शारीरिक सुगठन खेलाडी थाइल्यान्ड जाने

शारीरिक सुगठन खेलाडी थाइल्यान्ड जाने

बिहिबार, ३० साउन २०७६

नेपालका तीन शारीरिक सुगठनका खेलाडीले एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाली शारीरिक सुगठनका खेलाडी समीर श्रेष्ठ,...

शारीरिक सुगठन टोली चीन जाने

शारीरिक सुगठन टोली चीन जाने

सोमबार, ०६ साउन २०७६

नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा फिट्नेसको २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी...

समिरले दिलाए स्वर्ण

समिरले दिलाए स्वर्ण

शनिबार, ०४ साउन २०७६

नेपालका समिर श्रेष्ठले १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन्। ...

कपिलवस्तुमा शारीरिक सुगठन

कपिलवस्तुमा शारीरिक सुगठन

बुधबार, ०१ साउन २०७६

कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेस संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता–२०७६’...

दक्षिण एसियाली शारीरिक सुगठनको तयारी पूरा

दक्षिण एसियाली शारीरिक सुगठनको तयारी पूरा

सोमबार, ३० असार २०७६

आगामी शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुने १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा १ सय ३० जनाले सहभागिता जनाउने भएका छन्।

दक्षिण एसियाली शारीरिक सुगठन असारमा

दक्षिण एसियाली शारीरिक सुगठन असारमा

बिहिबार, २३ फागुन २०७५

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा नेपालमा १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिप आगामी वर्षको असारमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता नेपालमा

सोमबार, ०६ फागुन २०७५

नेपालले अन्तर्राष्ट्रिय स्तरको शारीरिक सुगठन प्रतियोगिता सम्पन्न गरेको छ। आइफबिबिले आयोजना गरेको यो प्रतियोगिता नेपालमा पहिलो पटक सम्पन्न भएको हो।

शारीरिक सुगठनमा स्वर्ण जितेका च्याम्पियन महर्जनलाई खेल सम्मान

शारीरिक सुगठनमा स्वर्ण जितेका च्याम्पियन महर्जनलाई खेल सम्मान

शनिबार, ०४ फागुन २०७५

गत पुसमा थाइल्याण्डमा आयोजित १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेर इतिहास रचेका नेपाली खेलाडी महेश्वर महर्जनलाई काव्य स्कुल नयाँबानेश्वरले नगदसहित काव्य खेल सम्मान—२०७५ प्रदान गरेको छ।

मिस्टर हिमालय वैशाखमा

मिस्टर हिमालय वैशाखमा

बुधबार, २३ माघ २०७५

आगामी वर्ष सातौं मिस्टर हिमालय शारीरिक सुगठन र दोस्रो पुरुष फिटनेस फिजिक्स तथा महिला एथ्लेटिक्स फिजिक्स च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ।

स्वर्ण विजेता महर्जनलाई दाहालको बधाई

स्वर्ण विजेता महर्जनलाई दाहालको बधाई

आइतबार, १५ पुष २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएका छन्। महर्जनलाई खुमलटार बोलाएरै अध्यक्ष दाहालले आइतवार विहान देशको गौरव बढाएको भन्दै बधाई ज्ञापन गरेका हुन्। महर्जनले शारीरिक सुगठनमा विश्वस्तरको प्रतियोगितामा संवरण पदक जितेका थिए।

फागुनमा अन्तर्राष्ट्रिय शारीरिक सुगठन

फागुनमा अन्तर्राष्ट्रिय शारीरिक सुगठन

आइतबार, २३ मङि्सर २०७५

अन्तर्राष्ट्रिय फिटनेस फर बडिबिल्डिङ प्रोफेसनल लिग (आइएफबिबी प्रोफेसनल लिग) अन्तर्गत नेपालमा अन्तर्राष्ट्रिय स्तरको शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ।

नेपालका उमेश च्याम्पियन

नेपालका उमेश च्याम्पियन

आइतबार, ०९ मङि्सर २०७५

नेपालका उमेश राई प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा च्याम्पियन बनेका छन्। उमेशले दक्षिण एसियाका आठवटै राष्ट्रका खेलाडीलाई पछि पार्दै च्याम्पियनको उपाधि आफ्नो बनाएका हुन्।

शनिबारदेखि दक्षिण एसियाली शारीरिक सुगठन

शनिबारदेखि दक्षिण एसियाली शारीरिक सुगठन

बुधबार, ०५ मङि्सर २०७५

नेपालमा पहिलो पटक दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस च्याम्पियनसिप आयोजना शनिबारदेखि हुने भएको छ।

मिस्टर माउन्टेनको उपाधि उमेशलाई

मिस्टर माउन्टेनको उपाधि उमेशलाई

आइतबार, ०३ भदौ २०७५

उमेश लामाले दोस्रो मिस्टर माउन्टेन शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। झापाका उमेश ७५ केजी माथीको तौल समूहको च्याम्पियन हुँदै मिस्टर माउन्टेनको फाइनल चरणमा प्रवेश गरेका थिए।

Ncell Footer Ad