सागका लागि संसद्को उपसमिति

सागका लागि संसद्को उपसमिति

सोमबार, २० साउन २०७६

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी सम्बन्धमा १३औं साग अनुगमन उपसमिति गठन गरेको...

मेडिकल कलेजहरूले बढी शुल्क असुलेको निष्कर्ष

मेडिकल कलेजहरूले बढी शुल्क असुलेको निष्कर्ष

बिहिबार, २६ असार २०७६

संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले निजी मेडिकल कलेजहरूले विद्यार्थीसँग चर्को शुल्क असुलेको ठहर गरेको छ। समितिका सदस्य सुरेशकुमार राईको...

पारमाणविक भट्टीको सञ्चालन अनुमति निजी क्षेत्रलाई नदिन सुझाव

पारमाणविक भट्टीको सञ्चालन अनुमति निजी क्षेत्रलाई नदिन सुझाव

सोमबार, २३ असार २०७६

विज्ञहरुले पारमाणविक भट्टी केन्द्र सञ्चालन गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन्। प्राध्यापक सुरेन्द्रप्रसाद पण्डित र चिकित्सक शान्तलाल श्रेष्ठले...

सांसदको प्रश्नः ९ अंक ल्याउनेको कसरी ६९ पुग्यो? रजिष्ट्रारको जवाफः व्यक्तिगत त्रुटि

सांसदको प्रश्नः ९ अंक ल्याउनेको कसरी ६९ पुग्यो? रजिष्ट्रारको जवाफः व्यक्तिगत त्रुटि

मङ्गलबार, १७ असार २०७६

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटि भएको बताएका छन्। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य...

पारमाणविक विधेयकमा सांसदहरुको कडा आपत्ति, भीम रावलले भनेः राष्ट्रको हितमा छैन

पारमाणविक विधेयकमा सांसदहरुको कडा आपत्ति, भीम रावलले भनेः राष्ट्रको हितमा छैन

सोमबार, १६ असार २०७६

सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति प्रतिनिधिसभाका सांसदहरुले आपत्ति जनाएका छन्।

संसदीय समितिमा कोरम नपुगेपछि सभापतिको सर्कुलर, योगेश भट्टराईले गरे ‘डिफेन्स’

संसदीय समितिमा कोरम नपुगेपछि सभापतिको सर्कुलर, योगेश भट्टराईले गरे ‘डिफेन्स’

आइतबार, ०५ जेठ २०७६

शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले समितिमा अनिवार्य उपस्थितिका लागि सदस्यहरुलाई निर्देशन दिएकी छिन्। समितिका छलफल तथा बैठकहरुमा सदस्यहरु अनुपस्थित हुन थालेपछि सभापति घर्तीले सक्रिय सहभागीता जनाउन निर्देशन दिएकी हुन्।

चिकित्सा शिक्षा विधेयक स्वास्थ्य समितिबाट पारित,कांग्रेस असहमत

चिकित्सा शिक्षा विधेयक स्वास्थ्य समितिबाट पारित,कांग्रेस असहमत

बुधबार, २५ पुष २०७५

प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको छ। नेपाली कांग्रेसका सांसादले सात बुदे फरक राखे पनि बहुमतका आधारमा उक्त विधेयक समितिले पारित गरेको हो।

चिकित्सा शिक्षा विधेयक छलफलमै

चिकित्सा शिक्षा विधेयक छलफलमै

बिहिबार, १९ पुष २०७५

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा जारी राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन। ‘काउन्सिल फर टेक्निकल एजुकेसन एन्ड भोकेसनल ट्रेनिङ’(सिटिइभिटी) र उपत्यकाबाहिर मेडिकल कलेज सञ्चालन गर्न दिने विषयमा सहमति हुन नसक्दा उपसमिति निर्णयमा पुग्न नसकेको हो।

चिकित्सा शिक्षा विधेयक छिट्टै  टुंगाउने

चिकित्सा शिक्षा विधेयक छिट्टै टुंगाउने

बुधबार, १८ पुष २०७५

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले टुंगो लगाउने भएको छ। शिक्षा तथा स्वास्थ्य उपसमितिको मंगलबार बसेको बैठकले विधेयक टुंगोमा पुर्‍याउन सकेन। उपसमितिको बैठक बुधबार बिहान १० बजे बोलाइएको छ। उपसमितिको बैठकपछि शिक्षा तथा स्वास्थ्य समितिको बैठक बसेर विधेयकको टुंगो लगाइने समितिका एक सदस्यले बताए। डा. गोविन्द केसीसँगको सहमतिबमोजिम विधेयक तयार नभएमा कांग्रेसले फरक मत राख्ने भएको छ।

Ncell Footer Ad