जि–२० का जटिलता

जि–२० का जटिलता

सोमबार, १६ असार २०७६

जापानको ओसाकामा हालै जि–२० मुलुकको शिखर सम्मेलन सम्पन्न भयो। तर सम्मेलन चालु रह“दा संसारको ध्यान भने जि–२० तिरभन्दा त्यहीँ भएका...

बिआरआईः ऋणको पासो ?

बिआरआईः ऋणको पासो ?

बिहिबार, २८ चैत २०७५

आगामी वैशाख १३ र १४ गते बेइजिङमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ बिआरआई दोस्रो शिखर सम्मेलन हुँदैछ। दुई वर्षअगाडि सम्पन्न बिआरआई...

भारत–पाकिस्तान टकरावको प्रभाव सार्कमा

भारत–पाकिस्तान टकरावको प्रभाव सार्कमा

सोमबार, २० फागुन २०७५

महत्वपूर्ण सदस्य भारत र पाकिस्तानको विवादका कारण निष्क्रिय हुँदै गएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) दुई मुलुकको पछिल्लो तनावका कारण...

कोमामा सार्क, के गर्छ नेपाल?

कोमामा सार्क, के गर्छ नेपाल?

शनिबार, ११ फागुन २०७५

भारत प्रशासित कश्मिरको पुलवामामा गत फागुन २ गते भारतीय सेनामाथि आत्मघाती आक्रमण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को भविष्य...

सन् २०२२ काे जी–ट्वान्टी शिखर सम्मेलन भारतले आयोजना गर्ने

सन् २०२२ काे जी–ट्वान्टी शिखर सम्मेलन भारतले आयोजना गर्ने

आइतबार, १६ मङि्सर २०७५

भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने भएकाे छ।

बिमस्टेक  शिखर सम्मेलनको दोस्रो बैठक सुरु

बिमस्टेक शिखर सम्मेलनको दोस्रो बैठक सुरु

शुक्रबार, १५ भदौ २०७५

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिमस्टेक) चौथो सम्मेलन अन्र्तगत दोस्रो दिनको बैठक सुरु भएको छ।

बिमस्टेक शिखर सम्मेलन सुरु, यस्ता छन् एजेण्डा (भिडियो)

बिमस्टेक शिखर सम्मेलन सुरु, यस्ता छन् एजेण्डा (भिडियो)

बिहिबार, १४ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन होटल सोल्टीमा सम्मेलनको उद्घाटन गरेका छन्।

के हो बिमस्टेक?

के हो बिमस्टेक?

बिहिबार, १४ भदौ २०७५

बंगालका खाडी राष्ट्रहरुको संगठनको रुपमा परिचित विमस्टेक स्थापना हुँदा भने बिस्टेकको रुपमा भएको थियो। सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमार्फत यो संगठन स्थापना भएको थियो।

बिमस्टेक शिखर सम्मेलन सुरु हुँदै

बिमस्टेक शिखर सम्मेलन सुरु हुँदै

बिहिबार, १४ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन केहीबेरमा सुरु हुँदैछ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन होटल सोल्टीमा सम्मेलनको उद्घाटन गर्ने छन्। कार्यक्रमस्थलमा पाहुनाहरु आउने क्रम जारी छ।

बिमस्टेक सुदृढ बनाउने अठाेट

बिमस्टेक सुदृढ बनाउने अठाेट

बिहिबार, १४ भदौ २०७५

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) कौ चौथो शिखर सम्मेलन बिहीबार काठमाडौंमा सुरु हुँदैछ।

बिमस्टेकका लागि हतार हतार सिंगारियो राजधानी (फोटो फिचर)

बिमस्टेकका लागि हतार हतार सिंगारियो राजधानी (फोटो फिचर)

आइतबार, १० भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको राजधानी काठमाडौं सिंगारिएको छ। बिमस्टेक सम्मेलन १४ र १५ गते काठमाडौंमा हुँदैछ। सम्मेलनमा सहभागी सदस्य राष्ट्र भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्र प्रमुखहरु नेपाल आउँदैछन्।

Ncell Footer Ad