अस्पतालले मृत घाेषणा गरेकाे शिशु गाड्न खाेज्दा चलमलाएपछि...

अस्पतालले मृत घाेषणा गरेकाे शिशु गाड्न खाेज्दा चलमलाएपछि...

शनिबार, २८ भदौ २०७६

जिउँदै शिशुलाई मृत्यु भएको घोषणा गरेको घटनाबारे भेरी अस्पताल नेपालगन्जले प्रमाण लुकाउने प्रयास गरेको छ। शनिबार पीडित पक्षसँग वार्ता गर्दै...

मसानघाट पु-याइएका शिशु जीवितै

मसानघाट पु-याइएका शिशु जीवितै

शनिबार, २८ भदौ २०७६

जाजरकोट, छेरागाड नगरपालिका–९ कमला अधिकारीले शुक्रबार बिहान शिशु जन्माएकी थिइन्। जन्मिएको केही घण्टापछि प्रसूति कक्षकी ड्युटी इन्चार्ज वसुन्धरा ज्ञवालीले शिशुको...

घाटमा पुर्‍याइएको शिशु जिवित भेटियो

घाटमा पुर्‍याइएको शिशु जिवित भेटियो

शुक्रबार, २७ भदौ २०७६

लेवर वार्डमा खटिएका कर्मचारीको चरम लापरवाही मृत्यु भैसकेको घोषणा गरिएको नवजात शिशु जीवतै भेटिएको छ । मसानघाट लगिएको शिसु जीउँदै...

साढे पाँच महिनामै जन्मियो शिशु, उपचारमा आर्थिक समस्या

साढे पाँच महिनामै जन्मियो शिशु, उपचारमा आर्थिक समस्या

आइतबार, २२ भदौ २०७६

सोलुखुम्बुमा एक महिलाले २२ हप्तामै शिशु जन्माएकी छिन्। सामान्यतया ९ महिनामा जन्मनु पर्नेमा थुलुङ दूधकोसी गाउँपालिका–५ जुबुकी २० वर्षीया सुस्मा...

शिशु चोरी गर्ने दुई महिला जेल चलान

शिशु चोरी गर्ने दुई महिला जेल चलान

आइतबार, १९ साउन २०७६

उपचारकै क्रममा रहेको नवजात शिशु चोरी गर्ने सुनसरी धरानका दुई जना महिला जेल चलान भएका छन्।

जलेका शिशुको उपचारार्थ चन्दा संकलन

जलेका शिशुको उपचारार्थ चन्दा संकलन

मङ्गलबार, १४ साउन २०७६

अगेनामा परी शुक्रबार सख्त घाइते पाँच महिने शिशुको उपचाका लागि किरात राई यायोक्खा खोटाङले चन्दा संकलन सुरु गरेको छ।

अस्पतालबाटै हरायो नवजात शिशु

अस्पतालबाटै हरायो नवजात शिशु

शनिबार, २८ असार २०७६

लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु अस्पताल परिसरबाटै हराएको छ।

डाउण्डसिण्ड्रोम शिशुलाई मातृत्व अभाव

डाउण्डसिण्ड्रोम शिशुलाई मातृत्व अभाव

शुक्रबार, ३१ जेठ २०७६

साह अस्पताल पुगेर बेलाबेला शिशुलाई दूध खुवाउने गर्छिन्। अस्पतालमा कुरुवा बस्ने व्यवस्था नभएकाले राति घरै फर्किन्छन्।

आँखाको नानीको दाग क्यान्सर त होइन?

आँखाको नानीको दाग क्यान्सर त होइन?

सोमबार, ३० बैशाख २०७६

तपाईंको शिशुको आँखामा सेतो दाग छ ? फोटो खिच्दा आँखामा सेतो दाग देखिन्छ ? यदि यस्ता चिह्न देखिए भने बच्चाको आँखामा क्यान्सर पनि भएको हुन सक्छ। बेलैमा सर्तक भई समयमै शिशुको आँखा परीक्षण गराउनु होला। शिशु जन्मेपछि एक पटक अनिवार्य आँखा जाँच गराए आँखाको क्यान्सरबाट मृत्यु हुने सम्भावना टार्न सकिन्छ।

२० वर्षीया महिलाले जन्माइन् चार वटा शिशु

२० वर्षीया महिलाले जन्माइन् चार वटा शिशु

बिहिबार, १२ बैशाख २०७६

वीरगन्ज हेल्थ केयर अस्पतालमा मंगलबार एक २० वर्षीया महिलाले एकैपटकमा चार शिशु जन्माएकी छन्। पर्साको छिपहरमाई गाउँपालिका–४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले तीन छोरी र एक छोरा गरी चारजना शिशुलाई एकसाथ जन्म दिएकी हुन्।

अवैध शिशु जन्माएर युवतीले गरिन आत्महत्या

अवैध शिशु जन्माएर युवतीले गरिन आत्महत्या

बुधबार, २० चैत २०७५

स्याङ्जामा एक युवतीले शिशु जन्माएपछि आत्महत्या गरेकी छन्। भिरकोट नगरपालिका–७ की २२ वर्षीया स्नेहा अधिकारीले अवैध रुपमा शिशु जन्माएपछि आत्महत्या गरेकी हुन्। स्थानीय गम्बर बहादुर अधिकारीले आफ्नो बारीमा मास पुगेकी स्त्री जातको नवजात शिशु मृत अवस्थामा फेला परेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए।

रेमिट्यान्ससँगै भित्रिन्छन् शिशु

रेमिट्यान्ससँगै भित्रिन्छन् शिशु

शनिबार, ०२ चैत २०७५

पछिल्लो सन्तान हुर्कंदै गरेको देख्दा झापाकी ककुमारी (परिवर्तित नाम) को मन पटक्कै खुसी हुँदैन। बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्, उनको तनाव झनै बढ्छ। घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै वैदेशिक रोजगारीमा गएकाले कतिपय बेला गल्ती गरिएको पनि लाग्छ उनलाई। वैदेशिक रोजगारीमा जान उनको रहर त कहाँ हो र ?

डाक्टरको ‘लापरबाही’ ले शिशुको मृत्यु

डाक्टरको ‘लापरबाही’ ले शिशुको मृत्यु

शनिबार, १२ माघ २०७५

भगवानपुर गाउँपालिका–७ की मनिषा यादवलाई तल्लो पेट दुख्ने व्यथाले च्यापेपछि परिवारले रामकुमार सारडा उमाप्रसाद मुरारका (राउ) अस्पताल लगे। मनिषा पहिलोपटक आमा बन्दै थिइन्। त्यही भएर परिवारले उनको नियमित जाँच गराउँदै आएका थिए। गाउँमै अस्पताल भए पनि उनी राउ अस्पतालमै जाँचका लागि आउँथिन्।

आफ्नै शिशु मार्ने आमा पक्राउ

आफ्नै शिशु मार्ने आमा पक्राउ

बुधबार, ०२ माघ २०७५

आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले बुधबार एक महिलालाई पक्राउ गरेको छ। काठमाडाैं महाबौद्धस्थित आफ्नै कोठामा गत मंगलबार नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ।

शिशु हत्याका अभियुक्त पक्राउ

शिशु हत्याका अभियुक्त पक्राउ

शनिबार, ०३ कार्तिक २०७५

महोत्तरी औराही–१ को ८ महिने शिशुको अपहरण गरी यौन दुर्व्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई शनिबार सुनसरीबाट पक्राउ गरेको छ।

दशैंमा बाल मन्दिरको दशा (भिडियो)

मङ्गलबार, २३ असोज २०७५

नक्सालस्थित बाल मन्दिरका नवजात शिशुहरु कक्षा काेठामा तापक्रम सन्तुलित नहुँदा बिरामी पर्न थालेका छन्। भुइँचालो पछि बाल मन्दिरका नवजात शिशुहरु प्रिफ्याव भवनमा बस्दै आएका छन्। सो भवनमा तापक्रम सन्तुलित नहुँदा बिरामी पर्न थालेका हुन्।

दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मीको टोली पुग्यो

दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मीको टोली पुग्यो

सोमबार, १५ असोज २०७५

खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पठाएको छ।

यी नौ महिने शिशुलाई कसले दिने न्याय ? (भिडियो)

बुधबार, ०३ असोज २०७५

महाराजगंञ्ज शिक्षण अस्पतालको २०२ नम्बर कोठा। अस्पतालले दिएको कम्मल आधा शरिरमा ओढेर सुतिरहेकी छन् एक ९ महिने बालिका।

आठ महिने शिशुका हत्यारा अझै पक्राउ पर्न सकेनन्

आठ महिने शिशुका हत्यारा अझै पक्राउ पर्न सकेनन्

बुधबार, १३ भदौ २०७५

खेलाउने बहानामा आमाको काखैबाट अपहरित आठ महिने शिशुको हत्यारालाई प्रहरीले अझै पनि पक्राउ गर्न सकेको छैन। घटना भएको चार दिन भइ सकेपनि अपराधी पक्राउ पर्न नसक्दा स्थानीय आक्रोशित देखिएका छन्।

शिशु हत्या अभियोगमा जन्मकैद

शिशु हत्या अभियोगमा जन्मकैद

शुक्रबार, २२ असार २०७५

अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ।

मदर टेरेसाको भारतीय च्यारिटीद्वारा ‘शिशु बिक्री’

मदर टेरेसाको भारतीय च्यारिटीद्वारा ‘शिशु बिक्री’

शुक्रबार, २२ असार २०७५

१४ दिनको शिशु बिक्री गरेको आरोपमा भारतको उत्तरी राज्य झारखण्डस्थित मदर टेरेसा मिसिनरिज अफ च्यारिटीमा कार्यरत एक महिला पक्राउ परेकी छन्।

घर भत्कँदा १८ दिनको शिशु सहित ३ को मृत्यु

घर भत्कँदा १८ दिनको शिशु सहित ३ को मृत्यु

सोमबार, १८ असार २०७५

रुन्टीगढि गाउँपालिका ५ सैवाङमा घर भत्कदा ३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार घरमा आगो तापिरहेको समयमा माथिबाट पहिरो आई भान्सा कोठामा खस्दा स्थानीय २२ वर्षिया कमला बिक, उनकि १८ दिनकि छोरी आयुसा बिक र नातेदार १५ वर्षिया चित्रा बिकको मृत्यु भएको हो।

जिल्ला अस्पतालमा निःशुल्क नवजात शिशु उपचार केन्द्र

जिल्ला अस्पतालमा निःशुल्क नवजात शिशु उपचार केन्द्र

शुक्रबार, ३० चैत २०७४

जिल्ला अस्पताल खोटाङमा नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य समस्यामा परेका नवजात शिशुको रेखदेखका लागि जिल्ला अस्पतालमा नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रमा निःशुल्क उपचार हुनेछ।

शिशु जन्माएर फाल्ने महिलालाई मुद्दा

शिशु जन्माएर फाल्ने महिलालाई मुद्दा

बुधबार, १६ फागुन २०७४

गत फागुन ४ गते सालनाल सहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ।

भारतमा आठ महिने शिशु बलात्कृत

भारतमा आठ महिने शिशु बलात्कृत

बुधबार, १७ माघ २०७४

भारतको राजधानी नयाँ दिल्लीमा आठ महिने शिशु बलात्कृत भएकी छिन् ।आठ महिने शिशुमाथि नातामा दाजु पर्नेले व्यक्तिले बलात्कार गरेको आरोप लगाइएको छ ।

शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

शनिबार, १३ माघ २०७४

वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन्।

स्यालको आक्रमणबाट घाइते शिशु ट्रमा सेन्टरमा

स्यालको आक्रमणबाट घाइते शिशु ट्रमा सेन्टरमा

सोमबार, ०६ कार्तिक २०७४

स्यालको आक्रमणमा परेकी अछाम तामारसुनामा ६ महिने शिशु नीलम रोकायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गत असोज २४ गते उनलाई स्यालले आक्रमण गरेको थियो ।

शिशु संविधानको आगत

शिशु संविधानको आगत

बुधबार, ०४ असोज २०७४

संविधानले परिकल्पना गरेको शान्ति, सुशासन, विकास र समृद्धिसहितको नेपालका लागि सबैभन्दा ठूलाठूला बाधक राजनीतिकर्मीहरूको अनैतिक र गैरजिम्मेवार आचरण एवं भ्रष्टाचार नै हुन् ।

नवजात शिशु हत्याको आशंकामा प्रिन्सिपल र शिक्षिका पक्राउ

नवजात शिशु हत्याको आशंकामा प्रिन्सिपल र शिक्षिका पक्राउ

शनिबार, ०३ भदौ २०७४

भोजपुरमा नवजात शिशु हत्या गरेको आशंकामा एक निजी विद्यालयका प्रिन्सिपल तथा शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय कृष्ण राई र घोडेटारकै २६ वर्षिया रमिता राईलाई भर्खरै जन्मेको बच्चा मारेको आशंकामा घरैबाट प्रहरीले पक्राउ गरेको हो ।

जिउँदै गाडिएको शिशु खाल्डोभित्रै रोएपछि...

जिउँदै गाडिएको शिशु खाल्डोभित्रै रोएपछि...

शुक्रबार, १३ साउन २०७४

भारतीय राज्य मध्यप्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जिउँदै गाडेर छोडेपनि ती शिशु रोएको गाउँलेले सुनेपछि जिवीतै खाल्डोबाट निकालिएको छ ।

जसले एकैसाथ ५ शिशु जन्माइन्

जसले एकैसाथ ५ शिशु जन्माइन्

शुक्रबार, १३ साउन २०७४

भारतको गुजरातमा विवाह भएको ७ वर्ष पश्चात् एक निसन्तान दम्पतीले एकैसाथ ५ सन्तानलाई जन्म दिएका छन् ।

नवजात शिशु बेचिएको आरोपमा आठ जनालाई जेल सजाय

नवजात शिशु बेचिएको आरोपमा आठ जनालाई जेल सजाय

शुक्रबार, २८ माघ २०७३

चीनको सांघाइमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा आठ जना व्यक्तिलाई जेल सजाय दिएको छ।

बच्चा नभएपछि अस्पतालबाट शिशु चोरी

बच्चा नभएपछि अस्पतालबाट शिशु चोरी

आइतबार, २३ माघ २०७३

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो २ बजे हराएको नवजात शिशु पर्साको बेल्वाबाट भेंटिएको छ । बजार टोल छप्कैया –१ वीरगन्जका वीरगन्जका मुकेश पासवान की श्रीमति आशा देवीले शुक्रवार बिहान ११ बजेर ४० मा जन्माएको बच्चा अस्पतालको प्रसुति वार्डबाट केही बेरमै गायब भएको थियो।

अस्पतालबाट चोरीएको नवजात शिशु तीन दिनपछि भेटियो

अस्पतालबाट चोरीएको नवजात शिशु तीन दिनपछि भेटियो

आइतबार, २३ माघ २०७३

वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो २ बजे हराएको नवजात शिशु पर्साको बेल्वामा भेटिएको छ।

अस्पतालबाटै  नवजात शिशु गायब, नारायणी अस्पतालमा तनाब

अस्पतालबाटै नवजात शिशु गायब, नारायणी अस्पतालमा तनाब

शुक्रबार, २१ माघ २०७३

नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो एउटा नवजात शिशु गायब भएपछि अस्पताल दिन भरी तनावग्रस्त भएको छ। शिशुलाई एक जना महिलाले चोरेर लगेको खुल्न आएको छ। आफन्तहरु घरी रुवावास गर्दै थिए घरी होहल्ला। ‘मलाई कुनै पनि हालतमा मेरो नाति चाहियो,’ शिशुको हजुरआमा रमावति देवीले प्रहरीलाई भनिन्, ‘यसमा अस्पतालको लापारवाही छ कि मिलोमतो तपाईहरु पत्ता लगाउनुस्, हामीलाई बच्चा चाहियो।’

नवजात शिशु हत्या अभियोगमा महिला पक्राउ

नवजात शिशु हत्या अभियोगमा महिला पक्राउ

शुक्रबार, १५ पुष २०७३

नवजात शिशु जन्माई हत्या गरेको अभियोगमा ललितपुर, बज्रबाराही नगरपालिका–११ टाखेल बस्ने सिन्धुपाल्चोक, ईर्खु–७ की १८ वर्षीया सुनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

तीन व्यक्ति प्रजनन् प्रविधिबाट जन्मियो  पहिलो शिशु

तीन व्यक्ति प्रजनन् प्रविधिबाट जन्मियो पहिलो शिशु

शनिबार, १५ असोज २०७३

विश्वमै पहिलो पल्ट तीन व्यक्ति प्रजनन् प्रविधिबाट एक शिशुको जन्म भएको अमेरिकी चिकित्सकले दाबी गरेका छन्। न्यु साइन्टिस्ट जर्नलका अनुसार अमेरिकी चिकित्सकले ३ जना मानिसको डिएनए मिश्रण प्रविधिबाट एक शिशुको जन्म भएको बताएका हुन्।

खोपको चरणमा शिशु संविधान

खोपको चरणमा शिशु संविधान

सोमबार, ०३ असोज २०७३

अनेक प्रयोग, परीक्षण र हानिकारक सम्झौताको शिकार भएको छ हाम्रो संविधान। दुर्भाग्य, यस्ता समस्या समाधानका लागि होइन कि जातीय/क्षेत्रीय समूहहरुको 'असन्तुष्टि' र विदेशी शक्तिको 'सुझाव' लाई सम्बोधन गर्नमात्र संविधान संशोधन गर्न परिरहेछ।

महिनै काट्दैन् २३ हजार शिशु

महिनै काट्दैन् २३ हजार शिशु

मङ्गलबार, २१ भदौ २०७३

रुकुम, चौखावाङ–७ की भावना खड्काले नेपालगन्ज बसपार्क नजिकैको मेडिकलमा अवघि नपुग्दै जन्म दिएकी शिशुलाई उपचारका लागि भेरी अञ्चल अस्पताल पुर्‍याइन्। अस्पताल पुर्‍याएर एक घन्टासम्म चहार्दासमेत उनले उपचार गर्ने ठाउँ र चिकित्सक फेला पार्न सकिनन्।

गाड्न ठिक पारिएको शिशु रोएपछि...

गाड्न ठिक पारिएको शिशु रोएपछि...

शनिबार, १८ भदौ २०७३

मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ। शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरै बेरसम्म कुनै प्रतिक्रिया नजनाएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज– १७, बुलबुलियास्थित घाट पुर्‍याएको थियो।

अस्पताल शौचालयमा नवजात शिशु

अस्पताल शौचालयमा नवजात शिशु

आइतबार, ०२ साउन २०७३

राजधानीको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) को शौचालयमा नवजात शिशु फेला परेको छ। अवधि पुगेर जन्मिएको शिशुलाई आवश्यक उपचारपछि एक परिवारको जिम्मा लगाइएको अस्पताल प्रशासनले जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad