सिद्धार्थ बैंकका दुई शाखा थपिए

सिद्धार्थ बैंकका दुई शाखा थपिए

मङ्गलबार, २८ जेठ २०७६

सिद्घार्थ बैंकले सिन्धुलीको गोलन्जोर र जुम्लामा शाखा विस्तार गरेको छ ।सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले उक्त...

गोलबजारमा सिभिल बैंक

गोलबजारमा सिभिल बैंक

मङ्गलबार, २८ जेठ २०७६

सिभिल बैंकले सिराहाको गोलबजारमा शाखा विस्तार गरेको छ। ...

ढल्केबरमा सिभिल बैंक

ढल्केबरमा सिभिल बैंक

सोमबार, २७ जेठ २०७६

सभिल बैंकले धनुषाको ढल्केबरमा शाखा विस्तार गरेको छ। ...

सन्इज बैंकको  शाखा विस्तार

सन्इज बैंकको शाखा विस्तार

बिहिबार, ०९ जेठ २०७६

सन्राइज बैंकले भक्तपुरको गठ्ठाघर, चारदोबाटोमा नयाँ शाखा खोलेको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला,...

देवानगन्जमा नेपाल इन्भेस्टमेन्ट बैंक

देवानगन्जमा नेपाल इन्भेस्टमेन्ट बैंक

सोमबार, ३० बैशाख २०७६

नेपाल इन्भेस्टमेन्ट बैंकले सुनसरीको देवानगन्ज गाँउपालिकामा ८०औं शाखा विस्तार गरेको छ। देवानगन्ज गाँउपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ। उक्त शाखाले करिब ५० हजार स्थानीयलाई वित्तीय सुविधा प्रदान गर्ने बैंकले जनाएको छ।

सिद्धार्थ बैंकका शाखा थपिए

सिद्धार्थ बैंकका शाखा थपिए

शुक्रबार, २७ बैशाख २०७६

सिद्घार्थ बैंकले बिहीबार ललितपुरको इमाडोल, गोंगबुको गणेशथान र कैलालीको लम्कीमा शाखा खोलेको छ। इमाडोल शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, गणेशथान शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर श्रीमती ज्ञानमाया डंगोल र लम्की शाखाको उद्घाटन लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगार्इंले गरेको बैंकले जनाएको छ।

आँधिखोलामा एनआइसी एसिया बैंक

आँधिखोलामा एनआइसी एसिया बैंक

शुक्रबार, २७ बैशाख २०७६

ग्रामीण, दुर्गम र सहरी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै जाने क्रममा एनआइसी एसिया बैंकले स्याङजाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा खोलेको छ। आँधिखोला गाउँपालिका वडा नं ५, कृषिस्थित उक्त शाखाको उद्घाटन सोही गाउँपालिकाका प्रमुख सुधिरकुमार पौड्यालले बिहीबार गरेको बैंकले जनाएको छ।

एनआइसी एसिया बैंकको दुई नयाँ शाखा

एनआइसी एसिया बैंकको दुई नयाँ शाखा

मङ्गलबार, १७ बैशाख २०७६

एनआइसी एसिया बैंकले काठमाडौं उपत्यकाभित्र दुइटा नयाँ शाखा खोलेको छ। काठमाडौं महामनगरपालिका वडा नम्बर १४, कुलेश्वर र वडा नम्बर ३२, कोटेश्वरमा शाखा खोलेको छ।

सिद्धार्थ बैंकको चार नयाँ शाखा

सिद्धार्थ बैंकको चार नयाँ शाखा

मङ्गलबार, १७ बैशाख २०७६

सिद्घार्थ बैंकले सोमबार मोरङको कञ्चनबारी, रूपन्देहीको अमरपथ, झापाको राजमार्ग चोक र काठमाडौंको कपनमा शाखा खोलेको छ। बैंकले ती शाखाबाट सम्बद्ध क्षेत्रमा सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पु-याउने जनाएको छ।

कोटेश्वरमा महालक्ष्मी बैंक

कोटेश्वरमा महालक्ष्मी बैंक

मङ्गलबार, १० बैशाख २०७६

महालक्ष्मी विकास बैंकले काठमाडौंको कोटेश्वरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकिङ सेवाको पहुँच देशभर पु-याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तारमा जोड दिँदै आएको बैंकले जनाएको छ। यही क्रममा बैंकले वैशाख सोमबार काठमाडौंको कोटेश्वरमा शाखा खोलेको जनाएको छ। उक्त शाखा सञ्चालनमा आएसँगै बैंकको कुल शाखा संख्या ९३ पुगेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पालुङटारमा एनसिसीको शाखा

पालुङटारमा एनसिसीको शाखा

मङ्गलबार, ०३ बैशाख २०७६

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका, वडा नं. ५ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। अब बैंकको शाखा संख्या एक सय २३ पुगेको छ।

सिंहदरबारमा खुल्यो वाणिज्य बैंकको शाखा

सिंहदरबारमा खुल्यो वाणिज्य बैंकको शाखा

शुक्रबार, २९ चैत २०७५

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा खुलेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी सांसदहरुले लामो समयदेखि संसदमा सिंहदरबारभित्र राष्ट्रिय बैंकको शाखा खोल्न माग गरिरहेका बेला वाणिज्य बैंकले २१८ औं शाखा खोलेको हो।

जाजरकोट शिवालयमा सिभिल बैंक

जाजरकोट शिवालयमा सिभिल बैंक

आइतबार, २४ चैत २०७५

सिभिल बैंक लिमिटेड।

गरिमाको चार शाखा थपियो

गरिमाको चार शाखा थपियो

आइतबार, १७ चैत २०७५

गरिमा विकास बैंक लिमिटेडको चार शाखा थपिएको छ। बैंकले शुक्रबार सुर्खेत जिल्लाको वीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीसहर र नुवाकोट जिल्लाको बट्टारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।

मुक्तिनाथ विकास बैंकका दुई शाखा थपिए

मुक्तिनाथ विकास बैंकका दुई शाखा थपिए

शुक्रबार, १५ चैत २०७५

मुक्तिनाथ विकास बैंकले कञ्चनपुर जिल्लाको महेन्द्रनगर र सुर्खेत जिल्लाको विरेन्द्रनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

डल्लु र तीनचुलीमा महालक्ष्मी बैंक

डल्लु र तीनचुलीमा महालक्ष्मी बैंक

शुक्रबार, १५ चैत २०७५

महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंमा थप दुई शाखा सञ्चालनमा ल्याएको छ। बैंकिङ सेवाको पहुँच देशभर पु-याउने उद्देश्य बमोजिम बिहीबार काठमाडौं महानगरपालिका वडा नम्बर १५, डल्लु र वडा नम्बर ६ तीनचुलीमा शाखा विस्तार गरेको बैंकले जनाएको छ।

महाकुलुङमा एभरेस्ट बैंकको शाखा

महाकुलुङमा एभरेस्ट बैंकको शाखा

शुक्रबार, १५ चैत २०७५

जिल्लाको विकट मानिएको दूधकोशी पारिको स्थानीय तह महाकुलुङ गाउँपालिकामा एभरेस्ट बैंकले शाखा स्थापना गरेको छ। शाखाको बुधबार गाउँपालिका अध्यक्ष सागर किराँतीले आफ्नो खाता खोलेर कारोबार शुभारम्भ गरेका हुन्।

मुक्तिनाथका शाखा थपिए

मुक्तिनाथका शाखा थपिए

मङ्गलबार, १२ चैत २०७५

घोराही शाखाको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र गुलरियाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

दुहवीमा सिद्धार्थ बैंकको शाखा

दुहवीमा सिद्धार्थ बैंकको शाखा

बुधबार, २९ फागुन २०७५

सिद्घार्थ बैंकले सुनसरीको दुहवीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो।

चार ठाउँमा थपियो नेपाल बंगलादेश बैंक

चार ठाउँमा थपियो नेपाल बंगलादेश बैंक

बुधबार, २९ फागुन २०७५

नेपाल बंगलादेश बैंकले रसुवा जिल्लाको टिमुरे, कञ्चनपुर जिल्लाको महेन्द्रनगर, कैलाली जिल्लाको टिकापुर र बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

देवः विकास बैंक थपियो

देवः विकास बैंक थपियो

आइतबार, २६ फागुन २०७५

देवः विकास बैंकको बारवर्दिया नगरपालिकाको वडा नं ६ स्थित मगरागढी र मधुवन नगरपालिकाको वडा ६ स्थित सानोश्री, ताराताल शाखा सञ्चालनमा आएको छ ।

मुक्तिनाथ बैंकले शाखा थप्यो

मुक्तिनाथ बैंकले शाखा थप्यो

शुक्रबार, २४ फागुन २०७५

मुक्तिनाथ विकास बैंकले भक्तपुरको ठिमी र काभ्रेको बनेपामा शाखा खोलेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले ठिमी शाखा र बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादे श्रेष्ठले बनेपा शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।

सोताङमा कृषि विकास बैंक

सोताङमा कृषि विकास बैंक

बिहिबार, २३ फागुन २०७५

सोलुखुम्बुको सोताङ गाँउपालिकामा कृषि विकास बैंकको शाखा उद्घाटन गरिएको छ । मंगलबार गाँउपालिका अध्यक्ष वीरबहादुर राईले उक्त शाखा उद्घाटन गरेका हुन् । राईले बैंक सञ्चालनमा आएपछि बैंकिङ वातावरण सहज हुने बताए ।

माछापुच्छ्रे  बैंकको नयाँ शाखा

माछापुच्छ्रे बैंकको नयाँ शाखा

बिहिबार, १६ फागुन २०७५

माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले फागुन १५ गते बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो।

इमाडोलमा रिलायन्स फाइनान्स

इमाडोलमा रिलायन्स फाइनान्स

बुधबार, १५ फागुन २०७५

रिलायन्स फाइनान्स लिमिटेडले ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। यो संस्थाको आठौं शाखा हो।

महेन्द्रनगरमा गण्डकी विकास बैंक

महेन्द्रनगरमा गण्डकी विकास बैंक

शुक्रबार, २८ मङि्सर २०७५

गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा शाखा खोलेको छ। प्रदेश ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले उक्त शाखा उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

दककमा गरिमा विकास बैंक

दककमा गरिमा विकास बैंक

बुधबार, १२ मङि्सर २०७५

गरिमा विकास बैंक लिमिटेडले मंगलबार झापाको दमकमा शाखा खोलेको छ। उक्त शाखाको उद्घाटन दमक नगरमालिकाका मेयर रामनाथ ओलीले गरेको बैंकले जनाएको छ।

एनआइसी एसियाका शाखा थपिए

एनआइसी एसियाका शाखा थपिए

मङ्गलबार, ११ मङि्सर २०७५

एनआइसी एसिया बैंकको सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७, खाडीचौर र पाँचखाल–४, समाज कल्याण चोकमा शाखा खोलेको छ।

आशाको पाँच शाखा विस्तार

आशाको पाँच शाखा विस्तार

शुक्रबार, १२ असोज २०७५

आशा लघुवित्त वित्तीय संस्थाले एकै दिन पाँचवटा शाखा खोलेको छ।

प्रभु बैंकका दुई शाखा थपिए

प्रभु बैंकका दुई शाखा थपिए

बिहिबार, १७ साउन २०७५

प्रभु बैंकले बुधबार दुई शाखा विस्तार गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लाको अन्नपूर्ण र मंगला गाउँपालिकामा शाखा विस्तार गरेको हो।

सेञ्चुरी कमर्सियल बैंकका तीन शाखा थपिए

सेञ्चुरी कमर्सियल बैंकका तीन शाखा थपिए

मङ्गलबार, १५ साउन २०७५

सेञ्चुरी कमर्सियल बैंकले थप तीनवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको टाँडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको बिरेन्द्रबजारमा शाखा खोलेको हो।

कार्यकर्तालाई जागिर नदिए शाखा खोल्न अवरोध

कार्यकर्तालाई जागिर नदिए शाखा खोल्न अवरोध

शुक्रबार, ०४ साउन २०७५

सरकारले बैंकहरुलाई ग्रामीण क्षेत्रमा जान दबाब दिइरहेको बेला राजनीतिक दलका स्थानीय नेताले आफ्ना कार्यकर्तालाई जागिर नदिएसम्म शाखा खोल्न नदिनेसम्मको अवरोध गरेका छन्।

नबिल बैंकले खोल्यो एकै दिन १२ शाखा

नबिल बैंकले खोल्यो एकै दिन १२ शाखा

बुधबार, ०२ साउन २०७५

नबिल बैंक लिमिटेडले ग्रामीण क्षेत्रमा एकै दिन १२ शाखा स्थापना गरेको छ । उक्त शाखाको अर्थमन्त्री युवराज खतिवडा र बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले संयुक्त रुपमा इलेक्ट्रोनिक माध्यमबाट उद्घाटन गरे।

सिद्धार्थ बैंकद्वारा १७ वटा स्थानीय तहमा शाखा सञ्चालन

सिद्धार्थ बैंकद्वारा १७ वटा स्थानीय तहमा शाखा सञ्चालन

मङ्गलबार, ०१ साउन २०७५

सिद्धार्थ बैंकले तोकिएका सबै १७ वटै स्थानीय तहमा शाखा सञ्चालनमा ल्याएको छ ।

लक्ष्मी बैंकको तीन शाखा थपिए

लक्ष्मी बैंकको तीन शाखा थपिए

आइतबार, ३१ असार २०७५

लक्ष्मी बैंकले सिन्धुपाल्चोकको लिसानखुपखर, दार्चुलाको लेकम, र सप्तरीको बलान बिहुलमा नयाँ शाखा खोलेको छ।

राष्ट्रिय वाणिज्य बैंक आधा दर्जन शाखा थप्यो

राष्ट्रिय वाणिज्य बैंक आधा दर्जन शाखा थप्यो

आइतबार, ३१ असार २०७५

राष्ट्रिय वाणिज्य बैंकले ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले डोल्पा जिल्लाको मुड्केचुलास्थित इल निलदहमा र पर्सा जिल्लाको ठोरीस्थित सुवर्णपुरमा शाखा सञ्चालनमा ल्याएको छ।

प्रभु बैंकको दुई शाखा थपिए

प्रभु बैंकको दुई शाखा थपिए

शुक्रबार, २९ असार २०७५

प्रभु बैंकले म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–७, ताकम र रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

एनआइसी एशियाको तीन शाखा

एनआइसी एशियाको तीन शाखा

मङ्गलबार, २६ असार २०७५

एनआइसी एशिया बैंकले तीनवटा शाखा सञ्चालनमा ल्याएको छ ।

सांग्रिला डेभलपमेन्ट बैैंकका शाखा थपिए

सांग्रिला डेभलपमेन्ट बैैंकका शाखा थपिए

आइतबार, २४ असार २०७५

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथस्थित तालचोक र पोखराको हल्लनचोकमा शाखा सञ्चालनमा ल्याएको छ।

बर्दघाटमा ज्योति विकास बैंकको शाखा

बर्दघाटमा ज्योति विकास बैंकको शाखा

बुधबार, १३ असार २०७५

ज्योति विकास बैंकले नवलपरासीको बर्दघाटमा नयाँ शाखा खोलेको छ । बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

कुपण्डोलमा भूमिज कलेक्सनको शाखा

कुपण्डोलमा भूमिज कलेक्सनको शाखा

सोमबार, ११ असार २०७५

भूमिज कलेक्सन एन्ड बुटिकले ललितपुरको कुपण्डोलमा दोस्रो शाखा खोलेको छ । काठमाडौंको नयाँ सडकबाट महिला पहिरनको बजारीकरण गरिरहेको भूमिजले सेवाग्राहीको चाप बढेपछि कुपण्डोलमा शाखा विँस्तार गरेको जनाएको छ ।

बैंकलाई शाखा खोल्न चटारो

बैंकलाई शाखा खोल्न चटारो

आइतबार, १० असार २०७५

असारमा किसानलाई धान रोपाइँ गर्न हतार भएजस्तै बैंकलाई सबै सात सय ५३ स्थानीय तहमा शाखा खोल्ने चटारोले छोपेको छ।

गण्डकी विकास बैंकका तीन शाखा थपिए

गण्डकी विकास बैंकका तीन शाखा थपिए

मङ्गलबार, ०५ असार २०७५

गण्डकी विकास बैंकले थप तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ र लामाचौरमा शाखा खोलेको हो ।ती शाखाबाट औपचारिक रुपमा वित्तीय कारोबार सुरु गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योसँगै बैंकको शाखा सञ्जाल ६२ पुगेको बैंकले जनाएको छ ।

गरिमा विकास बैंकको शाखा थपिए

गरिमा विकास बैंकको शाखा थपिए

शुक्रबार, २५ जेठ २०७५

गरिमा विकास बैंकले झापा र मोरङमा एकै दिन चार शाखा थपेको छ ।झापाको बिर्तामोड, बुधबारे र बनियानी र मोरङको विराटचोकमा शाखा खोलेको बैंकले जनाएको छ ।

प्रभु बैंकको दुई शाखा थपिए

प्रभु बैंकको दुई शाखा थपिए

बिहिबार, २४ जेठ २०७५

प्रभु बैंकले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले इलाम जिल्लाको सन्दकपुर र धनुषा जिल्लाको मुखियापट्टी मुसहरमिया शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।

त्रिपुरासुन्दरी र रौतामाईमा मेगा बैंकको नयाँ शाखा

त्रिपुरासुन्दरी र रौतामाईमा मेगा बैंकको नयाँ शाखा

आइतबार, २० जेठ २०७५

मेगा बैंक नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ।

सानिमा बैंकको चार शाखा थपिए

सानिमा बैंकको चार शाखा थपिए

आइतबार, २० जेठ २०७५

सानिमा बैंकले चारवटा नयाँ शाखा एकैपटक सञ्चालन गरेको छ। बैंकले उदयपुरको गाइघाट, सप्तरीको राजविराज, इलामको माई र इलामबजारमा शाखा खोलेको हो।

सेञ्चुरी कमर्सियल बैंकको थप तीन शाखा

सेञ्चुरी कमर्सियल बैंकको थप तीन शाखा

बिहिबार, १७ जेठ २०७५

सेञ्चुरी कमर्सियल बैंकले थप तीन शाखा सञ्चालन गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका वडा नं १ नयाँ बजार र दाङको घोराही नगरपालिका सहिद गेटमा शाखा खोलेको बैंकले जनाएको छ।

लक्ष्मी बैंकको दुई नयाँ शाखा

लक्ष्मी बैंकको दुई नयाँ शाखा

बिहिबार, १० जेठ २०७५

लक्ष्मी बैंकले सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालिकामा शाख सञ्चालनमा ल्याएकोे छ ।अब लक्ष्मीको शाखा संख्या ८४ पुगेको छ । यसबाहेक, तीन हस्पिटल सेवा काउन्टर, एक सय एटिएम, २५ सयभन्दा बढी रेमिट्यान्स काउन्टर, ५१ शाखारहित बैंकिङ सेवा रहेको बैंकले जनाएको छ ।आव ०७३÷७४ मा बैंकले ५९.३२ अर्ब निक्षेप र ५२.७३ अर्ब कर्जा पुर्याएको जनाएको छ । यस बैंकको वासलातको आकार ७०.९० अर्ब रहेको छ ।

जनता बैंकले पाँच शाखा थप्यो

जनता बैंकले पाँच शाखा थप्यो

बिहिबार, १० जेठ २०७५

जनता बैंकले एकै दिन ५ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार बैंकले देशका विभिन्न पाँच ठाउँमा शाखा खोलेर कारोबार सुरु गरेको जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।