प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु

बुधबार, २१ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ। ...

मिनी पिसिएनएल पद्धतिबाट बिरामीको शल्यक्रिया

मिनी पिसिएनएल पद्धतिबाट बिरामीको शल्यक्रिया

शुक्रबार, १६ फागुन २०७६

निजी क्षेत्रबाट सञ्चालित नवजीवन अस्पताल धनगढीले ‘मिनि पिसिएनएल‘ पद्धतिबाट आर्थिक अवस्था कमजोर भएका बिरामीको निःशुल्करुपमा शल्यक्रिया गरी उपचार गरेको छ।

शल्यक्रिया गर्दा शरीरमा आगो लागेर बिरामीको मृत्यु

शल्यक्रिया गर्दा शरीरमा आगो लागेर बिरामीको मृत्यु

बुधबार, १६ पुष २०७६

अस्पतालले आफूहरुलाई शल्यक्रियाको क्रममा एउटा दुर्घटना भएको मात्रै भनेको मृतकको परिवारको आरोप छ। उनीहरुका अनुसार बिरामीको अवस्था कस्तो थियो वा...

प्रधानमन्त्रीलाई मिर्गौला फेर्न विदेश लाने तयारी

प्रधानमन्त्रीलाई मिर्गौला फेर्न विदेश लाने तयारी

आइतबार, १५ मङि्सर २०७६

शल्यक्रियाको घाउ निको भएलगत्तै मिर्गौला प्रत्यारोपणका लागि उनलाई विदेश लाने भनिए पनि कुन देश भन्नेचाहिँ अहिलेसम्म तय भइनसकेको स्रोतको भनाइ...

प्रधानमन्त्री ओली केही दिन अस्पतालमै

प्रधानमन्त्री ओली केही दिन अस्पतालमै

बुधबार, ११ मङि्सर २०७६

प्रधानमन्त्री ओलीको ल्याप्रोस्कोपिक विधिले शल्यक्रिया गरिएको र पेटमा थोरै संक्रमण फैलिएकाले केही दिन अस्पतालमै बस्नुपर्ने भएको छ।

प्रधानमन्त्री ओलीको एपेन्डीसाइटिसकाे शल्यक्रिया, स्वास्थ्य स्थिर

प्रधानमन्त्री ओलीको एपेन्डीसाइटिसकाे शल्यक्रिया, स्वास्थ्य स्थिर

मङ्गलबार, १० मङि्सर २०७६

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डीसाइटिसको शल्यक्रिया सम्पन्न भएकाे छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको थियो।

त्रिविमा शल्यक्रियाको अपेक्षा

त्रिविमा शल्यक्रियाको अपेक्षा

बुधबार, २० कार्तिक २०७६

प्रायः सधैँ निहुरिएको देखिने त्रिविका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीको शिर नयाँ नेतृत्वसँगै ठाडो हुन सक्ला ? यो प्रश्न अब बिस्तारै डा. बाँस्कोटातिर सोझिनेछ।

शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु

शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु

बिहिबार, ०९ असोज २०७६

पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ।

लापार्टेको शल्यक्रिया

लापार्टेको शल्यक्रिया

शुक्रबार, २० भदौ २०७६

घुँडाको शल्यक्रियाका कारण म्यानचेस्टर सिटीका एमरिक लापार्टे करिब २ महिना मैदानबाहिर बस्ने भएका छन्।

शल्यक्रियाबिनै स्तन ट्यिुमरको उपचार

शल्यक्रियाबिनै स्तन ट्यिुमरको उपचार

बुधबार, ११ असार २०७६

उपचारमा रेडियोलोजिस्ट डा. ओमविजु पन्त, वरिष्ठ सर्जन डा. सुनिलकुमार शर्मा र एनेस्थेसियोलोजिस्ट डा. अपूर्व शर्माको समूह संलग्न थियो।

मानिसको पेटमा नेलकटर !

मानिसको पेटमा नेलकटर !

सोमबार, ०२ असार २०७६

उदयपुरको एमबी अस्पतालमा शनिवार एउटा अचम्मको घटना भयो। दृष्य देखेर डाक्टरहरु नै अचम्वित भए। जब, उनीहरुले एक बिरामीको शल्यक्रिया गरी ५० थरी विभिन्न फलामका टुक्रा निकाले। सबैले भने यो कसरी भयो।

ट्‍यूमरको शल्यक्रिया पछि श्वेताले भनिन् : दोस्रो जिन्दगी पाएँ

ट्‍यूमरको शल्यक्रिया पछि श्वेताले भनिन् : दोस्रो जिन्दगी पाएँ

सोमबार, १६ बैशाख २०७६

अभिनेत्री श्वेता खड्काको ट्यूमरको शल्यक्रिया गरिएको छ। उनले सामाजिक सञ्जाल फेसवुकमा मार्फत आफ्नो गर्धनमा देखिएको ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको बताएकी छन्।

बाटो चौँडा पार्नुको अर्थ

बाटो चौँडा पार्नुको अर्थ

सोमबार, ११ चैत २०७५

नजिकका आफन्तको पेटभित्र अवस्थित रक्तनलीमा असामान्य समस्या देखियो। त्यसैको उपचारका लागि भारतमा थिएँ। त्यसैले मनमा पिरलो थियो– शल्यक्रियाको परिणाम के÷कस्तो निस्कने हो भनेर। त्यसो त मैलेजीवनमा हजारौँको संख्यामा स्त्री तथा प्रसूति अपरेसन गरेँ हुँला। हरेक पल्ट बिरामीका आफन्तले यस्तै पिरलो झेले होलान्। कुरा यतिमा टुंगिँदैन। म भारतमा त्यस्तो अप्ठ्यारो परिस्थिति झेलिरहेकै बेला नेपालबाट तारन्तार आउने फोनले झनै सतायो।

मुख्यमन्त्री पौडेलको हेटौंडामै शल्यक्रिया

मुख्यमन्त्री पौडेलको हेटौंडामै शल्यक्रिया

सोमबार, ०४ चैत २०७५

उच्च पदस्थ नेता तथा मन्त्रीहरूले उपचार गराउन विदेश जाँदा आलोचित हुँदै आएकोमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने हेटौंडामै शल्यक्रिया गराएका छन् ।

पायल्स उपचारमा आयुर्वेदिक शल्यक्रिया प्रभावकारी

पायल्स उपचारमा आयुर्वेदिक शल्यक्रिया प्रभावकारी

मङ्गलबार, १५ माघ २०७५

रोल्पा लिवाङकी ४० वर्षीया गीता आचार्यको एक साताअघि आयुर्वेद चिकित्सालय नरदेवीमा पायल्सको शल्यक्रिया भयो। उनी आइतबार डिस्चार्ज भएकी छिन्। उनका पतिले यो अस्पतालमा पायल्सको राम्रो उपचार हुने सुनेपछि गीतालाई उपचारका लागि पठाएका थिए। अस्पताल पुगेपछि चिकित्कले शल्यक्रिया गर्ने बताए। उनी एक साताअघि अस्पतालमा भर्ना भइन्।

पाँच किलोको ट्युमर झिकियो

पाँच किलोको ट्युमर झिकियो

शनिबार, २८ पुष २०७५

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

मेन्डीको शल्यक्रिया गर्नुपर्ने

मेन्डीको शल्यक्रिया गर्नुपर्ने

आइतबार, ०२ मङि्सर २०७५

म्यानचेस्टर सिटीका फ्रान्सेली रक्षक बेन्जामिन मेन्डीको दायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ।

सुत्केरी गराउँदा पाठेघर सिलाइयो, परीक्षणबिनै औषधि चलाउँदा मृत्यु

सुत्केरी गराउँदा पाठेघर सिलाइयो, परीक्षणबिनै औषधि चलाउँदा मृत्यु

बिहिबार, ११ असोज २०७५

चिकित्सकको चरम लापरबाहीका कारण एक महिला पीडामा बाँच्नुपर्ने भएको छ । सल्यानकी पार्वती गजुरेल महताराले परोपकार प्रसूति गृह थापाथलीमा १० वर्षअघि शल्यक्रिया गरेर पहिलो बच्चा जन्माएकी थिइन्।

माटिचको पेटको शल्यक्रिया

माटिचको पेटको शल्यक्रिया

मङ्गलबार, १५ साउन २०७५

पेटको शल्यक्रिया गरेसँगै म्यानचेस्टर युनानइटेडका मिडफिल्डर निमान्जा माटिचले नयाँ सिजनका केही खेल गुमाउने भएका छन्।

कृषिमन्त्रीको ५८ बुँदे मार्गचित्रकाे शल्यक्रिया

कृषिमन्त्रीको ५८ बुँदे मार्गचित्रकाे शल्यक्रिया

आइतबार, ३० बैशाख २०७५

कृषि, भूमि व्यवस्था र सहकारी मन्त्री चक्रपाणि खनालले यसै हप्ता मन्त्रालयको ५८ बुँदे मार्गचित्र अगाडि सारेका छन्। सरकारको वार्षिक नीति तथा कार्यक्रम आउनुभन्दा केही पहिले मन्त्रालयको मार्गचित्र आएको हो। यस अर्थमा यी मार्गचित्रको वरिपरि रहेर मूल विषयहरू नीति तथा कार्यक्रममा पनि समेटिनेछन् भनेर बुझ्न सकिन्छ। यस अघिका विभिन्न चार मन्त्रालय गाभिएर बनेको मन्त्रालयको पहिलो पटक नेतृत्व गरिरहेका खनालको मार्गचित्रले मन्त्रालय अन्तर्गतको नीति, कानुन, कार्यक्रमलाई कुन बाटोमा हिँडाउने भन्ने बृहत् खाका दिएको छ।

भिडालको शल्यक्रिया

भिडालको शल्यक्रिया

बुधबार, ०५ बैशाख २०७५

बायर्न म्युनिखका प्रशिक्षक योप हाइनेक्सले घँुडाको शल्यक्रियाका कारण आर्टुरो भिडालले अर्को साता रियाल मड्रिडविरुद्ध हुने च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेग खेल्नेमा दुबिधा भएको बताएका छन्।

नेइमारको शल्यक्रिया शुक्रबार

नेइमारको शल्यक्रिया शुक्रबार

शुक्रबार, १८ फागुन २०७४

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार नेइमारले ब्राजिलको बेलो होरिजोन्टेस्थित माटर डेई अस्पतालमा बिहीबार (नेपाली समयअनुसार शुक्रबार) शल्यक्रिया गर्नुपर्ने भएको ब्राजिली सञ्चारमाध्यमहरूले जनाएका छन्।

देब्रे घुँडाको शल्यक्रिया हुनुपर्नेमा दाहिनेको गरियो

देब्रे घुँडाको शल्यक्रिया हुनुपर्नेमा दाहिनेको गरियो

आइतबार, १३ फागुन २०७४

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले लिगामेन्ट च्यातिएका बिरामीको शल्यक्रिया गर्ने क्रममा गम्भीर त्रुटि गरेको छ । बायाँ घुँडाको लिगामेन्टको उपचारका लागि गत बिहीबार अस्पताल भर्ना भएकी चितवनकी विन्दु पौडेलको दायाँ घुँडाको शल्यक्रिया गरिएको छ । पार्किङ गर्ने क्रममा स्कुटरले च्यापेर बायाँ घुँडाको लिगामेन्ट च्यातिएपछि उनी नर्भिकमा भर्ना भएकी थिइन्।

नोबेलमा जटिल शल्यक्रिया सम्पन्न

नोबेलमा जटिल शल्यक्रिया सम्पन्न

बिहिबार, १० फागुन २०७४

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले विश्वमै दुर्लभ र जटिल मानिने शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । सुनसरीको इनरुवा–३ महेन्द्रचोकका ४२ वर्षीय हीरा आचार्यको दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरिएको हो।

जिल्ला अस्पताल पर्वतमा शल्यक्रिया सेवा ठप्प

जिल्ला अस्पताल पर्वतमा शल्यक्रिया सेवा ठप्प

बुधबार, ०३ माघ २०७४

दक्ष जनशक्तिको अभावमा जिल्ला अस्पताल पर्वतमा विगत एक महिनादेखि शल्यक्रिया सेवा ठप्प भएको छ।

कांग्रेस हारको शल्यक्रिया

कांग्रेस हारको शल्यक्रिया

बुधबार, १२ पुष २०७४

नेपाली कांग्रेस किन पराजित भयो ? यो प्रश्नको सान्दर्भिकता प्रतिदिन बढेर गएको छ । बितेका दुई सातायताका सबै सञ्चारमाध्यममा सोधिने प्रश्न र लेखिने टिप्पणीको विषय बनेको छ कांग्रेसको पराजय ।

टाउको जोडिएको जुम्ल्याहा बच्चाको सफल शल्यक्रिया

टाउको जोडिएको जुम्ल्याहा बच्चाको सफल शल्यक्रिया

सोमबार, १३ कार्तिक २०७४

दुई वर्षअघि टाउको जोडिएको बच्चाको सफल शल्यक्रिया गरिएको छ। जागा र कालिया दुईमध्ये जागा नाम गरेका उक्त बालकले आखाँ खोलेको बीबीसीमा उल्लेख गरिएको छ। उनको मृगौलामा देखिएको समस्याका कारण दैनिक डायलासिस् गर्नुपर्ने हुन्छ।

स्वदेशमै शल्यक्रिया गराएका डा.भट्टराईले उपचार खर्च राज्यबाट नलिने

स्वदेशमै शल्यक्रिया गराएका डा.भट्टराईले उपचार खर्च राज्यबाट नलिने

बुधबार, २५ साउन २०७४

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराई मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्। साउन २० गते प्रोस्टेटको शल्यक्रियापश्चात चिकित्सकको निगरानीमै नागरिक सामुदायिक अस्पताल, भक्तपुरमा रहेका संयोजक भट्टराई स्वास्थ्यमा सुधार भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

पूर्व प्रधानमनमन्त्री डा. भट्टराईको शल्यक्रिया

पूर्व प्रधानमनमन्त्री डा. भट्टराईको शल्यक्रिया

शुक्रबार, २० साउन २०७४

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको आज मूत्रथलीको सफल शल्यक्रिया गरिएको छ।

मेघराजको शल्यक्रिया सफल

मेघराजको शल्यक्रिया सफल

बिहिबार, १९ साउन २०७४

देउमाई नगरपालिका–६, शान्तिडाँडाका आर्थिक अभावले आफ्नो उपचार गराउन नसकेका ५ वर्षे बालक मेघराज कोइरालाको शल्यक्रिया सफल भएको छ । पेटमा बनाइएको प्वालबाट दिसा गर्न बाध्य बालक कोइरालाको काठमाडौंस्थित काठमाडौँ मोडेल हस्पिटलले बुधबार करिब ३ घन्टा लगाएर शल्यक्रिया गरिदिएको हो ।

मेघराज अस्पताल भर्ना, बुधबार शल्यक्रिया

मेघराज अस्पताल भर्ना, बुधबार शल्यक्रिया

सोमबार, १६ साउन २०७४

आर्थिक अभावले शल्यक्रिया गराउन नसक्दा पेटमा बनाइएको प्वालबाट दिसा गर्न बाध्य ५ वर्षे बालक मेघराज कोइरालाको काठमाडौंमा उपचार सुरु गरिएको छ। काठमाडौं मोडेल अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने भएपछि बालकलाई आइतबार साँझ काठमाडौं पुर्‍याइएको थियो।

तीन घण्टा लगाएर चार्ल्स शोभराजको मुटुको शल्यक्रिया

तीन घण्टा लगाएर चार्ल्स शोभराजको मुटुको शल्यक्रिया

सोमबार, २९ जेठ २०७४

कुख्यात अन्तराष्ट्रिय अपराधि चाल्स शोभराजको मुटुको शल्यक्रिया भएको छ। उनको सोमबार शहिद गंगालाल अस्पतालमा डा. रामेश कोइरालाको टिमले शल्यक्रिया गरेको हो। उनको शल्यक्रियामा चिकित्सकहरुले करिब तीन ३ घण्टा समय खर्चिएका थिए।

पेटबाट जिउँदा बाम, शल्यक्रिया गरेर निकालियो

पेटबाट जिउँदा बाम, शल्यक्रिया गरेर निकालियो

शुक्रबार, २९ बैशाख २०७४

हेर्दा सर्पजस्तो देखिने अन्धा बाम माछा कसैको पेटबाट जिउँदै निकालिएको सुन्दा पत्यारिलो लाग्दैन। तर, चीनमा एक जना मानिसको पेटबाट लामो बामा माछालाई जिउँदै झिकिएको छ। डाक्टरहरूले पेटबाट बाम झिक्दै गरेको भिडियो अहिले अनलाइनतिर भाइरल भएको छ।

अब रोबटले शल्यक्रिया गर्ने

अब रोबटले शल्यक्रिया गर्ने

सोमबार, २५ बैशाख २०७४

प्रविधिको बढ्दो प्रयोगसँगै विश्वका हरेक क्षेत्रमा नयाँ नयाँ प्रयोगहरू भइरहेको छ । यसले गर्दा मानवीय जनशक्ति विस्थापित हुँदै गइरहेको छ ।

पारसको अचानक शल्यक्रिया

पारसको अचानक शल्यक्रिया

सोमबार, ०९ फागुन २०७३

आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत केन्याविरुद्धको खेलको पूर्वसन्ध्यामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको शुक्रबार बेलुका पेटको शल्यक्रिया गरिएको छ।

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको भारतमा शल्यक्रिया हुने

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको भारतमा शल्यक्रिया हुने

शनिबार, २९ माघ २०७३

इजिप्टकी ‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आउने भएकी छन्। उनको हाल ५०० किलोग्राम तौल रहेको छ।

फागुन १ देखि मुटुका भल्बको शल्यक्रिया निःशुल्क

फागुन १ देखि मुटुका भल्बको शल्यक्रिया निःशुल्क

आइतबार, १६ माघ २०७३

बाथ ज्वरोका कारण मुटुका भल्ब बिग्रिएका बिरामीको उपचार निःशुल्क हुने भएको छ । घाँटीको संक्रमण र बाथ ज्वरोका कारण भल्बमा असर पुगे पूर्ण रुपमा फेर्नुपर्ने हुन्छ ।

फागुन १ देखि ‪बाथ मुटुरोगीको भल्व शल्यक्रिया निःशुल्क हुने

फागुन १ देखि ‪बाथ मुटुरोगीको भल्व शल्यक्रिया निःशुल्क हुने

शनिबार, १५ माघ २०७३

स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ देखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निः शुल्क गर्ने भएको छ।

अब हाइड्रोसिलको निःशुल्क शल्यक्रिया

अब हाइड्रोसिलको निःशुल्क शल्यक्रिया

मङ्गलबार, २६ पुष २०७३

हात्तीपाइले वा अन्य कारणले अन्डकोष सुन्निने समस्या (हाइड्रोसिल) को शल्यक्रिया प्रमुख सरकारी अस्पतालमा निःशुल्क हुने भएको छ। सरकारको प्रमुख रेफरल अस्पताल वीरमा समेत यो वर्ष २ सय ४४ जनाको निःशुल्क शल्यक्रिया गरिने तय भएको छ।

भक्तपुरमा मुटुको सफल शल्यक्रिया

भक्तपुरमा मुटुको सफल शल्यक्रिया

शुक्रबार, १० मङि्सर २०७३

भक्तपुरको दूधपाटीस्थित राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । वरिष्ठ मुटु चिकित्सक डा मोहनदेव भण्डारी, डा सम्पूर्णमान तुलाधर, डा प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिस्ट डा सन्दिप भण्डारीलगायत चिकित्सक टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको केन्द्रले बुधबार जनाएको हो ।

मानव अङ्गमा पहिलो मुटुको शल्यक्रिया सफल

मानव अङ्गमा पहिलो मुटुको शल्यक्रिया सफल

बुधबार, ०८ मङि्सर २०७३

भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।

पूर्वराष्ट्रपतिको सफल शल्यक्रिया

पूर्वराष्ट्रपतिको सफल शल्यक्रिया

आइतबार, ०९ असोज २०७३

पूर्वराष्ट्रपति रामवरण यादवको प्रोस्टेट क्यान्सरको शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। 'उपचार सफल भयो,' अमेरिकाको हेनरी फोर्ड अस्पतालस्थित भाटीकुटी युरोलोजी इन्स्टिच्युटको पाहुनाघरबाट नागरिकसँग फोनमा यादवले भने, 'नेपाली जनताको आशीर्वादले मेरो उपचार राम्रो भयो।

शल्यक्रिया गर्दागर्दै सुत्केरीको ज्यान गयो

शल्यक्रिया गर्दागर्दै सुत्केरीको ज्यान गयो

सोमबार, १७ साउन २०७३

कालिकोट– जिल्ला अस्पताल कालिकोटमा शल्यक्रिया गरेर बच्चा निकाल्न खोज्दा दाहाँ गाविसकी पूर्णकला चौलागाईंको ज्यान गएको छ। शल्यक्रियापछि अत्यधिक रगत बगेर शरीरमा रगतको अभाव हुदाँ चौलागाईंको ज्यान गएको अस्पतालले जनाएको छ।

ब्लाटरको शल्यक्रिया सफल

ब्लाटरको शल्यक्रिया सफल

सोमबार, २७ असार २०७३

भ्रष्टाचारको आरोपमा सजाय भोगिरहेका विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर छालाको क्यान्सरको शल्यक्रिया गरेर अस्पतालबाट फर्किएका छन्। उनका प्रवक्ताले सोमबार ब्लाटर अस्पतालबाट घर गएको पुष्टी गरेका छन्।

जुम्लामा दुरविनबाट पाठेघरको सफल शल्यक्रिया

जुम्लामा दुरविनबाट पाठेघरको सफल शल्यक्रिया

मङ्गलबार, २१ असार २०७३

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक दुरविनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ। चन्दननाथ नगरपालिका ४ सिमखाडा गाउँकी विष्णुकन्या उपाध्यायाको पहिलो पटक दुरविनबाट पाठेघरको अप्रेशन गरिएको हो। उनलाई दुई वर्षदेखि पाठेघरबाट रगत बगिरहने समस्या थियो।

थाइ राजाको मस्तिष्क शल्यक्रिया सफल, स्वास्थ्य सुधारोन्मुख

थाइ राजाको मस्तिष्क शल्यक्रिया सफल, स्वास्थ्य सुधारोन्मुख

सोमबार, २० असार २०७३

बैंकक—थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको स्वास्थ्यमा सामान्य सुधार आएको छ। थाइल्याण्डका बयोबृद्ध राजा भूमिबोलको मस्तिष्कमा जम्मा भएको पानी शल्यक्रिया गरी आइतबार निकालिएको थाई राजदरबारले आइतबार बताएको हो।

Ncell Footer Ad