अंग्रेजी स्तरीय बनाउन शिक्षकलाई तालिम

अंग्रेजी स्तरीय बनाउन शिक्षकलाई तालिम

शुक्रबार, १४ बैशाख २०७५

गुल्मीको मदाने गाउँपालिकाले पालिका भित्रका विद्यालयमा अंग्रेजी पठनपाठनलाई गुणस्तरीय बनाउन शिक्षकहरूका लागि तालिम सञ्चालन गरेको छ। ...

अब शिक्षकलाई पोशाक अनिवार्य

अब शिक्षकलाई पोशाक अनिवार्य

शनिबार, ०१ बैशाख २०७५

बुढीनन्दा नगरपालिकाले शिक्षक र विद्यार्थीलाई पोशाक अनिवार्य बनाएको छ। नगरको शिक्षा नीतिमै फरक पहिचान र चिनारीका लागि सबै शिक्षक र...

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

आइतबार, ०६ फागुन २०७४

म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक-शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ। ...

विद्यालय बन्द गरेर चुनाबमा लागेका शिक्षकलाई विद्यालय फर्कन निर्देशन

विद्यालय बन्द गरेर चुनाबमा लागेका शिक्षकलाई विद्यालय फर्कन निर्देशन

आइतबार, ०३ मङि्सर २०७४

विद्यालय बन्द गरेर प्रधानाध्यापक र शिक्षक निर्वाचन प्रचानरप्रसारमा लागेपछि रसुवामा पठनपाठन प्रभावित भएको छ।  सरकारी विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलको...

रौतहटका असी शिक्षकलाई स्पष्टीकरण

रौतहटका असी शिक्षकलाई स्पष्टीकरण

बुधबार, २५ असोज २०७४

रौतहटका असी शिक्षकलाई स्पष्टीकरण सोधिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले जिल्ला शिक्षा कार्यालयमार्फत सबै तहका गरी असी शिक्षकलाई स्पष्टीकरण सोधेको हो । गत असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा खटाएको ठाउँमा नगएका शिक्षकलाई कार्यालयले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएकोमा छ जना कर्मचारीले नियुक्ति र पारिश्रमिक समेत बुझेर पनि सम्बन्धित ठाउँमा नगएको देखिएको छ ।

मापसे गर्ने शिक्षकलाई सरसफाईको सजाय

मापसे गर्ने शिक्षकलाई सरसफाईको सजाय

सोमबार, १६ फागुन २०७३

पटकपटक मादक पदार्थ सेवन गरेर आउने शिक्षकलाई जिल्ला शिक्षा कार्यालय खोटाङले कार्यालय सरसफाइ गर्ने सजाय दिएको छ। सुध्रिनका लागि पटकपटक चेतावनी दिँदा र राजीनामा माग्दा समेत मादक पदार्थ सेवन गरेर विद्यालय आउन नछाडेपछि सदरमुकाम दिक्तेलस्थित सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मीनबहादुर खत्रीलाई जिल्ला शिक्षा कार्यालय सरसफाइ गर्ने सजाय दिइएको हो।

Ncell Footer Ad