संसदमा शिक्षामन्त्रीले गगन थापाको आवाज नसुनेपछि...

संसदमा शिक्षामन्त्रीले गगन थापाको आवाज नसुनेपछि...

सोमबार, ०९ भदौ २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको छाया सरकारका शिक्षामन्त्री एवं सांसद गगनकुमार थापाले प्रश्न राख्न सुरु गरे। तर, माइकमा गडबडी आयो। गगनले...

स्कुल–स्कुलमा योग शिक्षाः शिक्षामन्त्री

स्कुल–स्कुलमा योग शिक्षाः शिक्षामन्त्री

सोमबार, २३ असार २०७६

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योग शिक्षालाई स्कुल–स्कुलमा पु–याउने बताएका छन्। ...

सक्नुहुन्न भने शिक्षण पेशा छाडेर अन्य पेशा अपनाउनुहोस्ःशिक्षामन्त्री पोखरेल

सक्नुहुन्न भने शिक्षण पेशा छाडेर अन्य पेशा अपनाउनुहोस्ःशिक्षामन्त्री पोखरेल

मङ्गलबार, २८ जेठ २०७६

विभिन्न कार्यक्रमका लागि आफ्नो गृहजिल्ला खोटाङ आएका शिक्षामन्त्री पोखरेलले शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भनेको देशमाथि खेलवाड गर्नु भएकाले सबै...

शिक्षामन्त्रीकोअल्पज्ञान

शिक्षामन्त्रीकोअल्पज्ञान

सोमबार, १३ जेठ २०७६

गणतन्त्र भन्दैमा राजाले गरेका राम्रा कुराको आलोचना गर्नु जरुरी छैन न त राजाले खोल्न लाएको स्कुल भन्दैमा उत्कृष्ट र नमुना...

‘चिकित्सा विधेयक डा केसीकै योगदानले पास भयो, अनशन फिर्ता लिए गरिमा बढ्छ’

‘चिकित्सा विधेयक डा केसीकै योगदानले पास भयो, अनशन फिर्ता लिए गरिमा बढ्छ’

आइतबार, १३ माघ २०७५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीलाई तत्काल अनशन स्थगन गर्न आग्रह गरेका छन्। उनले विधेयक ऐन बनिसकेपछि चिकित्सा शिक्षाको क्षेत्रमा तात्विक परिवर्तन आउने विश्वास दिलाए।

चिकित्सा शिक्षा विधेयक फिर्ता हुँदैन : शिक्षामन्त्री

चिकित्सा शिक्षा विधेयक फिर्ता हुँदैन : शिक्षामन्त्री

बिहिबार, ०३ साउन २०७५

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिने तर फिर्ता नहुने बताएका छन्।

चिकित्सा शिक्षा विधेयकबारे सम्बद्ध पक्षसँग छलफल गर्छौं : शिक्षामन्त्री

चिकित्सा शिक्षा विधेयकबारे सम्बद्ध पक्षसँग छलफल गर्छौं : शिक्षामन्त्री

आइतबार, २४ असार २०७५

सरकारले चिकित्सा क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्दै विपन्न वर्गलाई चिकित्सा शिक्षामा पहुँच उपलब्ध गराउन सम्बद्ध पक्षसँग छलफल गर्ने भएको छ।

एसर्इईमा गल्ती गर्नेलाई कारवाही हुन्छ : शिक्षामन्त्री

एसर्इईमा गल्ती गर्नेलाई कारवाही हुन्छ : शिक्षामन्त्री

शुक्रबार, १५ असार २०७५

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिएका कुनै पनि गल्तीका लागि माफी नदिइने बताएका छन्।

शिक्षामन्त्री र सात प्रदेशका मन्त्रीबीच बैठक हुँदै

शिक्षामन्त्री र सात प्रदेशका मन्त्रीबीच बैठक हुँदै

शनिबार, २४ चैत २०७४

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संरचनाअनुसार शिक्षा क्षेत्रमा सुधार र समन्वयबारे सातै प्रदेशका सामाजिक मामिला मन्त्रीहरुसँग आइतबार बैठक आयोजना गर्ने भएका छन्।

शिक्षामन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी

शिक्षामन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी

शुक्रबार, २४ कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसी फेरि अनशन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

विद्यार्थीले शिक्षामन्त्री थुने

विद्यार्थीले शिक्षामन्त्री थुने

शनिबार, २८ असोज २०७४

विद्यार्थी संगठनका नेताले शिक्षा ऐन नवौं संशोधन खारेजीको माग गर्दै शुक्रबार शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई उनकै कार्यकक्षमा आधी घन्टा थुनेका छन् । संयुक्त विद्यार्थी संगठनको बिहीबार बसेको बैठकले शृंखलाबद्ध रुपमा एकपछि अर्को शैक्षिक अपराध गर्न थालेको भन्दै शिक्षामन्त्री श्रेष्ठलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेको थियो ।

भूकम्पमा भत्किएका विद्यालयको तत्काल निर्माण सुरु: शिक्षामन्त्री श्रेष्ठ

भूकम्पमा भत्किएका विद्यालयको तत्काल निर्माण सुरु: शिक्षामन्त्री श्रेष्ठ

शुक्रबार, ०९ भदौ २०७४

- उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले भूकम्पमा भत्किएको र अहिले सम्म कसरी निर्माण गर्ने भन्ने टुङ्गो नलागेका विद्यालयहरु तत्काल निर्माण सुरु गर्ने बताएका छन्।

नियमावलीमा मुख्य सचिव बाधक : शिक्षामन्त्री

नियमावलीमा मुख्य सचिव बाधक : शिक्षामन्त्री

सोमबार, १४ चैत २०७३

शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा कार्यान्वयनका लागि पेस गरेको शिक्षा नियमावली अस्वीकृत भएको छ। शिक्षामन्त्री धनीराम पौडेलले मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको नियमावली मुख्य सचिव सोमलाल सुवेदीले दर्ता गर्न नमानेको आरोप लगाए।

शिक्षामन्त्री र डा केसीका प्रतिनिधिबीच वार्ता

शिक्षामन्त्री र डा केसीका प्रतिनिधिबीच वार्ता

बुधबार, १९ असोज २०७३

शिक्षा मन्त्री धनिराम पौडेल र अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीच गएराति भेटवार्ता भएको छ । शिक्षामन्त्री पौडेल र डा केसीका प्रतिनिधि डा जीवन क्षेत्रीसहितको टोलीबीच मङ्गलबार राति अबेरसम्म मन्त्री निवास हरिहरभवन, पुल्चोकमा भेटवार्ता भएको हो

अस्थायी शिक्षक व्यवस्थापनका लागि नीतिगत व्यवस्था हुन्छ:  शिक्षामन्त्री पौडेल

अस्थायी शिक्षक व्यवस्थापनका लागि नीतिगत व्यवस्था हुन्छ: शिक्षामन्त्री पौडेल

शनिबार, १५ असोज २०७३

काठमाडौँ-शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकको व्यवस्थापनका लागि नीतिगत व्यवस्था गरिन लागेको बताएका छन्।

२३ हजार ९ सय ९२ शिक्षक दरबन्दी आवश्यकः शिक्षामन्त्री पाेखरेल

२३ हजार ९ सय ९२ शिक्षक दरबन्दी आवश्यकः शिक्षामन्त्री पाेखरेल

शनिबार, २५ असार २०७३

काठमाडौँ– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा दक्ष एवम् शिक्षित जनशक्ति तयार गर्नु अपरिहार्य भएको बताएका छन्।

ट्रेड युनियनको नाममा शिक्षा बेतिथी सह्य हुन्नः शिक्षामन्त्री

ट्रेड युनियनको नाममा शिक्षा बेतिथी सह्य हुन्नः शिक्षामन्त्री

शनिबार, १८ असार २०७३

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले ट्रेड युनियनको नाममा शिक्षामा बेतिथी मच्चाउने काम स्वीकार्य नहुने बताएका छन्। युगसँगै परिस्थितिमा पनि परिवर्तन आएकाले शिक्षामा बेतिथी मच्चाउने विरुद्ध कडाइका साथ प्रस्तुत हुने उनको भनाइ थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad