कांग्रेस संसदीय समितिको बैठकले पार्टीका नेताहरुको उम्मेदवारी टुंगो लगाएको हो। जस अनुसार पार्टी सभापित शेरबहादुर देउवा डडेलधुरा, रामचन्द्र पौडेल तनहुँ १,  महामन्त्री सशांक कोइराला नवलपुर १, पूर्व महामन्त्री प्रकाशमान सिंह काठमाडौं १, पूर्व महामन्त्री विमलेन्द्र निधि धनुषा ३, नेता विजय गच्छेदार सुनसरी ३,

संसद्को अन्तिम बैठक आज, शीर्ष नेताले सम्बोधन गर्ने

संसद्को अन्तिम बैठक आज, शीर्ष नेताले सम्बोधन गर्ने

शनिबार, २८ असोज २०७४

संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्को अन्तिम बैठक शनिबार बस्दैछ । दिउँसो ३ बजे बोलाइएको बैठकमा प्रमुख दलका शीर्ष नेतालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यी हुन् राजपाबाट चुनाव लड्ने शीर्ष ३० नेता

यी हुन् राजपाबाट चुनाव लड्ने शीर्ष ३० नेता

बिहिबार, २६ असोज २०७४

लोकतान्त्रिक गठबन्धनमा आबद्ध भई संघीय समाजवादी फोरम, नेपालसँग चुनावी तालमेल गर्ने घोषण गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिनधिसभा (संघीय संसद्) चुनावमा प्रत्यक्षतर्फ चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तयार पारेको छ ।

शीर्ष तीन नेताको जिल्लामा राजपा कमजोर

शीर्ष तीन नेताको जिल्लामा राजपा कमजोर

आइतबार, ०८ असोज २०७४

स्थानीय तह निर्वाचनका घोषित परिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) का तीन शीर्ष नेताको गृहजिल्ला सर्लाहीमा पार्टीको अवस्था दयनीय देखिएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित सदस्यहरू राजेन्द्र महतो र महेन्द्रप्रसाद यादवको गृहजिल्ला हो सर्लाही ।

माओवादी शीर्ष नेता तराईमा

माओवादी शीर्ष नेता तराईमा

सोमबार, २६ भदौ २०७४

प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि माओवादी केन्द्रका शीर्ष नेताहरु तराईमधेस झरेका छन्।  अध्यक्ष पुष्पकमल दाहाल चितवन हुँदै बारा पर्सा र रौतहटका कार्यक्रम भ्याएर पूर्वी तराईतर्फ लागेका छन् । शनिबार साँझ गढीमाई पुगेका अध्यक्ष दाहाल शनिबार बिहान रौतहटको चन्द्रनिगाहपुरमा नेताकार्यकर्ता भेटघाटमा व्यस्त भए ।

ब्राजिल शीर्ष स्थानमा

ब्राजिल शीर्ष स्थानमा

शनिबार, १७ भदौ २०७४

फिलिप कौटिन्होको गोलप्रेरित ब्राजिलले बिहीबार इक्वेडरमाथि २-० को जित हासिल गर्दै विश्वकपको दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थान पक्का गर्दा अर्जेन्टिना र चिली फेरी एक पटक निराश भएका छन् ।

राष्ट्रपतिले शीर्ष नेतालाई भनिन्:  डुबानको कूटनीतिक समाधान पनि खोज्नुस्

राष्ट्रपतिले शीर्ष नेतालाई भनिन्: डुबानको कूटनीतिक समाधान पनि खोज्नुस्

शनिबार, ०३ भदौ २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले तराई/मधेसका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराएकी छन्।

शीर्ष तीनमा बुफोन, मेसी र रोनाल्डो

शीर्ष तीनमा बुफोन, मेसी र रोनाल्डो

बिहिबार, ०१ भदौ २०७४

इटालीका भेट्रान गोलकिपर जियानलुइजी बुफोन मंगलबार लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोसँगै २०१६–१७ सिजनको उत्कृष्ट युरोपेली फुटबलर पुरस्कारका लागि युइएफएको शीर्ष तीन मनोनयनमा परेका छन्।

शीर्ष टोलीसँग खेल्ने अफगानिस्तानको आशा

शीर्ष टोलीसँग खेल्ने अफगानिस्तानको आशा

शुक्रबार, ०२ असार २०७४

वेस्ट इन्डिजविरुद्ध बुधबार सम्पन्न तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला १–१ को बराबरीमा टुंगिएपछि अफगानिस्तानका कप्तान अशघर स्टानिकजाईले आगामी दिनमा शीर्ष टोलीहरूसँग निरन्तर खेल्न पाइरहने आशा व्यक्त गरेका छन्।

राजपा शीर्ष नेता नै विरोधमा

राजपा शीर्ष नेता नै विरोधमा

शुक्रबार, ०२ असार २०७४

राष्ट्रिय जनता पार्टी नेपालका नेताले प्रदेश २ मा मात्र चुना स्थगित गर्ने सरकारको निर्णय आफूहरूलाई मान्य नभएको बाएका छन्। राजपा अध्यक्ष मण्डलका सदस्यत्रय राजेन्› महतो, राजकिशोर यादव र अनिल झाले सरकारको निर्णय अस्वीकार्य भएको बताउँदै यसबारे छिटै पार्टीले धारणा सार्वजनिक गर्ने जनाएका छन्।

सरकार र राजपाका शीर्ष नेताहरुबीच सिंहदरवारमा बैठक जारी

सरकार र राजपाका शीर्ष नेताहरुबीच सिंहदरवारमा बैठक जारी

बिहिबार, ०१ असार २०७४

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का शीर्ष नेताहरु बैठक सुरु भएको छ। सिंहदरवारमा सुभएको बैठकमा स्थानीय तह दोस्रो तहको निर्वाचन केन्द्रीत हुनेछ। सरकारले राजपालाई निर्वाचनमा सहभागी गराउने भनेपछि बिना संविधान संशोधन निर्वाचनमा कुनै हालतमा भाग नलिने अडान राजपा नेताहरुको छ।

शीर्ष नेतालाई भ्याइ–नभ्याई

शीर्ष नेतालाई भ्याइ–नभ्याई

बुधबार, ३१ जेठ २०७४

दोश्रो चरणको स्थानीय तहको निर्वाचनको चहलपहल बढेसँगै जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका नेता तथा जिल्लाका शिर्ष नेतालाई भ्याई–नभ्याई भएको छ । विभिन्न गाउँमा सञ्चालन हुने चुनावी सभा, प्रवेश गराउने तथा घरदैलोका कार्यक्रममा शिर्ष नेताहरुको बढी खोजी हुँदा यस्तो व्यस्थता बढेको हो ।

मुख्य दलका शीर्ष नेताको बैठक निष्कर्षबिहीन

मुख्य दलका शीर्ष नेताको बैठक निष्कर्षबिहीन

मङ्गलबार, ३० जेठ २०७४

राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तह निर्वाचनमा भाग नलिने भनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलसँग छलफल थालेका छन्।

ओलीसहित तीन दलका शीर्ष नेताको बैठक संसद भवनमा

ओलीसहित तीन दलका शीर्ष नेताको बैठक संसद भवनमा

आइतबार, २१ जेठ २०७४

अवरुद्ध बैठक सञ्चालन गर्नेबारे छलफल गर्न मुख्य तीन दलका शीर्ष नेताबीच संसद भवन नयाँ वानेश्वरमा बैठक सुरु भएको छ। सभामुख ओनसारी घर्तीको पहलमा भइरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

कार्यव्यवस्था बैठकमा एमाले-मा‌ओवादीको बाझाबाझ, सभामुखले डाकिन् शीर्ष नेता

कार्यव्यवस्था बैठकमा एमाले-मा‌ओवादीको बाझाबाझ, सभामुखले डाकिन् शीर्ष नेता

शुक्रबार, १९ जेठ २०७४

नेकपा एमालेले संसद अवरुद्ध भएको स्थितिमा कुनै पनि कार्यसूची अगाडि नबढाउन सभामुख ओनसरी घर्तिमगरसँग आग्रह गरेको छ। सभामुख घर्तिमगरले डाकेको कार्यव्यवस्था बैठकमा एमाले सांसद राजेन्द्र पाण्डेले भने, 'भरतपुरमा मतगणना सञ्चालन नभएसम्म हामीले संसद् चलाउन दिँदैनौं।

जिल्लाका शीर्ष नेता स्थानीय तहका उम्मेदवार

जिल्लाका शीर्ष नेता स्थानीय तहका उम्मेदवार

शुक्रबार, १२ जेठ २०७४

जिल्लाका आठ स्थानीय तह मध्ये नेकपा (एमाले) ले सात तहको उम्मेदवार सार्वजनिक गरेको छ।

शीर्ष नेताहरु कहाँबाट मतदान गर्दैछन् ?

शीर्ष नेताहरु कहाँबाट मतदान गर्दैछन् ?

शनिबार, ३० बैशाख २०७४

स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवम् उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै छन् भन्ने कुरा आम चासोको रुपमा रहेको छ।

राष्ट्रपति र शीर्ष नेताबीच भेटवार्ता

राष्ट्रपति र शीर्ष नेताबीच भेटवार्ता

बिहिबार, २८ बैशाख २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुको सहभागिता उत्साहजनक देखिएकामा खुसी व्यक्त गरेकी छिन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad