टीका लगाउन माइत हिँडेकी श्रीमतीसहित श्रीमानको शव फेला

टीका लगाउन माइत हिँडेकी श्रीमतीसहित श्रीमानको शव फेला

मङ्गलबार, २१ असोज २०७६

उनीहरु दशैंको दिन घरमा टीका लगाई ससुरालीमा टीका लगाउन ४ बजे हिडेको मृतकका भतिज गणेश विकले बताए। ...

दुई युवकको शव फेला

दुई युवकको शव फेला

शुक्रबार, १७ साउन २०७६

जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार हत्या गरिएको अवस्थामा दुई युवकको शव फेला परेको छ। ...

युवकको शव फेला

युवकको शव फेला

बुधबार, ०१ साउन २०७६

बर्दिवास नगरपालिका–३, गौरीडाँडामा एक युवकको शव फेला परेको छ। सोही ठाउँ घर भएका ३६ वर्षीय श्रवणकुमार थापाको शव मंगलबार राति...

२२ दिनपछि उपाध्यक्षको शव भेटियो

२२ दिनपछि उपाध्यक्षको शव भेटियो

बुधबार, २५ असार २०७६

खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमाभएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएका उपाध्यक्ष सिन्धु शाही हमालको शव आज फेला परेको छ।

पाटनमा शव फेला

पाटनमा शव फेला

मङ्गलबार, २४ असार २०७६

पाटन नगरपालिका–६, खिपालीका पृथ्वीराज अवस्थी मृत फेला परेका छन्।

महिलाको शव फेला

महिलाको शव फेला

शुक्रबार, ०६ असार २०७६

मुखबाट फिँज काडिरहेको अवस्थामा धनकौल गाउँपालिका–४, महिनाथपुरकी ७० वर्षीया सिकिया देवी खेतमा मृत भेटिएकी हुन्।

पथरी शनिश्चरेमा तनाब, दुई राउण्ड अश्रुग्यास प्रहार

पथरी शनिश्चरेमा तनाब, दुई राउण्ड अश्रुग्यास प्रहार

मङ्गलबार, १० बैशाख २०७६

पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज दिउँसो झडप भएको छ।

सुनसरीमा टाउको काटिएको अवस्थामा शव फेला

सुनसरीमा टाउको काटिएको अवस्थामा शव फेला

सोमबार, ०९ बैशाख २०७६

सोमबार बिहान घरमै टाउको काटिएको र घाटीमा कपडा बेरिएको अवस्थामा शव फेला परेको हो जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

वृद्धको शव फेला

वृद्धको शव फेला

शुक्रबार, ०७ मङि्सर २०७५

तनहुँमा एक वृद्धको शव फेला परेको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ कवासे स्थित बन्दै गरेकाे एक घरमा शुक्रबार विहान शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन।

रौतहटमा दुई पुरुषको वेवारिसे शव फेला

रौतहटमा दुई पुरुषको वेवारिसे शव फेला

बिहिबार, १५ कार्तिक २०७५

रौतहटको छुटाछुटै स्थानमा दुई पुरुषको शव फेला परेको छ। गरुडा नगरपालिका ८ जिगडिया र माधवनारायण नगरपालिका ६ माधोपुरमा शंकास्पद अवस्थामा पहिचान खुल्न नसकेको पुरुषको शव फेला परेको हो।

सिनामंगलमा जलेको अवस्थामा शव फेला

सिनामंगलमा जलेको अवस्थामा शव फेला

सोमबार, १२ कार्तिक २०७५

काठमाडौंको एयरपोर्ट र सिनामंगलकोबीचमा रहेको कल्भर्टमा जलेको अवस्थामा एउटा शव फेला परेको छ।

डुंगा दुर्घटना हुँदा बेपत्ता भएकामध्ये १ को शव फेला

डुंगा दुर्घटना हुँदा बेपत्ता भएकामध्ये १ को शव फेला

आइतबार, ०४ कार्तिक २०७५

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका दुई जनामध्ये एकको शव भेटिएको छ। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार २३ वर्षका पुरुषोत्तम चौधरीको शव टीकापुर नगरपालिका–८ सत्तीघाट नजिकै भेटिएको हो। उनी स्थानीय बोर्डिङ स्कुलका शिक्षक हुन।

उदयपुरमा ४ जनाको शव फेला

उदयपुरमा ४ जनाको शव फेला

शुक्रबार, १२ असोज २०७५

उदयपुरमा बिभिन्न कारणले एकैदिन ४ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान २ जना मृत फेला परेका छन् भने १ जनाको कंकाल जंगलबीच भेटिएको छ। त्यस्तै १ जनाको ढिस्कोले पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुई बेवारिसे शव फेला

दुई बेवारिसे शव फेला

शनिबार, ३० भदौ २०७५

सर्लाहीको बागमती नगरपालिका अन्तर्गत छुट्टाछुट्टै स्थानमा दुई पुरुषको बेवारिसे शव फेला परेको छ। बागमती नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती पुलभन्दा केही दक्षिण नदी किनारमा एक शव फेला परेको हो।

रुपन्देहीमा एक युवतीको शव फेला

रुपन्देहीमा एक युवतीको शव फेला

सोमबार, २५ भदौ २०७५

रुपन्देही स्थित शुद्धोधन गाउँपालिका दानव नदीमा एक युवतीको शव फेला परेको छ। शुद्धोधन ७ सूर्यपूरा पुल स्थित दानव नदीमा अन्दाजी २२ बर्षीय युवतीको शव नंग्न अवस्थामा भेटिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad