शिक्षाको विकासका लागि सरकारले नयाँ योजना ल्याउँछ :  प्रम ओली

शिक्षाको विकासका लागि सरकारले नयाँ योजना ल्याउँछ : प्रम ओली

बुधबार, ०९ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन्। ...

चिकित्सा शिक्षाको बल्झिरहने घाउ

चिकित्सा शिक्षाको बल्झिरहने घाउ

बुधबार, २० असार २०७५

पछिल्ला केही वर्षयता निरन्तर चर्चामा छ– चिकित्सा शिक्षा । प्रायः शिक्षाका सबै क्षेत्रले मानिसको जीवनलाई छुन्छ। ...

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो वौद्ध सम्मेलन, लुम्बिनीलाई वौद्ध शिक्षाको विश्व केन्द्र बनाइने

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो वौद्ध सम्मेलन, लुम्बिनीलाई वौद्ध शिक्षाको विश्व केन्द्र बनाइने

आइतबार, १६ बैशाख २०७५

लुम्बिनीमा आयोजित २ दिने अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन १० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ। सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल...

रोजगारदातासँग सहकार्य नगरी प्राविधिक शिक्षाको उपयोगिता हुँदैन

रोजगारदातासँग सहकार्य नगरी प्राविधिक शिक्षाको उपयोगिता हुँदैन

आइतबार, ०९ बैशाख २०७५

कृषि प्रशिक्षकबाट २०४९ मा धनकुटाबाटसिटिइभिटीमाप्रवेश गरेका पुष्परमण वाग्ले हाल सिटिइभिटीका सदस्यसचिव छन्। तनहुँका स्थानीयवासी वाग्लेले प्राविधिक प्रशिक्षणका क्रममा जिरी प्राविधिक...

शिक्षाको अधिकार र स्थानीय सरकार

शिक्षाको अधिकार र स्थानीय सरकार

मङ्गलबार, ०४ बैशाख २०७५

शिक्षा व्यक्तिको सामथ्र्य बढाउने तथा असमानताहरू सम्बोधन गर्ने सबैभन्दा महत्वपूर्ण साधन हो। शिक्षाको पहुँच र गुणात्मक शिक्षाको सुनिश्चितताले प्रत्येक व्यक्तिले उनीहरूको वास्तविक स्वतन्त्रता, उक्त स्वतन्त्रतालाई वास्तविक रूपमा उपभोग गर्न सक्ने सामथ्र्यको विकास गर्न सक्छ।

प्राविधिक–व्यावसायिक शिक्षाको अवस्था

प्राविधिक–व्यावसायिक शिक्षाको अवस्था

बिहिबार, २५ माघ २०७४

नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम औपचारिक पद्धति एवं संगठनात्मक ढंगले विसं १९९९ मा प्राविधिक तालिम शिक्षालय (हालको पुल्चोक इन्जिनियरिङ कलेज) बाट सुरुवात भएको हो । क्रमशः मेकानिकल प्रशिक्षण केन्द्र र बुटवल टेक्निकल इन्स्टिच्युट २०१९ सालमा स्थापना भई प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गर्दै आइरहेको सत्यतथ्य हाम्रा अगाडि सर्वविदितै छ ।

नेपाल मेडिकल शिक्षाको हब बन्छः ओली

नेपाल मेडिकल शिक्षाको हब बन्छः ओली

आइतबार, २४ मङि्सर २०७४

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई मेडिकल शिक्षाको हब बनाउनु पर्ने बताएका छन्। ललितपुर नक्खुस्थित डा. उपेन्द्र महतोको मेडिसिटी अस्पतालको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अाइतबार उनले यस्तो बताएका हुन्।

निर्वाचनमा खटिएकै कर्मचारीमा मतदाता शिक्षाको अभाव

निर्वाचनमा खटिएकै कर्मचारीमा मतदाता शिक्षाको अभाव

शुक्रबार, ०८ मङि्सर २०७४

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको पूर्व सन्ध्यामा राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको अनुगमन प्रतिवेदनले निर्वाचनका लागि खटिएका कर्मचारीमै मतदाता शिक्षाबारे अन्योल देखिएको उल्लेख गरेको छ ।

नेपाली शिक्षाको भविष्य डुबाउने ऐन

नेपाली शिक्षाको भविष्य डुबाउने ऐन

बिहिबार, १९ असोज २०७४

दस वर्षअघि २०६४ सालमा १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तीमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले मात्र गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागिता जनाए । एक दशकको दौरानमा कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ८ लाख विद्यार्थी अर्थात् झन्डै ६० प्रतिशतभन्दा बढीले स्कुल छाडे ।

निर्वाचनका लागि मतदाता शिक्षाको तयारी तिव्र

निर्वाचनका लागि मतदाता शिक्षाको तयारी तिव्र

आइतबार, २० चैत २०७३

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै खोटाङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी तिब्र पारिएको छ । आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर मतदाता शिक्षा समन्वय समितिले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको हो । निर्वाचनको तयारी भइरहेपनि मतदाता शिक्षामा ढिलाइभइरहेको गुनासो आइरहेकाबेलामा समन्वय समितिको शुक्रबार बसेको बैठकले मतदाता शिक्षाको तयारी तिब्र पार्ने निर्णय गरेको हो ।

प्राविधिक र  साधारण शिक्षाको समकक्षता

प्राविधिक र  साधारण शिक्षाको समकक्षता

मङ्गलबार, ०१ चैत २०७३

मन्त्रालयले प्राविधिक र साधारण दुवै शिक्षालाई समकक्षताका लागि राष्ट्रिय योग्यताको प्रारूप तयार पारेको हो ।  मन्त्रालयले नेसनल क्वालिफिकेसन फ्रेमवर्क इनिसियटिभ गठन गरी औपचारिक, अनौपचारिक, व्यावसायिक र सीपमूलक शिक्षाको समकक्षताका लागि तह निर्धारण गरेको छ ।

प्राविधिक र  साधारण शिक्षाको समकक्षता

प्राविधिक र साधारण शिक्षाको समकक्षता

शुक्रबार, २७ फागुन २०७३

विगतमा प्राविधिक ज्ञान हासिल गरे पनि शैक्षिक प्रमाणपत्र नहुँदा धेरै जनशक्ति रोजगारीको अवसरबाट वञ्चित हुन्थे। सिलाइबुनाइ, पार्लर, प्लम्बर, इलेक्ट्रिसियन जस्ता प्राविधिक ज्ञान भए पनि शैक्षिक योग्यता नहुँदा धेरैले रोजगारीमा सास्ती पाएका थिए। यही अवस्था अन्त्य गर्न शिक्षा मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेको छ।

स्वास्थ्य र शिक्षाको लगानी उपयोगविहीनः मन्त्री थापा

स्वास्थ्य र शिक्षाको लगानी उपयोगविहीनः मन्त्री थापा

मङ्गलबार, १२ पुष २०७३

स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य र शिक्षामा राज्यले गरेको लगानी उपयोगविहीन भएको बताएका छन्।

सरकारले मेडिकल शिक्षाको शुल्क तोक्नु गलत : मुरारका

सरकारले मेडिकल शिक्षाको शुल्क तोक्नु गलत : मुरारका

मङ्गलबार, २१ मङि्सर २०७३

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मेडिकल शिक्षाका लागि सरकारले शुल्क निर्धारण गर्नु गलत भएको बताएका छन्। चितवन उद्योग वाणिज्य संघको सोमबार नारायणगढमा सम्पन्न ५०औं वार्षिक साधारण सभा उद्घाटन सत्रमा अध्यक्ष मुरारकाले उक्त धारणा राखेका हुन्।

सरकारले मेडिकल शिक्षाको शुल्क तोक्नु गलत: महासंघ अध्यक्ष मुरारका

सरकारले मेडिकल शिक्षाको शुल्क तोक्नु गलत: महासंघ अध्यक्ष मुरारका

सोमबार, २० मङि्सर २०७३

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पसुपति मुरारकाले मेडिकल शिक्षाका लागि सरकारले शुल्क निर्धारण गर्नु गलत भएको बताएका छन्। चितवन उद्योग वाणिज्य संघको सोमबार नारायणगढमा सम्पन्न ५० औं वार्षिक साधरणसभाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष मुरारकाले संविधानमा खुला बजार अर्थतन्त्रको व्यवस्था गर्ने तर शुल्क निर्धारण गरेर सरकारले नियन्त्रणमुखी अर्थव्यस्था अपनाएको आरोप लगाए।

व्यवहारमा आधारित शिक्षाको खाँचो: नेता साउद

व्यवहारमा आधारित शिक्षाको खाँचो: नेता साउद

शनिबार, २२ असोज २०७३

कञ्चनपुर- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नारायणप्रकाश साउदले बदलिँदो परिवेशअनुसारको व्यवहारमा आधारित शिक्षाको खाँचो रहेको बताएका छन्।

Ncell Footer Ad