निकुन्ज क्षेत्रमा संरक्षित पन्छी मारेको आरोपमा एक पक्राउ

निकुन्ज क्षेत्रमा संरक्षित पन्छी मारेको आरोपमा एक पक्राउ

मङ्गलबार, २९ माघ २०७५

त्रिपुरासुन्दरी नगरपालिका ८ का एक व्यक्तिलाई निकुन्ञ क्षेत्रमा पन्छी मारेको आरोपमा प्रहरीले समातेको छ। बन्दुकसहित पक्राउ परेका ४१ बर्षे रामचन्द्र...

साथीले चलाएकाे गाेली लागि एककाे मृत्यु

साथीले चलाएकाे गाेली लागि एककाे मृत्यु

शुक्रबार, ०४ माघ २०७५

शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक अचानक पड्किदा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एकजनाको मृत्यु भएकाे छ। ...

भरुवा बन्दुकको छर्राले एककाे मृत्यु भएपछि शव लुकाउने ७ पक्राउ

भरुवा बन्दुकको छर्राले एककाे मृत्यु भएपछि शव लुकाउने ७ पक्राउ

सोमबार, ३० पुष २०७५

शिकार खेल्नेक्रममा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु भएपनि कालगतिले मृत्यु भएको भन्दै शव लुकाउन खोज्ने ७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

भक्तपुरमा ६ महिनामा १३ जना बलात्कारको शिकार

भक्तपुरमा ६ महिनामा १३ जना बलात्कारको शिकार

बिहिबार, १४ असार २०७५

भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन्। ...

कृष्णसार शिकार काण्ड : सलमानको सुनुवाई रोकियो

कृष्णसार शिकार काण्ड : सलमानको सुनुवाई रोकियो

सोमबार, २४ बैशाख २०७५

कालो हरिण (कृष्णसार) शिकार मामिलामा सोमबार (आज) हुने भनिएको बलिउड अभिनेता सलमान खान मुद्दाको सुनुवाई सरेको छ।

कृष्णसार शिकार काण्ड : जोधपुर पुगे सलमान, भोलिदेखि सुनुवाई

कृष्णसार शिकार काण्ड : जोधपुर पुगे सलमान, भोलिदेखि सुनुवाई

आइतबार, २३ बैशाख २०७५

बलिउड अभिनेता सलमान खान कालो हरिण (कृष्णसार) शिकार मामिलामा सुनुवाईका लागि आइतबार जोधपुर पुगेका छन्।

मह शिकार महोत्सव हुँदै

मह शिकार महोत्सव हुँदै

शुक्रबार, २३ चैत २०७४

पर्यटकलाई आकर्षित गर्न गलकोट नगरपालिका–४ स्थित निलुवामा ‘मह शिकार (हनी हन्टिङ)’ महोत्सव शनिबारबाट शुरु हुनेभएको छ।

निकुञ्जमा चोरी शिकार नियन्त्रण चुनौतीपूर्ण

निकुञ्जमा चोरी शिकार नियन्त्रण चुनौतीपूर्ण

शनिबार, २० माघ २०७४

पाटेबाघ गणना गर्न राखिएको स्वचालित क्यामेरामा माघको पहिलो सातातिर बाँके राष्ट्रिय निकुञ्जभित्र भरुवा बन्दुक बोकेका एक शिकारी कैद भए। निकुञ्जले गत पुस १९ गतेदेखि बाघ हिडडुल गर्ने सम्भावित स्थानमा ५० जोडी स्वचालित क्यामेरा जडान गरेको थियो। बाघ गणनामा खटिएको प्राविधिक टोलीले क्यामेराका फोटा हेर्दै जादाँ शिकारी कैद भएको फेला पारेपछि निकुञ्ज प्रशासनले शिकारीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडी बढायो।

चितवन राष्ट्रिय निकुञ्जमा फेरि गैंडा शिकार

चितवन राष्ट्रिय निकुञ्जमा फेरि गैंडा शिकार

शनिबार, २६ चैत २०७३

चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारीले गैंडा मारेका छन्। जगतपुर बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा खाग झिकेको अवस्थामा मृत गैडा फोला परेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

ढोरपाटनमा १० नाउर र ३ झारल शिकार गर्न पाइने

ढोरपाटनमा १० नाउर र ३ झारल शिकार गर्न पाइने

आइतबार, ०६ चैत २०७३

ढोरपाटन शिकार आरक्षमा शिकार खेल्ने सिजन शुरु भएको छ। नेपालकै एक मात्र शिकार आरक्षको रुपमा रहेको ढोरपाटनमा यो वर्षको दोस्रो सिजन सुरु भएको हो।

चिनियाँ जहाज 'दिनभरिको शिकार' जस्तै

चिनियाँ जहाज 'दिनभरिको शिकार' जस्तै

मङ्गलबार, १९ पुष २०७३

नेपाल वायुसेवा निगमले चीनमा तयारी अवस्थामा रहेका बाँकी चारथान चिनियाँ जहाज ल्याएर नाफा कमाउने घोषणा गरे पनि यहीँ भएका दुइटा जहाज भने थन्किएका छन्।

Ncell Footer Ad