द्वन्द्वको उदगमस्थलमा शान्तिको प्रतीक

द्वन्द्वको उदगमस्थलमा शान्तिको प्रतीक

शुक्रबार, ०३ जेठ २०७६

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र १० वर्षे जनयुद्धको क्रममा सबैभन्दा बढी क्षति भएको गाउँ हो महत। साविक रुकुम जिल्ला...

शान्तिको पक्षमा नागरिक

शान्तिको पक्षमा नागरिक

बिहिबार, ०७ चैत २०७५

२०५५ माघ १ गते। सुर्खेतको उत्तरी क्षेत्र पाम्काका कर्णबहादुर राना खाना खाएर सुत्ने तरखरमा थिए। पाँच जना तत्कालीन विद्रोहीका कार्यकर्ता...

दुई जनालाई ‘सनहाक शान्ति पुरस्कार–२०१९’

दुई जनालाई ‘सनहाक शान्ति पुरस्कार–२०१९’

आइतबार, २७ माघ २०७५

‘सनहाक शान्ति पुरस्कार–२०१९’ बाट वारिज डिरिसिस र डा. अकिनउमी एदेसिना सम्मानित भएका छन्। भविष्यको पुस्ताका लागि शान्ति र कल्याणकारी क्षेत्रमा...

यस वर्षको सुनक शान्ति पुरस्कार प्रदान

यस वर्षको सुनक शान्ति पुरस्कार प्रदान

शनिबार, २६ माघ २०७५

दक्षिण कोरियाको सुनक शान्ति पुरस्कार समितिले यस वर्ष सामाजिक अभियान्ता वारिस डिरी र कृषि अर्थशास्त्री अकिउमी अडिसिनालाई पुरस्कृत गरेको छ।

अप्रिय विकल्प

अप्रिय विकल्प

शुक्रबार, ०४ माघ २०७५

इन्डोनेसिया, थाइल्यान्ड, सिंगापुर, लाओस, भियतनाम, मलेसिया, म्यानमार (बर्मा), ब्रुनाई र फिलिपिन्स सदस्य छन्, आसियानमा। दरिद्र लाओसदेखि सुसम्पन्न ब्रुनाई र सिंगापुर सबै एउटै मञ्चमा नाच्छन्। कोही भोकै नाच्छन्, कोही टन्न खाएर। लाओसबाहेक सबै समुद्रसँग जोडिएका छन्। धेरथोर उन्नति गरेका छन् सबैले तर आसियानको एक मात्र भूपरिवेष्ठित राष्ट्र लाओसको शिरमा फलामको मुकुट छ, ‘कम्युनिस्ट राष्ट्र।” त्यसैले ठूला, शक्तिशाली र धनाढ्य राष्ट्रहरू त्यहाँ लगानी गर्न डराउँछन्।

‘होमग्रोन’ शान्ति प्रक्रिया

‘होमग्रोन’ शान्ति प्रक्रिया

मङ्गलबार, २४ पुष २०७५

केही समययता हामीकहाँ ‘होमग्रोन’ (घरेलु उपज) भन्ने शब्द निकै प्रयोगमा आउने गरेको छ। विशेषगरी नेपालको शान्ति प्रक्रियाको सन्दर्भ बयान गर्दा गर्वसाथ यस शब्दावली प्रयोग भएको पाइन्छ। चाहे त्यो मुलुकभित्र चर्चा गर्दा होस् अथवा विदेशी भूमिमा नै।

शुक्रबारबाट सोलो ‘शान्ति’

शुक्रबारबाट सोलो ‘शान्ति’

बिहिबार, १३ मङि्सर २०७५

सामाजिक पारिवारिक कथाबस्तु रहेको फिल्म ‘शान्ति’ आगामी शुक्रबार अर्थात मंसिर १४ गतेबाट रिलिज हुने भएको छ। फिल्म युनिटले मंगलबार राजधानीमा पत्रकारमाझ शुक्रबारबाट रिलिज हुने जानकारी दिएको हो।

शान्ति स्थापनामा नेपालको उपलब्धिको गुटरेसद्वारा प्रशंसा

शान्ति स्थापनामा नेपालको उपलब्धिको गुटरेसद्वारा प्रशंसा

शुक्रबार, १२ असोज २०७५

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिपूर्ण सक्रमणमा नेपालले सशक्त प्रजातन्त्र स्थापना गर्नु उदाहरणीय भएको बताएका छन्।

बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्न माग

बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्न माग

शनिबार, ०६ असोज २०७५

शान्तिका अग्रदूत गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्नुपर्नेमा जोड दिइएको छ। विश्व शान्ति दिवसका अवसरमा नेपाल विश्व शान्ति विकास समाजले शनिबार आयोजना गरेको कार्यक्रमका वक्ताले परिवर्तित सन्दर्भमा नेपालको विदेश नीति र विश्व शान्ति एवं विकासमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका बारेमा चर्चा गरे।

सीमा   क्षेत्रमा सैन्य सम्बन्ध विस्तार गर्न चीन र भारत सहमत

सीमा  क्षेत्रमा सैन्य सम्बन्ध विस्तार गर्न चीन र भारत सहमत

शुक्रबार, ०८ भदौ २०७५

चीन र भारत सीमा क्षेत्रमा सैन्य सम्बन्ध विस्तार गर्न सहमत भएका छन्। द्विदेशीय साझा सीमा क्षेत्रमा शान्ति सुनिस्चितता गर्न शैन्य सहकार्य विस्तार गर्न दुवै देशका रक्षा मन्त्रीबीच यस्तो सहमति भएको हो।

पर्यटक तान्दै ओम शान्ति पार्क

पर्यटक तान्दै ओम शान्ति पार्क

सोमबार, ०७ साउन २०७५

भक्तपुरको चाँगुनारायण नगरपालिका छालिङस्थित शान्ति प्रतिष्ठान तथा बाल उद्यान (ओम शान्ति पार्क) पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण वन्न थालेको छ।

शान्ति मिसनका लागि सुडान उड्यो सशस्त्रको टोली

शान्ति मिसनका लागि सुडान उड्यो सशस्त्रको टोली

शनिबार, ०५ साउन २०७५

सशस्त्र प्रहरी बलको एक टोली राष्ट्रसंघीय मिसनअन्तर्गत शान्ति स्थापनाका लागि दक्षिण सुडान प्रस्थान गरेको छ। एसपी शान्ति कार्कीको कमाण्डमा शनिबार सुडान प्रस्थान गरेको सशस्त्रको टोली बोरमा फर्म्ड पुलिस युनिटको रुपमा खटिने डीएसपी अजय छतकुलीले जानकारी दिएका छन्।

शान्ति गीत

शान्ति गीत

शनिबार, ०५ साउन २०७५

मुलकले १० वर्षे जनयुद्द झेल्दै शान्ति प्रक्रिया पार गरेपछि नयाँ संविधान पनि पायो । आज सिंहदरबारको अधिकार गाउँ–गाउँमा अभ्यास भइरहेको छ । सशस्त्र द्वन्द्व बिसाएको पनि १२ वर्ष नाघिसक्यो।

के ट्रम्पले पाउलान नोबेल शान्ति पुरस्कार ?

के ट्रम्पले पाउलान नोबेल शान्ति पुरस्कार ?

बिहिबार, ३१ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागी मनोनयनमा परेका छन्।

अमेरिका–उत्तर कोरिया वार्ताले विश्व शान्ति कायम हुने विश्वास

अमेरिका–उत्तर कोरिया वार्ताले विश्व शान्ति कायम हुने विश्वास

बिहिबार, ३१ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाका स्टेट अफेयर्स कमिसनका अध्यक्ष किम जोङ उनबीच भएको वार्ताले विश्व शान्ति कायम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।

सिङ्गापुर वार्ता : विश्वको अपेक्षा शान्ति र एकता

सिङ्गापुर वार्ता : विश्वको अपेक्षा शान्ति र एकता

मङ्गलबार, २९ जेठ २०७५

जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ। कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो।

डा. दीक्षितलाई शान्ति सम्मान

डा. दीक्षितलाई शान्ति सम्मान

आइतबार, ०६ जेठ २०७५

नेपालको चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, मानवअधिकार तथा नागरिक आन्दोलन र समाजसेवामा सक्रिय भएबापत डा. सुन्दरमणि दीक्षित सम्मानित भएका छन्।

महिला गस्तीले टोलमा शान्ति र सुरक्षा

महिला गस्तीले टोलमा शान्ति र सुरक्षा

आइतबार, ०६ जेठ २०७५

महिलाले रात्रि गस्ती गर्न थालेपछि यहाँका दुई टोलमा शान्ति, सुरक्षा बढ्दै गएको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको हेटौंडा उपमहानगरपालिका–९, पशुपतिनगरमा महिलाले दुई महिनादेखि रात्रि गर्दै आएका छन्।

शान्ति स्मारक अनावरण

शान्ति स्मारक अनावरण

शनिबार, २२ बैशाख २०७५

‘बिगतका द्धन्द्धकालिन घटनाहरू बिर्सनु हुँदैन। स्मारक, पार्क, गेट वा अन्य तरिकाबाट सम्झना दिलाउने गरि राखिराख्नु पर्छ।’

राजनीतिक चेपुवामा शान्ति प्रक्रिया

राजनीतिक चेपुवामा शान्ति प्रक्रिया

बुधबार, १९ बैशाख २०७५

संक्रमणकालीन न्याय मुलुकभित्र मात्र होइन, यो बाह्य चासोको विषय पनि हो । यसलाई टुङ्गोमा पु¥याउन दृढ राजनीतिक इच्छाशक्ति चाहिन्छ ।

दुई कोरियाबीचको शान्ति सम्झौता कार्यान्वयन सुरु

दुई कोरियाबीचको शान्ति सम्झौता कार्यान्वयन सुरु

मङ्गलबार, १८ बैशाख २०७५

दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ।

प्रधानमन्त्री ओली शान्ति र्‍यालीमा सहभागी

प्रधानमन्त्री ओली शान्ति र्‍यालीमा सहभागी

सोमबार, १७ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी भएका छन्।

लुम्बिनीबारे प्रचार गर्न जापानमा शान्ति पदयात्रा हुने

लुम्बिनीबारे प्रचार गर्न जापानमा शान्ति पदयात्रा हुने

मङ्गलबार, ०४ बैशाख २०७५

जापानको राजधानी टोकियोमा शान्ति पदयात्रा गरिने भएको छ। गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीबारे जापानमा प्रचार गर्न चौथौं शान्ती पदयात्राको आयोजना गर्न लागीएको हो।

प्रधानसेनापतिले कंगो र सुडानस्थित शान्ति मिसनको भ्रमण गर्ने

प्रधानसेनापतिले कंगो र सुडानस्थित शान्ति मिसनको भ्रमण गर्ने

आइतबार, १८ चैत २०७४

प्रधानसेनापति राजेन्द्र क्षत्रीले संयुक्त राष्ट्रसंघको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कंगोस्थित नेपाली शान्ति सैनिक तैनाथ शान्ति मिशनको निरीक्षण भ्रमण गर्ने भएका छन्।

नोबेल शान्ति पुरस्कार विजेता मलाला पाकिस्तान फर्किन्

नोबेल शान्ति पुरस्कार विजेता मलाला पाकिस्तान फर्किन्

बिहिबार, १५ चैत २०७४

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई बेलायतबाट पाकिस्तान फर्किएकी छन्। सन् २०१२ मा तालिवान लडाकूले गोली प्रहार गरेपश्चात् उनी बेलायतको बर्मिङघम बस्दै आएकी थिइन्।

सिरिया संकट : हिंसा होइन शान्ति र मित्रताले अघि बढ्न प्रधानमन्त्रीको आग्रह

सिरिया संकट : हिंसा होइन शान्ति र मित्रताले अघि बढ्न प्रधानमन्त्रीको आग्रह

शनिबार, १९ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमै भएको हुनाले यस विषयमा कुनै भ्रम र विवाद नरहेको बताएका छन्।

लुम्बिनी शान्ति म्याराथनको उपाधि सेनालाई

लुम्बिनी शान्ति म्याराथनको उपाधि सेनालाई

बिहिबार, १७ फागुन २०७४

चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्। बिहीबार बिहान कपिलबस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको दौड श्रेष्ठले २ घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान हासिल गरेका हुन्।

सिरियामा शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रसंघ प्रमुखको आग्रह

सिरियामा शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रसंघ प्रमुखको आग्रह

सोमबार, १४ फागुन २०७४

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुथ्रेसले द्वन्द्वसँग जोडिएका सवै दलहरूलाई शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्।

नेपाली सेना विश्वमा कुशल शान्ति सेनाको भूमिकामा छ : राष्ट्रपति भण्डारी

नेपाली सेना विश्वमा कुशल शान्ति सेनाको भूमिकामा छ : राष्ट्रपति भण्डारी

आइतबार, १३ फागुन २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेना विश्वका द्वन्द्वरत मुलुकमा कुशल शान्ति सेनाको भूमिकामा प्रस्तुत हुन सफल भएको बताएकी छन्।

लुम्बिनीमा शान्ति म्याराथन हुने

लुम्बिनीमा शान्ति म्याराथन हुने

मङ्गलबार, २३ माघ २०७४

गौतम बुद्धको जन्मस्थल लुम्बिनी र वरपरका बौद्ध सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले अर्को महिना लुम्बिनीमा शान्ति म्याराथन हुने भएको छ ।

हलेसीमा बौद्ध धर्मावलम्बीको ‘बिश्व शान्ति’ पूजा

हलेसीमा बौद्ध धर्मावलम्बीको ‘बिश्व शान्ति’ पूजा

बुधबार, १७ माघ २०७४

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा बौद्ध धर्मावलम्बीले हप्ता दिने ‘बिश्व शान्ति’ पूजा गरेका छन्। बिश्वमा शान्तिको काम गर्दै किरात, हिन्दु र बौद्धमार्गीको त्रि–धार्मिक स्थल हलेसीमा बौद्धमार्गीले बिश्व शान्ति’ पूजा गरेको हो।

शान्ति मिसनमा सुडान उड्यो सशस्त्र प्रहरीको जम्बो टोली

शान्ति मिसनमा सुडान उड्यो सशस्त्र प्रहरीको जम्बो टोली

सोमबार, १५ माघ २०७४

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड् नेशन्स मिसन इन साउथ सुडानमा फर्म्ड पुलिस युनिट (एफपीयु) को रुपमा खटिएको सशस्त्र प्रहरी बल नेपालको १८१ सदस्यीय एपीएफ टोलीको बिदाई गरिएको छ।

शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय : प्रम देउवा

शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय : प्रम देउवा

मङ्गलबार, ०९ माघ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै मुलुकमा शान्तिसुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

बढ्दैछन् शान्ति खोज्दै तपोवन पुग्नेहरू

बढ्दैछन् शान्ति खोज्दै तपोवन पुग्नेहरू

सोमबार, ०८ माघ २०७४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ किलोमिटर र बालाजु बसपार्कबाट ६ किलोमिटर दुरीमा पर्ने तपोवनमा कार्की मात्र होइन, धेरै कामकाजी फुर्सद हुनेबित्तिकै पुग्ने गर्छन् । बिदाका दिनमा त उपत्यकाका कामकाजीको हुल नै तपोवन पुग्ने गरेको छ।

प्रचण्ड ‘बृहत शान्ति सम्झौता’प्रति बफादार छैनन् : मन्त्री बलायर

प्रचण्ड ‘बृहत शान्ति सम्झौता’प्रति बफादार छैनन् : मन्त्री बलायर

बिहिबार, ०७ मङि्सर २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘बृहत शान्ति सम्झौता’प्रति बफादार नभएको आरोप लागेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रचण्डलाई यस्तो आरोप लगाएका हुन् ।

ढुंगेल पक्राउ शान्ति सम्झौताको उल्लंघन : माओवादी

ढुंगेल पक्राउ शान्ति सम्झौताको उल्लंघन : माओवादी

मङ्गलबार, १४ कार्तिक २०७४

नेकपा (माओवादी केन्द्र) ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भनिन, 'द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ। उहाँको तत्काल रिहा गरिनुपर्छ।'

वीरगन्ज महानगरपालिकाकी उपमेयर: सबैकी शान्ति दिदी

वीरगन्ज महानगरपालिकाकी उपमेयर: सबैकी शान्ति दिदी

सोमबार, १३ कार्तिक २०७४

नेपाली कांग्रेसमा माग र दाबीबीच उम्मेदवारी टुङ्ग्याउन समस्या भएको बेला बाध्यतावश वीरगन्ज महानगरपालिकाको उपमेयरको टिकट पाइन्, ८७ वर्षे शान्ति कार्कीले । पैसाको खोलो बगाइएको भनिएको स्थानीय तह निर्वाचनमा आस्थाको राजनीतिमा ७० वर्ष बिताएकी, समाजिक परिवर्तन र महिलाहरुको आर्थिक समाजिक तथा राजनीतिक उत्थानका लागि उमेर खर्चेकी कार्कीले पैसा खर्चने न सवाल थियो न जोहो । उमेरसँगै छालामा थपिएका अनेक धर्सायुक्त अनुहार, चाउरिएका गाला र परेली अनि दुब्लो ज्यान लिएर टोल टोलमा उनी उपस्थित मात्र भइदिइन् । न हारको भय न जितको लोलुपता उनीसँग थियो । थियो त, मात्र एउटा निश्चल मुस्कान ।

शान्ति प्रक्रियाको प्रचार भएन: जर्मन राजदूत

शान्ति प्रक्रियाको प्रचार भएन: जर्मन राजदूत

बुधबार, ०८ कार्तिक २०७४

नेपालका लागि नवनियुक्त जर्मनीका राजदूत रोलान्ड सेफरले नेपालको शान्ति प्रक्रिया विश्वलाई नै चकित पार्ने खालको भए पनि यसको उचित प्रचारप्रसार हुन नसकेको बताएका छन्। शान्ति प्रक्रिया पूर्ण रूपमा टुंगिनसके पनि हालसम्म नेपालले प्राप्त गरेको सफलता विश्वकै लागि नमुना बन्नसक्ने उनले जनाए।

नोवल शान्ति पुरस्कार परमाणु हतियार रोकथाम संस्थालाई

नोवल शान्ति पुरस्कार परमाणु हतियार रोकथाम संस्थालाई

शुक्रबार, २० असोज २०७४

यस वर्षको नोबल शान्ति पुरस्कार अन्तराष्ट्रिय परमाणु हातहतियार रोकथाम अभियान सम्बन्धी संस्थालाई दिने घोषणा भएको छ।

फागुनमा लुम्बिनी शान्ति म्यारथन अायोजना हुने

फागुनमा लुम्बिनी शान्ति म्यारथन अायोजना हुने

बुधबार, ११ असोज २०७४

३८ औं विश्व पर्यटन दिवस अबसर पारेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन पर्यटनमन्त्री जितेन्द्र देवले बुधबार विश्वकै पहिलो आध्यात्मिक खेलकुद गतिबिधि र विश्वकै पहिलो शान्ति म्याराथन – लुम्बिनी शान्ति म्याराथन २०१८ को घोषणा गरेका छन्। उक्त दौड सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी भगवान बुद्धको रुपमा स्वदेश फर्केको दिन ९फागु पूर्णिमा० मा लुम्बिनीमा आयोजना हुनेछ। यस बर्षको म्याराथन फागुन १७ का दिन आयोजना हुनेछ।

शान्ति सन्देश दिने दीप्याखं

शान्ति सन्देश दिने दीप्याखं

शनिबार, २४ भदौ २०७४

उपत्यकाभित्र विभिन्न किसिमका नाच देखाइन्छन् । त्यसैमध्ये पर्छ, किलागलबाट निकालिने ऐतिहासिक नाच दीप्याखं अर्थात् देवीनाच । यसलाई दैत्य प्याखंको नामले समेत सम्बोधन गरिन्छ । यो नाचलाई इन्द्रजात्रा आउन लागेको संकेत गर्ने नाचको रूपमा लिइन्छ ।

बारबरा शान्ति प्रतिष्ठानद्वारा सर्लाहीको दलित बस्तीमा राहत वितरण

बारबरा शान्ति प्रतिष्ठानद्वारा सर्लाहीको दलित बस्तीमा राहत वितरण

आइतबार, ११ भदौ २०७४

बारबरा शान्ति प्रतिष्ठान नेपालले हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा सर्लाहीको सिसौटका बाढी डुबानमा परेका चमार, डोम र मुस्लिम समुदायका १ सय १३ परिवारलाई राहत वितरण गरेको छ।

पहिरोले शान्ति प्राविको भवनमा क्षति

पहिरोले शान्ति प्राविको भवनमा क्षति

बिहिबार, ०८ भदौ २०७४

तनहुँको म्याग्दे गाउँपालिका–७ सर्वलाङ्गस्थित शान्ति प्राविको भवनमा पहिरोले क्षति पुर्‍याएको छ।

शान्ति सुरक्षाको विशेष व्यवस्था मिलाउनुस् : निर्वाचन आयोग

शान्ति सुरक्षाको विशेष व्यवस्था मिलाउनुस् : निर्वाचन आयोग

शुक्रबार, ०२ भदौ २०७४

निर्वाचन आयोगले प्रदेश नं २ अन्तर्गतका आठ जिल्लाका १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन अवधिमा शान्ति सुरक्षाको विशेष व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

‘मेरो भोटले देशमा शान्ति ल्याउँछ’

‘मेरो भोटले देशमा शान्ति ल्याउँछ’

आइतबार, ३१ बैशाख २०७४

भेरी नगरपालिका ४ गैरीखालीका ९० वर्षीय कर्णबहादुर भडेल  अन्य दिन भन्दा आइतबार बिहान सवेरै उठे ।  छोरा  सत्रुधनकुमार भडेललाई विहान ५ बजेदेखि नै मतदान केन्द्रमा जाने समय बारम्बार सोधिरहे ।

मतदाता चाहन्छन् शान्ति र विकास

मतदाता चाहन्छन् शान्ति र विकास

मङ्गलबार, २६ बैशाख २०७४

'हामीलाई अरू केही चाहिएको छैन, विकास गर्ने नेता चाहिएको छ।' भेरीगंगा गाउँपालिका–६, घारीबनका ६० वर्षीय खिमबहादुर पुनले सो क्षेत्रका सांसद एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कासँग यसो भनिरहँदा खड्का मुुस्कुराए। पुनले फेरि भने, 'भोट त हाल्ने हो, तर चुनिएका नेताले विकास गर्लान् भन्ने के ग्यारेन्टी?'

सिरियामा शान्ति वार्ताको झिनो प्रयास

सिरियामा शान्ति वार्ताको झिनो प्रयास

आइतबार, १७ बैशाख २०७४

संयुक्त राष्ट्रसंघले सिरियासँगको शान्ति वार्ताका लागि प्रयास भइरहेको जनाएको छ । सो संस्थाले उक्त वार्ताका लागि केही समयपछि मध्यस्थकर्ताको सम्मेलन गर्ने तयारी भएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जानकारी दिएका छन् ।

'शान्ति र अहिंसाको बाटोमा लागौँ '

'शान्ति र अहिंसाको बाटोमा लागौँ '

बिहिबार, २४ चैत २०७३

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले स्वार्थी भावना त्यागी शान्ति र अहिंसाको बाटोमा लाग्न सबैसँग आग्रह गरेका छन् ।

शान्ति सेना प्रमुख पाँचखालमा

शान्ति सेना प्रमुख पाँचखालमा

शनिबार, १९ चैत २०७३

नेपालमा जारी संयुक्त सैन्य अभ्यासको संयुक्त राष्ट्र संघ मुख्यालयको शान्ति सेना विभागका प्रमुख लेफनिनेन्ट जनरल कार्लोस हम्बे्रटो लोईटीले निरिक्षण गरेका छन्।

प्रधानमन्त्रीद्धारा शान्ति प्रयासको उद्घाटन, २८ देशका सैनिकले संयुक्त अभ्यास गर्दै

प्रधानमन्त्रीद्धारा शान्ति प्रयासको उद्घाटन, २८ देशका सैनिकले संयुक्त अभ्यास गर्दै

सोमबार, ०७ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले २८ देशका एकहजार २४ सेना सम्मिलित संयुक्त सैन्य अभ्यासको सोमबार शुभारम्भ गरेका छन। काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा बिशेष समारोह आयोजना गरि अभ्यासको सुरुवात भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।