सर्वेन्द्र खनालले दिए सुरक्षाको उचित व्यवस्था गर्न निर्देशन

सर्वेन्द्र खनालले दिए सुरक्षाको उचित व्यवस्था गर्न निर्देशन

मङ्गलबार, १४ असोज २०७६

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्। ...

प्रदेशको शान्ति सुरक्षामा प्रजिअकै भूमिका बढी

प्रदेशको शान्ति सुरक्षामा प्रजिअकै भूमिका बढी

आइतबार, ०१ भदौ २०७६

प्रदेशको शान्ति सुरक्षा कायम गर्नका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ) कै महŒवपूर्ण भूमिका राखेर विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। प्रतिनिधिसभाको...

विप्लव समूह सुरक्षा चुनौती ः गृहमन्त्री

विप्लव समूह सुरक्षा चुनौती ः गृहमन्त्री

बुधबार, ०८ साउन २०७६

उनले शान्ति सुरक्षाको अवस्था सुधार गर्न सफल भएको तर सन्तुष्ट भने हुन नसकेको बताए। ‘संघीयता, स्थायित्व र पूर्ण शान्तिका लागि...

'गैरकानुनी गतिविधि गर्ने जो कोहीलाई प्रहरीले कानुको दायरामा ल्याउँछ'

बिहिबार, २३ जेठ २०७६

प्रहरीको जन्मजात एउटै दृष्टिकोण हो, त्यो के हो भने नागरिकको शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी हो। ...

सेलाउँदै गणतन्त्रको उमंग

सेलाउँदै गणतन्त्रको उमंग

बुधबार, १५ जेठ २०७६

शान्ति सुरक्षा, विकास र सुशासन देश र जनताका लागि अनिवार्य सर्त हुन्। गणतन्त्रमा जनताले विकास र सुव्यवस्था खोजेका हुन्छन्। तर राजा फालेर गणतन्त्र ल्याएको ११ वर्ष बितिसक्दा पनि सरकार तथा राजनीतिक दल त्यसमा खरो उत्रन नसकेको ठहर राजनीतिक विश्लेषकको छ।

विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयास गरिरहेका छौं : गृहमन्त्री

विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयास गरिरहेका छौं : गृहमन्त्री

बिहिबार, १२ बैशाख २०७६

गृहमन्त्री रामबहादुर थापाले नेकपाको सरकार बनेपछि शान्ति सुरक्षामा सुधार आएको दाबी गरेका छन्। विहीबार विराटनगरमा प्रदेश १ स्तरिय सुरक्षा गोष्ठीमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले नेकपाको सरकार बनेपछि शान्ति सुरक्षाको अवस्थामा सुधार आएको दाबी गरेका हुन्।

निर्मला र सुनकाण्डमा बचाउ गर्दै आइजिपीले भनेः प्रहरीप्रतिको ‘नेगेटिभ भ्यू’लाई जिरो बनाउँछु

सोमबार, ०९ बैशाख २०७६

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले अपराध नियन्त्रणमा सबै जनता सचेत हुनुपर्ने बताएका छन्। २०७५ सालमा प्रहरीबाट भएका कार्यसम्पादन तथा उपलब्धीबारे जानकारी दिँदै खनालले संगठनको नेतृत्व आफूले सम्हालेपछि हासिल गरेको उपलब्धी नै पारदर्शिता र व्यवसायिकता रहेको बताए।

रौतहटमा खस्क्यो शान्ति सुरक्षा, एक हप्तामा ७ जनाको मृत्यु, पत्रकारमाथि हमला

रौतहटमा खस्क्यो शान्ति सुरक्षा, एक हप्तामा ७ जनाको मृत्यु, पत्रकारमाथि हमला

शनिबार, ११ फागुन २०७५

रौतहटमा शान्ति सुरक्षाको स्थिति अन्यन्तै नाजुक बनेको देखिएको छ। एक हप्तामा जिल्लामा ७ वटा शव बरामद भएको छ भने पत्रकारमाथि हमला र सडक दुर्घटनामा पनि वृद्धि भएको छ। एनसेलको टाबरमा आगजनी समेत भएको छ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकः देशको समग्र शान्ति सुरक्षाको समीक्षा

राष्ट्रिय सुरक्षा परिषद्को बैठकः देशको समग्र शान्ति सुरक्षाको समीक्षा

आइतबार, १५ पुष २०७५

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था, राष्ट्रिय सुरक्षा नीति र उक्त सचिवालयको सृदृढीकरणबारे छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरवारस्थित परिषद्को सचिवालयमा आइतवार उक्त बैठक बसेको थियो।

सरकार शान्ति सुरक्षा कायम गर्न असफल : नेता लेखक

सरकार शान्ति सुरक्षा कायम गर्न असफल : नेता लेखक

मङ्गलबार, ०२ असोज २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापबाट जनता निराश बनेको दाबी गरेका छन्। नेता लेखकले वर्तमान सरकार शान्ति, सुरक्षा र अमनचयन कायम गर्न असफल भएको भन्दै सरकारका क्रियाकलापबाट जनता दिनप्रतिदिन निराश बन्दै गएको आरोप लगाए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad